प्रदेश

सत्ता सम्हालेको एक वर्षपछि बल्ल मागे मुख्यमन्त्रीले प्रदेश निर्माणको डिजाइन 

२०७५ माघ ६ आइतबार, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश निर्माणको फरक डिजाइन दिन विज्ञहरुलाई आग्रह गरेका छन् ।  ... बाँकी अंश»

बलिदानी दिवसकै दिन राजपाको विद्यार्थी संघका जनकपुर नगर उपसभापति सहित दर्जनौं नेविसंघमा प्रवेश 

२०७५ माघ ५ शनिबार, जनकपुर । राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर उपसभापति सहित दर्जनौं संख्यामा नेविसंघमा प्रवेश गरेका छन्। ... बाँकी अंश»

नेपाल प्रेस युनियन लम्की शाखाको चौथो अधिबेशन सम्पन्न, अध्यक्षमा हाम्राकुराकर्मी न्यौपाने

२०७५ माघ ५ शनिबार, टीकापुर। नेपाल प्रेस युनियन लम्की शाखा कैलालीको चौथो अधिबेशन सम्पन्न भएको छ । अधिबेशन उद्घाटन गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सुदूरपश्चिमका नेता तथा प्रदेश सांसद डाक्टर रणबहादुर रावलले सरकारले गरेका गलत कार्यका पत्रकारले उजागर गर्न जरुरी रहेको बताए। ... बाँकी अंश»

कांग्रेस नेता पोखरेलले सरकारी गाडी फिर्ता गरि चढ्न थाले रिक्सा

२०७५ माघ ४ शुक्रबार, बुटवल । प्रदेश नम्बर ५ नेपाली कांग्रेस संसदीय दलका नेता बलदेब शर्मा पोखरेलले आफुले चढ्दै आएको सरकारी गाडि संसद सचिवालयमा फिर्ता गरेका छन् । ... बाँकी अंश»

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन शुरु

२०७५ माघ ४ शुक्रबार, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन शुक्रबारदेखि शुरु भएको छ । प्रदेश सभा भवन धनगढीमा शुरु भएको बैठकको प्रारम्भमा दिइएको विषेश समयमा बोल्ने सत्ता पक्ष र प्रतिपक्षका सदस्यले सङ्घीयता कार्यान्वयन र प्रदेशको समृद्धिका लागि देखिएका कमीकमजोरी एवं ढिलाइप्रति चिन्ता व्यक्त गरेका छन् । ... बाँकी अंश»

प्रदेश दुईको राजधानी र नाम सुझाव संकलनमा युवाहरूको विरोध

२०७५ माघ ४ शुक्रबार, जनकपुरधाम। प्रदेश नम्बर दुईको राजधानी, प्रदेशको नाम सुझाव संकलन कार्यक्रममा युवाहरूले विरोध जनाएका छन् । जनकपुरधाममा शुक्रबार बिहानको समयमा थालिएको सो कार्य्रकम जनकपुरका स्थानीय युवाहरूले विथोलिएका हुन । उक्त कार्यक्रम शुरुवात हुनु पूर्व नै स्थानिय एक दर्जन जति युवाहरू पुगी सो कार्यक्रम नौटंकी मात्र हो भनि विरोध गरेका थिए। ... बाँकी अंश»

खेलकुदमा सुदुर पश्चिमलाई अग्रणी बनाइन्छ : मन्त्री पठानसिह बोहरा

२०७५ माघ ३ बिहिबार, पुनर्वास । खेलकुद क्षेत्रमै सुदुर पश्चिमलाई अग्रणी बनाउन प्रदेश सरकार लागि परेको सुदुर पश्चिम प्रदेशका भौतिक योजना तथा पुर्वाधार मन्त्री पठान सिह बोहराले बिहिबार बताएका छन् । ... बाँकी अंश»

बारा पुगेर शेखर कोइरालाले भने 'वाइडवडीका दोषी जो भए पनि कारबाही गर्नुपर्छ' 

२०७५ माघ ३ बिहिबार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वाईडबडी जहाज प्रकरणमा जतिसुकै ठूला नेता संलग्न भएको ... बाँकी अंश»

सचिव कुट्ने प्रदेश दुईका मन्त्री एनजीओ धन्दामा लागेको आरोप

२०७५ माघ ३ बिहिबार, जनकपुरधाम । सचिवलाई कुट्ने प्रदेश नम्बर दुईका आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव एनजीओको धन्दामा लागेको आरोप लागेको छ । उद्योग,वन, पर्यटन एवं वातावरण मन्त्रालयका सचिव विद्यानाथ झाले मन्त्री यादव आफ्नो एनजीओलाई कार्यक्रम पारदिन आग्रह गरेको र आफूले नमानेपछि कुटपीट गरेको आरोप लगाएका छन । ... बाँकी अंश»

 प्रचण्डले समय नदिएर अपमान गरेपछि

२०७५ माघ ३ बिहिबार, हेटौँडा । मकवानपुरको बाग्मती गाउँपालिका वडा नम्बर ४ झुरझुरेमा निर्माण हुन लागेको सहिद पार्क स्थलमा तत्कालिन जनयुद्धका नेतृत्वकर्ता एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने भएपछि स्थानीय बासिन्दा कुरेर बसेका थिए ।  ... बाँकी अंश»

