//

स्थानीय

दाइजो प्रथा निरुत्साहित गर्न नयाँ कदम, फर्निचर बनाउन काठ नदिइने 

२०७७ जेठ २१ बुधबार, दाइजो प्रथालाई निरुत्साहित गर्नका लागि सामुदायिक वनले काठ उपलब्ध नगराउने निर्णय कडाइका साथ लागू गरेको छ ।  ... बाँकी अंश»

कञ्चनपुरको पुनर्वासमा स्वास्थ्यकर्मी सहित ७मा कोरोना संक्रमण

२०७७ जेठ २० मंगलबार, कञ्चनपुर। सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको दक्षिणी सीमान्त क्षेत्र पुनर्वासमा स्वास्थ्यकर्मी सहित ७ जनामा कोरोना भाइरस संक्रमण भएको छ। ... बाँकी अंश»

शुद्धोदनमा २८ र मायादेवीमा ३२ थपिदा कपिलवस्तुमा कोरोना संक्रमित पुगे ३९३

२०७७ जेठ २० मंगलबार, कपिलवस्तु। कपिलवस्तुमा कोभिड १९ थप २८ जना पोजेटीभ पुष्टि भएको छ। यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ३९३ पुगेको छ । ... बाँकी अंश»

कञ्चनपुरको पुनर्वासमा ६ जना र लालझाडीमा १ जनामा कोरोना पुष्टि 

२०७७ जेठ २० मंगलबार, कञ्चनपुर। सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको दक्षिणी सीमान्त क्षेत्र पुनर्वासमा सवास्थ्यकर्मी सहित ७ जनामा कोभिड १९ कोरोना भाइरस संक्रमित फेला परेका छन्। ... बाँकी अंश»

अर्घाखाचीमा तरकारी नष्ट गरिएको प्रति कांग्रेस कपिलस्तुको ध्यानाकषर्ण

२०७७ जेठ २० मंगलबार, कपिलवस्तु। कपिलवस्तुको बुद्धभुममी नगरपालिका–१० धनकौलीमा उत्पादीत तरकारीमा कोराना मिसिएको भन्दै अर्घाखाचीमा तरकारी नष्ट गरिएको घटना प्रति कांग्रेस कपिलवस्तु गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ। रामघाट तरकारी संकलन केन्द्र मर्फत अर्घाखाचीका ब्यापारी रामकिशोर बिनियाले किनेर पुर्याएको तरकारी गत जेठ १८ गते त्यहाको सिडिओको आदेशमा प्रहरीले डम्पीङ साईटमा फालेको थियो। ... बाँकी अंश»

११ दिनअघि सुत्केरी भएकी सरस्वती बेहोस भएपछि हेलिकोप्टरबाट उद्धार

२०७७ जेठ २० मंगलबार, राष्ट्रपति मातृ सुरक्षा कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय, प्रदेशको सामाजिक विकास मन्त्रालय र गृह मन्त्रालयसँग समन्वय गरी हेलिकोप्टरबाट पोखरा पठाइएको गाउँपालिका अध्यक्ष मेहरसिँह पाइजाले जानकारी दिए । ... बाँकी अंश»

आमा नुहाउन जाँदा ४ बर्षिया छोरी वलात्कृत, वलात्कारी राजकुमार फरार

२०७७ जेठ २० मंगलबार, नवलपरासी पश्चिम। नवलपरासीको मंगलापुरमा ४ वर्षीय बालिका बलात्कृत भएकी छन् ।सरावल गाउँपालिका वडान ४ मंगलापुर निवासी ४ वर्षीय बालिकालाई वडा नं ४ ललितपुरका २६ वर्षीय राजकुमार सहानीले बलात्कार गरेको सरावल ४ का वडा अध्यक्ष छाेटेलाल यादवले बताएका छन् । ... बाँकी अंश»

काम गर्नलाई रोक्छ र लकडाउनले बालिकालाई ? 

२०७७ जेठ २० मंगलबार, बन्दाबन्दीका कारण विद्यालय बन्द भएपछि मल बनाउन सल्लाको पात वनबाट घर ल्याउँदै जाजरकोटको जुनिचाँदे गाउँपालिका –१ कारीगाउँका बालिका । ... बाँकी अंश»

भारतबाट सामानको तस्करी रोकिएन, धमाधम पक्राऊ 

२०७७ जेठ २० मंगलबार, नवलपरासी पश्चिमको सिमानाकाबाट अबैध रुपमा ल्याउँदै गरेको १९ बोरा मल प्रहरीले नियन्त्रणमा लिएको छ ।  ... बाँकी अंश»

सोती घटनाको मानवअधिकार आयोगद्वारा अनुसन्धान

२०७७ जेठ २० मंगलबार, पाँच जनाको ज्यान जाने गरी पश्चिमरुकुमको सोतीमा भएको घटनाको स्थलगत अध्ययनका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली जाजरकोट पुगेर छलफल थालेको छ ।  ... बाँकी अंश»

रुकुम व्यथाः दाजुभाइ तीन सातादेखि बेपत्ता

२०७७ जेठ २० मंगलबार, भूमे गाउँपालिका –२ काँक्रीका सहोदर दुई दाजुभाइ दुई सातादेखि बेपत्ता छन् । पलबहादुर नेपालीका छोरा १७ वर्षीय फर्कमान र १३ वर्षीय मस्त नेपाली हराएका हुन् ।  ... बाँकी अंश»

स्याङ्जामा १२ जनामा कोरोना संक्रमण

२०७७ जेठ २० मंगलबार, स्याङ्जा। स्याङ्जामा ५ जना कोरोना संक्रमित थपिएका छन् ।  स्याङ्जाको चापाकोट नगरपालिका घर भई नगरपालिकाकै क्वारेन्टीनमा बस्दै आएका २२, २६, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण भेटिएको हो । ... बाँकी अंश»

