स्थानीय

श्राद्धे खान भारतबाट घोडामा     

२०७६ मङ्सिर २९ आइतबार, श्राद्ध पूजाको निम्ता मान्न भारत बिहारको मधुवनी जिल्ला बिक्रमशेर छातापुरबाट आएका ७० वर्षीय महन्थ महावीर दास ... बाँकी अंश»

धुम्बातालमा हिमपातले चहलपहल  

२०७६ मङ्सिर २९ आइतबार, मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा रहेको धुम्बाताल र हिमपातपछि सेताम्मे बनेका डाँडापाखा । मुस्ताङमा हिउँ खेल्न आउने पर्यटकको चहलपहल बढेको छ । ... बाँकी अंश»

आगो ताप्नु मुढाको 

२०७६ मङ्सिर २९ आइतबार, महोत्तरी । नेपालीमा उखानै छ – कुरा सुन्नु बुढाको आगो ताप्नु मुढाको । जाडोले बुढाबुढीलई सताउँछ र मुढाको आगो भरोसा बन्छ बुढाबुढीका लागि । ... बाँकी अंश»

श्रीमती मारेर सेफ्टीट्याङ्कीमा फाल्ने पतिसहित तीन पक्राउ    

२०७६ मङ्सिर २९ आइतबार, धादिङ । श्रीमतीको हत्या आरोपमा सिद्धलेक गाउँपालिका–३ बाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सो गाउँपालिका–३ आमकोटकी २० वर्षीया अनिषा तामाङलाई गत मङसिर १० गते हत्या गरेर सेफ्टीट्याङ्कीमा हालेर बेपत्ता पारिएको थियो । ... बाँकी अंश»

सीतादेवी रहिनन्, बँदेलको आक्रमणबाट मृत्यु  

२०७६ मङ्सिर २९ आइतबार, सप्तरी । सप्तरीको कञ्चनरुपा नगरपालिका–६ की ३५ वर्षीया सीतादेवी सदाको शनिबार बँदेलको आक्रमणबाट मृत्यु भएको छ । ... बाँकी अंश»

मापसेले लियो ज्यान     

२०७६ मङ्सिर २९ आइतबार, पर्वत । पर्वतको फलेवास नगरपालिका–७ चिर्दिखोलामा २६ वर्षीय युवक डिलबहादुर नेपाली मृतावस्थामा फेला परेका छन् । ... बाँकी अंश»

नेकपाका उपाध्यक्ष थापासहित १७६ जना कांग्रेसमा प्रवेश

२०७६ मङ्सिर २८ शनिबार, ओखलढुङ्गा । जिल्लाको चिशंखुगढी गाउँ पालिका वडा नम्बर ६ कार्यकर्ता प्रशिक्षणका क्रममा नेकपाका नेता केशरबहादुर थापा मगरसहित १७६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । ... बाँकी अंश»

जनसेवामा जुट्दै जापानबासी ओखलढुंगेली

२०७६ मङ्सिर २८ शनिबार, ओखलढुंगा। जननी जन्मभूश्च स्वार्गादपी गरियसी अर्थात जन्म दिने आमा र जन्मभूमि स्वर्ग भन्दापनि प्यारो हुन्छ। नेपालको झण्डा समाएर आफ्नो देशको माटोलाई सम्झदा गर्विलो छाती हुने नेपालीहरुको शिर प्राय सधै आफ्नै देशप्रति झुकीरहन्छ। कुनै नेपाली जहा जुन कर्ममा रहेपनि आफ्नो मन नेपाल र नेपालीको पक्षमा समर्पित हुनु नै एउटा सच्चा देशप्रेम हो। पछिल्लो समयमा जापानमा बस्ने ओखलढुंगेलीहरुको मन नेपाल र नेपाली प्रति समर्पीत हुँदै गएको छ। ... बाँकी अंश»

जनज्योती बहुमुखी क्याम्पसका नवप्रवेशीहरुलाई सांसद तिमल्सिनाको स्वागत 

२०७६ मङ्सिर २८ शनिबार, रौतहट। रौतहटको क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमल्सिनाले शिक्षामा लगानी गर्न जोड दिएका छन्। ... बाँकी अंश»

