प्रदेश

सशस्त्र प्रहरीले बाँकेले बरामद गर्‍यो लाखौंको अवैध सामाग्री

२०७७ असार १९ शुक्रबार, नेपालगन्ज। सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेको गस्ती टोलीले आज बिहान भारतबाट अवैध रुपमा बाँकेमा भित्रीदै गरेको ठुलो परिमाणको सुर्तीजन्य  सामाग्री बरामद गरेको छ। ... बाँकी अंश»

ओलीको समर्थनमा नारा, बाँकी नेताहरुलाई दलालको आरोप 

२०७७ असार १९ शुक्रबार, प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा शुक्रबार पोखरामा प्रदर्शन भएको छ । कडा झरीको प्रवाह नगरी पोखराको चिप्लेढुंगामा यस्तो प्रदर्शन भएको हो ।  ... बाँकी अंश»

कोभिड–१९ ले रन्थनिँदै सुदूरपश्चिम

२०७७ असार १९ शुक्रबार, बिहीबार एकै दिन ३३३ जना कोरोना सङ्क्रमित थपिएपछि सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमितको सङ्ख्या दुई हजार ९३३ पुगेको छ । ... बाँकी अंश»

पोखरामा ४०० घरधनीले दिए घरभाडा छुट

२०७७ असार १८ बिहिबार, कास्की । कोभिड–१९ रोकथामका लागि जारी बन्दाबन्दीको अवधिमा पोखरामा ४०० घरधनीले घरभाडामा छुट दिएका छन् ।  ... बाँकी अंश»

सुर्खेतमा संक्रमण बढेपछि शुक्रबारदेखि लकडाउनमा पुनः कडाइ

२०७७ असार १८ बिहिबार, कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि सरकारले बन्दाबन्दी गरेको थियो । लामो समय बन्दाबन्दी हुँदा जनजीवन प्रभावित भएको, सर्वसाधारणमा असन्तुष्टि बढेको र उल्लङ्घन हुन थालेको भन्दै सरकारले यही असार १ गतेबाट लकडाउनलाई खुकुलो बनाएको थियो । जिल्लाको हकमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले अवस्था हेरी लकडाउनलाई कडाइ वा खुकुलो गर्नसक्ने भनिएका कारण सुर्खेत प्रशासनले जोखिमलाई मध्यनजर गरी कडाइ गर्ने नीति लिएको हो । सुर्खेतमा हाल कोरोना संक्रमितको सङ्ख्या ३५४ पुगेको छ । त्यस्तै, ट्राभल हिस्ट्री नभएका समुदायस्तरका २४ जनामा संक्रमण पुष्टि भइसकेको छ । प्रदेशको संक्रमण धेरै हुने जिल्लामा सुर्खेत दोस्रोमा पर्दछ । ... बाँकी अंश»

सुदूरपश्चिम व्यथाः कोरोना संक्रमित बढे, बढेन परीक्षणको दायरा 

२०७७ असार १८ बिहिबार, सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म कोरोना परीक्षणका लागि पीसीआर र आरडीटी ‘कीट’ खरिदका लागि रु १ करोड ३४ लाख ८ हजार खर्च गरेको छ ।  ... बाँकी अंश»

दैलेखका प्रमुख इञ्जिनीयर र सबइञ्जिनीयर पक्राउ

२०७७ असार १७ बुधबार, आयोगको सुर्खेतबाट खटिएको टोलीले प्रमुख इञ्जिनीयर मल्ललाई कार्यालय परिसरबाट र सबइञ्जिनीयर चन्दलाई कार्यस्थलबाट पक्राउ गरेको हो । ... बाँकी अंश»

कोरोना संक्रमित थपिँदै गएपछि क्वारेन्टिनलाई आइसोलेसनमा परिणत गरिँदै

२०७७ असार १७ बुधबार, सुदूरपश्चिम प्रदेशमा पछिल्ला केही दिनयता सङ्क्रमणको दर तीव्र भएपछि सङ्क्रमितको उपचारका लागि यहाँ स्थापना गरिएका क्वारेन्टिनलाई आइसोलेसन कक्षमा परिणत गरिँदैछ ।  ... बाँकी अंश»

कोरोनाले चिन्ता बढाउँदै, नौ वर्षमुनिका बालबालिकामा संक्रमण बढ्दो

२०७७ असार १७ बुधबार, सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो । ... बाँकी अंश»

कपिलवस्तुबाट पाल्पा र अर्घाखाचीं तर्फ लागे करोडौं सलह

२०७७ असार १४ आइतबार, नेपाल प्रवेश गरेका सलह पाल्पा जिल्ला र अर्घाखार्ची जिल्ला तर्फ लागेका छन् । विहान भारतको सिर्दाथनगरको नौगढमा रहेको सलह दिउसो कपिलवस्तु पुगेका थिए । सलह आएपछि किसानहरु चिन्तीत बन्न लागेका छन् । ... बाँकी अंश»

