स्थानीय

मदिरा पसलबाट तीस हजार घुससहित श्रेस्तेदार पक्राउ

२०७६ चैत ६ बिहिबार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले कास्की जिल्ला अदालतका श्रेस्तेदार लोकनाथ पराजुलीलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ । ... बाँकी अंश»

के कारण मर्छन् गैंडा, नौ महिनामा २२ को मृत्यु, जिम्मेवार को ?

२०७६ चैत ६ बिहिबार, चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्नेक्रम बढ्दै गएको छ । विस २०७६ साउनदेखि हालसम्म २२ वटा गैँडा सोही कारणले मरेका छन् । ... बाँकी अंश»

सिन्धुलीमा एक वृद्धलाई कोरोनाको आशङकामा अस्पताल भर्ना

२०७६ चैत ५ बुधबार, सिन्धुली। सिन्धुली अस्पतालमा एकजनालाई आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरिएको छ। आज ज्वरो बढेपछि अस्पतालमा ल्याइएका कमलामाई नगरपालिका–७ का ८१ वर्षीय वृद्धलाई कोरोनाको आशङकामा अस्पतालको आइसोलेसन वार्डमा छुट्टै उपचार शुरु गरिएको सिन्धुली अस्पतालका डा अभिशेष भण्डारीले जानकारी दिए। ... बाँकी अंश»

वडाध्यक्ष चलाउनेमाथि हातपात गर्ने जैशीलाई कांग्रेसद्वारा कारबाहीको माग

२०७६ चैत ५ बुधबार, कैलाली , लम्की । नेपाली कांग्रेसबाट निर्बाचित कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष भक्तबहादुर चलाउने माथि भएको हातपातका साथै अभद्र ब्याबहार प्रति नेपाली काग्रेस लम्कीचुहा नगर कार्यसमितिको गम्भीर ध्याकर्षण भएको जनाएको छ । ... बाँकी अंश»

छविलालमाथि वडाध्यक्ष हातपातको आरोप

२०७६ चैत ५ बुधबार, यता आरोपित छविलाल जैशीले आफुले वडा अध्यक्षमाथि हातपात नगरेको प्रतिक्रिया दिएका छन् । आफु नमस्ते युथ ग्रेप ब्यावस्थीत नगरको अध्यक्ष भएको हैसियतले क्लबको घर बन्ने जग्गा भन्दा टाढा स्वाथ्य क्लनीक हुनुपर्ने मात्र बताएको जानकारी दिए । ... बाँकी अंश»

ललितपुरमा गुण्डागर्दी नरोकिए कांग्रेसले प्रतिकार गर्ने

२०७६ चैत ५ बुधबार, ललितपुरमा राजनीतिक संरक्षणको आडमा प्रशासन र स्थानीय गुण्डाको बलले सामाजिक सद्भाव खलल हुने विषय वस्तुहरु यथाशिघ्र रोकिनुपर्ने उनको माग छ । नरोकिए नेपाली कांग्रेस ललितपुर जस्तोसुकै प्रतिकारको कदम उठाउन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ । ... बाँकी अंश»

पाँचथरमा यात्रु बोकेको जीप सडकबाट खस्यो

२०७६ चैत ५ बुधबार, घाईते मध्ये ३ जनाको अवस्था गम्भिर छ । गम्भिर घाईते हुनेहरुमा तुम्बेवा २ का ५८ वर्षिय मरिचमान लावती,४० वर्षिय गजेन्द्र लावती,४२ वर्षिय श्री प्रसाद लावती रहेका छन् । ... बाँकी अंश»

प्रदेश दुईको नामकरण र राजधानीको विषयमा दलहरुबीच ठूलै भिडन्तको सम्भावना !

२०७६ चैत ५ बुधबार, लहान। प्रदेश २ को नामकरण र राजधानीको विषय थप पेचिलो र अन्योलपूर्ण बनेको छ । प्रदेशको नामकरणमा राजनीति दलबीच सहमति नभएपछि मतदान प्रक्रियाबाटै नामकरण र राजधानी टुङ्ग्याउन खोजिए पनि कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाइ मत पुग्न सकेन । ... बाँकी अंश»

गौरादहमा कोरोना सचेतना हेल्प डेस्क

२०७६ चैत ५ बुधबार, झापा जिल्लाको दक्षिणी पालिका गौरादह नगरमा हाल बिश्वभर फैलिएर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण सम्बन्धी सचेतनाका निमित्त गौरादह नगरपालिका नगर स्वास्थ्य शाखाको आयोजनामा सचेतना सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ । ... बाँकी अंश»

कोरोना असरः भारतसंग सीमा जोडिएका पाँच नाकामा हेल्थ डेस्क

२०७६ चैत ५ बुधबार, कोरोना भाईरस (कोभिड–१९) बारे सतर्कता अपनाउन भारतसँग सीमा जोडिएका दार्चुलाका पाँच वटा नाकामा हेल्थडेस्क स्थापना गरिएको छ । ... बाँकी अंश»

बागमतीमा नेकपाका कार्यकर्ताको गुण्डागर्दी बढ्यो, सांसददेखि प्रहरीसम्मको मिलेमतो

२०७६ चैत ५ बुधबार, ललितपुर। ललितपुरको बागमती गाउँपालिकामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुको गुण्डागर्दी बढेको स्थानियहरुले आरोप लगाएका छन्। ... बाँकी अंश»

