स्थानीय

सर्तसहित एक घण्टा जेल, एक रुपैयाँ जरिवाना 

२०७६ श्रावण १ बुधबार, धनगढी । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सामाजिक सञ्जालमा अदालतको मानहानी हुने सामग्री लेखेको भन्दै जिल्ला अदालत कञ्चनपुरले पत्रकार खेम भण्डारीलाई तीन दिने शर्तसहित एक रुपैयाँ जरिवाना गरेको छ । ... बाँकी अंश»

विराटनगरको अबस्था सामान्य बन्दै, महानगरका मेयर फिल्डमा

२०७६ असार ३० सोमबार, विराटनगर । बाढी र जलमग्न क्षेत्रको अबस्था विराटनगर महानगरमा सामान्य बन्दै गएको छ । आइतवार र सोमवार बर्षा कम भएसंगै पानीको सतह समेत घटेको छ भने जनजीवन सामान्य बन्दै गएको छ । ... बाँकी अंश»

नगरप्रमुखले धम्की दिएपछि काम छोडेर हिडे अधिकृत काशिराम

२०७६ असार ३० सोमबार, प्रमुख प्रशासकीय अधिकृत गैरेले नगरप्रमुखका कार्यकर्ताले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई राजनीतिक कारबाही समेत गर्न सक्ने धम्की दिएको र नगरप्रमुखले समेत कार्यकक्षमै अभद्र व्यवहार गरेकाले आफू असुरक्षित महसुस गरी बिभागमा जाने बताए । ... बाँकी अंश»

अर्घाखाँचीका कैदीबन्दीलाई पुस्तकालय

२०७६ असार ३० सोमबार, सन्धिखर्क। अर्घाखाँचीका कैदीबन्दीलाई पुस्तकालयको व्यवस्था गरिएको छ । टिम नेपो नामक संस्थाले शुक्रबार कारागार कार्यालय, अर्घाखाँचीमा ‘पुस्तक परियोजना’ नामक अभियानको सुरुवात गरेको हो । ... बाँकी अंश»

बाढीले निर्माणाधीन सिमेन्ट उद्योग बगायो, पाँच मजदूर बाढीमा फसे    

२०७६ असार ३० सोमबार, धादिङ । बेनीघाट रोराङ गाउँपालिकाको वडा नं २ ताल्तीमा निर्माणाधीन अवस्थामा रहेको ह्वासिन सिमेन्ट उद्योग गए रातिको बाढीले बगाएको छ । ... बाँकी अंश»

अध्यक्षको घरमा धारा जोड्न प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको प्रयोग

२०७६ असार २९ आइतबार, दाङ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको तुलसिपुर उपमहानगरपालिका वडा नं १९ मा व्यापक दुरुपयोग भएको पाईएको छ । ... बाँकी अंश»

एक पटक खोला तरेबापत एक हजार शुल्क

२०७६ असार २९ आइतबार, बेझाड । पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकाको सिमाना रहेको निस्दीखोलामा खोला तारेबापत एक हजारसम्म शुल्क लिने गरिन्छ । ... बाँकी अंश»

एकको शव फेला, नौ जना बेपत्ता    

२०७६ असार २९ आइतबार, डोल्पा । मुड्केचुला गाउँपालिका–१, २ र ३ मा डोल्पा । मुड्केचुला गाउँपालिका–१, २ र ३ मा शनिबार पहिरो जाँदा नौ जना बेपत्ता भएका छन् । एक जनाको शव फेला परेको छ । शनिबार पहिरो जाँदा नौ जना बेपत्ता भएका छन् । एक जनाको शव फेला परेको छ । ... बाँकी अंश»

सिद्दबाबाको पहिरोले निस्दी ४ मिल्यालका धनबहादुरलाई बगायो, गयो ज्यान                                           

२०७६ असार २८ शनिबार, पाल्पा। सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबामा शनिबार दिउँसो खसेको पहिरोले बगाएर निस्दी गाउँपालिका–४, मित्यालका ३१ वर्षिय धनबहादुर सुनारीको मृत्यु भएको छ। ... बाँकी अंश»

पाँचथरमै पहिलो पटक पञ्चवर्षीय आवधिक योजना बनाइयो

२०७६ असार २८ शनिबार, पाँचथर। पाँचथरको याङवरक गाउँपालिकाले जिल्लामै पहिलो पटक प्रथम पञ्चबर्षिय आवधिक योजना शुक्रबार सार्वजानिक गरेको छ। आवधिक योजना सार्वजनिक गर्दे याङवरक गाउँपाकिलाकाका अध्यक्ष लेखनाथ घिमिरेले समृद्ध याङवरक बनाउन सार्वजानिक गरिएको योजना फलदायी हुने बताए। ... बाँकी अंश»

