स्थानीय

‘एन्टीबडी पोजेटिभ’ देखिएका झापाका युवकमा भेटिएन कोरोना

२०७७ बैशाख ४ बिहिबार, बुधवार झापाको हल्दिबारीका ६१ जनाको आरडिटी गरिएको थियो । जसमध्ये गत चैत ५ गते दुबईबाट घर फर्केका एक युवाको रिपोर्टमा मात्र ‘एन्टीबडी पोजेटिभ’ देखिएको थियो । त्यसपछि ती युवासहित, उनको परिवार र छरछिमेकी २१ जनाको पिसीआर टेस्टका लागि थ्रोट स्वाबको नमूना विराटनगर पठाइएको थियो । ... बाँकी अंश»

दाताको भरमा राहत वाँड्दै स्थानीय तह, दाताहरु भन्छन्- काम एउटाको नाम अर्काको ?

२०७७ बैशाख ४ बिहिबार, रुपन्देही। कोरोना भाईरस (कोभिड–१९)को उच्च जोखिमबाट वच्नका लागि गरिएको लकडाउनले दैनिक ज्याला मजदुरी गरेर जीवनयापन गर्दै आएका विपन्न वर्ग मारमा छन्। यसको प्रत्यक्ष मारमा अन्य मध्यम वर्ग र व्यवसायीहरु समेत छन्। ... बाँकी अंश»

लकडाउनमा मृत गैँडा फेला

२०७७ बैशाख ४ बिहिबार, चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सुखीभार क्षेत्रको कोर इलाका चिसापानी भन्ने स्थानमा जमेको पानी (घोल) भित्र गैँडा मृत भेटिएको हो । ... बाँकी अंश»

हुम्लामा ६८ जनाको र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ 

२०७७ बैशाख ४ बिहिबार, हुम्लाका विभिन्न ठाउमा जिल्ला बाहिरबाट अमएका व्यक्तिहरुको र्‍यापिड डायग्नोस्टिक टेस्ट सुरु भएको छ । बुधबारसम्म जिल्लामा ६८ जनाको र्यापिड टेस्ट गरिएको छ ।   ... बाँकी अंश»

मुगुका मनकारी व्यापारीले गरे दुई लाख बढीको सहयोग

२०७७ बैशाख ३ बुधबार, मुगु। प्राय सर्वसाधरणमा मानस पटलमा व्यापारीहरु मौकामा चौका हान्छन भन्ने धारणाले गहिरो छाप बसालेको छ नहोस् पनि कसरी नेपालको सन्दर्भमा देश तथा जनतालाई विभिन्न खाले संकट पर्दा केहि व्यापारीहरुले कालो बजारी गर्ने,सामान अभाव सृजना ... बाँकी अंश»

पाँचथरमा पेट्रोलियम पदार्थ अभावले अत्यावस्यक सवारी पनि चल्न सकेनन्

२०७७ बैशाख ३ बुधबार, पाँचथर। लकडाउनको कारण आपूर्ति सहज नहुँदा पूर्वी पहाडि जिल्ला पाँचथरमा पेट्रोलियम पदार्थको अभाव भएको छ । ... बाँकी अंश»

जब संक्रमितले चिकित्सकलाई भनिन्, ‘म सञ्चै छु, तपाईँलाई कस्तो छ ?’

२०७७ बैशाख ३ बुधबार, “बिहान उठेर रुममा राखिदिएको खाजा र चियासँग खाएँ, निको हुँदै छु । “म सञ्चै छु, बरु तपाईँहरुलाई कस्तो छ”, यी युवती भन्छिन्, “अबको रिपोर्ट नेगेटिभ आएपछि घर जान पाउँछु होला ।” ... बाँकी अंश»

लकडाउनमा काठमाडौंमा रहेका मुगुका मजदुर र विद्यार्थीलाई कांग्रेस सभापति शाहीको सहयोग जारी

२०७७ बैशाख ३ बुधबार, काठमाडौं। नेपाली कांग्रेस मुगुका सभापति खड्ग बहादुर शाहीले मुगुबाट काठमाडौं आइ अध्ययन गरिरहेका विद्यार्थी तथा मजदुरी गर्दै आएका विभिन्न व्यक्तिहरुलाई राहत वितरण अभियानलाई जारी राखेका छन्। ... बाँकी अंश»

सामाजिक संजालमा कोरोनाबारे अपवाह फैलाउने एक पक्राउ, एकको खोजी जारी

२०७७ बैशाख ३ बुधबार, सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरसबारे भ्रम फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  ... बाँकी अंश»

मण्डनदेउपुरको गुनासोः कसैमा कोरोना नभएको जनाऊ

२०७७ बैशाख ३ बुधबार, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले आफ्नो नगरपालिकाभित्र कोही पनि कोरोना भाइरस संक्रमित नभएको बताएको छ ।  ... बाँकी अंश»

मस्जिदमा लुकेर बसेका १२ भारतीयको प्रहरीले नियन्त्रणमा लिएर स्वाब परीक्षण

२०७७ बैशाख ३ बुधबार, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा लुकेर बसेको अवस्थामा १२ भारतीय इस्लाम नागरिकलाई मङ्गलबार प्रहरीले नियन्त्रणमा लिएर स्वाब परीक्षणको तयारी गरेको छ । ... बाँकी अंश»

भारतबाट आउनेहरु किन टेर्दैनन् ? क्वारेन्टाइनमा नबस्दा स्थानीय कोरोना फैलने त्रासमा

२०७७ बैशाख ३ बुधबार, भारतमा कोरोना भाइरसको त्रासपछि काम गर्ने क्षेत्र बन्द भएपछि जिल्लाका सयौँ नागरिक आ–आफ्ना गाउँ फर्किएका छन् तर ती सबै क्वारेन्टाइनमा बसेका छैनन् ।  ... बाँकी अंश»

