प्रदेश

नेपालगन्ज कारागारमा ६० बर्षीय कैदीको मृत्यु

२०७६ चैत १८ मंगलबार, सिद्दिकी बिहान ७ बजेतिर एकाएक बेहोश भएपछि उनलाई भेरी अस्पताल लगिएको थियो,त्यहि उनको मृत्यु भएको हो । सिद्दिकी मधुमेह रोगबाट ग्रसित रहेको जेलर श्रेष्ठले बताए। ... बाँकी अंश»

लमजुङमा स्थानीय र चिनियाँ नागरिक बीच झडप, खुकुरी लिएर आक्रमणमा उत्रिए चिनियाँ (भिडियो)

२०७६ चैत १७ सोमबार, लमजुङ। लमजुङ जिल्लाको मर्स्याङदी गाउँपालिका वडा नं ६ ठूलोबेसीमा न्यादी हाईड्रोपावरमा कार्यरत चिनियाँ नागरिक र स्थानीय बासिन्दाबीच झडप भएको छ । ... बाँकी अंश»

‘लकडाउन’ प्रभावकारी बनाउन सक्रिय जनप्रतिनिधि

२०७६ चैत १७ सोमबार, जिल्लाको बागलुङ नगरपालिकाका दक्षिण बलेवा क्षेत्रका तिन वटै वडाले विभिन्न स्थानमा सुचना टासी अत्यावश्यक बाहेक गाउँमा नआउनका लागि आग्रह समेत गरेका छन । हामी गाउँलाई कोरोनाको जोखिम भन्दा बाहिर राख्नका लागि यो अभ्यास गरेका हौं बागलुङ नगरपालिका–१३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलले भने, ‘लकडाउन गाउँमा केही फितलो भएका कारण यसलाई प्रभावकारी बनाउन गाउँ प्रवेश गर्ने नाकामा सूचना नै जारी गरेका छौं । अत्यावश्यक काम बाहेक कसैलाई पनि गाउँ छिर्न दिईने छैन । पौडेलका अनुसार वलेवा क्षेत्र प्रवेश गर्ने पर्वत, जैमिनी र बागलुङ सदरमुकामबाट आउने सिमानाबाट निषेध गरिएको छ । ... बाँकी अंश»

पूर्व राज्यमन्त्री खड्काद्वारा एक महिनाको घरभाडा छुट

२०७६ चैत १७ सोमबार, संविधानसभा निर्वाचन २०७० मा बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित तत्कालिन संविधान सभा सदस्य स्वर्गीय हरिबहादुर खड्काको सडक दुर्घटनामा असामयिक निधन भएपछि उनकी धर्मपत्नी चम्पा खड्का राजनीतिमा प्रवेश गरेकी हुन् । श्रीमानको स्वर्गारोहण पछिको रिक्त स्थानमा भएको उपनिर्वाचनमा निर्वाचित भएपछि खड्का पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा गरिबी निवारण तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी समोलेकी थिईन । ... बाँकी अंश»

बुटवलको आईसोलेसनमा मृत्यु भएका थापाको स्वाव परिक्षणमा देखिएन कोरोना, मृत्युको कारण खुल्न बाँकी

२०७६ चैत १७ सोमबार, बुटवल। चैत १३ गते कोरोना विशेष अस्पताल बुटवलमा भर्ना गरिएका बाबुराम थापाको मृत्यु भएपछि सामाजिक सञ्जालमा अहिले विभिन्न टिकाटिप्पणी हुन थालेको छ । थापालाई चैत १३ गते कोरोना भाइरसको आशंकामा बुटवलमा रहेको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । ... बाँकी अंश»

लकडाउन : जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिने छठ घरबाटै

२०७६ चैत १७ सोमबार, जनकपुर । मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने चैती छठ पर्वका सबै विधि यसपाली घरघरमै सम्पन्न गरिँदै छ । छ्ठ पर्वमा सोमबार नदी वा पवित्र जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिने विधि घरघरै गरिने तयारी गरिएको छ । ... बाँकी अंश»

सीमामा करिब पाँच सय नेपाली अलपत्र, गौशालामा भोकभोकै रात काट्दै

२०७६ चैत १७ सोमबार, दार्चुला। भारतबाट फर्केका करिब पाँच सय नेपाली सीमावर्ती क्षेत्र धार्चुलामा अलपत्र परेका छन्। भारतको पिथौरागढ, डिडिहाट, मुन्स्यारी लगायत क्षेत्रमा काम गरी फर्किएका साढे चार सय भन्दा बढी नेपाली तीन दिन देखी अलपत्र परेको भारतीय सुरक्षा बल एसएसबीले बताएको छ। ... बाँकी अंश»

