स्थानीय

छोरी जन्मे वार्षिक १० हजार भत्ता

२०७५ असार २५ सोमबार, कलैया । प्रसौनी गाउँपालिकाले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए गाउँपालिकाले १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ । ... बाँकी अंश»

चार वर्षे बालकसहित दुईको मृत्यु

२०७५ असार २५ सोमबार, सुरुङ्गा । झापाको बिर्तामोड नगरपालिकामा छुट्टाछुट्टै घटनामा चार वर्षीय बालकसहित दुईको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार आइतबार अपराह्न बिर्तामोड नगरपालिका–७ स्थित देवेन्द्र अधिकारीका चार वर्षीय छोरा स्मालय भनिने नीरज अधिकारीको आफनै घर नजिकैको खाल्डोमा डुबेर मृत्यु भएको हो ।  ... बाँकी अंश»

माथागढी गाउँपालिकाले ल्यायो ३९ करोडको बजेट

२०७५ असार २५ सोमबार, पाल्पा । माथागढी गाउँपालिकाले आर्थिक वर्ष २०७५–०७६ को नीति बजेट तथा कार्यक्रम आइतबार सार्वजनिक गरेको छ । गाउँपालिकाले दोस्रो गाउँसभाबाट आवको लागि ३९ करोड ४१ लाख सात हजार बराबरको बजेट सार्वजनिक गरेको हो । ... बाँकी अंश»

मन्त्रीपरिषदको निर्णयसँग बारा र रौतहटका जनता असन्तुष्ट

२०७५ असार २४ आइतबार, बारा । नेपाल सरकार मन्त्रीपरिषदले बारा र रौतहटको नापी र मालपोत कार्यालय नयाँ सञ्चालन गर्न निर्णय गरेपछि बारा र रौतहट बासी असन्तुष्ट जनाएका छन । ... बाँकी अंश»

यस्तो छ हालत –एक सचिवको भरमा सिंगो गाउँपालिका

२०७५ असार २४ आइतबार, जाजरकोट । एउटा वडा सचिवले कति वटासम्म वडाको जिम्मेवारी सम्हाल्नसक्ला एक, दुई, तीन अथवा चार वटा वडासम्म तर, जाजरकोटको कुशे गाउँपालिकाका एक जना वडा सचिवले नौ वटा वडाको जिम्मेवारी एक वर्षदेखि सम्हाल्दै आएका छन् ।   ... बाँकी अंश»

रुखले च्यापिएर गम्भीर घाइते बोहोराको पनि मृत्यु, मृतक तीन पुगे 

२०७५ असार २४ आइतबार, बाजुरा । गौमुल गाउँपालिका वडा नं ३ गर्जेमा रुख हाँगाले च्याप्पिएर घाईते भएका खन्टे बोहराको समेत मृत्यु भएको छ । शुक्रवार मध्यरातमा भएको सो घटनामा सोही वडाका २ जनाको भने घटनास्थलमै मृत्यु भईसकेको थियो ।  ... बाँकी अंश»

नगरपालिका कार्यालयको ताला अझै खुलेन, गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र 

२०७५ असार २४ आइतबार, बाजुरा । बाजुरा जिल्लामा रहेको बडिमालिका नगरपालिकामा भएको तालबन्दीका बिषयलाई लिएर शनिबार नगरले प्रदेश र संघको गृहमन्त्रीलाई ध्यानाकर्षण–पत्र बुझाएका छन् ।  ... बाँकी अंश»

गढीमाई मन्दिरमा सोलार जडान

२०७५ असार २३ शनिबार, बारा । लक्ष्मी बैंक तथा लक्ष्मी केर्यसले बाराको महागढीमाई नगरपालिका बरियारपुरमा रहेको प्रसिद्ध गढीमाई मन्दिरमा सोलार जडान गरेको छ । ... बाँकी अंश»

राप्तीसोनारी गाउँपालिकाले ल्यायो ६४ करोडको बजेट

२०७५ असार २३ शनिबार, बाँके। राप्तीसोनारी गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि नीति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरेको छ । ... बाँकी अंश»

भ्रष्टाचारमा आरोपित अध्यक्ष ढकाल बिरुद्ध १२ बुँदे आरोप सहित अख्तियारमा उजुरी

२०७५ असार २२ शुक्रबार, कञ्चनपुर। कञ्चनपुर दक्षिणी क्षेत्रमा रहेको बेलौरी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन ढकालले स्थननिय तहमा व्यापक भ्रष्टाचार गरि अनियमितता गरेको भन्दै उनका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।  ... बाँकी अंश»

इटहरी उपमहानगरको बजेट एक अर्ब ५० करोड

२०७५ असार २२ शुक्रबार, इटहरी । इटहरी उपमहानगरपालिकाले लामो बहस र छलफलपछि संघीय र प्रदेश सरकारबाट प्राप्त हुने रकमसहित कूल रु एक अर्ब ५० करोड ८९ लाख चार हजारको संशोधित एवं सन्तुलित बजेट नगरसभाले पारित गरेको भन्दै बिहिबार सार्वजनिक गरेको छ ।  ... बाँकी अंश»

