स्थानीय

कतै प्रशासनको हेल्चेक्र्याइले त बढेको छैन कोरोना ? संक्रमित पुष्टि भएको २३ घण्टापछि मात्र आइसोलेसनमा

२०७७ जेठ ७ बुधबार, कर्णाली प्रदेशका पहिलो सङ्क्रमित युवाको उपचारमा भने अन्योलता देखिएपछि २३ घण्टापछि उनलाई दैलेखको आइसोलेशनमा ल्याइएको छ । ... बाँकी अंश»

उपचार क्रममा मृत्यु भएका वृद्धको कोरोना रिपोर्ट नेगेटिभ

२०७७ जेठ ७ बुधबार, परोहा नगरपालिका–८ नर्कटिया रौतहटका उनी सोमबार राति अस्पताल आएका थिए । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।  ... बाँकी अंश»

वैज्ञानिक वनका नाममा सामुदायिक वन क्षेत्रमा व्यापक फँडानी

२०७७ जेठ ७ बुधबार, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन चलिरहेका बेला सामुदायिक वन क्षेत्रमा भने व्यापक रुख कटानी भइरहेकोे हो । ... बाँकी अंश»

कांग्रेसले दियो तानसेन १० का ६५ परिवारलाई राहत, बिपन्नलाई नछुटाएर राहत बाँड्न नगरपालिकालाई ध्यानाकर्षण 

२०७७ जेठ ७ बुधबार, नेपाली कांग्रेस तानसेन वडा नं १० वडा समितिले नगरपालिकाले राहत नदिएका ६५ घर परिवारलाई राहत स्वरूप खाद्यान्न वितरण गरेको छ ।  ... बाँकी अंश»

कोरोनाको त्रासले सिल गरिएका सिद्धिपुरमा चारै घर खुला

२०७७ जेठ ७ बुधबार,  सिल गरिएको घरका व्यक्तिको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै सिल खोलिएको वडाध्यक्ष वासुदेव महर्जनले बताए ।  ... बाँकी अंश»

भारतबाट आएका १० जना कोरोना संक्रमित पुगेपछि कचनकबल गाउँपालिका सिल 

२०७७ जेठ ७ बुधबार, भारतबाट आएका नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण देखा पर्न थालेपछि गाउँपालिकाका पाँच वटा वडा सिल गरिएको कचनकवलका अध्यक्ष अञ्जार आलमले जानकारी दिए ।  ... बाँकी अंश»

गुल्मी : शिक्षक संक्रमित मदानेका ३० को स्वाब संकलन

२०७७ जेठ ६ मंगलबार, संक्रमणबाट उत्पन्न हुन सक्ने थप जोखिमलाई ध्यानमा राखी स्थानीय गाउँपालिकाले अर्को सूचना नगर्दासम्मका लागि संक्रमित व्यक्तिको घर, उपचार गराएको स्वास्थ्य क्लिनिक र गाउँपालिकालाई पूर्णरुपमा बन्द गरिएको जनाएको छ । ... बाँकी अंश»

१० जनामा संक्रमण भेटिएपछि कचनकबल गाउपालिका सिल

२०७७ जेठ ६ मंगलबार, झापा । भारतीय सीमावर्ती नाकासँग जोडिएको दक्षिणी झापाको कचनकवल गाउँपालिका सिल गरिएको छ । ... बाँकी अंश»

झापा : मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका एकै गाउँका १० जनामा कोरोना, स्थानीय त्रसित

२०७७ जेठ ६ मंगलबार, भारतको मुम्बईबाट दिल्ली हुँदै नेपाल आएर क्वारेन्टाइनमा बसेका एकै गाउँका १० जनामा कोरोना देखिएपछि गाउँनै उच्च जोखिममा परेको सो क्षेत्रका प्रदेशसभा सदस्य बसन्त बानियाँले जानकारी गराएका छ्न । ... बाँकी अंश»

प्रतिष्ठानका विषयमा नीति तथा कार्यक्रममा समावेश नगरिएकोमा मन्त्रीको गुनासो

२०७७ जेठ ६ मंगलबार, धनुषा । कोरोना भाइरस कोभिड–१९ महामारी अप्रत्याशित, अकल्पनीय र तीव्र क्षतिकार प्रसारपछि स्वास्थ्योपचारका पूर्वाधारलाई विस्तारित, सशक्त र प्रभावकारी बनाउनुपर्ने आवश्यकता संसारभरि नै महसुस गरिएको बेला छ। ... बाँकी अंश»