राहत बाँड्न हिँडेका सांसद तामाङलाई प्रहरीको रोक्यो, माथिको आदेश भन्दै लियो हिरासतमा

२०७६ चैत १७ सोमबार, कोरोना विरुद्ध लड्न राहत बाँड्न गाउँ गएका रसुवाका सांसदमाथि रसुवा प्रहरी प्रशासनले रोक लगाएको छ ।  ... बाँकी अंश»

कोरोना परिक्षण ल्याब केन्द्र चितवनमा राख्न कांग्रेसको माग

२०७६ चैत १६ आइतबार, चितवन । नेपाली कांग्रेस चितवनले जिल्लामा कोरोना भाईरस (कोभिड १९) परिक्षण प्रयोगशाला केन्द्र स्थापना गर्न माग गरेको छ । उपत्यका पछिको मेडीकल हबको रुपमा बिकास भईरहेको यस जिल्ला सहित १५–२० वटा जिल्लाका बिरामीहरुले उपचार गराउने भन्दै कांग्रेसले प्रयोगशाला  चितवनमा राख्न माग गरेको हो । ... बाँकी अंश»

कोरोना जाँचको उचित प्रबन्ध गर्न प्रदेश ५ कांग्रेस संसदीय दलको माग

२०७६ चैत १६ आइतबार, रुपन्देही। नेपाली कांग्रेस प्रदेशसभा संसदीय दल प्रदेश ५ ले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायत चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा अन्य सामग्रीहरूको अविलम्ब व्यवस्था गर्नुको साथै उनीहरुको जीवन बिमा समेत गरिदिन प्रदेश सरकारसँग माग गरेको छ ।  ... बाँकी अंश»

सिरहामा कोरोनाको जोखिम बढ्दो

२०७६ चैत १६ आइतबार, सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजकुमार गुरागाईँले भारतबाट घर फर्किएका नेपालीलाई सीमानाकामा स्वास्थ्य जाँच गरेर मात्र नेपाल प्रवेश गर्न दिइएको बताउनुभयो । ... बाँकी अंश»

प्रत्येक जिल्लाको तल्लो तहमा कोरोना रोग परिक्षण व्यवस्था छिट्टै गर

२०७६ चैत १६ आइतबार, कोरोना संक्रमणको क्रम अझैद बढदै जाँदा रोकिने नाम निशान छैन। अहिलेसम्म यसको कुनै निश्चित उपचार पद्धति आउने छाट्काट समेत देखिन्न। यस्तो महामारीको अवस्थामा आम नेपाली कसरी सुरक्षीत रहने भन्ने चिन्ता सबैलाई  छ। यस महामारीले पूरा विश्वनै त्रासमा छ। जबसम्म यसको कुनै निश्चित उपचार वा खोप पत्ता लाग्दैन तबसम्म यस महामारीबाट बच्न एउटै उपाय सोसियल डिस्टेन्सिङ अर्थात मानव मानव बीचको दुरी नै हो। एउटा यही फर्मुलाबाट सम्पूर्ण नेपालीको ज्यान बचाउन सकिन्छ नभए स्थिति गम्भीर छ। चीनले त वुहान शहरमा फैलिएको महामारीलाई केही दिनभित्रमा नै रोक्न सफल सावित भएको छ। चीनको एक राज्यबाट अर्को प्रदेशमा संक्रमण हुन नदिन धेरै व्यवस्थापन गरिएको छ। चीनको यस्तो कार्य विश्वको लागि एउटा उदाहरणका रूपमा सावित भएको छ।  ... बाँकी अंश»

सन्दर्भ लकडाउन : सुरक्षाकर्मी भन्छन्- सरकार हाम्रो शरिरलाई स्टिल वडी नसम्झ

२०७६ चैत १६ आइतबार, रुपन्देही । सरकारले नेपाललाई लकडाउन गरेको आज ठिक छैठौं दिन पुगेको छ । न त शहरमा मानिसहरुको कोलाहाल छ न त गाउँमा । जताततै कोरोना कोरोना मानिसहरुको हिजो आज यही नै विहान देखि वेलुकासम्मको कुरा गर्ने खुराक वन्न पुगेको छ । यती मात्रै होईन सवैजना आ–आफ्नो एकान्त वासमा आफ्ना दैनिकीहरु विताउन वाध्य भएका छन् । ... बाँकी अंश»

