स्थानीय

फिदिममा १५ र राँकेमा १० शैयाको क्वारेन्टाइन तयार हुँदै

२०७६ चैत १० सोमबार, पाँचथर । पाँचथर जिल्लाले समेत कोरोना नियन्त्रणको पूर्व तयारीलाई तिब्रता पारेको छ । जिल्ला समन्वय समितिका सभापती विष्णुप्रसाद सापकोटाको संयोजकत्वमा गठन भएका विभिन्न समितिहरुले समेत कोरोना रोकथामको पूर्व तयारीका कामहरु प्रारम्भ गरिसकेका छन् । ... बाँकी अंश»

मंगलबारदेखि जनकपुरधाम बजार बन्द

२०७६ चैत १० सोमबार, मंगलबारदेखि चैत १६ गते आइतबारसम्म बजार बन्द रहने जनाइएको छ । ... बाँकी अंश»

पानीट्यांकी नाकामा तीन सय नेपाली अलपत्र

२०७६ चैत १० सोमबार, त्यसैगरी नेपालका विभिन्न शहरबाट मजदूरी गरेर घर फर्कने करीब तीन सय भारतीय काँकडभिट्टा नाकामा अलपत्र परेका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार सरकारको स्पष्ट निर्देशन नआएसम्म आफूले केही गर्न नसकिने जानकारी दिए । ... बाँकी अंश»

कोरोना शंकास्पदको उपचार गर्न पाँचथरका अस्पतालमा ९० शैया

२०७६ चैत १० सोमबार, जिल्ला समन्वय समितिका प्रमूख संयोजक रहेको स्वास्थ समन्वय समितिले सदरमुकाम फिदिममा सरोकारवालाहरुसँग छलफल गरी यस्तो निर्णय गरेको हो । ... बाँकी अंश»

कोरोना त्रासको समय माइकिङ गर्दै दुई सयका दरले कुखुरा बेच्दै

२०७६ चैत १० सोमबार, टेलिफोन सम्पर्कमा उर्लाबारीको एक फर्मबाट ल्याएर प्रतिगोटा रु २०० का दरले कुखुरा बेच्दैगरेको अवस्थामा वडा अध्यक्ष सहितको टोलिले उक्त ठाउमा पशुपन्छी तथा मासुजन्य बस्तुहरु बिक्री बितरणमा पुर्णतया रोक लगाइएको जानकारी गराइएपनि व्यापारीहरुले अटेर गरि पुन केही समय पश्चात् वडाको निर्देशनलाई अवज्ञा गर्दै बजारको पश्चिम तर्फ रहेको दुर्गा मन्दिर परिसरमा लगि कुखुराहरु पुन बिक्रि गरिएको पाइएको अध्यक्ष खरेलले जानकारी दिएका छ्न । ... बाँकी अंश»

कोरोना प्रभाव : कञ्चनपुरको दक्षिणी क्षेत्र सुनसान 

२०७६ चैत १० सोमबार, कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको आइतबार बसेको बैठकले आकस्मिक  काम बाहेक घरबाट बाहिर ननिस्कन गरेको आव्हान अनुसार जिल्लाको दक्षिणी क्षेत्रका बजारहरु सुनसान बनेका छन् । ... बाँकी अंश»

जुम्लाका किसान स्याउमा भन्दा ओखरमा आकर्षित 

२०७६ चैत १० सोमबार, स्याउले परिचित जुम्लामा पछिल्लो समय यहाँका किसानहरु ओखरप्रति आकर्षित भएका छन् । ... बाँकी अंश»

कोरोनाका कारणले यसरी सुनसान भयो कञ्चनपुरको दक्षिणी क्षेत्र 

२०७६ चैत १० सोमबार, कञ्चनपुरको दक्षिणी क्षेत्र कोरोना भाइरसको संक्रमण रोकथामका लागि सुनसान पारिएको छ । ... बाँकी अंश»

कोरोना संक्रमित हुनुभन्दा गाउँ जानु वेश

२०७६ चैत १० सोमबार, दमौली । कोरोना भाइरस (कोभिड–१९) को त्रासले अहिले शहर खाली हुँदैछ । कोरोनाको संक्रमण छिट्टै हुने भएकाले संक्रमितको नजिक पर्नुभन्दा गाउँमै जान वेश भन्नेहरु गाउँ लागिसकेका छन् । ... बाँकी अंश»

मोटरसाइकल चालकको दुर्घटनामा मृत्यु, ट्रक र चालक नियन्त्रणमा 

२०७६ चैत १० सोमबार, हेटौँडा १० मा आइतबार राति ना २७ प ८४२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । ... बाँकी अंश»

पार्टी निर्देशन अनुसार तरुण दल मास्क वितरणमा 

२०७६ चैत १० सोमबार, नेपाली कांग्रेसले कोरना भाइरसको सङ्क्रमणबाट सजग रहनका लागि सचेत गराउनुका साथै मास्क वितरण लगायतका कार्यमा जुट्न निर्देशन दिएसंगै भ्रातृ संस्था नेपाल तरुण दलले सक्रियता देखाएको छ । ... बाँकी अंश»