कोरोना संक्रमण : कामपाले गर्‍यो सबै नाका सिलको माग

२०७७ जेठ ६ मंगलबार, ‘कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको अवधिमा उपत्यका प्रवेश गर्ने प्रवेश विन्दु (नाका) बाट अत्यावश्यक सेवा प्रवाहमा संलग्न सवारी साधन तथा पासको दुरुपयोग गरी उपत्यका प्रवेश गर्ने क्रम नरोकिएको भन्दै कामपाले यस किसिमको आग्रह गरेको हो । ... बाँकी अंश»

मुगुमा आरडिटी पोजेटिव देखिएपछि दुई सयको पिसिआर परिक्षण गर्ने तयारी

२०७७ जेठ ६ मंगलबार, मुगु । मुगु जिल्ला स्थित खत्याड गाँउपालिकामा र्‍यापिड परिक्षण (आरडिटी) गरिएका एक जनाको रिपोर्ट पोजिटिव देखिएको छ । ... बाँकी अंश»

झापामा ९ जना कोरोना संक्रमित थपिए

२०७७ जेठ ६ मंगलबार, यस अघि सोमबार मात्रै कचनकवलका एक जनामा संक्रमण पुष्टि भएको थियो । झापामा अहिलेसम्म संक्रमितको संख्या १२ पुगेको छ । त्यस मध्ये २ जना उपचार पछि निको भएर अस्पतालबाट डिसचार्ज भएका छन । ... बाँकी अंश»

बाबु मारेर छोरी फरार  

२०७७ जेठ ६ मंगलबार, इलाममा सोमबार राति एक युवतीले आफ्नै बुबाको हत्या गरेकी छन् । इलाम देउमाई नगरपालिका–६ शान्तिडाँडाकी सुष्मा राईले बुबा फुलबहादुर राईको हत्या गरेकी हुन् ।  ... बाँकी अंश»

कोरोना संक्रमित प्रधानाध्यापकको स्वास्थ्यावस्था स्थिर

२०७७ जेठ ६ मंगलबार, रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कारोना संक्रमितको स्वास्थ्यावस्था स्थिर छ । अस्पताल प्रशासनले मंगलबार विज्ञप्ति निकालेर उपचाररत मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा आइसियू कक्षमा उपचार भइरहेको जनाएको छ ।  ... बाँकी अंश»

कोरानाका संक्रमित ६८ पुगेपछि नरैनापुर अनिश्चितकालका लागि ‘शिल’

२०७७ जेठ ६ मंगलबार, बाँकेको नरैनापुरमा एकै दिन ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द (शिल) गरेको छ ।  ... बाँकी अंश»

प्रचण्डको जिल्लामा किन बनाएनन् सबै वडाले क्वारेन्टाइन ? रेणुद्धारा सात वडामा मात्र क्वारेन्टाइनको व्यवस्था 

२०७७ जेठ ६ मंगलबार, भारतसहित विभिन्न देशमा ठूलो सङ्ख्यामा जिल्लावासी रहेको भन्दै सबै वडामा कम्तीमा एउटा क्वारेन्टाइन निर्माण गर्ने भनिए पनि काम हुन सकेको छैन । ... बाँकी अंश»

लकडाउनका बेला चिटिक्क पारिदै पाल्पा तानसेन

२०७७ जेठ ६ मंगलबार, पाल्पा । लकडाउनका बेला जिल्लाको सदरमुकाम तानसेनलाई चिटिक्क पारिदै गएको छ । तानसेन नगरपालिकाको मुख्य बजारलाई पुरानै स्वरुपमा सजाउन थालिएपछि तानसेनको स्वरुप फेरिदै गएको हो । ... बाँकी अंश»

नरैनापुरमै एकैदिन थपिए ५९ जना कोरोना संक्रमित 

२०७७ जेठ ५ सोमबार, बाँकेको नरैनापुरमा आज संक्रमण पुष्टि भएका ५९ जनालाई गाउँपालिकाकै वडा नम्बर २ लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिने भएको छ ।  ... बाँकी अंश»

निमोनिया भएर उपचार गराइरहेका शिक्षकमा कोरोना पुष्टि, अस्पताल बन्द

२०७७ जेठ ५ सोमबार, निमोनिया भएर अस्पतालमा उपचार गराइरहेका शिक्षकमा कोरोना, अस्पताल बन्द ... बाँकी अंश»

नयाँ