उद्धारको नाममा पिडित बालबालिकाबाटै ढाड सेक्ने गरि भाडा असुली

२०७६ चैत १६ आइतबार, मुगु। गत विहिवार नेपालगंगको राँझाबाट बालबालिकाको उद्धार गरिएको भनी प्रचार गरिए पनि उनीहरुबाट बस संचालकहरुले ढाडसेक्ने गरि भाडा असुलेको खुल्न आएको छ। ... बाँकी अंश»

४० भारतीय जनकपुरमा अलपत्र

२०७६ चैत १६ आइतबार, जनकपुरधाम । विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाको जोखिमको बेला प्रदेश २ को राजधानी जनकपुरधाममा बालबालिकासहित ४० भारतीय नागरिक अलपत्र परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–८ स्थित १२ बिघा रङ्गभूमि मैदानमा बालबालिकासहित ४० भारतीय नागरिक अलपत्र परेका छन् । माटोको गिलास, कप र प्लेटलगायत सामग्रीको व्यापार गर्दै आएका भारत महाराष्ट्र भोपाल जिल्ला बताउने ती व्यक्ति १२ बिघा रङ्गभूमि मैदानमा अलपत्र अवस्थामा प्लाष्टिकको पालभित्र बसेका हुन् । ... बाँकी अंश»

कोरोना विरुद्ध टेलिफोन मार्फत सन्देश अभियान

२०७६ चैत १६ आइतबार, डडेल्धुरा। नेपाली कांग्रेस डडेल्धुराले कोरोनाको संक्रमण हुन नदिन टेलिफोन मार्फत सन्देश प्रवाह गरिरहेको छ। हरेक जनतालाई कोरोनाको बारेमा जानकारी दिनका लागि कांग्रेस डडेल्धुराले टेलिफोन सन्देश अभियान सञ्चालन गरेको हो। पार्टीको जागरण अभियानसंगै हरेक दिन १०० जनालाई कोरोनाबाट बच्ने उपायका साथै अपनाउनु पर्ने सावधानीका बिषयमा जानकारी गराउने अभियान सुरु गरिएको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ। ... बाँकी अंश»

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई कांग्रेस संसदीय दलको ७ बुँदे ध्यानाकर्षण

२०७६ चैत १५ शनिबार, कास्की। नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले प्रदेशका मुख्यमन्त्रीलाई ७ बुँदे सुझाव दिदै ध्यानाकर्षण गराएको छ। दलका उपनेता मेखलाल श्रेष्ठले मुख्यमन्त्रीलाई पत्र लेख्दै सुझाव दिएका हुन्। ... बाँकी अंश»

लकडाउनको फाईदा उठाउदै २८ जनाको सिफारिस पत्रमा ५१ सवार भेटियो (भिडियो )

२०७६ चैत १५ शनिबार, बुटवल । प्रदेश नं.५ को अस्थायी मुकाम बुटवलमा दैनिक ज्यालादारीमा काम गर्न आएका दाङको राप्ती गाउँपालिका वडा नं.१ का कामदारहरुलाई शुक्रवार बुटवलबाट उनीहरुको घरमा निर्वाधरुपमा लैजानका लागि बुटवल उपमहानगरपालिकाले एउटा सिफारिस वनाई दिएको र सोही सिफरिसको आधारमा उनीहरुलाई घर पुर्याउने काम गरियो । ... बाँकी अंश»

सेती प्रादेशिक अस्पतालमा ८ जनाको नेगेटिभ रिपोर्ट, १० को आउन बाँकी, १ को पोजेटिभ

२०७६ चैत १४ शुक्रबार, बौनिया। कोरोना भाइरस संक्रमणको आशंका भर्ना भई उपचारार्थ रहेका १९ मध्ये ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ। तीमध्ये १० जनाको रिपोर्ट आउन बाँकी रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले जनाएको छ। आइसोलेसन वार्डमा भर्ना गरेर उपचार गराइ रहेका सबै बिरामीको शुक्रबार अस्पतालले विवरण सार्वजनिक गरेको थियो। ... बाँकी अंश»

धनगढीमा संक्रमित फेला पर्दा डोटीको आशंका गरिएका युवामा भने देखिएन कोरोना

२०७६ चैत १४ शुक्रबार, डोटी। धनगढीमा देशकै चौथो व्यक्ति कोरोना भाइरस संक्रमित फेला पर्दा जिल्ला अस्पताल डोटीमा कोरोना भाइरसको आसंका गरिएका एक जना विरामीको रिपोर्ट नेगेटिभ आएकाे छ । १९ वर्षका एक युवाको स्वाव परीक्षण गर्दा  नतिजा ‘नेगेटिभ’ आएको हो ।  ... बाँकी अंश»

नयाँ