बुटवलमा कांग्रेसको शक्ति प्रदर्शन

२०७५ माघ ३ बिहिबार,  बुटवल । नेपाली कांग्रेस रुपन्देहीले बुटवललाई स्थायी राजधानी घोषणा गर्न दबाव दिन बिहीबार बुटवलमा खबरदारी सभा गर्दैछ । ... बाँकी अंश»

सुदूरपश्चिम प्रदेशमा रनपुतला पर्व शुरु

२०७५ माघ १ मंगलबार, डोटी ।सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रनपुतला पर्व हर्षोल्लासका साथ मनाउँदैछ । ... बाँकी अंश»

मुख्यमन्त्री राईले शुभकामना दिए बिदा दिएनन् 

२०७५ माघ १ मंगलबार, उर्लाबारी । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले माघे सङ्क्रान्ति मकर सङ्क्रान्ति तथा माघी पर्व, २०७५ को अवसरमा शुभकामना दिँदै यस्ता चाँडपर्वहरुले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन् ।   ... बाँकी अंश»

यसरी भयो कुख्यात अपराधी साहानीको इनकाउन्टर

२०७५ पौष २९ आइतबार, बुटवल । प्रहरीको मोस्ट वान्डेट सूचीमा रहेका एक कुख्यात अपराधी प्रहरी इनकाउन्टरमा मारिएका छन्। विभिन्न फौजदारी मुद्दाकाका प्रमुख अभियुक्त केदार शाहानी लाई ईन्काउन्टर गरेको हो । ... बाँकी अंश»

योजना नपारेको भन्दै मन्त्रीले लगाए सचिवलाई चड्कन, सचिव प्रहरी नियन्त्रणमा

२०७५ पौष २९ आइतबार, काठमाडौं । योजना नपारेको भन्दै प्रदेश २ का आर्थिक मालिम तथा योजना मन्त्रीले सचिवलाई चड्कन लगाएका छन् । मन्त्री विजय यादवले कार्यकक्षमै बोलाएर सचिव विद्यानाथ झालाई चड्कन लगाएका हुन् । ... बाँकी अंश»

युवा सङ्घ र वाइसिएलसंग मुख्यमन्त्री पौडेलले यसो भने

२०७५ पौष २९ आइतबार, हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले द्रुतगतिमा काम गरिरहेको बताएका छन् । ... बाँकी अंश»

ग्रामिण क्षेत्रको आर्थिक बिकास गरे उद्योग र व्यापारको बिकास : मुख्यमन्त्रि पोख्रेल

२०७५ पौष २८ शनिबार, बर्दिया। प्रदेश नम्बर ५ का मुख्यमन्त्रि शंकर पोख्रेलले ग्र्रामिण क्षेत्रको आर्थिक बिकासबाट मात्रै उद्योग र व्यापारको बिकास हुन सक्ने बताएका छन। स्थानिय जनताले अग्रसरता लिए मात्र मुलुक बिकास र समृद्धिको बाटोमा हिड्ने उनको भनाई छ। सबै दलहरुको उदेश्य बिकास र समृद्धि भएकाले राजनितिक खिचातानी भन्दा विकासका मुद्धामा केन्द्रित भएर साझेदारी गर्नु पर्ने बेला आएको बताए। ... बाँकी अंश»

राजनीतिक पूर्वाग्रह बिना सत्यतथ्य छानबिन गछौं : सभापति डिल्ली चौधरी

२०७५ पौष २८ शनिबार, बुटवल। प्रदेश नम्बर ५ सरकारले खरिद गरेका गाडिमा अनियमितता बारे सार्बजनिक लेखा समितिका सभापति डिल्ली चौधरीले राजनीतिक पूर्वाग्रह नराखेर सत्यतथ्य बाहिर ल्याउने बताएका छन्। ... बाँकी अंश»

डोटी बस दुर्घटनाका घाइतेहरुलाई कांग्रेस सम्पर्क समितिको सहयोग

२०७५ पौष २७ शुक्रबार, डोटी। डडेल्धुराबाट डोटी जाँदै गरेको स्कुल बस दुर्घटनामा परी गम्भीर घाइते भइ लामो समय सम्म काडमाडौंमा उपचारत घाइतेलाई नेपाली कांग्रेस डोटी काडमाडौं सम्पर्क समितिले नगद सहयोग हस्तान्तरण गरेको छ। ... बाँकी अंश»

कर्णाली प्रदेशले माघ १ गते बिदा दिने

२०७५ पौष २७ शुक्रबार, सुर्खेत ।कर्णाली प्रदेश सरकारको ३३औँ मन्त्रिपरिषद् बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा कानूनमन्त्री नरेश भण्डारीले भने, “मन्त्रिपरिषद्को ३३औँ बैठकबाट माघ १ गते ‘माघे सङ्क्रान्ति’ मा सार्वजनिक बिदा दिने निर्णय भएको छ ।” ... बाँकी अंश»

नयाँ