स्थानीय

जेलभित्रै राजनीतिः विप्लव समूहका राई जेलबाटै नेकपामा छिरेको सूचना आयो  

२०७६ भदौ ३० सोमबार, फिक्कल । नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला सेक्रेटरी दिपेन राई जेलबाट नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । ... बाँकी अंश»

बस दुर्घटनामा २७ यात्रु घाइते, छ जनाको अवस्था मध्यम    

२०७६ भदौ ३० सोमबार, दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा सोमबार बिहान भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । ... बाँकी अंश»

हृदयघातले ४० वर्षे छोराको मृत्यु भएपछि वियोग सहन नसकेका पिताद्धारा आत्महत्या

२०७६ भदौ ३० सोमबार, पाल्पा । पाल्पाको रामपुर नगरपालिका वडा नं। १० हेक्लाङ्गमा छोरो गुमाएको शोकमा एक बृद्ध बुवाले आत्महत्या गरेका छन् । ... बाँकी अंश»

गाउँपालिका अध्यक्ष साउदमाथि गोली प्रहार

२०७६ भदौ ३० सोमबार, अछाम । रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्करबहादुर साउदमाथि आइतबार साँझ गोली प्रहार गरिएको छ । ... बाँकी अंश»

पहिलो बालमैत्री नगर भीमेश्वर नगरपालिका

२०७६ भदौ ३० सोमबार, जिरी । दोलखाको भीमेश्वर नगरपालिका प्रदेश नम्बर ३ कै पहिलो बालमैत्री नगरको रुपमा घोषणा भएको छ । ... बाँकी अंश»

घरबहालमा बस्नेले हेरौ, यस्तो छ प्राधिकरणको महसुल दर

२०७६ भदौ २९ आइतबार, प्राधिकरणको महसुल दरअनुसार ५१ देखि १५० युनिटसम्म खपत गर्ने ग्राहकले सेवाशुल्क रु १०० र प्रतियुनिट रु १० का दरले तिर्नुपर्छ । एक सय ५१ देखि २५० युनिटसम्म सेवा शुल्क रु १२५ र प्रतियुनिट रु ११, २५१ देखि ४०० युनिटसम्म खपत गर्ने घरायसी ग्राहकले सेवा शुल्क रु १५० प्रतियुनिट रु १२ र त्यसभन्दा माथि सेवा शुल्क रु १७५ र प्रतियुनिट रु १३ का दरले तिर्नुपर्ने व्यवस्था छ । ... बाँकी अंश»

प्रमाण नपुगेपछि गाउँपालिका अध्यक्ष गिरी विरुद्धको बहुविवाह मुद्धा दर्ता नै भएन

२०७६ भदौ २९ आइतबार, प्यूठान। गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले बहुविवाह गरेको भन्दै प्रहरीमा परेको उजुरीमा कुनै कार्वाही नहुने भएको छ ... बाँकी अंश»

मन्त्री यादवकी छोरी छोडेर अर्की ल्याउने सांसद साहको पद धरापमा

२०७६ भदौ २९ आइतबार, सर्वोच्चले गत भदौ ८ गते उच्च अदालत जनकपुरको आदेश अनुसार १ वर्षको सजाय मध्ये ३ महिना २७ दिनसम्म सभासद साह कारागारमा रहिसकेको र बाँकी ८ महिना ३ दिन कारागारका लागि दिनको ३ सय रुपैयाँको दरले ७४ हजार ४ सय र ५ हजार जरिवानासहित जम्मा ७९ हजार ४ सय रुपैयाँ बुझाइसकेको पत्र उच्च अदालत जनकपुर र जिल्ला अदालत धनुषालाई पठाइसकेका छन । ... बाँकी अंश»

   शैक्षिक सुधारका लागि गाउँपालिकाद्वारा ९७ बुँदे कार्ययोजना 

२०७६ भदौ २९ आइतबार, भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि सरोकारवाला पक्षसँग बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । ... बाँकी अंश»

चरेस, गाँजा र कारसहित पाँच जना पक्राउ

२०७६ भदौ २९ आइतबार, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार बिहान करीब १० बजे हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा हेटौँडाबाट वीरगञ्ज जाँदै गरेको भारतीय सवारी बीआर ०१ पीएफ ७९९८ नंको कार रोकी जाँच गर्दा स्टेयरिङसँगैको डेसबोर्डभित्र लुकाइराखेको चार केजी ९०० ग्राम अवैध चरेस फेला परेपछि सो कारमा रहेका तीन जनालाई कारसहित पक्राउ गरेको जानकारी दिएको छ । ... बाँकी अंश»

