स्थानीय

फोहरबाट मल बनाउन थाल्यो काठमाडौं महानगरपालिकाले 

२०७६ श्रावण १० शुक्रबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले समुदायस्तरबाटै कुहिने फोहरबाट प्राङ्गारिक मल बनाउन शुरु गरेको छ । डल्लु आवास क्षेत्रबाट महानगरले सामूहिकरूपमा फोहर व्यवस्थापन शुरु गरेको हो । ... बाँकी अंश»

अख्तियारद्धारा ‘स्टिङ अपरेसन’ बढाउँदै 

२०७६ श्रावण ९ बिहिबार, भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘स्टिङ अपरेसन’ लाई सक्रियाताका साथ अघि बढाएको छ । ... बाँकी अंश»

एसपी पाण्डेद्धारा मोडिफाइ गरी सवारी चलाउने र आपराधिक काम गर्ने विरुद्ध कारबाही तीव्र

२०७६ श्रावण ९ बिहिबार, दाङ । दाङ जिल्लाको सुरक्षा क्षेत्रलाई मध्यनजर गर्दै संचालनमा आईरहेको विभिन्न ट्राफिक सचेतना गतिविधिहरु मध्य ट्राफिक सुरक्षा र दुर्घटना रोकथाम र आपराधिक कार्यहरूको न्यूनीकरणको उदेश्यले जिल्ला प्रहरी कार्यालय दाङले कार्वाही तीव्र सुरु गरेको छ । ... बाँकी अंश»

चक्काजाम गर्ने दुई वडाध्यक्ष नेकपा नेताको रोहवरमा दश घण्टाको नियन्त्रणपछि छाडिए

२०७६ श्रावण ९ बिहिबार, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुखविरुद्ध आन्दोलन घोषणा गरेर चक्कजाम गर्ने दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले दश घण्टापछि छाडेको छ । ... बाँकी अंश»

दोर्दी खोलाले बगाउँदा दोर्दी ए जलविद्युत आयोजनाका चार मजदुरको मृत्यु सात वेपत्ता

२०७६ श्रावण ९ बिहिबार, लमजुङ । लमजुङको दोर्दीखोलामा बुधबार दिउँसो एक्कासी आएको बाढीले बगाउँदा चार जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

स्वास्थ्य केन्द्रमा पार्टी चलाउने प्रमुखले दिए धम्कीपुर्ण चेतावनी

२०७६ श्रावण ८ बुधबार, तेह्रथुम। प्राथमिक स्वास्थ्य केन्द्र भित्र पार्टी संचालन गर्ने केन्द्रका प्रमुखडा. सन्तोषप्रसाद शाहले हाम्रोसवाल अनलाइनका संचालक/सम्पादक अमृत बास्तोलालाई धम्कीपुर्ण चेतावनी दिएका छन् । ... बाँकी अंश»

भेटिएनन् पहिरोमा हराएका तीन जना, १० को मृत्यु, तीन दर्जन परिवारको उठिवास

२०७६ श्रावण ८ बुधबार, गुल्मी। सत्यवती गाउँपालिकाका विभिन्न स्थानमा पहिरो जाँदा पुरिएर मृत्यु हुनेको स‌ंख्या १० पुगेको छ । तीन जना हराइरहेका छन्। पहिरोले घरहरु बगाउँदा सत्यवती गाउँपालिका वडा नम्बर ४ मा ७ जना र वडा न ३ मा ३ जनाको मृत्यु भएको हो। ... बाँकी अंश»

मैनबत्ती बालेर विद्युत् उत्पादनगृह रुँग्दै कर्मचारी

२०७६ श्रावण ८ बुधबार, पर्वत । ग्राहकका घरघरमा उज्यालो पुर्याउन विद्युत् उत्पादन गर्ने विद्युत्गृहमा नै बिजुली छैन भन्दा अनौठो मान्नु होला, तर यो वास्ताविकता हो । ... बाँकी अंश»

बैतडीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, घाइते दुईमध्ये एक गम्भीर 

२०७६ श्रावण ८ बुधबार, बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दशरथचन्द राजमार्ग अन्तर्गत पर्ने बैतडीको खोडपेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । ... बाँकी अंश»

भीषण वर्षाले बाटो अबरुद्ध, गाडीलाई खोलाले बगायो    

२०७६ श्रावण ८ बुधबार, हेटौँडा । मकवानपुरमा रातिदेखि फेरि भीषण वर्षा भएको छ । वर्षाले मकवानपुरका कतिपय बाटोहरु अवरुद्ध गरेको जनाइएको छ । ... बाँकी अंश»

