स्थानीय

 कुटपिटमा संलग्न १६ जना पक्राउ  

२०७६ भदौ १९ बिहिबार, पर्वत । कुश्मा नगरपालिका–५ यान्त्रिकपुल नजिक कुटपिटमा संलग्न दुई समूहका १६ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । ... बाँकी अंश»

पत्रकारको सुरक्षा नगरे कडा आन्दोलनमा उत्रने चेतावनी   

२०७६ भदौ १९ बिहिबार, धनकुटा । पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षाका लागि र मिडिया काउन्सिल बिधेयकमा प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाएर मात्र पास गर्न धनकुटाका पत्रकारहरुले माग गरेका छन् । ... बाँकी अंश»

नेपालगन्ज उपमहानगरपालिकाका दुई जना वडा अध्यक्ष बिरुद्द पक्राउ पुर्जी जारी, दुबै फरार

२०७६ भदौ १८ बुधबार, नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिकाका दुई जना वडा अध्यक्ष विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नेपालगन्जस्थित सबैभन्दा पुरानो सहकारी संस्थाको रकम हिनामिना गरेको भन्दै उनिहरु लगायत अन्य संचालकलाई समेत पक्राउ पुर्जी जारी भएको हो। ... बाँकी अंश»

तीजको मौलिक संस्कृति सबै मिलेर जोगाउनु पर्छ : नगर उपप्रमुख शर्मा

२०७६ भदौ १८ बुधबार, गुल्मी । गुल्मीको पौदीअमराईमा ऋषि पञ्चमीको अवसर पारेर श्री क्रिशक्ति युवा क्लव मुसिकोट नगरपालिका १ पौदीअमराई गुल्मीको आयोजनामा विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि बहृत खुल्ला तिजगित प्रतियोगिता तथा ऋषि पञ्चमी मेला सम्पन्न भएको छ । ... बाँकी अंश»

शाहीको सडक दुर्घटनामा मुत्यु, रातिमा ठक्कर दियो बसले     

२०७६ भदौ १८ बुधबार, खलङ्गा । जुम्लामा बसको ठक्करबाट एक जनाको घटनास्थालमै मुत्यु भएको छ । ... बाँकी अंश»

मेलम्चीको बखेडाः भुक्तानी नपाएसम्म काम गर्न नदिने चेतावनी    

२०७६ भदौ १८ बुधबार, मेलम्ची । मेलम्ची खानेपानी आयोजना पीडित सङ्घर्ष समितिले मेलम्ची खानेपानी आयोजना छाडेको निर्माण कम्पनी सीएमसीबाट भुक्तानी नपाएसम्म सिनो हाइड्रोलाई काम गर्न नदिने घोषणा गरेका छन् । ... बाँकी अंश»

कटकुवाको जंगलमा मारिएका ३३ गाईगोरुको विषयमा अध्ययन गर्न छानविन समिति दैलेखमा    

२०७६ भदौ १८ बुधबार, दैलेख । सुर्खेतको कटुकवामा दर्जनौँ गाई र गोरु मरेको विषयको अध्ययन गर्न छानविन समिति यहाँ आएको छ । ... बाँकी अंश»

आपसी विवादका कारण ढल्केबरका अढाइ सय घरधुरीलाई पानीको अभाव

२०७६ भदौ १७ मंगलबार, जनकपुरधाम । धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ७ ढल्केवर गाउँमा दुई पक्षबीच आपसी विवादका कारण खानेपानीको समस्या भएको छ । यसै विवादका कारण उत्पन्न खानेपानी समस्याले ढल्केबरका करिब दुई सय ५० घरधुरी का पानीको समस्या आएको छ। अबिरल वर्षाका कारण ढल्केबरको खानेपानीको मुहान र पाइप बगाएपछि ढल्केबरवासी खानेपानीबाट वञ्चित हुन पुगेका हुन् । ... बाँकी अंश»

महोत्तरीको भंगहामा विद्युत् प्राधिकरणको आय काउण्टर

२०७६ भदौ १७ मंगलबार, जनकपुरधाम । महोत्तरी जिल्लाका भंगहा नगरपालिकामा नेपाल विद्युत् प्राधिकरणको आय काउण्टर शाखा विस्तार गरेको छ । ... बाँकी अंश»