शाहीको कारको ठक्करबाट मृत्यु    

२०७६ मङ्सिर २७ शुक्रबार, परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ बडेरामा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा सुनवल नगरपालिका–१३ बडेराका २८ वर्षीय रमेश शाही रहेका छन् । ... बाँकी अंश»

चिसोले बबण्डर मच्यायो, मुस्ताङमा ताल तथा खोलाको पानी जम्यो

२०७६ मङ्सिर २७ शुक्रबार, ठिनी । चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ । बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । ... बाँकी अंश»

दृष्टिविहीनमाथि जबर्जस्ती करणी गर्नेलाई १० वर्ष कैद    

२०७६ मङ्सिर २७ शुक्रबार, नुवाकोट । दृष्टिविहीन युवतीलाई जबर्जस्ती करणी गर्ने किस्पाङ गाउँपालिका–३ साल्मेका ३७ वर्षीय हरिबहादुर तामाङलाई नुवाकोट जिल्ला अदालतले दोषी ठहर गर्दै सजायको फैसला गरेको छ । ... बाँकी अंश»

समाचार प्रसारण नगरेको भन्दै पत्रकारमाथि कुटपिट

२०७६ मङ्सिर २७ शुक्रबार, इनरुवा । नेपाल पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष तथा ‘न्यूज २४’ टेलिभिजनका ब्यूरो प्रमुख सन्तोष काफ्लेमाथि कुटपिट भएको छ । ... बाँकी अंश»

भारतको सीतामढीबाट दश बालकको उद्वार, जहाँ मगाइन्थ्यो भिख    

२०७६ मङ्सिर २६ बिहिबार, सर्लाही । भारतको विहार राज्यको सीतामढीको बालगृहमा एक महिनादेखि बस्दै आएका नेपालका १० बालश्रमिकलाई उद्धार गरी बिहीबार नेपाल ल्याइएको छ । ... बाँकी अंश»

गाडी आएर के गर्नु, खेतबारी बाँझै छन्     

२०७६ मङ्सिर २६ बिहिबार, जाजरकोट । नलगाड नगरपालिका–८ का धर्मबहादुर खत्री अहिले ६७ वर्षका भए । यहाँ सानो हुँदादेखि गाउँमा पानी ल्याएर जग्गा जमीनमा सिँचाइ गर्ने कुरा उठ्दै आएको थियो । ... बाँकी अंश»

तिखातलमा स्काभेटर दुर्घटना हुँदा एकको मृत्यु, तीन गम्भीर घाइते    

२०७६ मङ्सिर २६ बिहिबार, चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका–२ तिखातलमा बुधबार राति स्काभेटर दुर्घटना हुँदा एकको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । ... बाँकी अंश»

गुरुजीलाई टी शर्ट 

२०७६ मङ्सिर २६ बिहिबार, दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा सार्वजनिक सवारीका चालकलाई टी शर्ट वितरण गरेका छन् । ... बाँकी अंश»

बम विस्फोट हुँदा घरमा क्षति

२०७६ मङ्सिर २६ बिहिबार, दाङको गढवा गाउँपालिका– २ कोठरीस्थित घनश्याम चौधरीको घरमा बम बिस्फोट हुँदा घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । ... बाँकी अंश»

गाउँपालिकामा युवा स्थापित डोजर विस्थापित नीति लागू

२०७६ मङ्सिर २५ बुधबार, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खड्काले श्रम रोजगार बैंकमार्फत गाउँपालिकाका सातवटै वडाबाट प्रतिनिधित्व गर्ने गरी युवा छनोट गरेको र अब हुने विकास निर्माणमा डोजर र उपभोक्ता समितिलाई विस्थापित गर्ने तयारीसमेत रहेको बताए । ... बाँकी अंश»

पत्रकार पौडेललाई अन्तराष्ट्रिय अवार्ड

२०७६ मङ्सिर २५ बुधबार, तनहुँ । दमौली खबर दैनिकका सम्पादक दमौली एफएम ९४.२ का स्टेशन इन्चार्ज पवन पौडेलले अन्तराष्ट्रिय अवार्ड पाएका छन्। ... बाँकी अंश»

नयाँ