बाढीले रोकिए यात्रु र सवारीसाधन

२०७६ असार २७ शुक्रबार, ओखलढुंगा । ओखलढुंगाको भँडारे खोलामा आएको बाढीका कारण रोकिएका यात्रु र सवारीसाधन । ... बाँकी अंश»

लेखा अधिकृत भागेपछि बेनी नगरपालिकामा खैलाबैला

२०७६ असार २७ शुक्रबार, बेनी । आर्थिक वर्षको अन्त्यमा सयौँ योजनाको भुक्तानी गर्नुपर्ने बेलामा बेनी नगरपालिकाका लेखा अधिकृत भागेपछि नगरपालिकामा खैलाबैला मच्चिएको छ । ... बाँकी अंश»

रुद्रवेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध, सयौं यात्रु अलपत्र

२०७६ असार २७ शुक्रबार, तम्घास । तीन दिनदेखि लगातार परेको वर्षाका कारण गुल्मीको रुद्रवेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । ... बाँकी अंश»

तेह्र वर्षीया बालिका अपहरण तथा शरीर बन्धक र करणी प्रयास गर्नेलाई छ वर्ष कैद

२०७६ असार २७ शुक्रबार, सप्तरी । तेह्र वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक र बलात्कार प्रयास गरेको आरोपमा राजविराज नगरपालिका १० बिरौलका १९ वर्षीय पङ्कजकुमार दासलाई अदालतले बिहीबार छ वर्ष कैदको सजाय गरेको छ । ... बाँकी अंश»

गाउँपालिकाका अध्यक्षलाई बोलेरोले ठक्कर दियो, गम्भीर घाइते

२०७६ असार २६ बिहिबार, बोलेरो जिपले उछिन्न खोज्दा मोटरसाइकललाई ठक्कर दिएको ठक्कर दिएपछि पनि बोलेरोले मोटरसाइकललाई धेरै परसम्म तानेर लगेको प्रत्यक्षदर्शीले बताएका छन् । उक्त दुर्घटनापछि पनि उक्त जीप नरोकिकन अगाडि बढाएको घटनास्थलमा उद्धारमा संलग्न जीवन सिलवालले बताए । मोटसाइकलमा सवार भएका व्यक्तिले गाडीले ठक्कर दिएपछि अर्कोपट्टि लडेका कारण आफूहरु बाँच्न सफल भएको बताए । ... बाँकी अंश»

काम गर्नेलाई उमेरले छेक्छ र ? 

२०७६ असार २६ बिहिबार, हेटौंडा । काम गर्नेलाई उमेरले छेक्दैन । मेहनत गर्नलाई फेरि जाँगर चाहिन्छ । उमेरले त शरीर कमजोर बनाउने मात्र न हो । ... बाँकी अंश»

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु, एक घाइते  

२०७६ असार २६ बिहिबार, चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–६ हर्दी चोकमा बुधबार राति ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । ... बाँकी अंश»

श्रीमानसंग मिलेर प्रेमीको हत्या

२०७६ असार २६ बिहिबार, धनगढी । कैलालीको चुरे पहाडी क्षेत्रको चुरे गाउँपालिका–६ मड गाउँकी कल्पना लामालाई आफ्ना प्रेमीको हत्या गरेको अभियोगमा प्रहरीले बिहीबार पक्राउ गरेको छ । ... बाँकी अंश»

गुप्ताको घरमा बिहानै आगलागी, बचेन केही पनि

२०७६ असार २६ बिहिबार, उर्लाबारी । मोरङको पथरीशनिश्चरे–८ मङ्गलबारेस्थित वैद्यनाथ गुप्ताको घरमा बिहीबार बिहान आगलागी हुँदा रु ८० लाख बराबरको क्षति भएको छ । ... बाँकी अंश»

वडा सदस्यले तलब सुविधा नलिने

२०७६ असार २५ बुधबार, गुलरिया, बर्दिया । वडा नम्बर ७ का एक वडा सदस्यले राज्यबाट पाउँदै आएको तलब सुविधा आफुले नलिने घोषणा गरेका छन । गुलरिया नगरपालिका वडा नम्बर ७ बाट निर्वाचित वडा सदस्य विनयराज भण्डारीले आफुले पाउँदै आइरहेको तलब सुविधा जेहेन्दार विद्यार्थीहरुको शिक्षा स्वास्थ्यमा खर्च गर्ने घोषणा गरेका छन । ... बाँकी अंश»

नयाँ