स्थानीय

उदयपुरमा २९ व्यक्ति क्वारेनटाइनमा, जिल्लाभर १६० क्वारेनटाइन स्थापना

२०७६ चैत १६ आइतबार, उदयपुर। उदयपुरमा क्वारेनटाइनमा बस्नेको व्यक्तिको संख्या २९ पुगेको छ, उदयपुरको कटारी वेलस्रोत स्थित सेना व्यारेक भित्र बनाईएको क्वारेनटाइनमा २६ जना र लिम्चुङबुङ गाउँपालिका स्थित महेन्द्र माविमा ३ गरी २९ जना पुगेको हो। जिल्लाको ८ स्थानिय तहका १३ स्थानमा १६० क्वारेनटाइन र आईसुलेसन स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी दिपकुमार पाहाडिले जानकारी दिए। ... बाँकी अंश»

कतारबाट फर्किएका एक यूवासहित परिवारका ४ जनालाई आइशोलेनशन पठाइयो

२०७६ चैत १६ आइतबार, मिक्लाजुङ गाउँपालिका वडा नम्बर ८ का कतारबाट नेपाल आएका उनलाई प्रदेश सरकारले निर्माण गरेको मोरङको टाँडीमा आइशोलेशनका लागि पठाइएको पालिका उपप्रमुख उर्मिला राईले बताए । ... बाँकी अंश»

कोरोना : दुबईबाट नेपाल आएका व्यक्तिको आईसोलेसनमा मृत्यु

२०७६ चैत १६ आइतबार, यस्तै उनको नमूना परीक्षाका लागि आइतबार (आज ) बिहान मात्रै काठमाडौँ पठाइएको र यता उनको नमूना परीक्षणको रिर्पोट नआउँदै मृत्यु भएको छ । ... बाँकी अंश»

देउमाई नगरपालिका ४ र ५ का वडाध्यक्ष जुटे बिपन्नलाई राहात दिन

२०७६ चैत १६ आइतबार, इलाम । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को रोकथाम तथा नियन्त्रणको लागि देउमाई नगरपालिका वडा नं  ४ र ५ का वडाध्यक्षले समिती बनाएर बिपन्न परिवारलाई राहात दिन थालेका छन् ।  देउमाई नगरपालिका  ४ का वडाध्यक्ष  राजेन्द्र बास्तोला  र ५ का वडाध्यक्ष दिलिप कार्कीले बिपन्न परिवारलाई राहात वितरण गरेका हुन् । ... बाँकी अंश»

फिदिम नगरपालिकाले कीटाणु मार्न विलिपिङ पाउडर छर्कियो

२०७६ चैत १६ आइतबार, पाँचथर। काटीणु मार्नको निम्ति भन्दै पाँचथरको फिदिम नगरपालिकाले शनिबारबाट बिलिपिङ पाउडर छर्किएको छ।विश्वब्यापी रुपमा फैलिएको कोभिड-१९ कोराना भाईरसको सतर्कताको निम्ति भन्दै बिलिपिङ पाउडर छर्किएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्बिका अधिकारीले बताए। ... बाँकी अंश»

दुई निर्माण व्यवसायीको प्रयासमा नगरमा 'स्प्रे' गरियो

२०७६ चैत १६ आइतबार, बर्दिया (गुलरिया)। विश्वव्यापी रूपमा फैलिरहेको महामारी कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण प्रयासका लागि दुई निर्माण व्यवसायीको उदाहरणीय कार्य गरेका छन। ... बाँकी अंश»

कोभिड-१९ :  हटलाइन सेवा शुरु

२०७६ चैत १६ आइतबार, लम्की। टीकापुर नगरपालिकाले कारोना भाइरस ( कोभिड–१९) को जोखिम हुन नदिन हटलाइन सेवा शुरुआत गरेको छ ।  सो भाइरसको सम्भावित जोखिमका बारेमा सरोकार समूहसित समन्वय गर्न  नगरपालिकाले ०९१−५६००८८ र ०९१ −५६१०८८ नम्बर मार्फत् हटलाइन सेवा शुरु गरेको हो। शनिबार यहाँ  बसेको सर्वदलीय बैठकले सो भाइरसको जोखिम विरुद्ध सामुहिक काम गर्ने निर्णय गरेको छ। ... बाँकी अंश»

