स्थानीय

बूढानीलकण्ठ : डेरावाल वा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

२०७७ बैशाख ३१ बुधबार, समितिका अध्यक्ष रामजी खड्काको अध्यक्षतामा आज बिहान आयोजित स्थानीय बासिन्दाको भेलाको सुझावअनुसार घर बाहिर रहेकाहरुलाई बाहिर नै बस्न आग्रह गर्ने निर्णय पनि गरिएको छ । यदि बाहिरबाट आई लुकिछिपी बसेमा घरधनी र भाडावाललाई २१ दिन क्वारेन्टाइनमा राख्ने निर्णय समितिले गरेको छ । ... बाँकी अंश»

महिलाको चरित्रहत्या गरेको आरोपमा तीन पक्राउ

२०७७ बैशाख ३१ बुधबार, महिलामाथि चरित्रहत्या हुने खालका अपशब्द बोलेको आरोपमा गोरखामा तीन जना पक्राउ परेका छन् । ... बाँकी अंश»

काठमाडौंवासीलाई कटहर 

२०७७ बैशाख ३१ बुधबार, दमौली । बिक्रीका लागि कटहर काठमाडौँ पठाउने तयार गर्दै तनहुँ, देवघाट गाउँपालिकाका कृषक । बन्दाबन्दीका कारण यहाँ उत्पादित रुख कटहर बिक्री गर्न किसानलाई समस्या भएको छ । ... बाँकी अंश»

कोरोनाका बेला धान, मकै र आलु उत्पादन बढाउने कृषकलाई पुरस्कार 

२०७७ बैशाख ३१ बुधबार, कृषिजन्य उत्पादनमा वृद्धि गर्ने कृषकहरुलाई पाँचथरको मिक्लाजुङ गाउँपालिकाले सम्मान तथा पुरकार वितरण गर्ने भएको छ । ... बाँकी अंश»

सिङ्गा बस्तीमा सडक नजोडेको भन्दै स्थानियद्धारा सर्वोच्चमा मुद्दा 

२०७७ बैशाख ३१ बुधबार, कर्णाली करिडोर अन्तर्गत सिमकोट खार्पु खण्डको सडक बस्तीलाई नजोडी बस्ती नभएकोतिर सडक लगिएकोमा स्थानीयले सडक निर्माण कार्य अगाडि नबढाउन सिमकोट ५ का स्थानियबासी माग गर्दै  आएका थिए ।  ... बाँकी अंश»

खैरो हिरोइनसहित तीन जना पक्राउ

२०७७ बैशाख ३१ बुधबार, कैलालीको जानकी गाउँपालिकाबाट आठ ग्राम लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरले आठ ग्राम लागुऔषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको हो । ... बाँकी अंश»

सामाजिक संजालमा गोली छ भन्ने खुलासा गरेपछि थुनिएका वडाध्यक्ष ५० हजार धरौटीमा छुटे 

२०७७ बैशाख ३१ बुधबार, म्याग्दी । हातहतियार तथा खरखजनासम्बन्धी मुद्दामा प्रहरी हिरासतमा रहेका म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुजा धरौटीमा छुटेका छन् ।  ... बाँकी अंश»

मानसिक रोगीलाई कोरोनाको संक्रमण, जनकपुरमा पीसीआर नेगेटिभ टेकुमा पोजेटिभ

२०७७ बैशाख ३१ बुधबार, विदेश कतै नगएका उनी जनकपुर लगायत विभिन्न स्थानमा नमाज पढ्ने क्रममा संक्रमित भएको हुन सक्ने सुरक्षा श्रोतले अनुमान गरेको छ । ... बाँकी अंश»

राहत चामल गुणस्तरहीन दिने व्यापारीलाई दुई लाख जरिवाना, साताभित्र नतिरे थप कार्वाही 

२०७७ बैशाख ३१ बुधबार, धनगढी उपमहानगरपालिकाले वडा नं ४ मा वितरण गरेको राहत चामलको गुणस्तर परीक्षण र छानबिनमा गुणस्तरहीन भेटिएपछि चामलको आपूर्तिकर्ता फार्म ठाकुर ट्रेडलिङ्कलाई जरिवाना गरेको छ ।  ... बाँकी अंश»