बिरामीलाई फलफूल बितरण गरी स्मृती दिवस मनाईयो

२०७६ श्रावण ७ मंगलबार, बारा । बाराको कलैया अस्पतालमा भर्ना रहेका बिरामीहरुलाई फलफूल बितरण गरी जन नायक वीपी कोइरालाको ३७ औं स्मृती दिवस मनाईएको छ । ... बाँकी अंश»

वडाअध्यक्ष मोक्तानलाई राष्ट्रिय झण्डा ओढाई सलामी दिएर अन्त्येष्टि गरियो

२०७६ श्रावण ७ मंगलबार, पाँचथर । सोमबार साँझ निधन भएका पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष हर्क बहादुर मोक्तानको मंगलबार दिउँसो हेवाखोलामा अन्त्येष्टि गरिएको छ । ... बाँकी अंश»

नगरपालिकाका प्रमुखनै ठेकेदार, बहानाबाजीले बनेन पुल

२०७६ श्रावण ७ मंगलबार, डोटी । तोकिएको समयमा पुल नबन्दा शिखर नगरपालिका र आदर्श गाउँपालिकाका बासिन्दाले निकै सास्ती खेप्नुपरेको छ । त्यहाँका बासिन्दालाई सामान्य कामका लागि पनि घण्टौं लामो यात्रा गर्नुपर्छ । निर्माण कार्य शुरु गरेको वर्षौं बितिसक्दा पनि डोटीको सातनाली सडकको मोटर चल्ने पक्की पुल अझै बन्न सकेको छैन । ... बाँकी अंश»

गाँउपालिकाको गाडीमा तेल भन्दै पानी हालेर पठायो पम्पले, गाडी थन्कियो

२०७६ श्रावण ७ मंगलबार, मानेभञ्ज्याङ गाँउपालिका वडा नम्बर ७ टोक्सेलमा रहेको उक्त पेट्रोल पम्पबाट पेट्रोल हालेर एक सय मिटर अघि बढेको गाडी एक्कासी बन्द भएपछि इन्जीनियर बोलाएर चेक जाँच गर्दा पेट्रोल संगै पानी परेको बताएको गाँउपालिकाका प्रमुख मोतिराज राइले जानकारी दिए । ... बाँकी अंश»

वडाअध्यक्षको निधनमा फिदिम नगरपालिकामा एक दिने शोक विदा

२०७६ श्रावण ७ मंगलबार, पाँचथर । फिदिम नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष हर्कबहादुर मोक्तानको निधन भएको प्रति नगरपालिकाले एक दिन शोक विदा दिएको छ । ... बाँकी अंश»

सत्यवती गाउँपालिकामा पहिरोले ३ घर पुर्यो, ६ को मृत्यु, ५ बेपत्ता

२०७६ श्रावण ७ मंगलबार, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका ४ लिम्घाको भिरकुनामा पहिरोले तीन वटा घर पुरेको छ । उक्त घटनामा चार जनाको ज्यान गएको छ । पहिरोमा परी पाँच जना बेपत्ता भएका छन् । ... बाँकी अंश»

 नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने तीन पक्राउ    

२०७६ श्रावण ७ मंगलबार, मुग्लिन । चितवनमा प्रतिबन्धित नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने तीन जना पक्राउ परेका छन् । ... बाँकी अंश»

हलेसी मन्दिर परिसरमा निर्माणाधीन पदमार्ग निर्माण सम्पन्न नहुँदै भासियो

२०७६ श्रावण ७ मंगलबार, खोटाङ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसी मन्दिर परिसरमा निर्माणाधीन पदमार्ग गुणस्तरहीन बन्दै गएको छ । ... बाँकी अंश»

विकास निर्माणमा कामपा बेखबर

२०७६ श्रावण ६ सोमबार, काठमाडौँका तीन स्थानमा निर्माण भएका सडक केही समयमै उप्केको भनी महानगरपालिकामा उजुरी प¥यो । काठमाडौँ महानगरपालिकाका तीन फरकफरक वडामा भएका सडक निर्माणमा समस्या के थियो भन्ने बुझ्दा ती तीनै ठाउँमा कामपाले सडक निर्माण नगरेको पाइएको थियो । सङ्घीय सरकारले सडक निर्माण गरेको भए पनि कामपाभित्रको सडक भएकाले स्थानीयवासीले महानगरमा नै गुनासो गर्न आएका थिए । ... बाँकी अंश»

पर्यटकलाई स्वागतस्वरुप तीनपटक तीनपाने खुवाउँदै

२०७६ श्रावण ६ सोमबार, बेँसीशहर । समुन्द्री सतहदेखि १ हजार ६ सय मिटर उचारमा रहेको पर्यटकीय बेँसीशहर नगरपालिका– ३ गाउँशहरको काउलेपानी घरवास (होमस्टे) मा आएका पर्यटक । ... बाँकी अंश»

नयाँ