स्थानीय

दार्चुलामा पहिलो पटक भेटिए कोरोना संक्रमित, २१ वर्षीय पुरुषमा भेटियो

२०७७ जेठ १५ बिहिबार, दार्चुला। दार्चुलामा पहिलो पटक २१ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । जेठ ८ गते धार्चुला नाकाबाट भित्रिएका महाकाली नगरपालिकाका २१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनी भारतको दिल्लीबाट आएको बुझिएको छ । ... बाँकी अंश»

पति धर्मनाथ मारेको अभियोगमा पत्नी पार्वती पक्राऊ 

२०७७ जेठ १५ बिहिबार, धर्मनाथ आफ्नो घरको कोठाभित्र घाँटीमा नीलडाम, टाउकामा चोट र दुवै हातको नाडी काटिएको मृतावस्थामा फेला परेका थिए ।  ... बाँकी अंश»

कोरोनाको संक्रमण रोक्न बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा

२०७७ जेठ १५ बिहिबार,  प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ सरुवा भएर आएकै दिन जिल्ला सुरक्षा समितिको बैठकबाट बुधबार रातिदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।  ... बाँकी अंश»

पिसीआर परीक्षणमा नेगेटिभ आयो क्वारेन्टिनमै मृत्यु भएका वडाध्यक्षको 

२०७७ जेठ १५ बिहिबार, कञ्चनपुर । क्वारेन्टिनमै मृत्यु भएका कञ्चनपुर कृष्णपुर नगरपालिका–७ का वडाध्यक्षको थ्रोट स्वाबको सङ्कलित नमूनाको पिसीआर परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ ।  ... बाँकी अंश»

ट्रक र टेलर ठोक्किए, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

२०७७ जेठ १५ बिहिबार, नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–६ स्थित तुइनखोला पुलमा दुई सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना भएको छ ।  ... बाँकी अंश»

रुकुम घटनाको निष्पक्ष छानविन माग्दै उत्रिए सडकमा बुटवलवासी (भिडियोसहित)

२०७७ जेठ १५ बिहिबार, गत शनिवार रूकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा नरहत्याको विरोध गर्दै निष्पक्ष छानविनको माग राख्दै बुधवार प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा विरोध सभा भएको छ ।  ... बाँकी अंश»

लकडाउनको मौका छोपी शिक्षकद्धारा १५ बर्षीया बालिकामाथि करणी !

२०७७ जेठ १५ बिहिबार, कोरोना भाइरसका कारण जारी लकडाउनको बेला कपिलवस्तुमा शिक्षकबाटै महाराजगंज नगरपालिका वडा २ उनवलियामा १५ बर्षीया बालिका बलात्कृत भएकी छिन् । ... बाँकी अंश»

बर्दिया क्वारेन्टिनमा मृत्यु हुनेको रिपोर्ट नेगेटिभ

२०७७ जेठ १५ बिहिबार, बर्दिया क्वारेन्टिनमा मृत्यु हुनेको रिपोर्ट नेगेटिभ ... बाँकी अंश»

सुर्खेतमा थपिए कोरोनाका १५ सङ्क्रमित, मृतकको रिपोर्ट ‘नेगेटिभ’

२०७७ जेठ १५ बिहिबार, पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १५ सङ्क्रमित फेला परेका छन् । यससँगै कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३८ पुगेको छ ।  ... बाँकी अंश»

स्काउट लिडरहरु भक्तपुर पाँचतल्ले मन्दिरको पुननिर्माणमा

२०७७ जेठ १४ बुधबार, भक्तपुर । नेपाल स्काउट जिल्ला समिति भक्तपुरका स्काउट लिडरहरु भक्तपुरको प्रसिद्ध पाँचतल्ले मन्दिरको जिर्णाेद्धारमा जुटेका छन् । ... बाँकी अंश»

पाँचथर विश्व संजालद्वारा काठमाडौं उपत्यका भित्र पीडामा परेका परिवारलाई घर घरमै राहत

२०७७ जेठ १४ बुधबार, काठमाडौं । पाँचथर जिल्लामा जन्मिएर विश्वभर छरिएका नेपालीहरुको संस्था जनसम्पर्क समिति पांचथर विश्व संजालले काठमाडौं उपत्यकाभित्र बसोबास गर्ने पाँचथरका परिवारलाई धमाधम राहत वितरण गरिरहेको छ ।  ... बाँकी अंश»

