प्रदेश

नेकपामा खोक्रो राष्ट्रवाद मात्र रहेको भन्दै अछामका दुई सय बढीले छोडे पार्टी, कांग्रेस भित्र्याए रमेश लेखकले

२०७५ फाल्गुण २९ बुधबार, अछाम । चुनावताका देखिएको राष्ट्रवाद सत्तामा गएपछि स्खलित गएको भन्दै नेकपाका कार्यकर्ताहरुले विकल्प खोज्न थालेका छन्। ... बाँकी अंश»

सिके राउतको असली चेहरा मधेशले देख्यो – मुख्यमन्त्री लालबाबु राउत 

२०७५ फाल्गुण २८ मंगलबार, जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सिके राउतको असली चेहरा मधेशले देखेको बताएका छन् । ... बाँकी अंश»

७५ फिट अग्लो नेपाल आमाको मुर्ति शिलान्यास

२०७५ फाल्गुण २४ शुक्रबार, कञ्चनपुर। कञ्चनपुरको धार्मिक क्षेत्रका रुपमा प्रख्यात भम्केनी धाममा नेपाल आमाको मुर्तिको शिलान्यास गरिएको छ। कञ्चनपुरको भम्केनी धाममा शुक्रबार नेपालकै सबैभन्दा अग्लो ७५ फिटको नेपाल आमाको मुर्तिको शिलान्यास भएको हो। मुर्तिको सुदुर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका छन्।  ... बाँकी अंश»

अपहरणको पाँच घण्टापछि सांसद देबकी मल्ल रिहा

२०७५ फाल्गुण २४ शुक्रबार, बझाड। जिल्लाको बुंगल नगरपालिका बिजगडमा कार्यकर्ता भेटघाट र अन्र्तराष्ट्रिय महिला दिबस कार्यक्रममा शुक्रबार सदमुकाम चैनपुरबाट हिडेकी सुदुरपश्चिम प्रदेश शभा सदस्य देबकी मल्ल बिप्लब कार्यकर्ताले अपहरण पछि रिहा गरेको छ। सांसद देबकी मल्ललाई केदार स्यू गाउँपालिकाको पाउटामा अपहरण गरि चार घण्टा सम्र्पक बिहिन गरेर जंगलमा राखेपछि शुक्रबार साँझ चार बजे नै रिहा गरेको हो।  ... बाँकी अंश»

प्रदेश ५ को राजधानी सिफारिश समितिको म्याद ३ महिना थप

२०७५ फाल्गुण २२ बुधबार, बुटवल। प्रदेशको स्थायी राजधानी र प्रदेशको नाम तोक्न बनाईएको विशेष समितिको म्याद पुन: थपिएको छ। प्रदेश सभाबाट गत साउनमा गठित विशेष समितिको म्याद पुन: ३ महिना थपिएको छ। प्रदेश सभाको बुधबारको बैठकमा सभामुख पुर्ण बहादुर घर्तीले फागुन २६ गते म्याद सकिने समितिले थप समय माग गरेको भन्दै सभामा ३ महिना समय थपको प्रस्ताव गरेका थिए। ... बाँकी अंश»

'समृद्धिमा युवावर्गको महत्वपूर्ण भूमिका'

२०७५ फाल्गुण २१ मंगलबार, पोखरा। गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले समाजका विकृति विसङ्गतिको अन्त्य गर्दै मुलुकलाई समृद्ध बनाउन युवावर्गको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। शिवरात्रि पर्वको अवसरमा अरुणोदय युथ क्लब पोखरा–७ द्वारा सोमबार आयोजित छैटौँ ... बाँकी अंश»

हिलपार्कलाई नमुना पर्यकीयस्थल बनाइदै

२०७५ फाल्गुण २० सोमबार, बुटवल। बुद्धजन्मस्थल लुम्बिनी आएका पर्यटकहरुलाई बुटवलमा ल्याउन बुटवलको हिलपार्कलाई नमुना पर्यटकीय स्थल बनाइने भएको छ। नमुना पर्यटकीय स्थल बनाउन हिलपार्कमा बुद्धको अहिलेसम्मकै ठुलो मुर्ति सहित बुद्ध धर्मसंग सम्बन्धित विभिन्न ऐतिहासिक सोध अध्ययनका लागि अध्ययन केन्द्र समेत बनाइने भएको छ। ... बाँकी अंश»

सुदुरपश्चिम प्रदेश प्रमुखको मेदान्तमा उपचार हुँदै, स्वास्थ्यमा क्रमिक सुधार

२०७५ फाल्गुण १८ शनिबार, नयाँदिल्ली, भारत। सुदूरपश्चिमका प्रदेश प्रमुख मोहनराज मल्लको भारतको हरियाणास्थित मेदान्त अस्पतालमा भईरहेको छ। ... बाँकी अंश»

प्रदेश र स्थानीय तहमा जान चाहने कर्मचारीहरुलाई दोस्रो दर्जा सरह व्यवहार हुनु मुलुकको हितमा छैन : मुख्यमन्त्री राउत