भालु आतङ्क

२०७६ भदौ १७ मंगलबार, सिञ्जा । जुम्लाको सिञ्जा गाउँपालिकाका माथिल्लो क्षेत्रमा भालुको आतङ्क बढेपछि किसान चिन्तित भएका छन् । ... बाँकी अंश»

नेकपाका मेयर तस्करीमाः भन्सार छलेर भित्र्याइएका तीन ट्रक राजस्वद्वारा बरामद

२०७६ भदौ १७ मंगलबार, काठमाडौं । रसुवा भन्सारबाट न्यून बिजकीकरण गरी सामान आयात हुने गरेको छ । रसुवा भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्कासँग सेटिङ मिलाएर भित्र्याइएका तीन वटा मालवाहक कन्टेनर राजस्व अनुसन्धान विभागले बरामद गरेको छ । ... बाँकी अंश»

तीजको रात खुर्पाले हानेर श्रीमतीको हत्या

२०७६ भदौ १७ मंगलबार, रुकुम पश्चिम । खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मुसिकोट नगरपालिका–३ माछिमीका २७ वर्षीय नवीन खड्काले २५ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको राति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ... बाँकी अंश»

मानव बेचबिखन विरुद्धको १३ औँ राष्ट्रिय दिवस बर्दियामा मनाइने

२०७६ भदौ १६ सोमबार, गुलरिया, बर्दिया। जिल्ला प्रशासन कार्यालयमा माईती नेपाल र मानव बेचबिखन तथा ओसारप्रसार नियन्त्रण जिल्ला समिति बर्दियाले आयोजना गरेको अन्तरक्रियात्मक बैठकमा उपस्थित सरोकारवाला निकायहरूले जिल्लामा विविध कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेका छन्। ... बाँकी अंश»

१८ वर्षे रेजिना दश दिनदेखि सम्पर्कविहीन

२०७६ भदौ १६ सोमबार, वालिङ । यहाँकी एक किशोरी १० दिनदेखि काठमाडौँबाट सम्पर्कविहीन भएकी छन् । ... बाँकी अंश»

मन्त्रीको गाडी सडकमा फसेपछि भयो हत्ते

२०७६ भदौ १५ आइतबार, सुर्खेत । देशका विभिन्न भागका सडक निकै जिर्ण भएका छन् । वर्षायाममा ध्वस्त नै हुने गर्दछन् । ... बाँकी अंश»

भारतको पानीपतमा सोमवार तीज महोत्सव हुने

२०७६ भदौ १५ आइतबार, गुल्मी । प्रवासी नेपाली संघ प्रगतिशील नगर महिला विभाग पानीपत ९ हरियाणा, भारतको आयोजनामा नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा २०७६ सालको तीज महोत्सव भोलि अर्थात सोमबार भारतको पानिपत स्थित कमेटी हल मोडल टाउनमा हुने भएको छ । ... बाँकी अंश»

 पहिरोले घर पुरिँदा बाहिर सुतेका दल बाँचे, भित्रका श्रीमती र दुई छोरीको ज्यान गयो   

२०७६ भदौ १५ आइतबार, जाजरकोट । जाजरकोट भेरी नगरपालिका– २ तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ । ... बाँकी अंश»

हतियारधारी डाकाको समूहद्वारा १० लाखको डकैती  

२०७६ भदौ १५ आइतबार, जलेश्वर । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकामा शनिबार राति हतियारीधारी डाकाको समूहले रु १० लाख बढीको डकैती गरेका छन् । ... बाँकी अंश»

दुई बर्षीय बालकको खोलामा डुबेर मृत्यु  

२०७६ भदौ १५ आइतबार, जलेश्वर । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा रहेको विग्ही खोलामा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ । ... बाँकी अंश»

पुरुषलाई समेत तीजमा सार्वजनिक बिदा    

२०७६ भदौ १४ शनिबार, दमौली । तनहुँको व्यास नगरपालिकाले महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ... बाँकी अंश»

नयाँ