स्थानीय

सामुदायिक बिकास संघ वनस्थलीले १३ सय परिवारलाई वितरण गर्‍यो राहत

२०७७ जेठ ५ सोमबार, काठमाडौं। लकडाउन शुरू भएको पहिलो हप्ताबाट नै राहत कार्य शुरू गरेको सामुदायिक बिकास संघ बनस्थलीले सोमबारसम्म करिव १३ सय परिवारलाई राहत बाँडेको छ।  ... बाँकी अंश»

थिमिमा कोरोना : सिलबन्दी गरिएका १२ घरका मानिसहरुको स्वाब लिइयो

२०७७ जेठ ५ सोमबार, थिमिको यो बस्तीमा १२ घरमा सिलबन्दी गरेर बाहिरका मानिस भित्र जान नदिने र भित्रका मानिसलाई बाहिर आउन नदिएको र यो बस्तीबाहेक शङ्खधर चोकबाट दक्षिण बाराही जाने मुख्य सडक, अरनिको राजमार्गको थिमि चोकको सर्भिस ट्र्याक र अन्य आसपास क्षेत्रका अन्य साना सडकमा पनि स्थानीयवासीले बास र्तेस्याएर प्रवेश निषेध टाँसेर आवतजावतमा रोक लगाएका छन् । ... बाँकी अंश»

शनिबार राति मुम्बईबाट मोरङ आएका युवकमा कोरोना

२०७७ जेठ ५ सोमबार, संक्रमित युवक गत शनिबार राति भारतको मुम्बईबाट नेपाल आएका थिए। ... बाँकी अंश»

बाँकेमा थप ४७ मा देखियो कोरोना संक्रमण, नरैनापुर बन्यो हटस्पट

२०७७ जेठ ५ सोमबार, काठमाडौं। क्वारेन्टाइनमै रहेको अवस्थामा कोरोना संक्रमणबाट युवकको निधन भएको बाँकेको नरैनापुर क्षेत्रमा थप ४७ जनामा कोरोना संक्रमण भएको पाइएको छ।  ... बाँकी अंश»

कोरोनाबाट युवकको मृत्यु भएपछि शोकमा डुब्यो नरैनापुर, स्थानीयमा त्रास

२०७७ जेठ ५ सोमबार, भारतको महाराष्ट्र मुम्बइबाट गत वैशाख ३० गते बाँके आएलगत्तै सो गाउँपालिका वडा नं ५ मटेहियाको भगवानपुरस्थित दीपेन्द्र प्राविमा रहेको क्वारेन्टाइनमा बस्दै आएका युवाको आइतबार बिहान दुई पटक बान्ता गरेको केही समयपछि मृत्यु भएको जनाइएको छ । ... बाँकी अंश»

ट्रेड युनियन काँग्रेस नुवाकोटद्वारा लिखुका स्वास्थ्यकर्मीलाई ‘पिपिइ’ हस्तान्तरण

२०७७ जेठ ५ सोमबार, बिदुर । नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटले  लिखु गाउँपालिकाका स्वास्थ्यकर्मीहरुका लागि ब्यक्तिगत सुरक्षा उपकरण(पिपिइ) उपलब्ध गराएको छ । सोमबार बिहान युनियनका जिल्ला अध्यक्ष शिव देबकोटाले लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ र वडा अध्यक्ष हरिशरण लामिछानेको रोहवरमा गाउँपालिकाका स्वास्थ्य संयोजक  भीमबहादुर रोकालाई ४ थान पिपिइ हस्तान्तरण गरेका हुन् । ... बाँकी अंश»

अत्यावश्यकीय दुई पाङ्ग्रेसमेत जेठ १० सम्म रोक

२०७७ जेठ ५ सोमबार, दक्षिण ललितपुरको महाँकाल गाउँपालिकाले सोमबारदेखि आउँदो जेठ १० गतेसम्मका लागि दुई पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।  ... बाँकी अंश»

भारतबाट रौतहट ससुराली आएका ज्वाईलाई देखिएन माइतीमा रहेकी छोरीलाई देखियो कोरोना 

२०७७ जेठ ५ सोमबार, रौतहट । रौतहटमा सोमबार एक २८ वर्षीय महिलासहित आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटको माधवनारायण नगरपालिका खेसरहिया माइत बसेकी ती महिलाका श्रीमान् दश दिन अघि भारतको गुजरातबाट आएका थिए ।  ... बाँकी अंश»

नौ दिन पैदल यात्रा गर्दा चिउरा मात्रै खाएकाले भने ‘दालभात कस्तो हुन्छ भन्ने भइसक्यो’

२०७७ जेठ ५ सोमबार, “रसुवा जिल्लाबाट हिँडेको आज नौ दिन भयो तर पनि घर पुग्न सकेका छैनौँ । प्रहरीले जान नदिएपछि १२ घण्टादेखि बबईमा थन्किएका छौँ”, डुङ्गेश्वर गाउँपालिका–३ कल्सीगाउँ दैलेखका हर्कबहादुर बुढामगरले दुःखेसो पोखे ।  ... बाँकी अंश»

सोमबार नयाँ थपिएका कोरोना संक्रमित रौतहटका आठ जना कहाँबाट आएका थिए ? 