लकडाउनको बेलामा अपाङगता भएकी किशोरीमाथि करणी

२०७७ बैशाख ३० मंगलबार, दार्चुला। दार्चुलामा लकडाउनको समयमा एक १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी भएको छ। जिल्लाको दुहुँ गाउँपालिका‐४ का ३२ वर्षीय गणेश लोथ्यालले व्याँस गाउँपालिका सुन्सेराकी १७ वर्षीया सपना (नाम परिवर्तत) गरिएकी किशोरीमाथि जबरजस्ती करणी गरेका हुन्। ... बाँकी अंश»

बिरगंजमा पत्रकारमा पनि भेटियो कोरोना

२०७७ बैशाख ३० मंगलबार, पर्सा। नेपालमा पहिलोपटक पत्रकारमा पनि कोरोना देखिएको छ। बिरगंजमा दुई जना पत्रकारलाई कोरोना देखिएको पुष्टी भएको हो। ... बाँकी अंश»

एकै परिवारका हजुरआमा देखि नातिनीसम्मलाई कोरोना सङ्क्रमण

२०७७ बैशाख ३० मंगलबार, गाईघाट। नेपालकै सबैभन्दा बढी कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केका ५५ घर मुस्लिम परिवारका छिमेकी मात्र नभएर एकै घरपरिवारका हजुरआमा, नातिनी, ज्वाइँ तथा श्रीमान्, श्रीमतीसमेत कोरोना सङ्क्रमित भएका छन्। ... बाँकी अंश»

इलाम नामसालिङमा आगलागीः दमकल आएन, तीन घर जल्दा ७० लाख बढीको क्षती 

२०७७ बैशाख ३० मंगलबार, इलाम। इलामको माईजोगमाई गाउँपालिका ३ को नामसालिङ बजारस्थित शुक्रबारेमा सोमबार राती आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएका छन्। आगलागिबाट ७० लाख बढीको क्षती भएको छ। ... बाँकी अंश»

भारतीय अतिक्रमण र नेपाल सरकारको अकर्मण्यताको चर्को विरोध

२०७७ बैशाख ३० मंगलबार, लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भूभाग नेपालका अभिन्न भूभागमा भारतले बाटो बनको बिरोधमा संघले जुलुस निकालेको हो ।  ... बाँकी अंश»

कोरोना संक्रमित युवकको गाउँलाई सिल गरियो, परिवार र सम्पर्कमा आएका सबैको परीक्षण

२०७७ बैशाख ३० मंगलबार, सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ मा भेटिएका कोरोना सङ्क्रमित युवकको गाउँलाई सिल गरिएको छ । ... बाँकी अंश»

भारतबाट आएकाको रिपोर्ट नेगेटिभ

२०७७ बैशाख ३० मंगलबार, नेपाल र भारतको सिमाना नौतनहवाको क्वारेन्टाइनमा २६ दिन बसेर आएका उनीहरुलाई जिल्लाका स्थानीय सरकारले आफूहरुले बनाएका क्वारेन्टाइनमा राखेका थिए ।  ... बाँकी अंश»

सरकारको लापरवाहीः क्वारेन्टाइनमा बसेका आठ हजारलाई कोरोना परीक्षणविना घर फिर्ता

२०७७ बैशाख ३० मंगलबार, कोरोना परीक्षण गर्ने किट अभाव भएपछि क्वारेन्टाइनमा बसेकालाई स्वास्थ्य जाँच नगरी घर पठाउन थालिएको वडा नं ४ का वडाध्यक्ष नवराज आचार्यले बताए । ... बाँकी अंश»

बाँकेका पहिलो कोरोना संक्रमितको पुनःपरीक्षण पनि पोजेटिभ

२०७७ बैशाख ३० मंगलबार, पहिलो परीक्षणमा संक्रमण पुष्टि भएको र सात दिनपछि गरिएको पुनः परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । ... बाँकी अंश»

पहिलो कोरोना संक्रमित बालिकासँगै बसेका सबैको परीक्षण 

२०७७ बैशाख ३० मंगलबार, बर्दियाको राजापुर नगरपालिका ५ मा भेटिएकी पहिलो संक्रमित बालिकासँगै क्वारेन्टाइनमा बसेका सबैको कोरोना परीक्षण गरिने भएको छ ।   ... बाँकी अंश»

कोरोना संक्रमित भारतबाट आएकै बढी, जो लुकिछिपी आए उनैमा कोरोना 

२०७७ बैशाख ३० मंगलबार, नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १३४ पुगेको छ । तीमध्ये अधिकांश भारतबाटै आएका हुन् । ... बाँकी अंश»

नयाँ