स्थानीय

भक्तपुरमा कांग्रेसको विजयी र्‍याली

२०७६ मङ्सिर १५ आइतबार, लामिछानेको मष्तिस्कघातबाट निधन भएपछि रिक्त यो स्थानमा उपनिर्वाचन भएको हो । चाँगुनारायण नगरपालिकाका नौ वटै वडा र भक्तपुर नगरपालिकाका– १० गरी कूल १० वटा वडामा भएको उपनिर्वाचनमा कूल ७१.१७ प्रतिशत मत खसेको थियो । ... बाँकी अंश»

नेकपाको गढ धरानमा कांग्रेस उम्मेदवार तिलक राई अगाडि

२०७६ मङ्सिर १५ आइतबार, धरान १६ का वडाबासीले कम्युनिष्टले धोका दिएकाले अब कांग्रेसलाई भोट दिने प्रतिबद्धता जाहेर गरेका थिए । वडाको लेखनाथ चौक, समि चौक, पुल चौक, गणेशमान चौक जस्ता दुई दर्जन भन्दा बढि टोलबासीले कम्युनिष्टका नेताहरुले धरानलाई कुरुप बनाएकाले नेपाली कांग्रेसलाई एक पटक हराबरा बनाउन सक्छन कि भनेर मौका स्वरुप भोट दिने स्थानीयहरुको तर्क थियो । ... बाँकी अंश»

बैतडीका दुई वडामा कांग्रेस

२०७६ मङ्सिर १५ आइतबार, जिल्लाको दोगडाकेदार गाउँपालिका–४ मा कांग्रेसका सुरेन्द्रप्रसाद भट्ट, पुर्चौडी नगरपालिका–४ मा नेकपाका शैलेन्द्र धानुक र सुर्नया गाउँपालिका–१ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द विजयी भएको निर्वाचन कार्यालय बैतडीले जनाएको छ । ... बाँकी अंश»

फाल्गुनन्द गाउँपालिकामा मतगणना जारी, नेकपाको अग्रता कायमै

२०७६ मङ्सिर १५ आइतबार, १ हजार ६ सय ९४ मत गणना गरिँदा उनले ७ सय ८१ मत प्राप्त गरेका छन् । उनलाई नेपाली काग्रेसको तर्फबाट वृजहाङ आङदेम्बेले पछ्याइरहेका छन्। आङदेम्बेले ७ सय १३ मत प्राप्त गरेका छन् ... बाँकी अंश»

नेकपाका अच्छेलाललाई ११ मतले हराउदै राजपाकी महिला उम्मेदवार विजयी

२०७६ मङ्सिर १५ आइतबार, उनी जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि रिक्त सो पदका लागि उपनिर्वाचन भएको हो । निर्वाचित प्रमिला प्रभाकर यादवकी श्रीमती हुन् । ... बाँकी अंश»

नेकपा र कांग्रेस कार्यकर्ताबीच ढुङ्गामुढा हानाहानपछि मतगणना भएन

२०७६ मङ्सिर १५ आइतबार, अहिले पुनः सर्वदलीय बैठक बसेर विवाद समाधान गर्ने प्रयास भइरहको छ । पालिकाको उपाध्यक्ष पदमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कडा प्रतिस्पर्धा देखिएको छ । खार्पुनाथमा ८५ प्रतिशत मत खसेको छ । ... बाँकी अंश»

फिदिम–१ नेकपा, हिलिहाङ–७ मा काँग्रेस विजयी

२०७६ मङ्सिर १५ आइतबार, भट्टराईले एक हजार ४४६ मत प्राप्त गर्दा थापाले ९७२ मत प्राप्त गनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाँचथरले जनाएको छ । ... बाँकी अंश»

१७ मतले नेकपाकी राई विजयी

२०७६ मङ्सिर १५ आइतबार, मतगणनाको परिणामअनुसार खसेको ७९८ मतमध्ये शिवकलाले ३९१ र शुक्रबहादुरले ३७४ मत पाएको मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद आचार्यले जानकारी दिए । तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित मणिकुमार राईको निमोनियाका कारण गत वैशाख ९ गते मृत्यु भएपछि रिक्त वडाध्यक्ष चयनका लागि उपनिर्वाचन गरिएको हो । ... बाँकी अंश»

माटोले लियो ज्यान, ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु, केही पुरिएको आशङ्का

२०७६ मङ्सिर १५ आइतबार, कास्की । पोखरा महानगरपालिका–२० मौजाको विसौनामा आइतबार बिहान ८ः४५ बजेको समयमा बाटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु भएको छ भने अन्य केही पुरिएको आशङ्का गरिएको छ । ... बाँकी अंश»