कञ्चनपुरका पशुचौपाया बाजुरामा वितरण

२०७५ असार २२ शुक्रबार, बाजुरा । कञ्चनपुरका पशुचौपाया बाजुराको बडिमालिका नगरपालिकामा व्यवस्थापन गरिएका छन् । बजारमा छोडिएका पशु चौपायालाई बाजुरामा ल्याएर नगरपालिकाका ९१ परिवारलाई एक–एक गाई र बहर वितरण गरिएको बडिमालिका नगरपालिका पशु शाखा बाजुराका प्रमुख शंकर सिंहले जानकारी उदएका छन् ।  ... बाँकी अंश»

वन्यजन्तु छेक्ने तारबार भत्कियो, स्थानिय चिन्तित, कसले बनाइदिने ? 

२०७५ असार २२ शुक्रबार, पुनर्वास । कञ्चनपुर जिल्लाको दक्षिणी भेगको पुनर्वास नगरपालिका १० स्थित सिद्ध देवी सामुदायिक वनमा वन्यजन्तु छेक्न लगाइएको जैविक तारबारको पोल वर्षाको भेलले भत्काए पछि बाली कसरी जोगाउने भन्दै चिन्तित भएका छन् ।  ... बाँकी अंश»

जनप्रतिनिधीले गरे कार्यपालिकाको माइन्युट कब्जा

२०७५ असार २१ बिहिबार, बाजुरा । बाजुराको बडीमालिका नगरपालिकाको नगर सभाको निर्णय पुस्तिका नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्षहरुले कब्जामा लिएका छन् । जनप्रतिनिधी भएकै कारण केटाकेटी पना देखाएर नगरपालिकाको माइन्युट कब्जा गरेको बताइएको छ । ... बाँकी अंश»

नेशनल मेडिकल कलेजलाई पोस्न बीरगञ्ज महानगर उदार, राजस्वमा करोडौं छुट

२०७५ असार २१ बिहिबार, वीरगन्ज। वीरगन्जस्थित नेशनल मेडिकल कलेजले माग नै नगरेपनि वीरगन्ज महानगरपालिकाका जन प्रतिनिधिहरुले नाटकिय ढंगमा करोडौं रुपैया राजश्व छुट दिएका छन्। ... बाँकी अंश»

बाटो ध्वस्त भएपछि ट्रयाक्टर चलाउन प्रतिवन्ध

२०७५ असार २१ बिहिबार, अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकाले ट्रयाक्टर चलाउन प्रतिवन्ध लगाएको छ । अविरल बर्षाका कारण मोटरबाटोको स्थिति नाजुक हुँदै गएकाले असार १८ गतेदेखि लागु हुने गरी अर्को सूचना प्रकाशन नभएसम्म ट्याक्टर चलाउन प्रतिवन्ध लगाएको हो ।  ... बाँकी अंश»

'काठमाडौं' फोहोरी महानगर : बाटो हिँड्ने नाक थुन्छन्, भानुका विद्यार्थी भक्लक्कै ढल्छन् ! (फाेटाेसहित)

२०७५ असार २० बुधबार, काठमाडौं । मुलुककै सबै भन्दा जेठो महानगर काठमाडौं महानगर सबै भन्दा अस्तव्यस्त ठहरिएको छ । अनि सबै भन्दा फोहरी पनि । ... बाँकी अंश»

रानीपोखरीको पुनःनिर्माण केही दिनमै थालिने, यसअघि प्रयोग भएको कंक्रिट हटाइयो 

२०७५ असार १९ मंगलबार, काठमाडौँ । रानीपोखरी पुनःनिर्माणको क्रममा यसअघि प्रयोग भएका आधुनिक निर्माण सामग्री (कंक्रिट) हटाइएको छ । अबको केही दिनमानै पुनःनिर्माणको काम शुरु हुने कामपाले जानकारी दिएको छ ।  ... बाँकी अंश»

पर्यटनलार्इ प्राथमिकता राख्दै सकियो सिनपाको नगरसभा

२०७५ असार १९ मंगलबार, बुटवल । सिद्धार्थनगर नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न भएको छ । असार १० गतेबाट शुरु भएको सभा सोमबार दिउँसो सम्पन्न भएको हो । ... बाँकी अंश»

पहिरोमा श्रीमती र छोरी गुमाएका रोल्पाका राजकुमारलाई गाउँपालिकाको सहयोग

२०७५ असार १८ सोमबार, रोल्पा। रोल्पामा सोमबार बर्साका कारण घर भत्किएर मृत्यु भएका घर परिवारलाई गाउँपालिकाले राहत उपलब्ध गराएको छ। ... बाँकी अंश»

नयाँ