स्थानीय

पौने दुई अर्बको बजेट ल्यायो घोराही उपमहानगरपालिकाले 

२०७७ असार ११ बिहिबार, दाङको घोराही उप महानगरपालिकाले आर्थिक वर्ष ०७७–०७८ का लागि पौने दुई अर्बको बजेट प्रस्तुत गरेको छ ।  ... बाँकी अंश»

राप्तीसोनारी गाउँपालिकाको बजेट ७९ करोड ३३ लाख रुपैयाँ 

२०७७ असार ११ बिहिबार, राप्तीसोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७–७८ का लागि ७९ करोड ३३ लाख ६ सय ९० रुपैयाँको बजेट पारित गरेको छ ।  ... बाँकी अंश»

बुद्धभूमिको नीति तथा कार्यक्रमः रोजगार तर्फ केन्द्रित 

२०७७ असार १० बुधबार, कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको सातौ नगर सभाले कोरोना भाइरस वाट प्रभवित बनेका नगरवासीहरुको आयआर्जनमा टेवा दिन रोजगार मुलक कार्यक्रम गर्ने निति लिएको छ । कोरोना प्रभावित तथा अन्य बेरोजगार युवालाई स्वरोजगारको बाटो तर्फ उन्मुख गराउन  नगरपालिकाले एक प्रतिशत व्याजमा ऋणको व्यवस्था गर्ने भएको छ । बुधबार सातौ नगर सभाको  नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई उद्यमशिलता मार्फत स्वरोजगार बन्न चाहनेहरुलाई यो व्यवस्था गर्न लागेको जानकारी गराए । ... बाँकी अंश»

गौरीगंजले कस्तो ल्यायो नीति तथा कार्यक्रम ?

२०७७ असार १० बुधबार, प्रस्तुत नीति तथा कार्यक्रममा कृषिलाई आधुनिकरण, सामुहिक खेती, स्थानिय उत्पादनलाई प्रोत्साहन, व्यवसायिक पशु पंक्षि पालन, दीर्घकालिन भौतिक संरचना तथा शिक्षाको गुणस्तर बढाउन नमुना विद्यालयको विकास गर्ने, कोभिड १९ को महामारीलाई नियन्त्रण र रोकथाम गर्ने, विपन्न परिवार तथा पशु विमालाई प्राथमिकता दिने, लगायत नीति तथा कार्यक्रममा समेटिएका छन् । ... बाँकी अंश»

नगरसभा सकिने समयमा वडाध्यक्ष निधनको खबर

२०७७ असार १० बुधबार, उपचारका क्रममा तामाङको निधन भएको हो । नगरसभा सकिने समयमा उनको निधन भएको खबर आएको प्रमुख बरालले बताए । ... बाँकी अंश»

कोरोनाका कारण अधिकांश स्थानीय तहको प्राथमिकतामा स्वास्थ्य

२०७७ असार १० बुधबार, बजेट प्रस्तुत गर्दै उपप्रमुख चौधरीले क्रमागत आयोजनाको निर्माण पूरा गर्ने, लगानीको वातावरण सिर्जना गर्ने तथा कृषि, स्वास्थ्य, शिक्षामा लगानी बढाई नगरवासीमा परिवर्तनको अनुभूति गराउने विषयलाई बजेटमा प्राथमिकता दिइएको बताउनुभयो । बजेटमाथि नगरसभाको अर्को बैठकमा दफाबार छलफल हुने प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले बताउनुभयो । ... बाँकी अंश»

टीकापुरमा सेनिटरी प्याड खरीद गर्न रु ५२ लाख बजेट

२०७७ असार १० बुधबार, नगरपालिकाले कोभिड १९ को संक्रमण रोकथाम एवम् उद्धारका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ । सातौंँ नगरसभामा आगामी आर्थिक वर्ष २०७७÷०८७ का लागि विनियोजन गरिएको बजेट प्रस्तुत गर्दै उपप्रमुख केशरी रावलले टीकापुर अस्पतालमा विशेषज्ञ तथा एनआइसियु सेवा सञ्चालनका लागि रु ५० लाख ४० हजार तथा निःशुल्क रगत तथा सुत्केरीलाई घरदेखि अस्पतालसम्म सेवाका लागि रु दुई लाख बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । ... बाँकी अंश»

विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब बढी

२०७७ असार १० बुधबार, विनियोजित कूल व्ययतर्फ रु तीन अर्ब ३७ करोड ८१ लाख मध्ये प्रशासनिक खर्चतर्फ रु ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षातर्फ रु ३६ करोड, वातावरण तथा फोहरमैला व्यवस्थापनतर्फ ल्याण्डफिल्ड साइटको जग्गा खरिदसहित रु ११ करोड ४९ लाख ५० हजार रहेको छ । त्यस्तै नगर स्वास्थ्यतर्फ सङ्घीय सरकारसमेत रु ११ करोड ५७ लाख ९५ हजार र शैक्षिक विकास कार्यक्रमतर्फ रु ५६ करोड १३ लाख पाँच हजार, महिला बालबालिका एवं युवा विकास तथा खेलकूदमा रु दुई करोड नौ लाख २४ हजार, अन्य कार्यक्रममा रु छ करोड ५२ लाख २१ हजार र भौतिक पूर्वाधारलगायत अन्य पूँजीगत खर्च रु एक अर्ब ७१ करोड ७९ लाख ६५ हजार विनियोजन गरेको उपप्रमुख इन्दिरा कार्कीले बजेट सार्वजनिक कार्यक्रममा जानकारी दिनुभयो । ... बाँकी अंश»