एकै परिवारका पाँचसहित छ जनाको मृत्यु    

२०७६ मङ्सिर १५ आइतबार, गाईघाट । शनिबार राति १ः०० बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुरमा एम्बुलेन्स र ट्रक एकापसमा ठोक्किँदा उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेका एकै परिवारका पाँच सहित छको मृत्यु भएको छ । ... बाँकी अंश»

दाङमा पनि ढल्यो नेकपाको शान, कांग्रेसका डाँगीले मारे बाजी 

२०७६ मङ्सिर १५ आइतबार, दाङ । घोराही उपमहानगरपालिका वडा नं १६ मा नेपाली कांग्रेस बिजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै वडा अध्यक्षमा बिजयी भएका हुन् । ... बाँकी अंश»

पूर्व एमालेले जितेको घोराही १६ मा कांग्रेसका डाँगी विजयी, लालकिल्ला तोडियो

२०७६ मङ्सिर १५ आइतबार, दाङ। पूर्व एमालेले जितेको घोराही १६को वडा अध्यक्षमा नेपाली कांग्रेसका तारा बहादुर डाँगीले नेकपाका उमेद्वार शुरेसबहादुर केसीलाई पराजित गर्दै लाल किल्ला तोडेका छन्।  ... बाँकी अंश»

डोटीमा नेकपाले जोगायो शाख, ३० मतले पछि परे कांग्रेस उम्मेदवार

२०७६ मङ्सिर १५ आइतबार, डोटी । आदर्श गाउँपालिका वडा नं २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार रामबहादुर बोहरा विजयी भएका छन् । उनले कूल ६८६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महादेव साउदले ६५६ मत प्राप्त गरेका छन् । ... बाँकी अंश»

मोरङमा पनि तोडियो नेकपाको किल्ला, कांग्रेस विजयी

२०७६ मङ्सिर १५ आइतबार, मोरङ । मोरङको धनपालथान गाउँपालिकामा नेकपा (पूर्व एमाले) को किल्ला तोडिएको छ । उक्त गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्षमा नेपाली काँग्रेस िवजयी भएको छ । ... बाँकी अंश»

नेकपाले जितेको पाँचथरको हिलिहाङ ७मा कांग्रेसका इधिंगो निर्वाचित

२०७६ मङ्सिर १५ आइतबार, पाँचथर। पाँचथरमा भएको तीन निर्वाचन मध्ये दुई वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये नेकपाले र नेपाली काग्रेसले एक एक वडामा जीत हात पारेका छन् । ... बाँकी अंश»

गडीमाई २ मा नेकपालाई हराएर कांग्रेसका दिपेन्द्र श्रेष्ठ विजयी

२०७६ मङ्सिर १५ आइतबार, रौतहट। रौतहटको गडीमाई नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उमेदवार दीपेन्द्र श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठ ७ सय ७१ मत ल्याएर विजयी भएका हुन् । ... बाँकी अंश»

बैतडीका दुईवटै वडामा कांग्रेस विजयी

२०७६ मङ्सिर १५ आइतबार, बैतडी। उप निर्वाचन भएका वैतडीका दुइवटै वडामा कांग्रेस विजयी भएको छ। बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १  र बैतडीकै दोगडा केदारमा शनिबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेस विजयी भएको हो। ... बाँकी अंश»

खोटाङ, लमजुङ र बाजुराका वडामा नेकपा विजयी

२०७६ मङ्सिर १५ आइतबार, काठमाडौं। सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर १ मा वडाध्यक्षमा समाजवादी पार्टी नेपालका उमेदवार विजयी भएका छन् । ... बाँकी अंश»

प्रचण्डलाई डबल झड्का, चितवन खैरहनीको ४ र ५ मै कांग्रेस विजयी

२०७६ मङ्सिर १४ शनिबार, चितवन। चितवनमा प्रचण्डलाई डबल झड्का लागेको छ। आफ्नै गृहनगर तथा छोरी मेयर भएको भरतपुर महानगर रहेको चितवनमा भएको उपनिर्वाचनमा प्रचण्डले आफ्नो प्रभाव गुमाएको देखिएको छ। ... बाँकी अंश»

नेकपाले जितेको अर्घाखाचीको मालारानी ३मा कांग्रेसका खनाल विजयी

२०७६ मङ्सिर १४ शनिबार, अर्घाखाँची। अर्घाखाँची जिल्लाको मालारानी गाउपालिका ३ नं वडामा कांग्रेसका शोभाखर खनाल बिजयी भएका छन् । ... बाँकी अंश»

नयाँ