स्थानीय

स्थानीय सरकारले आफन्तलाई पोसेको कांग्रेसको आरोप

२०७५ मङ्सिर ३ सोमबार, कञ्चनपुर । नेपाली कांग्रेस कृष्णपुरका नेताहरुले कृष्णपुरको स्थानीय सरकार भ्रष्टाचार, आफन्त नातावाद र कृपावादमा लिप्त भएको आरोप लगाएका छन् । कांग्रेस कृष्णपुर एव पैवरी समितिले स्थानीय सरकारमा भण्डाफोर अभियान अन्तर्गत बिरोध गर्दै स्थानीय सरकार अनियमितता, आफन्तलाई प्रकृया मिचेर जागिर दिने र कमिसनको आँखडा बनेको आरोप लगाएका हुन् । ... बाँकी अंश»

शहरदेखि गाँउसम्म संगठन सुदृढीकरण गर्दै भण्डारफोर अभियान

२०७५ मङ्सिर ३ सोमबार, धनकुटा । शहर देखि गाँउसम्म संगठनलाई सुदृढ गर्दै विस्तार गरी संघिय सरकार तथा स्थानीय तहका सरकाले गरेको कर वृद्धी लगाएर विभिन्न जनविरोधी निर्णयहरुको भण्डाफोर गर्नका लागी नेपाली कांग्रेस धनकुटाले अभियान संचालन गर्ने सोमबार निर्णय गरेको छ । ... बाँकी अंश»

गाउँमा डकैती, पाँच जना घाइते

२०७५ मङ्सिर ३ सोमबार, गौशाला । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३ वटा घरमा आइतबार राति डकैती भएको छ । ... बाँकी अंश»

जनप्रतिनिधिको बेवास्ता नसच्चिए कडा आन्दोलन गर्ने महिलाहरुको चेतावनी

२०७५ मङ्सिर ३ सोमबार, बेलडाँडी । कञ्चनपुरको दक्षिणी सिमान्त गाउँ पालिका बेलडाँडीका महिला तथा बिपन्न समुदायको उत्थानमा तीनै तहका जनप्रतिनिधिहरुद्वारा गरिएको बेवास्ता नसच्चिए कडा आन्दोलन गरिने भेलाको आयोजन गर्दै सहभागी महिलाहरुले बताएका छन् । ... बाँकी अंश»

अन्तराष्ट्रिय लियो सम्मेलन पोखरामा 

२०७५ मङ्सिर ३ सोमबार, कास्की । कास्कीको पोखरामा यही १४, १५ र १६ गते ‘निवेदिता कलर दि ड्रिम अन्तराष्ट्रिय लियो सम्मेलन २०१८’ हुने भएको छ । ... बाँकी अंश»

वडाध्यक्ष चन्दद्वारा नगरपालिकाको मोटरसाइकल अस्वीकार

२०७५ मङ्सिर ३ सोमबार, पुनर्वास । जनतालाई सुविधा दिने तहमा पुगेपछि जनप्रतिनिधि आफ्नै तलब भत्ता, सेवा सुविधा बढाउनेतर्फ उन्मुख हुन थालेपछि चौतर्फी आलोचित हुन लागिरहेका बेलामा कंचनपुरको पुनर्वास १ का वडा अध्यक्ष प्रतापबहादुर चन्दले नगरपालिकाले दिएको मोटरसाईकल लिन अस्वीकार गरेका छन् । ... बाँकी अंश»

मध्यपुरथिमिमा मिनीट्रक, टिपर र बस ठोक्किए, दुईको मृत्यु

२०७५ मङ्सिर २ आइतबार, भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि क्षयरोग केन्द्र अगाडि मूल सडकमा शनिबार राति ११ बजे तीन सवारीसाधन ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

विप्लव समूहद्धारा तोडफोड, करोडौंको क्षति

२०७५ मङ्सिर २ आइतबार, जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका र गुठीचौर गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले तोडफोड गरी करोडौंको क्षति गरेको छ । ... बाँकी अंश»

शिक्षक संघको १५ औं जिल्ला प्रतिनिधि सभा 

२०७५ मङ्सिर २ आइतबार, गुल्मी । काँग्रेस निकट शिक्षकहरुको संगठन नेपाल शिक्षक संघ, जिल्ला समिति गुल्मीले १५ औँ जिल्ला प्रतिनिधि सभा सम्पन्न गरेको छ । कार्यक्रम सदरमुकाम तम्घासमा सम्पन्न भएको हो । ... बाँकी अंश»

