स्थानीय

धनपालथान गाँउपालिकाको वडाध्यक्षमा ७ दलको उम्मेदवारी

२०७६ कार्तिक २७ बुधबार, रंगेली । मोरङको धनपालथान गाँउपालिकामा उपनिर्वाचनको चुनावी रौनक बढेको छ । गाँउपालिकामा रिक्त एक वडाध्यक्ष पदका लागि ७ पार्टीले उम्मेद्वारी दिएका छन । ... बाँकी अंश»

सिके राउतको जनमत पार्टिबाट मण्डल वडाध्यक्षको उमेदवार

२०७६ कार्तिक २७ बुधबार, रंगेली । मधेशलाई अलगै देश बनाउनु पर्ने गतिविधि संचालन गर्दै आएका सिके राउतको नेतृत्वको समुह पछिल्लो समय राजनैतिक मुलधारमा आएसंगै स्थापना गरेको जनमत पार्टिले मोरङको धनपालथान गाँउपालिका हुन लागेको उपनिर्वाचनमा आफ्नो उमेदवार खडा गरेको छ । ... बाँकी अंश»

पूर्वराज्यमन्त्रीसहितका कांग्रेस नेता मकालु अध्यक्षमा पराजुलीलाई जिताउन मैदानमा

२०७६ कार्तिक २७ बुधबार, नेपाली कांग्रेसले बृहत् र्‍यालीका साथ नुम बजारमा कोणसभा गर्दै चुनावी वातावरण आफ्नो पक्षमा पार्न पूर्वराज्यमन्त्री तारामान गुरुङ, दीपक खड्का एवं पूर्व सांसद टङ्कप्रसाद राई, पासाङडुक्पा शेर्पा, नेता दिपन श्रेष्ठ लागेको पार्टी नेता ज्ञानबहादुर कार्कीले जानकारी दिए । ... बाँकी अंश»

वडाध्यक्षका लागि सात जनाको उम्मेदवारी

२०७६ कार्तिक २७ बुधबार, सर्लाही। सर्लाहीको हरिपूर्वा नगरपालिका–१, को वडाध्यक्षका लागि सात जनाको उम्मेदवारी परेको छ । आउँदो मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि बुधबार सात जना उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका हुन् । निर्वाचन आयोगले पालिकाको उपनिर्वाचनका लागि बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय निर्धारण गरेको थियो । ... बाँकी अंश»

दाङमा नेकपाका कार्यकर्ताले बाजा बजाएर गराए बागी उम्मेदवारी दर्ता

२०७६ कार्तिक २७ बुधबार, घोराही उपमहानगरपालिका वडा नं १६ मा तत्कालिन वडा अध्यक्ष लक्षिन प्रसाद् बुढाको मृत्यु भएपछि रिक्त रहेकको वडाध्यक्ष पदमा यहि मंसीर १४ गते उपनिर्वाचन हुँदैछ । नेपालि राष्ट्रिय झण्डा, बाजागाजासहित मनोनयन दर्तागराउन निर्वाचन कार्यलय पुगेकी चौधरीले नेताको गुलामी र दलाली गर्नै प्रबृत्तिको बिरोधमा आफ्नो उम्मेदवारी परेको बताए । ... बाँकी अंश»

महिला कर्मचारी कुट्ने वडाध्यक्षलाई पाँच दिन हिरासतमा राख्न म्याद

२०७६ कार्तिक २७ बुधबार, टीकापुर,। कैलालीको मोहन्याल गाउँपालिकाको वडा कार्यालयकी महिला कर्मचारीलाई कुटपिट गरेको आरोपमा प्रहरी खोरमा पुगेका वडाध्यक्षलाई हिरासतमा राखी अनुसन्धान गर्न पाँच दिनको म्याद थप भएको छ। उनलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो। ... बाँकी अंश»

नगरप्रमुखलाई अपशब्द बोलेको आरोपमा टेलिकमका गाडी चालक पक्राउ

२०७६ कार्तिक २६ मंगलबार, गत आश्विन २६ गते सार्वजनीक स्थल घन्टाघरमा नगर प्रमुखलाई अपशब्द प्रयोग गर्दै तथानाम गाली गलौज गरेका आरोपमा तिवारीलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । ... बाँकी अंश»

नेकपाका वडाध्यक्षका दुई दावेदार सहित १० जना कांग्रेसमा प्रबेश

२०७६ कार्तिक २६ मंगलबार, रामेछाप। मंसिर १४ मा हुने स्थानीय निकायको उप निर्वाचनका लागि पार्टीले वडाध्यक्षको टिकट नदिएको भन्दै नेकपाका २ वडाध्यक्षका दावेदार नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । ... बाँकी अंश»

नाँवा खोला पक्कीपुलको शिलान्यास

२०७६ कार्तिक २६ मंगलबार, पाँचथर। पाँचथरको गुम्बाटार, कुखरेटार, हाङगुम, मौवा जोड्ने सडक अन्र्तगत नाँवा खोला पक्की पुलको सोमबार शिलान्यास गरिएको छ। पूर्वाधार विकाश कार्यालय पाँचथरको ५ करोड ९० लाख १२ हजार १ सय ७४ रुपैयाको लगानीमा पुलको शिलान्यास गरिएको हो। ... बाँकी अंश»