फाल्गुनन्द गाउँसभाको उद्घाटन, बन्द सत्र जारी 

२०७७ असार १० बुधबार, पाँचथरको फाल्गुनन्द गाउँपालिकाको सातौ गाउँ सभाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । ... बाँकी अंश»

बिना अनुमति सीमाबाट लुकीछिपी नेपाल आएका ३३ लाई नियन्त्रणमा लिई क्वारेन्टिनमा

२०७७ असार १० बुधबार, सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गढीमाई बाहिनी मुख्यालय चितवनको क्षेत्रमा पर्ने सीमानाकामा यस्तो अभियानलाई कडाइका साथ निरन्तरता दिइएको हो ।  ... बाँकी अंश»

क्वारेन्टिनमै बसेका व्यक्ति झुण्डिए, एकैदिन तीन जनाद्धारा आत्महत्या

२०७७ असार १० बुधबार, ४९ वर्षीय व्यक्तिले पङ्खाको सिलिङमा सुरुवालको पासो लगाई आत्महत्या गरेका हुन् । ... बाँकी अंश»

प्रहरी इन्चार्जको रासलिला, रंगेहात भेटिएपछि स्थानीयले बुझाए जिप्रकालाई 

२०७७ असार १० बुधबार, स्थानीयले उनलाई आपत्तिजनक अवस्थामा भेटेपछि तत्काल नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।  ... बाँकी अंश»

सडक मर्मत नगरिएपछि सडकमै धान रोपेर विरोध 

२०७७ असार १० बुधबार, तोपा गाउँस्थित सडकखण्डमा उनीहरुले सडकमै धान रोपेर विरोध जनाएका हुन् । ... बाँकी अंश»

मोरङमा एकै परिवारका चारजनामा कोरोना संक्रमण

२०७७ असार ९ मंगलबार, बेलबारी। मोरङको सुन्दरहरैचामा एकै परिवारका थप चार जनामा कोरोना पुष्टि भएको छ । क्वारेन्टाइनमा बसिरहेका चार जनामा कोरोना संक्रमण भेटिएको हो । ... बाँकी अंश»

अमरगढी नगरपालिकामा मनपरि, तोकादेशको भरमा कार्यकर्तालाई लाखौं रकम

२०७७ असार ९ मंगलबार, डडेल्धुरा। डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा ठूलो रकम अनियमितता भएको छ। सुशासनको धज्जी उडाउँदै स्थानीय तहको नियम कानून तथा कार्यबिधि मिचेर अमरगढी नगरपालिकाले किर्ते कागज बनाई कार्यकर्तालाई करोडौं रकम बाँडेको नगरपालिका स्रोतले जनाएको छ।  ... बाँकी अंश»

जनप्रतिनिधि कुट्नेलाई कारबाहीको माग

२०७७ असार ९ मंगलबार, यसैगरी सोलु दूधकुण्ड नगरपालिकाको बैठक बसिरहेका अवस्थामा उपप्रमुखमाथि पनि दुव्र्यवहार भएको उनले बताए । एकपछि अर्को जनप्रतिनिधिमाथि दुव्र्यवहार, हातपात र गालीगलोज हुनु निन्दनीय छ भन्दै सांसद राईले विशुद्ध आपराधिक घटनालाई कुनै पनि राजनीतिक दलले राजनीतिक रङ दिने क्रियाकलाप स्वीकार्य नभएको बताए । “जनप्रतिनिधि र सम्पूर्ण जनताको सुरक्षा गर्न सरकारले सुरक्षा संयन्त्रलाई सक्रिय बनाउनु जरुरी छ, अराजक र उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न माग गर्दछु”, उनले भने । ... बाँकी अंश»

साधारण सदस्यबाटै हटाइएकालाई अन्य पार्टीमा प्रवेश भनेर गरिएको प्रचारप्रति कांग्रेसको आपत्ति  

२०७७ असार ९ मंगलबार, गुल्मीको इस्मा गाउँपालिकामा नेपाली काँग्रेसका गाउँपालिका सभापति अन्य पार्टीमा प्रवेश गरेको भनेर गरिएको अनर्गल प्रचारप्रति नेपाली काँग्रेस जिल्ला कार्य समिति गुल्मीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  ... बाँकी अंश»

पाल्पा पहिरोमा ज्यान गुमाउनेको सनाखत, नामावलीसहित

२०७७ असार ९ मंगलबार, तानसेनको सम्मोबारीमा पहिराले गाडी बगाउँदा मृत्यु हुनेको मंगलबार सनाखत भएको छ ।   ... बाँकी अंश»

भारतीय गाडीले ठक्कर दिँदा ज्यान गयो जसबहादुरको 

२०७७ असार ९ मंगलबार, मनहरिको सुनाचुरी भन्ने ठाउँमा भारतीय ग्यास बुलेटको ठक्कबाट पैदलयात्री ७३ वर्षीय जसबहादुर घिसिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।  ... बाँकी अंश»

डोटीमा थप ७ जनामा कोरोना पुष्टि, पुगे १४०

२०७७ असार ८ सोमबार, डोटी। डोटीमा सोमबार ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंमा गरिएको परिक्षणमा ७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै डोटीमा कोरोना संक्रमित हुनेको संख्या जम्मा एक सय ४० रहेको छ । ... बाँकी अंश»

नयाँ