काठमाडौंबाट अनवर अली छ किलो चरेससहित पक्राउ

२०७६ चैत ५ बुधबार, नेपाल प्रहरीले छ किलो १५० ग्राम चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । ... बाँकी अंश»

भारतले अतिक्रमण गरेको सीमा क्षेत्रमा कांग्रेस संसदीय दलका नेताको टोलीद्धारा अनुगमन 

२०७६ चैत ५ बुधबार, कञ्चनपुरको बेलौरी–बेल्डाँडी क्षेत्रमा नेपाल भारत सीमा सर्वेका क्रममा नेपाली भुमिमा धमाधम सीमा स्तम्भ खडा गरी अतिक्रमण गरिएको क्षेत्रमा नेपाली काँग्रेस सुदुरपश्चिम प्रदेशका संसदीय दलका नेता डा. रणबहादुर रावलको टोलीले मंगलबार स्थलगत अवलोकन गरेको छ । ... बाँकी अंश»

युवाको योगदान, समस्या  र चुनौतिका बिषयमा सिंजामा सम्मेलन

२०७६ चैत ५ बुधबार, नेपाली भाषा संस्कृति र सभ्यताको उद्गम स्थल जुम्लाको सिंजा गाउँपालिकामा यस क्षेत्रका तीन वटा गाउँपालिका हिमा गाउँपालिका ,सिजा गाउँपालिका र कनकासुन्दरि गाउँपालिकाका युवाहरुको सम्मेलन गरिएको छ। ... बाँकी अंश»

चोर खोज्दै भारतीय प्रहरी पोशाकमा दैलेख पुगे

२०७६ चैत ४ मंगलबार, दैलेख। चोर पक्राउ गर्न भनी भारतीय प्रहरी पोशाकसहित सोमबार साँझ दैलेख सदरमुकाममा आएका छन् । दैलेखकै एक युवकले भारु ५० लाख चोरी गरेर दैलेखमा आएको भन्दै खोजतलासीका लागि पोशाकसहित भारतीय प्रहरी सदरमुकाम आइपुगेका हुन् । ... बाँकी अंश»

कोरोना संक्रमण नहोस भन्न शैलेश्वरीमा ‘क्षमा पुजा’

२०७६ चैत ४ मंगलबार, डोटी । यतिबेला नोवेल कोरोना भाईरस(कोभिड–१९)ले विश्व त्रसित छ । पुरै विश्व नै ठप्प रहेको परिवेशमा नेपाली समुदाय यसबाट मुक्त हुन सकेको छैन् । ... बाँकी अंश»

टिपर आतंकले लियो नयाँ मोड, अनिश्चितकालीन कर्फ्यू

२०७६ चैत ४ मंगलबार, टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि काभ्रेको पनौती अस्तव्यस्त बनेको छ । उक्त क्षेत्र आसपासमा मंगलबार बिहान ९ बजेदेखि कर्फ्यू लगाइएको छ । ... बाँकी अंश»

सीमा सुरक्षा गर्दा सहिद भएका गौतमकी आमाको स्वास्थ्य अवस्था बुझ्न नेता बिष्ट अस्पतालमा

२०७६ चैत ४ मंगलबार, कञ्चनपुर। कांग्रेस नेता एवं पुर्व साँसद दिवान सिंह बिष्टले मातृभुमिको रक्षाका क्रममा भारतीय एसएसबीको गोली खाएर प्राण आहुती दिने सहिद गोविन्द गौतमकी आमा हरिदेवी गौतमको स्वास्थ्य अबस्थाबारे अस्पताल पुगेर जानकारी लिएका छन्। सहिद गौतमकी आमा हरिदेवी केही दिनदेखि सिकिस्त बिरामी भए पछि नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा उपचाररत छिन्। ... बाँकी अंश»

ठिमी नगरपालिकाका मेयर श्रेष्ठले भत्काए मनोहराको तटबन्ध, स्थानीय रुष्ट

२०७६ चैत ३ सोमबार, काठमाडौं। मध्यपुर ठिमी नगरपालिका भक्तपुरका मेयर मदन सुन्दर श्रेष्ठले जडिबुटी मनोहरास्थित खोला छेउमा लगाइएको डिभाइडर मनोमानी ढंगले भत्काइदिएका छन्। मेयर श्रेष्ठले आइतबार दिउँसो १ बजे कसैलाई सूचना नै नदिई मनोमानी ढंगले उक्त तटबन्धको कम्पाउण्डहरु करिब तीन सयजनाको समुह लगि गुण्डागर्दी तरिकाले भत्काइदिएको स्थानीयले जनाएका छन्। ... बाँकी अंश»

कार्यकक्षमै मदिराले मात्तिएका कार्यालय प्रमुखलाई बचाउन फर्जी मेडिकल रिपोर्ट  

२०७६ चैत ३ सोमबार, डोटी। जिल्ला शिक्षा विकास समन्वय इकाई डोटीका प्रमुख रामदत्त जोशी शुक्रबार कार्यकक्षमै मदिराले मात्तिएको अवस्थामा भेटिए। कार्यालय समय (१२:३०) मै कार्यकक्षमै लठ्ठिएको अवस्थामा भेटिएपछि तत्कालै प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललाई खबर भएको थियो। पौडेलले ‘प्रहरी पठाएर नियन्त्रणमा लिइ अनुसन्धान गरेर कारबाही गर्ने’ बताएका थिए। ... बाँकी अंश»

नयाँ