२०७५ फाल्गुण १८ शनिबार, जनकपुरधाम। डिप्लोमा इन्जिनियर्स एशोसिएन नेपाल प्रदेश नम्बर दुईको प्रथम प्रदेश अधिवेशनको शुक्रबार सम्पन्न भएको छ। डिप्लोमा इन्जिनियर्स एशोसिएन को प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै  मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले हालको कर्मचारी ... बाँकी अंश»

जीप महाकालीमा खस्दा सात महिलासहित ११ जनाको मृत्यु

२०७५ फाल्गुण १७ शुक्रबार, दार्चुला। दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा जीप दुर्घटना भएको छ। दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ।  ... बाँकी अंश»

मन्त्री अधिकारीको अन्त्येष्टि पोखराको रामघाटमा, यस्तो छ पोखराको कार्यक्रम

२०७५ फाल्गुण १७ शुक्रबार, पोखरा । हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जलि कार्यक्रम पोखराको प्रदर्शनी केन्द्रमा हुने भएको छ । ... बाँकी अंश»

प्रदेश प्रमुख मल्ललाई उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लगियो

२०७५ फाल्गुण १६ बिहिबार, धनगढी । काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा केही दिनदेखि उपचाररत् सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ललाई थप उपचारका लागि आज एयर एम्बुलेन्समार्फत भारत लगिएको छ । ... बाँकी अंश»

विषय नभएपछि प्रदेशसभा बैठक स्थगित

२०७५ फाल्गुण १६ बिहिबार, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको आजका लागि आह्वान गरिएको बैठकमा छलफलको विषय नभएपछि स्थगन गरिएको छ । ... बाँकी अंश»

प्रदेशको नाम लुम्विनी र राजधानी कपिलवस्तु

२०७५ फाल्गुण १६ बिहिबार, कपिलवस्तु । कपिलवस्तुका जिल्ला बासीले ५ नं प्रदेशको नाम लुम्विनी र राजधानी कपिलवस्तुको माग गरेका छन् । ५ नं प्रदेश विशेष समितिले तौलिहवामा राखेको विचार तथा सुझाव संकलन कार्यक्रममा जिल्ला बासीले यस्तो बताएका हुन् । ... बाँकी अंश»

ठेकेदारी गर्ने जनप्रतिनिधीलाई कारवाही

२०७५ फाल्गुण १५ बुधबार, नुवाकोट । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले डोजर किनेर ठेकेदारी गर्ने जनप्रतिनिधिलाई कारवाही गरिने बताएका छन् । ... बाँकी अंश»

पाल्पाली जनता भन्छन्– ‘प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी बुटवल राख्नु पर्छ’

२०७५ फाल्गुण १४ मंगलबार, पाल्पा । जिल्लाका अधिकांश जनताले प्रदेश पाँचको नाम लुम्बिनी र स्थायी राजधानी बुटवल वा रुपन्देहीमा राख्नुपर्ने बताएका छन् । प्रदेश पाँचको नाम र स्थायी राजधानीको लागि प्रदेश सांसदबाट गठित उच्च स्तरीय संसदीय समितिले तानसेनमा गरेको राय सुझाव संकलन कार्यक्रममा ९० प्रतिशत सहभागीहरुले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी बुटवल वा रुपन्देहीलाई बनाउन सुझाव दिएका हुन् । ... बाँकी अंश»

संघीय सरकारले प्रदेशलाई शक्तिबिहीन बनायो

२०७५ फाल्गुण १२ आइतबार, बुटवल  । प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले संघीय सरकारले प्रमुख जिल्ला अधिकारीलाई संबिधानको बर्खिलाब हुने गरी संघ मातहत राखेर प्रदेशका सरकार तथा मुख्यमन्त्रीलाई शक्तिबिहीन बनाउने काम गरेको टिप्पणी गरेका छन् । ... बाँकी अंश»

उपचारका क्रममा मृत्यु भएका सांसद वलीको शोकमा वडा बन्द

२०७५ फाल्गुण १० शुक्रबार, तुलसीपुर । पाँच नं प्रदेश अन्तर्गत दाङ क्षेत्र नं ३ ख का सांसद उत्तरकुमार वलीको निधनमा तुलसीपुर उपहानगरपालिकाले आज ३ ख अन्तर्गतका वडा कार्यालय बन्द गरेको छ । ... बाँकी अंश»

सांसद ओलीको निधन

२०७५ फाल्गुण १० शुक्रबार, काठमाडौं । गत माघ २४ गते सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको उपचारकै क्रममा निधन भएको छ ।  ... बाँकी अंश»

प्रधानमन्त्री ओलीको संवोधन धन्यवाद प्रस्ताव पारित गर्न सुदूरपश्चिम प्रदेशले सकेन, प्रतिपक्षीको बेञ्चमा शून्य उपस्थिति 

२०७५ फाल्गुण ९ बिहिबार, धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठकलाई गरेको सम्बोधनप्रतिको धन्यवाद प्रस्ताव पारित गर्न आह्वान भएको दोस्रो बैठक स्थगन गरिएको छ ।  ... बाँकी अंश»

नयाँ