मसानघाटबाट फर्काएर ल्याइएको नवजात शिशुको उपचारको क्रममा मृत्यु

२०७६ भदौ २९ आइतबार, कोहलपुर । बाँकेको बुलबुलियास्थित मसानघाटबाट फर्काएर ल्याइएको नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ । ... बाँकी अंश»

ट्रक र ट्र्याक्टरले हानेर दुई मोटरसाइकल चालकको मृत्यु 

२०७६ भदौ २९ आइतबार, चितवन । पूर्वी चितवनमा शनिबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु भएको छ । ... बाँकी अंश»

एक हल गोरु र तीन गाईलाई मार्यो चट्याङले 

२०७६ भदौ २९ आइतबार, दैलेख । दैलेखको भगवतीमाई गाउँपालिका–७ खगेनामा चट्याङ लागेर एक हलगोरु र तीन गाईको मृत्यु भएको छ । ... बाँकी अंश»

क्यान्सर पीडित खड्कालाई कांग्रेस नेता पन्थीद्धारा सहयोग

२०७६ भदौ २८ शनिबार, तम्घास । नेपाली काँग्रेस गुल्मीका सचिव तथा युवानेता खिलध्वज पन्थी जिल्लाको मदाने गाउँपालिका वडा नं ५ मलागिरीका क्यान्सर पीडित धनबहादुर खड्कालाई आर्थिक सहयोग गर्न घरमै पुगेका छन् । ... बाँकी अंश»

चोरीको आरोपमा चार बालक प्रहरीको नियन्त्रणमा, यसरी चोरेर लुक्थे  

२०७६ भदौ २८ शनिबार, पुनर्वास । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रस्थित पुनर्वासमा बिगत केहि महिना अघिदेखि हुँदै आएका चोरीको घटनामा संलग्न रहेको आरोपमा चार बालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  ... बाँकी अंश»

अतिक्रमित जग्गामध्ये डेढ प्रतिशतमात्र फिर्ता गर्न बाँकी 

२०७६ भदौ २८ शनिबार, सर्लाही । सर्लाहीको सागरनाथ वन विकास परियोजनाले लामो संघर्षवाट विभिन्न नाममा अतिक्रममा परेको जमिन आफ्नो नियन्त्रणमा लिएको दावी गरेको छ । ... बाँकी अंश»

चौसठ्ठी खसीबोका प्रहरीद्धारा बरामद    

२०७६ भदौ २८ शनिबार, राँझा । भन्सार छलेर नेपाल आयात गरिएका खसी इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । ... बाँकी अंश»

हिमाञ्चल प्रदेशमा बेचिएको १४ वर्षीय बालकको उद्धार

२०७६ भदौ २८ शनिबार, धनगढी। भारतको हिमाञ्चल प्रदेशको सिम्लामा बेचिएको १४ वर्षीय बालकको उद्धार गरिएको छ। आज धनगढीमा पत्रकार सम्मेलन गरी दाङ्ग जिल्लाको तुलसीपुर उपमहानगरपालिका १९ बिजारी घर भएका १४ वर्षीय बालक विशाल चौधरीकको सकुशल उद्धार भएको सामाजिक अभियन्ता प्रतीक बिष्टले जानकारी गराए। ... बाँकी अंश»

कांग्रेस भएकै कारण गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु गिरीमाथि गरियो यत्रो षडयन्त्र

२०७६ भदौ २८ शनिबार, काठमाडौं। कांग्रेस भएकै कारण प्युठानको गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीमाथि षडयन्त्र गरि हिरासत पुर्‍याइएको छ। ... बाँकी अंश»

स्याङ्जामा स्वास्थ्य बीमा प्रभावकारी बन्दै

२०७६ भदौ २७ शुक्रबार, वालिङ। नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम स्याङ्जामा प्रभावकारी बन्दै गएको छ। गत फागुनदेखि शुरुआत भएको स्वास्थ्य बीमा कार्यक्रममा (छ महीनाको अवधिमा) हालसम्म स्याङ्जामा ३४ हजार ४०० आबद्ध भएको स्वास्थ्य बीमा बोर्ड स्याङ्जाका दर्ता सहयोगी ध्रुव हमालले बताए। ... बाँकी अंश»

नयाँ