कोरोना कहर : विपन्नलाई खाना खुवाउँदै नगरपालिका

२०७६ चैत १६ आइतबार, गलकोट। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) कारण बागलुङ जिल्ला सदरमुकाममा बसोबास गर्ने विपन्न तथा मजदूरहरुलाई आजदेखि दिवा खाना खुवाउन शुरु गरिएको छ। कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सरकारले मङ्गलबारदेखि लक डाउन गर्दा रोजीरोटी गुमेका विपन्न परिवारलाई दिवा खाना खुवाउन थालिएको नगरपालिकाले जनाएको छ। बागलुङ नगरपालिकाको आर्थिक सहयोगमा बानपा–४ कुडुँले स्थित शालिग्राम सङ्ग्रहालय तथा तिरुपति बालाजीधाम मुक्तिनाथ वेद विद्याश्रमको संयोजनमा धौलागिरी बहुमुखी क्याम्पसको प्राङ्गणमा खाना खुवाउन थालिएको हो।  ... बाँकी अंश»

विदेशबाट आएका चार सय क्वारेन्टाइनमा

२०७६ चैत १६ आइतबार, विभिन्न मुलुकबाट स्याङ्जा आएका व्याक्तिहरुलाई क्वरेन्टाईनमा राख्ने क्रम बढ्दो छ । विश्वका विभिन्न मुलुकमा कोरोना संक्रमण बढ्न र देखिन थालेपछि नेपालले पनि उच्च सर्तकता अपनाउन मुलुकलाई एक साता लकडाउन घोषणा गरेको छ ।  ... बाँकी अंश»

कोरोनाको प्रभावपछि को को फर्के विदेशबाट ? तथ्याङ्क सङ्कलन

२०७६ चैत १६ आइतबार, पछिल्लो एक महिनाको अवधिमा विदेशबाट गाउँ फर्किएका व्यक्तिको तथ्याङ्क सङ्कलन शुरु गरिएको भुमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिए । ... बाँकी अंश»

भारतबाट आएका ९००, क्वारेन्टाइनमा १६ मात्रै, स्थानीय त्रसित

२०७६ चैत १६ आइतबार, विश्वभर कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएसँगै दैलेखमा पनि छिमेकी मुलुक भारतबाट फर्कनेहरुको सङ्ख्या बढेको छ । ... बाँकी अंश»

कारोना प्रभावितलाई वडाबाटै राहत

२०७६ चैत १६ आइतबार, काठमाडौँ महानगरपालिकाले कोभिड–१९ सङ्क्रमण, नियन्त्रण तथा रोकथामसँगै प्रभावितलाई राहत र सहयोगका कार्यक्रम वडाध्यक्ष र वडा समितिको नेतृत्वमा मात्रै गरिने जनाएको छ ।  ... बाँकी अंश»

कोरोनाको जिम्मेवारी वहन गर्दा मृत्यु भए परिवारलाई १० लाख

२०७६ चैत १६ आइतबार, कोभिड–१९ उपचारका क्रममा यदि कोही कर्मचारी वा स्वास्थ्यकर्मी यसबाट सङ्क्रमित भई मृत्यु भएमा निजको परिवारलाई रु १० लाख उपलब्ध गराउने निर्णय ... बाँकी अंश»