कोरोनाको आशङ्का गरिएका एकको मृत्यु

२०७७ जेठ १४ बुधबार, धनगढी। सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसन वार्डमा भर्ना भएका एक व्यक्तिको आज मृत्यु भएको छ। गौरीफन्टा सीमानाकाबाट हिजो मङ्गलवार अस्पताल पुर्‍याइएका कैलालीको गौरीगङ्गा नगरपालिका स्थायी घर ठेगाना भएका ५५ वर्षीय पुरुषको बिहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयले बताए। ‘‘उहाँलाई कोरोनाको आशङ्का गरिएका बिरामी बस्न बनाइएको छुट्टै आइसोलेसन वार्डमा राखिएकामा बिहान मृत्यु भएको खबर आएको छ, डा पाण्डेयले भने, ... बाँकी अंश»

कोरोनाले नै हो त ? भारतबाट फर्किएका  युवकको मृत्यु

२०७७ जेठ १४ बुधबार, सुर्खेतको चिङ्गाड गाउँपालिका–५ का २२ वर्षीय वीरेन्द्र रोकायाको प्रदेश अस्पताल कालागाउँ पुग्ने क्रममै बाटोमा मृत्यु भएको हो ।  ... बाँकी अंश»

कांग्रेसद्धारा कोरोना कोषमा दुई लाख सहयोग

२०७७ जेठ १४ बुधबार, तनहुँको भानु नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि खडा गरेको कोरोना रोकथाम तथा उपचार कोषमा नेपाली काँग्रेस भानु नगर समितिले रु दुई लाख सहयोग गरेको छ ।  ... बाँकी अंश»

माटोको ढिस्कोले पुरिएर एकराज–कुमारी दम्पतीको मृत्यु, चार घाइते

२०७७ जेठ १४ बुधबार, सिंह दम्पतीसहित खिरखिरेस्थित बालुवा निकालिरहेका सोही गाउँका कमला सिंह, तारा सिंह, लक्ष्मी सिंह र तारा सिंहको अहिले नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमास्थित स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।  ... बाँकी अंश»

उन्नाइस वर्षीया बहिनीमाथि करणी गरेको आरोपमा ४० वर्षे दाजु पक्राऊ 

२०७७ जेठ १४ बुधबार, युवतीले लामो समयसम्म महिनावारी नभएको र पेट बढ्दै गएपछि गर्भ रहेको थाहा पाएको भन्दै प्रहरीमा उजुरी दिएको ।  ... बाँकी अंश»

रुकुम घटनामा वडाध्यक्षसहित २० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी

२०७७ जेठ १४ बुधबार, शनिबार पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरीसमेत दिएका छन् ।  ... बाँकी अंश»

कपिलवस्तुमा थपिए एकै दिन २४ जना, जिल्लामा संक्रमितको सख्या १ सय ९

२०७७ जेठ १४ बुधबार, कपिलवस्तु। जिल्लाको भारतीय सिमावर्ती यशोधरा गाउँपालिकामा २४ जना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमा वडा नं. १, २ र ८ का रहेका छन् । राप्ती विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा उनीहरुलाई कोरोना देखिएको हो । ... बाँकी अंश»

गोकर्णेश्वर–४ का सङ्क्रमितको सम्पर्कमा आएका सबैको परिणाम नेगेटिभ

२०७७ जेठ १३ मंगलबार, काठमाडौं। गोकर्णेश्वर नगरपालिका–४ का कोरोना सङ्क्रमितको सम्पर्कमा आएका सबैको परीक्षणको नतिजा नेगेटिभ आएको छ। नगरपालिकाका पहिलो सङ्क्रमित गोकर्णेश्वर–४ का स्थानीयवासी भन्सार कार्यालय भैरहवामा हल्का सवारी चालक पदमा कार्यरत ५८ वर्षीय पुरुषको सम्पर्कमा आएका त्यस क्षेत्रका १९७ जनाको ट्रेसिङ गरी आरडिटी परीक्षण गरिएको थियो। आरडिटी परीक्षण गर्दा आठ जनामा पोजेटिभ देखिएकामा पिसिआर परीक्षण गरेपछि सबैको नतिजा नेगेटिभ आएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले राससलाई जानकारी दिए। ... बाँकी अंश»

भारतबाट ठूलो परिमाणमा लागुऔषध ल्याउँदै गरेको एक युवक पक्राउ

२०७७ जेठ १३ मंगलबार, लहान । प्रहरीको गस्ती टोलीले लागुऔषध र राजनिवाससहित सिरहा नगरपालिका १७ स्थित सीमावर्ती क्षेत्रबाट एक युवकलाई पक्राउ गरेको छ ।  ... बाँकी अंश»

नयाँ