घरायसी झगडाको झोंकमा ३० वर्षे युवाको गयो होश, राप्तीमा हामफालेर गुमाए ज्यान 

२०७७ बैशाख ३ बुधबार, राप्ती नदीमा हामफालेर एक जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दिव्यनगरका अनुसार मृत्यु हुनेमा नवलपुर देवचुली नगरपालिका वडा नं १३ घर भई भरतपुर महानगरपालिका वडा नं २५ मा डेरा गरी बस्ने ३० वर्षीय धनीसिंह नेपाली रहेका छन् । ... बाँकी अंश»

गुल्मीमा १७ सयभन्दा बढी बाहिरबाट भित्रिए, कोरोनाबारे सबै स्थानीय तहमा सीडीयोको उर्दी  

२०७७ बैशाख ३ बुधबार, स्वास्थ्य कर्मचारीलाई पर्याप्त पिपिईको व्यवस्थापन गर्ने, विदामा जान नदिने र कुनै पनि उपचारमा असहयोग गर्ने कर्मचारीलाई सचेत गराउने, विदेशबाट आएकाहरुको लगत संकलन गर्ने लगायतका बिषयमा छलफल भएको जानकारी दिए ।  ... बाँकी अंश»

चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु, ५ घाइते

२०७७ बैशाख ३ बुधबार, दार्चुलामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका– ६ तिखाधार बस्ने भद्र सिंह खातीकी ७ वर्षीया छोरी लक्ष्मी खातीको मंगलवार राति चट्याङ लागेर मृत्यु भएको हो । ... बाँकी अंश»

लकडाउनमा लडेर घाइते बालकको सेनाको हेलिकप्टरले गर्‍यो उद्धार

२०७७ बैशाख ३ बुधबार, मंगलबार अपराह्न ३ बजे लडेर करीब २० मिटर तल खस्दा टाउको र शरीरमा चोट लाग्नाका साथै दुवै कानबाट रगत बग्न थालेपछि कोल्टीमा उपचार सम्भव नभएकाले नेपाली सेनाको एनए ००५ नम्वरको इक्युरेल हेलिकप्टरमार्फत उद्धार गरिएको छ । ... बाँकी अंश»

उद्योग वाणिज्य संघ नवलपरासीले सात वटै स्थानीयतहलाई एक-एक हजार केजी चामल वितरण

२०७७ बैशाख २ मंगलबार, नवलपरासी पश्चिम। उद्योग वाणिज्य संघ नवलपरासी पश्चिमले जिल्लाका भित्रका दैनिक मजदुरी गरेर खाने गरिव तथा अति विपन्न हरुको लागि राहत सामग्री स्थानीय तहहरुलाई उपलब्ध गराएको छ। ... बाँकी अंश»

मुगुमा लाखौको अन्नबाली सहित १० वटा भेडा बाख्रा बगायो

२०७७ बैशाख २ मंगलबार, मुगु। सोमबार राती परेको अविरल बर्षाले बाढी र पहिरोको कारण मुगुको विभिन्न ठाँउमा लाखौको अन्नवाली क्षति भएको छ भने १० वटा भेडा बाख्रा मरेको बताइएको छ। मुगु जिल्ला खत्याड गाँउपालिका ११ रातापानीमा रहेको स्याल खोला माथिबाट पहिरो आई खत्याड खोला थुनेर बाढी आँउदा लुई बगर, डाडिया बगर,जेउडी,माझ बगर, लाडु बगरमा रहेका दर्जनौ खेतीहरु र खेतमा पाकेर भित्राउन लागेको लाखौ मुख्यको अन्नवाली जौ, गहुँ बगाएको स्थानीयहरुले जानकारी दिएका छन्। ... बाँकी अंश»

कोभिड १९ प्रभाव : रुपन्देहीमा गर्भवती एंव नवजात शिशुमा लगाईने खोप सेवा प्रभावित

२०७७ बैशाख २ मंगलबार, रुपन्देही। कोरोना भाईरसका कारण रुपन्देहीमा गर्भवती र वच्चालाई लगाईने सबै प्रकारका खोपहरु प्रभावित वन्न पुगेका छन्। बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस थप फैलिन सक्ने भन्दै सरकारले गत चैत्र ११ गतेदेखि लकडाउनको घोषणा गरेपछि रुपन्देहीमा सम्पुर्ण खोपका कार्यक्रमहरु प्रभावित वन्न पुगेको जिल्ला जनस्वास्थ कार्यालय रुपन्देहीका प्रमुख डा.राजेन्द्र गिरीले वताए। ... बाँकी अंश»

स्याङजामा अहिले सम्मको कोरोनाको रिपोर्ट नेगेटिभ 

२०७७ बैशाख २ मंगलबार, स्याङ्जा। स्याङजाका बिभिन्न स्थानीयतहमा गरिएको कोरोना भाइरसको नमुना अहिले सम्म सबैको रिपोर्ट नेगेटिभ आएको छ। जिल्लामा सोमबार सम्म गरिएको ३ सय ४० जनाको रिपोर्ट नेगेटिभ आएको हो  र्‍यापिङ डाइगोनिष्टक टेष्ट बिधिद्धारा गरिएको परिक्षणको नतिजा नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । चैत्र २ गतेयता बिभिन्न मुलुकबाट जिल्लामा आउनेहरुको नमूना स्वाब एवं रगत परिक्षण गरिदै आएको छ। यसअघिका ९७ जनाको स्वाब नमुना संकलन गरि पोखरामा परिक्षणका लागि पठाइएको थियो। ... बाँकी अंश»

नयाँ