स्थानीय

हिमाली गाउँपालिकामा कोरोना नियन्त्रणमा खटिने कर्मचारीको दश लाखको बिमा  

२०७७ बैशाख ५ शुक्रबार, बाजुरा। हिमाली गाउँपालिकाले नोबेल कोरोना भाइरस अर्थात (कोभिड-१९) नियन्त्रण गर्ने कार्यमा खटिने स्वास्थ्यकर्मी, कर्मचारी र पदाधिकारीहरुको लागि १० लाखको विमा गर्ने हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले बताएका छन् । ... बाँकी अंश»

राहत वितरणमा विवाद हुँदा जनप्रतिनीधि नै तोडफोडमा

२०७७ बैशाख ५ शुक्रबार, राहत वितरणमा विवाद हुँदा जनप्रतिनीधि नै तोडफोडमा ... बाँकी अंश»

जीपी कोइराला फाउण्डेशनद्धारा वीरगञ्ज महानगरका ३२ वटै वडामा सेनिटाइज

२०७७ बैशाख ५ शुक्रबार, कोरोना भाइरसले सर्वसाधारणमा संन्तास फैलिरहेका बेला जी.पी.कोईराला फाउण्डेशन पर्साले वीरगंज महानगरपालिकाका ३२ वटै वडाहरुमा सोडियम हाइपोक्लोराइट नामक सर्फेस सेनिटाइजर छर्किएको छ ।  ... बाँकी अंश»

कोरोनाको त्रासले गाउँ र वडाबीच सम्बन्ध बिच्छेद, २०० पैदल यात्रु फिर्ता   

२०७७ बैशाख ५ शुक्रबार, बन्दाबन्दी (लकडाउन) को समय थपेलगत्तै स्थानीय प्रशासनले जिल्लासीमा प्रवेशमा रोक लगाएपछि तेमाल ल्हाप्सेका युवाले गाउँ प्रवेशद्वारमा ढुङ्गाले छेकेर ‘बाटो बन्द छ’ लेखेका हुन् ।  ... बाँकी अंश»

लकडाउन बढेपछि भोकै मर्नुभन्दा सयौं किलोमिटरको यात्रा हिँडेरै   

२०७७ बैशाख ५ शुक्रबार, काम गर्ने क्षेत्रमा भएको रासन सकिने, निर्माण व्यवसायी र नाइकेले बेवास्ता गर्ने तथा घरपरिवारको मायाले समेत उनीहरु हिँड्न खोजिरहेका छन् । ... बाँकी अंश»

कोरोनाको परीक्षण भएका ६५९ मध्ये दुई जनाको आरडिटी पोजेटिभ 

२०७७ बैशाख ५ शुक्रबार, प्रदेश नं २ मा र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) माध्यमबाट ६५९ जनाको कोरोना परीक्षण सम्पन्न भएको छ । सोमध्ये ६५७ जनाको नेगेटिभ र दुई जनाको पोजेटिभ आएको छ । ... बाँकी अंश»

कपिलवस्तुमा ६ सय ३१ जनाको दुत खोज परीक्षण, सबैको कोरोना रिपोर्ट नेगेटीभ

२०७७ बैशाख ४ बिहिबार, कपिलवस्तु । विहीबारसम्म कपिलवस्तुमा ६ सय ३१ जनाको कोरोना भाइरसको द्रुत परिक्षण गरिएको छ । बिहिबार मात्र १ सय २६ जनाको परिक्षण भएको छ । जसमा कसैको पनि कोरोना संक्रमण भएको रिर्पोट नआएको प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।  ... बाँकी अंश»

‘एन्टीबडी पोजेटिभ’ देखिएका झापाका युवकमा भेटिएन कोरोना

२०७७ बैशाख ४ बिहिबार, बुधवार झापाको हल्दिबारीका ६१ जनाको आरडिटी गरिएको थियो । जसमध्ये गत चैत ५ गते दुबईबाट घर फर्केका एक युवाको रिपोर्टमा मात्र ‘एन्टीबडी पोजेटिभ’ देखिएको थियो । त्यसपछि ती युवासहित, उनको परिवार र छरछिमेकी २१ जनाको पिसीआर टेस्टका लागि थ्रोट स्वाबको नमूना विराटनगर पठाइएको थियो । ... बाँकी अंश»

दाताको भरमा राहत वाँड्दै स्थानीय तह, दाताहरु भन्छन्- काम एउटाको नाम अर्काको ?