२ हप्ता क्वारेन्टाइनमा राखेर पनि स्वास्थ्य जाँचबिनै घर पठाइयो

२०७७ जेठ १९ सोमबार, बौनिया। कैलालीको बर्दगोरिया गाउँपालिकाले क्वारेन्टाइनमा राखिएकालाई स्वास्थ्य जाँचबिनै धमाधम घर पठाएको छ । नेपालको पूर्वी जिल्लाका विभिन्न स्थानबाट काम गरि घर फर्किएका उनीहरूलाई दुई सातासम्म क्वारेन्टाइनमा राखेर घर पठाइएको हो । ... बाँकी अंश»

कामपाले सुरु गर्‍यो बागेश्वरीमा काम, गगन थापाले गरे आकाशे पुलको शिलान्यास

२०७७ जेठ १९ सोमबार, निरन्तर काम हुनसके आगामी चार महिनामा सकिने वडाध्यक्ष डङ्गोल बताए । चालु आर्थिक वर्षमानै सक्नेगरी मानिसको अत्यधिक ओहोरदोहोर हुने चार स्थानमा आकाशे पुल निर्माण गर्ने योजना थियो । ... बाँकी अंश»

४० वर्षीया रीतादेवीको मृत्यु, शव परीक्षण गरिदै

२०७७ जेठ १९ सोमबार, मृत्यु हुनेमा एकडारा गाउँपालिका– २ बस्ने श्याम यादवकी पत्नी ४० वर्षीया रीतादेवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । ... बाँकी अंश»

तरहरामा  ग्याङ फाइट, बेलायत बस्दै आएका राजनको गयो ज्यान, अपराधीको खोजी हुँदै 

२०७७ जेठ १९ सोमबार, तरहरामा युवाहरुको दोहोरो ग्याङ फाइटमा परी एक जनाको ज्यान गएको छ । ग्याङ फाइटमा परी इटहरी २० निवासी ३० वर्षीय राजन राईको उपचारका क्रममा मृत्यु भएको हो ।  ... बाँकी अंश»

नेपालको सबैभन्दा होचो स्थानमा सयजना पुगे संक्रमित, गाउँपालिका अध्यक्ष भन्छन्- हार मानेका छैनौँ

२०७७ जेठ १९ सोमबार, “१०० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको अवस्थालाई बाहिरबाट हेर्दा भयावह देखिन्छ होला”, गाउँपालिकाका अध्यक्ष आलमले भन्नुभयो, “सीमित स्रोत र साधनका बाबजुत कोरोना सङ्कटसँग जुधिरहेका छौँ, विषम परिस्थितिलाई होसियारीपूर्वक सम्हालिरहेका छौँ ।” भारतबाट प्रवेश गर्नेहरुलाई सीमाबाट उद्धार गरेर क्वारेन्टिनमा राख्ने र क्वारेन्टिनबाट समुदायमा संक्रमण हुन नदिने ... बाँकी अंश»

हरियो तरकारीमा कोरोना सर्छ भन्दै बन्दुक देखाएर फालिदियो जिल्ला प्रहरी कार्यालयले  

२०७७ जेठ १९ सोमबार, हरियो तरकारीमा कोरोना भाइरस सर्छ भन्दै बन्दुक देखाएर उक्त तरकारी बीच बाटोमै फालिएको छ ।  ... बाँकी अंश»

रोग सर्ने डरले स्थानीयवासीले बनाउन दिएनन् विद्यालयमा क्वारेन्टिन

२०७७ जेठ १९ सोमबार, जुम्ला। फैलिँदो कोरोना भाइरसले भारतबाट गृह जिल्ला जुम्ला आउने नागरिक अत्यधिक मात्रमा वृद्धि भएपछि अहिले कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टिन भरिभराउ छ । त्यहाँको क्वारेन्टिनले थेक्न सक्ने अवस्था नभएपछि सरकारको नीतिअनुसार स्थानीय तहले सामुदायिक विद्यालयमा क्वारेन्टिन निर्माण गर्न खोजेपछि स्थानीयवासीले विरोध गरी अवरोध गर्ने गरेका छन् । कोरोना भाइरस सर्ने डरले गाउँबस्ती नजिक क्वारेन्टिन बनाउन नहुने भन्दै स्थानीयवासीले विरोध गरेका हुन् । अहिले कर्णाली प्राविधिक शिक्षालय, दुर्गा मावि लाम्रा र सरस्वती मावि कुडारी गरी तीन वटा क्वारेन्टिनमा ३८३ नागरिक बसेका छन् ।  ... बाँकी अंश»

क्वारेन्टिनबाट गोठमा राखेपछि ...

२०७७ जेठ १९ सोमबार, दुल्लू। दैलेखको भैरवी गाउँपालिकामा भारतबाट आएका व्यक्तिलाई क्वारेन्टिनबाट गोठमा सारिँदा स्थानीय सरकारप्रति प्रश्न चिह्न खडा भएको छ। गाउँपालिका–३ स्थित देउती आधारभूत विद्यालयको क्वारेन्टिनमा राखिएका चार जनामा शनिबार आरडिटी परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई गोठमा सारिएको हो। आरडिटी रिपोर्ट पोजेटिभ आएपछि क्वारेन्टिनबाट अलग गरेर सावधानी अपनाउन र अन्यलाई नसरोस् भनेर तत्कालका लागि नजिकैको गोठमा सारिएको गाउँपालिकाले जनाएको छ। ... बाँकी अंश»

नयाँ