कास्की कांग्रेसद्वारा सावधानी अपनाउन अपिल

२०७६ चैत ९ आइतबार, विज्ञप्तिमा आर्थिक क्षेत्रमा परेको प्रतिकुल असर न्यूनिकरण गरी आमनागरिकलाई राहत उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको छ । ... बाँकी अंश»

काठमाडौं १६ वडाको १७ सार्वजनिक स्थानमा हातधुने सावुन र पानीको व्यवस्था

२०७६ चैत ९ आइतबार, काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर १६ र महानगरीय प्रहरी वृत्त लैनचौर तथा बालाजु, महानगरीय ट्राफिक प्रहरी बृत्त साेह्रखुट्टे र महानगरीय ट्राफिक प्रहरी प्रभाग बालाजुको संयुक्त प्रयासमा वडाभर नै साबुनपानीले हात धुने तथा सरसफाईबारे सर्वसाधारणलाई जानकारी दिने प्रयास सुरु गरिएको छ । ... बाँकी अंश»

कोरोना : नेपालगन्जमा २५ शैयाको 'आइसोलेटेड' अस्पताल तयार

२०७६ चैत ९ आइतबार, डा. थापाका अनुसार भारतबाट आउने नागरिकहरुका कारण कोरोना संक्रमणको जोखिम बढेकाले एक दम चाडै आइसोलेटेड वेड सहितको अस्पताल तयार गरीएको छ। उक्त अस्पतालमा कोरोना संक्रमण देखिएका बिरामीलाई राखिने डा. थापाले बताए। ... बाँकी अंश»

कोरोना : धनुषा र महोत्तरीका प्रशासनिक कार्यालय २१ गतेसम्मका लागि बन्द

२०७६ चैत ९ आइतबार, नेपालमा सम्भावित संक्रमणको अवस्थालाई न्यूनिकरण गर्न चैत ९ गतेदेखि २१ गतेसम्मका लागि अत्यावाश्यक सेवा बाहेकका सबै सेवाहरु बन्द गरिएको छ । सम्बिन्धत जिल्ला प्रशासन कार्यालयहरुले सुचना टाँसगरी जनाएका हु। ... बाँकी अंश»

भद्रपुरका एक व्यक्ति घरमै बसे‘सेल्फ क्वारेन्टाइन’मा

२०७६ चैत ९ आइतबार, आज जनस्वास्थ्य कार्यालयका अधिकृत जीवन चौलागाई र विपद् व्यवस्थापन समितिको स्वास्थ्यकर्मीसहितको टोली उहाँको घरमा पुगेको थियो । उहाँको स्वास्थ्य सामान्य रहेको बताउँदै अधिकृत चौलागाईँले भन्नुभयो, “सचेत व्यक्ति हुनुहुँदोरहेछ, आफैँ सम्पर्क गरेर सेल्फ क्वारेन्टाइनमा बस्छु भन्नुभयो र हामीले उहाँकै घरको एक कोठामा आवश्यक सामान जुटाएर उहाँलाई राख्यौँ ... बाँकी अंश»

मनिपाल अस्पतालमा क्वारेन्टाइन बनाइने तयारी, उपमहानगरमा टोल फ्रि नम्बर

२०७६ चैत ९ आइतबार, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाकाले कोरोना भाइरसवाट बच्न र संक्रमण भेटिएपछि हुन सक्ने जोखिमलाई लिएर  विभिन्न प्रयास थालेको छ । उपमहानगर भित्रका सम्पुर्ण स्वास्थ्य कार्यालयलाई एलर्ट गराइएको छ। कोरोना भाइरस कोभिड–१९ विश्व व्यापी महामारीको रूपमा विश्वका १ सय ८६ देशमा फैलिसकेको छ । ... बाँकी अंश»

काठमाडौबाट पाल्पा जानेका लागि नि:शुल्क बस

२०७६ चैत ९ आइतबार, पाल्पा । पाल्पाको रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले कोरोना संत्रासपछि काठमाडौँबाट पाल्पा रामपुर घर फर्किन चाहनेहरुका लागि नि:शुल्क बसको व्यवस्था गरेका छन् ।  ... बाँकी अंश»

सशस्त्र प्रहरीद्धारा सामान चेकजाँच 

२०७६ चैत ९ आइतबार, पश्चिमी सीमा नाका गड्डाचौकीमा भारतबाट आएका यात्रुको समान चेकजाँच गर्दै सशस्त्र प्रहरीका जवान । ... बाँकी अंश»

भारतबाट धमाधम फर्के नेपाली

२०७६ चैत ९ आइतबार, भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि यात्रु नेपाल भित्रिन थालेका छन् । ... बाँकी अंश»

नयाँ