'गो ब्याक इन्डिया' भन्दै गौरादह क्याम्पसका विद्यार्थी सडकमा

२०७६ कार्तिक २५ सोमबार, झापा । भारतीय सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय राजनीतिक नक्सामै समाबेश गरि आफ्नो भुमी भनी दाबी गरेपछि नेपालमा दिनानुदिन बिरोधका आवाज उठ्ने क्रम जारी छ । ... बाँकी अंश»

तराईको माछा पहाडमा पनि बाच्यो

२०७६ कार्तिक २५ सोमबार, बझाङ। जिल्लाको विच भागमा बग्ने सेती नदीमा माछा मार्ने गरेको भएपनि माछा पालन हाल सम्म कसैले सुरुवात नगरेको बझाङ जिल्लामा खप्तड छान्ना गाउँपालिकामा परिक्षणका लागी गरेको माछा पालन सफल भएको छ । गाउँपालिकाले किसानहरुलाई अनुदानमा माछा पालन ब्यबसायका लागी परिक्षण गरेपछि यो ब्यबसाय सफल भएपछि छान्नाका किसान माछा पालन ब्यबसाय तिर आर्कषित भएका छन् । ... बाँकी अंश»

डोजरले हुत्याएकी गौरीको स्वास्थ्यमा समस्या

२०७६ कार्तिक २५ सोमबार, दशरथचन्द नगरपालिका–९ को सुन्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा डोजरले एक महिलालाई हुत्याएपछि घटनाले ठूलो रूप लिएको थियो । डोजरले हुत्याउँदा स्थानीय गौरी जोशी घाइते भएकी थिइन् । गौरी कोहलपुर र भारतमा उपचारपछि घर फर्किसकेकी छिन् । तर अझै पनि गौरीको स्वास्थ्यमा बेलाबेलामा समस्या देखा पर्ने गरेको परिवारले जनाएको छ । ... बाँकी अंश»

मकालुका १० मतदानस्थलमा सुरक्षा चुनौती

२०७६ कार्तिक २५ सोमबार, उनका अनुसार १० मतदानस्थललाई जिल्ला सुरक्षा समितिले संवेदनशीलको सूचीमा राखेको हो । सुरक्षाका दृष्टिले १० मतदानस्थललाई संवेदनशील मानिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए । एक मतदानस्थलको दुई मतदान केन्द्रलाई मात्रै सामान्य संवेदनशीलको सूचीमा राखिएको उनले उल्लेख गरे। ... बाँकी अंश»

ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुईको मृत्यु    

२०७६ कार्तिक २५ सोमबार, जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा छुट्टाछुट्टै दुई घटनामा ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुई जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

कोशी ब्यारेजबाट पाँच किलो गाँजा बरामद, तस्कर फरार  

२०७६ कार्तिक २५ सोमबार, सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजबाट आइतबार पाँच किलो प्रतिबन्धित लागुऔषध गाँजा बरामद भएको छ । ... बाँकी अंश»

 विप्लब सेक्रेटरी सुन्तलीलाई टावर आगजनीको आरोप    

२०७६ कार्तिक २५ सोमबार, काभ्रेपलाञ्चोक । प्रहरी हिरासतमा रहेकी नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई एनसेल टावर आगजनी तथा बम विस्फोटको आरोप लगाइएको छ । ... बाँकी अंश»

बाघको आक्रमणमा परि ६५ बर्षिया काली बस्नेतको मृत्यु

२०७६ कार्तिक २४ आइतबार, ईलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार कोहलपुर नगरपालिका १३ नयाँबस्तीकी ६५ वर्षिया काली बस्नेत दाउरा लिन जङ्गल गएको बेला पाटेबाघको आक्रमणमा परेर मृत्यु भएको हो। ... बाँकी अंश»

फरार कांग्रेस वडाध्यक्ष पक्राउ

२०७६ कार्तिक २४ आइतबार, उनका अनुसार तामाङविरुद्ध विसं २०६१ जेठ २७ गते काठमाडौँ जिल्ला अदालतको फैसलाअनुसार उक्त मुद्दामा उनलाई तीन वर्ष कैद र रु २५ हजार जरिवाना सुनाइएको थियो । ... बाँकी अंश»

माईनगरमा कर्मचारीको चरम अभाव: खरिदारको काधमा आठको जिम्मेवारी

२०७६ कार्तिक २४ आइतबार, इलाम । इलामको माई नगरपालिकाका एक खरिदारलाई पाँचवटा वडा कार्यालयका सचिव र नगर कार्यपालिकाको कार्यालय भित्रका तीनवटा फाँटको जिम्मेवारी एक्लै सिध्याउनुपर्ने बाध्यता छ । ... बाँकी अंश»

करेन्ट लागेर गैंडाकोटमा मतिराम महतो थारुको मृत्यु

२०७६ कार्तिक २४ आइतबार, कावासोती। नवलपुरको गैंडाकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। गैडाकोट नगरपालिका १० मा शनिबार ना २ ख ९०७८ नम्बरको पराल बोकेको ट्रकमा करेन्ट लागेर मध्यविन्दु नगरपालिका ६ का २४ बर्षीय मतिराम महतो थारुको मृत्यु भएको हो । ... बाँकी अंश»

नयाँ