बिपन्न समूदायको खोजी गरि वडा कार्यालयबाट खाद्यान्न बितरण 

२०७६ चैत १५ शनिबार, दाङ। चैत ११ गतेदेखि लकडाउन (एकान्त बसाई) को सबैभन्दा बढी मारमा परेका निम्न आए भएका नागरिकलाई तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ कार्यालयले खाद्यन्न बितरण गरेको छ। बिहान बेलुकीको खानपीनको जोह गर्न श्रम गर्नुपर्ने नागरिकको वडामा पहिचान गरि १० किलो चामल, ५ किलो पिठो,२ किलो दाल,१ किलो स्वाईबिन,१लिटर खाने तेल र १ पोका नुन बितरण गरिएको वडा अध्यक्ष बिरेन्द्रकुमार शाहले जानकारी दिए। ... बाँकी अंश»

लायन्स क्लबद्वारा पाँच सय थान पिपिई र एक हजार लिटर स्यानिटाईजर बितरण

२०७६ चैत १५ शनिबार, नवलपुर। लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि २ ले विभिन्न अस्पतालमा पाँच सय थान पिपिई र एक हजार लिटर स्यानिटाईजर बितरण गरेको छ। अस्पतालमा पिपिइ र स्यानीटाइजर जस्तो अत्यावश्यक सामग्री नभएकाले स्वास्थकर्मी समस्यामा परेका थिए। ... बाँकी अंश»

ठाउँ अनुसारको घुस, अवैध बन फडानीको वार्गेनिङ गर्दै ८० हजार घुस 

२०७६ चैत १५ शनिबार, बौनिया। कैलालीको एक सामुदायिक बन क्षेत्रमा अनाधिकृत रूपमा व्यापक बन फडानी भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर-४ स्थित पुरैना सामुदायिक बन उपभोक्ता समूहको संरक्षण क्षेत्राधिकारमा पर्ने बनमा पोथ्रा रुख अवैध रूपमा कटानी भएको भेटिएको हो ।  ... बाँकी अंश»

चौदण्डीगढीमा आइसोलेसन, कोरेन्टाइन र पिपिई

२०७६ चैत १५ शनिबार, उदयपुर। चौदण्डीगढी नगरपालिकाले कोरोना महामारीको सम्भावित संक्रमण नियन्त्रण गर्न सुविधासम्पन्न आइसोलेसन र कोरेन्टाइन निर्माण गर्नुका साथै स्वास्थ्यकर्मीलाई पिपिई वितरण गरेको छ । ... बाँकी अंश»

कोरोना: नचिनेकालाई टोलमा छिर्न नदिन सुचना टाँस

२०७६ चैत १५ शनिबार, बुटवल। कोभिड–१९को सङ्क्रमण हुने त्रासले स्थानीयवासीले अपरिचित व्यक्तिलाई टोलटोल प्रवेशमा रोक लगाउन थालेका छन् । रुपन्देहीको सैनामैना नगरपालिकाका विभिन्न वडामा सङ्क्रमण बढ्ने भयले विभिन्न टोलमा स्थानीयवासीले “अपरिचित व्यक्तिलाई प्रवेश निषेध” भनेर प्लेकार्ड टाँगेका छन् । ... बाँकी अंश»

गोरखामा विदेशबाट फर्किएका ३७ जना सेल्फ क्वारेन्टाइनमा

२०७६ चैत १५ शनिबार, गोरखा। जिल्लाको शहिद लखन गाउँपालिकामा विदेशबाट फर्किएका ३७ जनालार्ई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड—१९० को सम्भावित सङ्क्रमण रोक्न गाउँपालिकाले वडा कार्यालयमार्फत ... बाँकी अंश»

लकडाउनमा कांग्रेस नेता कार्कीद्धारा दैनिक ज्यालादारी गर्ने १३ परिवारलाई सहयोग 

२०७६ चैत १५ शनिबार, भक्तपुरको सूर्यबिनायक नगरपालिकाका मेयरका प्रत्यासी नेपाली कांग्रेसका नेता विष्णुराज कार्कीले दैनिक ज्यालादारी  गरेर गुजारा चलाउनेलाई सहयोग गरेका छन् ।  ... बाँकी अंश»

नयाँ