२०७७ बैशाख ४ बिहिबार, रुपन्देही। कोरोना भाईरस (कोभिड–१९)को उच्च जोखिमबाट वच्नका लागि गरिएको लकडाउनले दैनिक ज्याला मजदुरी गरेर जीवनयापन गर्दै आएका विपन्न वर्ग मारमा छन्। यसको प्रत्यक्ष मारमा अन्य मध्यम वर्ग र व्यवसायीहरु समेत छन्। ... बाँकी अंश»

लकडाउनमा मृत गैँडा फेला

२०७७ बैशाख ४ बिहिबार, चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सुखीभार क्षेत्रको कोर इलाका चिसापानी भन्ने स्थानमा जमेको पानी (घोल) भित्र गैँडा मृत भेटिएको हो । ... बाँकी अंश»

हुम्लामा ६८ जनाको र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ 

२०७७ बैशाख ४ बिहिबार, हुम्लाका विभिन्न ठाउमा जिल्ला बाहिरबाट अमएका व्यक्तिहरुको र्‍यापिड डायग्नोस्टिक टेस्ट सुरु भएको छ । बुधबारसम्म जिल्लामा ६८ जनाको र्यापिड टेस्ट गरिएको छ ।   ... बाँकी अंश»

मुगुका मनकारी व्यापारीले गरे दुई लाख बढीको सहयोग

२०७७ बैशाख ३ बुधबार, मुगु। प्राय सर्वसाधरणमा मानस पटलमा व्यापारीहरु मौकामा चौका हान्छन भन्ने धारणाले गहिरो छाप बसालेको छ नहोस् पनि कसरी नेपालको सन्दर्भमा देश तथा जनतालाई विभिन्न खाले संकट पर्दा केहि व्यापारीहरुले कालो बजारी गर्ने,सामान अभाव सृजना ... बाँकी अंश»

पाँचथरमा पेट्रोलियम पदार्थ अभावले अत्यावस्यक सवारी पनि चल्न सकेनन्

२०७७ बैशाख ३ बुधबार, पाँचथर। लकडाउनको कारण आपूर्ति सहज नहुँदा पूर्वी पहाडि जिल्ला पाँचथरमा पेट्रोलियम पदार्थको अभाव भएको छ । ... बाँकी अंश»

जब संक्रमितले चिकित्सकलाई भनिन्, ‘म सञ्चै छु, तपाईँलाई कस्तो छ ?’

२०७७ बैशाख ३ बुधबार, “बिहान उठेर रुममा राखिदिएको खाजा र चियासँग खाएँ, निको हुँदै छु । “म सञ्चै छु, बरु तपाईँहरुलाई कस्तो छ”, यी युवती भन्छिन्, “अबको रिपोर्ट नेगेटिभ आएपछि घर जान पाउँछु होला ।” ... बाँकी अंश»

लकडाउनमा काठमाडौंमा रहेका मुगुका मजदुर र विद्यार्थीलाई कांग्रेस सभापति शाहीको सहयोग जारी

२०७७ बैशाख ३ बुधबार, काठमाडौं। नेपाली कांग्रेस मुगुका सभापति खड्ग बहादुर शाहीले मुगुबाट काठमाडौं आइ अध्ययन गरिरहेका विद्यार्थी तथा मजदुरी गर्दै आएका विभिन्न व्यक्तिहरुलाई राहत वितरण अभियानलाई जारी राखेका छन्। ... बाँकी अंश»

सामाजिक संजालमा कोरोनाबारे अपवाह फैलाउने एक पक्राउ, एकको खोजी जारी

२०७७ बैशाख ३ बुधबार, सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरसबारे भ्रम फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  ... बाँकी अंश»

मण्डनदेउपुरको गुनासोः कसैमा कोरोना नभएको जनाऊ

२०७७ बैशाख ३ बुधबार, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले आफ्नो नगरपालिकाभित्र कोही पनि कोरोना भाइरस संक्रमित नभएको बताएको छ ।  ... बाँकी अंश»

मस्जिदमा लुकेर बसेका १२ भारतीयको प्रहरीले नियन्त्रणमा लिएर स्वाब परीक्षण

२०७७ बैशाख ३ बुधबार, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा लुकेर बसेको अवस्थामा १२ भारतीय इस्लाम नागरिकलाई मङ्गलबार प्रहरीले नियन्त्रणमा लिएर स्वाब परीक्षणको तयारी गरेको छ । ... बाँकी अंश»

भारतबाट आउनेहरु किन टेर्दैनन् ? क्वारेन्टाइनमा नबस्दा स्थानीय कोरोना फैलने त्रासमा

२०७७ बैशाख ३ बुधबार, भारतमा कोरोना भाइरसको त्रासपछि काम गर्ने क्षेत्र बन्द भएपछि जिल्लाका सयौँ नागरिक आ–आफ्ना गाउँ फर्किएका छन् तर ती सबै क्वारेन्टाइनमा बसेका छैनन् ।  ... बाँकी अंश»

घरायसी झगडाको झोंकमा ३० वर्षे युवाको गयो होश, राप्तीमा हामफालेर गुमाए ज्यान 

२०७७ बैशाख ३ बुधबार, राप्ती नदीमा हामफालेर एक जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दिव्यनगरका अनुसार मृत्यु हुनेमा नवलपुर देवचुली नगरपालिका वडा नं १३ घर भई भरतपुर महानगरपालिका वडा नं २५ मा डेरा गरी बस्ने ३० वर्षीय धनीसिंह नेपाली रहेका छन् । ... बाँकी अंश»

नयाँ