राती ढुङ्गा खसेको देखेपछि परिवारका सबै भागे, पहिराले घरगोठ बगायो

२०७७ असार १४ आइतबार, रातिको समयमा सोनारीका छोरा बाहिर निस्केका बेला ढुङ्गा खसेको देखेपछि परिवारका सबै सदस्यलाई उठाएर भाग्न सफल भएका थिए । मानवीय क्षति नभए पनि घरगोठ र खेती गर्दै आएको जग्गा पूर्णरुपमा पहिराले बगाएर नष्ट गरेको स्थानीय मणिराम अर्यालले जानकारी दिनुभयो । गोठमा रहेका एउटा भैँसी, एउटा दुहँुनो गाई, चार वटा बाख्रा, दुई वटा ब्याउने सँुगुर, एउटा बोकालगायत सबै गाईबस्तु मरेका छन् भने घरमा रहेको केही नगदसहित खाद्यान्न र एक तोला सुन पुरिएको छ । ... बाँकी अंश»

२९ नयाँ कोरोना सङ्क्रमित थपिए प्रदेश २ मा 

२०७७ असार १४ आइतबार, प्रदेश नं २ मा  पछिल्लो २४ घण्टामा धनुषा, महोत्तरी तथा पर्सामा गरेर कूल २९ जनामा कोरोना सङ्क्रमण भेटिएको छ ।  ... बाँकी अंश»

दुई सय १४ कोरोना संक्रमित निको भए 

२०७७ असार १४ आइतबार, कर्णाली प्रदेशका २१४ जना कोरोना सङ्क्रमित स्वास्थ्यलाभ गरी घर फेर्केका छन् । यसमा दैलेखका मात्रै २०५ जना सङ्क्रमित निको भएका छन् । ... बाँकी अंश»

रुपन्देहीको आकाश र जमिनमा सलह, सरकारी अधिकारी र विज्ञ नियन्त्रणबारे छलफलमा

२०७७ असार १४ आइतबार, रुपन्देही । केही समय अगाडि भारतमा देखिएको सलह किरा रुपन्देहीमा पनि देखा परेको छ । शनिवार विहान न्यून संख्यामा देखिएको सहल किरा दिउँसो भने रुपन्देहीको आकाशमा ठूलो समूहमा देखा परेको थियो ।  ... बाँकी अंश»

प्रदेश नं २ का विभिन्न जिल्लामा सलह कीरा प्रवेशबारे अध्ययन शुरु

२०७७ असार १३ शनिबार, जनकपुरधाम। प्रदेश नं २ का विभिन्न जिल्लामा सलह कीरा देखिएको सन्दर्भमा प्रदेशका कृषि वैज्ञानिकहरूले अध्ययन शुरु गरेका छन्। भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवका अनुसार प्रादेशिक कृषि निर्देशनालयका निर्देशक रतनकुमार झाको नेतृत्वमा कृषि वैज्ञानिकको टोलीले कीरा प्रवेशका सन्दर्भमा अध्ययन शुरू गरेका हुन्। ... बाँकी अंश»

रौतहट र सर्लाहीको अलग अलग सडक दुर्घटनामा २ जनाको मृत्यु

२०७७ असार १३ शनिबार, रौतहट। रौतहटको गुजरा नगरपालिकाको कनकपुरमा शनिवार विहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । ... बाँकी अंश»

सिके राउतलाई तानाशाहीको आरोप लगाउँदै ७ केन्द्रीय सदस्यले गरे पार्टी परित्याग

२०७७ असार १३ शनिबार, नवलपरासी पश्चिम । डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीका ७ जना केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन् । डाक्टर राउत र सरकार बिचको ११ बुँदे सहमति र डाक्टर राउतको नेतृत्वप्रति असन्तुष्ट बनेका उनको पार्टीका केन्द्रीय सदस्य कैलाश महतो सहित ७ जना केन्द्रीय सदस्यले पार्टीबाट सामुहिक रुपमा पत्रकार सम्मेलन गरि पार्टी परित्याग गरेको घोषणा गरेका छन् । ... बाँकी अंश»

स्याङ्जाको वालिङमा पनि एमसीसीको विरोध

२०७७ असार १३ शनिबार, स्याङ्जा। स्याङ्जाको वालिङ नगरपालिकाका स्थानीय युवाले मिलेनीएम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायतका समसामयिक घटनाक्रमलाई जोडेर सरकार विरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले एमसीसी खारेज, भ्रष्टाचारीलाई कारवाही, सरिता गिरीलाई कारवाही गर, सचेत नागरिक एक हौं भन्ने जस्ता नारा लेखेरसहित विरोध प्रदर्शन गरेका हुन् । ... बाँकी अंश»

गण्डकी प्रदेशमा कोरोनाबाट दुईको मृत्यु, ७९२ संक्रमित, १०१ लाई निको

२०७७ असार १२ शुक्रबार, गण्डकी प्रदेशमा हालसम्म ७९२ जना कोरोना सङ्क्रमित पुगेका छन् । प्रदेशको  मुस्ताङबाहेकका अन्य सबै जिल्लामा कोरोना फैलिएको छ । स्याङ्जाका दुई सङ्क्रमितको भने मृत्यु भएको छ ।  ... बाँकी अंश»

सप्तरीमा चट्याङ लागेर ४को मृत्यु

२०७७ असार ११ बिहिबार, सप्तरी। सप्तरीमा चट्याङ लागेर ४ जनाको मृत्यु भएको छ भने दुई  जना घाइते भएका छन्। विहिबार बिहानको समयामा वर्षासँगै परेको चट्याङ्ले ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ। ... बाँकी अंश»

नयाँ