कैलालीका स्थानीय तहहरुमा कर्मचारी अभाव

२०७५ मङ्सिर १ शनिबार, धनगढी। स्थानीय तह सञ्चालनमा आएको डेढ बर्ष पुग्नै लाग्दा समेत कैलालीका स्थानीय तहमा कर्मचारीको अभाव भने कायमै रहेको छ। कर्मचारी व्यवस्थापनमा समस्या आएपछि कैलालीका १३ वटै स्थानीय तहका विकास निर्माणको काम प्रभावित छन। ... बाँकी अंश»

सात वर्षीया बालिकामाथि यौनहिंसा, आरोपी युवक पक्राउ 

२०७५ कार्तिक ३० शुक्रबार, पाल्पा । पाल्पाको रामपुर नगरपालिका ४ मा ७ बर्षे बालिका बलात्कृत भएकी छ्न् । आमा काममा गएको मौका छोपेर उनकै घरमा बालिकालाई बलात्कार गरेको आरोपमा भारत बेतियारका २२ बर्षका कौशर मियालाई प्रहरीले पक्राउ गरेको छ । ... बाँकी अंश»

मौसमले सतायो, शीतलहर र हुस्सुले उडान अवरुद्ध

२०७५ कार्तिक २९ बिहिबार, राँझा । बाँकेमा बिहीबार बिहानैदेखि शुरु भएको शीतलहर र हुस्सुका कारण बिहानीपख हुने हवाई उडान हुन सकेको छैन । ... बाँकी अंश»

बस दुर्घटनामा को को भए गम्भीर, नामावलीसहित

२०७५ कार्तिक २९ बिहिबार, कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा बिहीबार बिहान ३ बजे बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । ... बाँकी अंश»

सीमा क्षेत्रबाट खैरो हिरोइनसहित २ जना पक्राउ

२०७५ कार्तिक २९ बिहिबार, पुनर्वास । कञ्चनपुरको दक्षिणी सिमान्त क्षेत्र पुनर्वासमा लागू औषध ओसारपसार नियन्त्रणमा सकृय बनेको नेपाल प्रहरीले जिल्लामै अहिलेसम्मकै ठूलो परिणाममा खैरो हिरोइन सहित २ जना युवालाई बुधबार नियन्त्रणमा लिएको छ । ... बाँकी अंश»

सचिव नहुँदा स्थानीय सरकारको सेवा प्रवाह प्रभावित

२०७५ कार्तिक २८ बुधबार, ओखलढुंगा । ओखलढुंगाका स्थानीय तहमा कर्मचारी अभाव भएपछि सेवा प्रवाह र कार्यसम्पादन प्रभावित हुँदै आएको छ । अहिले आठ स्थानीय तहका ७५ वडामा २८ जना सचिवले काम चलाउदै आएका छन् । वडा सचिव नहुँदा स्थानीय तहबाट दैनिक सेवा प्रवाह प्रभावित हुने गरेको हो । यसले विकासे काममा समेत प्रत्येक्ष असर परेको स्थानीय तहका अधिकारीहरुले गुनासो गरेका छन् । ... बाँकी अंश»

अर्घाखाँचीका युवाले बुझाए नरभक्षी चितुवा नियन्त्रणको मागसहित ज्ञापनपत्र

२०७५ कार्तिक २८ बुधबार, काठमाडौं । अर्घाखाँची जिल्लालामा नरभक्षी चितुवाको बढ्दो आक्रमण लाई गम्भीर रुपमा लिने वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् । ... बाँकी अंश»

चाँदनी साततले गुफामा पुगेर पत्रकार महासघले के निर्णय गर्यो ?

२०७५ कार्तिक २८ बुधबार, सल्यान । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले सल्यानको चाँदनी साततले गुफाको विकास र सरक्षणमा ध्यान पुर्याउन सम्बन्धीत निकायहरुलाइ अनुरोध गरेको छ । ... बाँकी अंश»

ठमेलका रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार

२०७५ कार्तिक २८ बुधबार, काठमाडौँ । महानगरीय प्रहरी वृत्त लैनचौरले ठमेल क्षेत्रका विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार गरेको छ । ... बाँकी अंश»

छठ पूजा गर्न गएका बेला घरमा आगलागी

२०७५ कार्तिक २८ बुधबार, इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–३ सखुवागाछीमा मंगलबार राति स्थानीयवासी सुरेन्द्र दुलालको घरमा आगलागी भएको छ । आगलागीबाट रु १० लाखभन्दा बढीको क्षति भएको छ । ... बाँकी अंश»

दलित डाक्टर कासिराम सम्मानीत

२०७५ कार्तिक २७ मंगलबार, गुल्मी । निस्ती बडिगाड सामुदायिक विकास केन्द्र गुल्मीले डा. कासिराम विश्वकर्मालाई सम्मान गरेको छ । ... बाँकी अंश»

नयाँ