२०७७ जेठ ५ सोमबार, उनीहरु बैशाख ३० र ३१ गते नेपाल आएका थिए । त्यसपछि उनीहरुलाई रौटहटको ईशनाथ नगरपालिकामा रहेको क्वारेन्टाइनमा राखिएको थियो ।  ... बाँकी अंश»

भारतले मिचेको भूमिमा नेविसंघले फहरायो राष्ट्रिय झण्डा

२०७७ जेठ ५ सोमबार, भारतले हस्तक्षेप गरेर मिचेको भूमिमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेपालको राष्ट्रिय झण्डा फहराएको छ ।  ... बाँकी अंश»

कांग्रेस नेता विष्णुराज कार्कीद्वारा विभिन्न निकायलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग

२०७७ जेठ ५ सोमबार, विश्वभर कोरोना भाइरस (कोभिड–१९) को प्रकोपले सताइरहँदा समाजसेवी एवं नेपाली कांग्रेसका नेता विष्णुराज कार्कीले विभिन्न निकायलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । ... बाँकी अंश»

प्रेस युनियन डोटी र कैलाली शाखाद्वारा सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री वितरण

२०७७ जेठ ५ सोमबार, कोरोना विरुद्धको लडाईमा अग्रपंत्तिमा काम गरिरहेका सञ्चारकर्मीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री बितरण गरिएको ... बाँकी अंश»

नारायणी नदीमा पौडी खेल्ने क्रममा दुई जना वेपत्ता 

२०७७ जेठ ५ सोमबार, उनीहरु आइतबार दिउँसो ४ः३० बजे महानगरपालिका–१६ को गणेश मन्दिर नजकै नदीमा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका हुन् ।  ... बाँकी अंश»

लकडाउनमा लखरलखर शहरको भिडमा बिहान र साँझको हिँडाइ बन्द गरौँ

२०७७ जेठ ५ सोमबार, लकडाउनको अवधि लम्बिँदै जाँदा बिहान र साँझ हिँड्नेको सङ्ख्या बढ्दै गएको छ । साँघुरा बाटामा समेत हिँड्नेहरूको सङ्ख्या बढेपछि जोखिम थपिएको चिकित्सकहरू बताउँछन् ।  ... बाँकी अंश»

निरौलामाथि आक्रमण गर्ने तथा गराउनेहरुमाथि कार्वाही गर्न युनियनको माग

२०७७ जेठ ४ आइतबार, काठमाडौं। नेपाल प्रेस युनियन संखुवासभाका पूर्व अध्यक्ष तथा महाधिवेशन प्रतिनिधी श्यामप्रसाद निरौलामाथि ज्यान मार्ने उद्धेश्यले सांघातिक आक्रमण गर्ने तथा गराउनेहरुलाई पहिचान गरि तत्काल कानुनी दायरामा ल्याई कानुनी राज्यको प्रत्याभुत गराउन नेपाल प्रेस युनियन केन्द्रीय समितिले माग गरेको छ।  ... बाँकी अंश»

३१ वर्षीया कुश्माले महाकालीमा हाम फालिन्

२०७७ जेठ ४ आइतबार, हामफालेको खबरलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी महाकाली नदीमा महिला खोज्न जुटेपनि भेट्टाउन नसकिएको जोशीले बताए । थापाको खोजीकार्य गर्न प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, जिल्ला प्रहरी प्रमुख पदमबहादुर विष्ट, सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बरबहादुर विष्टलगायतको टोलीसमेत खटिएको थियो । ... बाँकी अंश»

जनप्रतिनिधको तितो क्षणः लकडाउनलाई प्रभावकारी एंव मानिसलाई सचेत गराउँदा उल्टै अपमानित 

२०७७ जेठ ४ आइतबार, रुपन्देही । वलु पुन मगर बुटवल उप–महानगरपालिका वडा नं. १० एक जनप्रतिनिधि हुन् । उमेरले लक्काजवान देखिने उनी अहिले समाज रुपान्तरण र जनताको सेवामा तल्लिन छन् । साथै उनी आफ्नो निर्वाचन क्षेत्र र वडावासीका लागि राजनिति भन्दा माथि उठेर लागिरहेका छन् । ... बाँकी अंश»

भूमि फिर्ताको माग गर्दा हिरासतमा, देशभर आन्दोलन गर्ने नेबिसंघको चेतावनीपछि रिहाई

२०७७ जेठ ४ आइतबार, भारतले अतिक्रमण गरेको भूमि फिर्ताको माग तथा केपी शर्मा ओली नेतृत्वको सरकार भारतसंग लम्पसार परेको भन्दै गरिएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।  ... बाँकी अंश»

सरकार भारत सामु लम्पसार परेको भन्दै पुत्ला दोहन 

२०७७ जेठ ४ आइतबार, नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ खोटाङले प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयकी मन्त्री पद्मा कुमारी अर्यालको पुत्ला जलाएको छ ।  ... बाँकी अंश»

नयाँ