प्रदेश

चितवनलाई नमूना जिल्ला बनाउनुपर्छ : अध्यक्ष दाहाल

२०७५ पौष १ आइतबार, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशैभरका मानिसको बसोबास रहेको र प्राकृतिक सम्पदाले धनी चितवनलाई विकासका दृष्टिले नमूना जिल्ला बनाउनुपर्ने बताएका छन् । ... बाँकी अंश»

इन्जिनियरको प्रदेश १ मा नेकपालाई पछि पार्दै कांग्रेस निकट विजयी

२०७५ मङ्सिर २९ शनिबार, विराटनगर। नेपाल इन्जिनियर्स एसोसिएसन प्रदेश नं १ कार्यसमितिमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक समुहले बर्चश्ब कायम गर्न सफल भएको छ । ... बाँकी अंश»

इञ्जिनियर्स एशोसिएशनको सुदूरपश्चिममा पनि लोकतान्त्रिक समूहलाई बहुमत, नेकपालाई झड्का

२०७५ मङ्सिर २९ शनिबार, काठमाडौं । नेपाल इञ्जिनियर्स एशोसिएशनको सुदूरपश्चिममा पनि लोकतान्त्रिक समूहले बहुमत ल्याएको छ । शुक्रबार भएको निर्वाचनको परिणामअनुसार लोकतान्त्रिकले स्पष्ट बहुमतसहित नेतृत्व सम्हालेको हो । ... बाँकी अंश»

प्रदेश ५ को हिउँदे अधिवेशन शुरु, भए महत्वपूर्ण निर्णय

२०७५ मङ्सिर २६ बुधबार, बुटवल । प्रदेश–५ को प्रदेश सभाको हिउँदे अधिवेशन प्रदेश ५ राजधानी बुटवलमा बुधबारदेखि शुरु भएको छ । दोस्रो अधिवेशन सकिएको करीब चार महीनापछि हिउँदे अधिवेशन शुरु भएको हो । ... बाँकी अंश»

जनकपुरमा सीताको ‘इन्गेजमेन्ट’

२०७५ मङ्सिर २५ मंगलबार, धनुषा । जनकपुरमा आयोजना भइरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको सोमबार चौथो दिन तिलकोत्सव अर्थात् इन्गेजमेन्ट सम्पन्न भएको छ । ... बाँकी अंश»

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले ज्ञापन पत्र बुझ्न नमानेको पीडित परिवारको गुनासो

२०७५ मङ्सिर २१ शुक्रबार, धनगढी । डडेल्धुराको परशुराम नगरपालिका वडा नं. २ र ३ का पहिरो पीडित परिवारले पुष १० गतेभित्र आफूहरुलाई पुनर्स्थापना नगरे सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । ... बाँकी अंश»

थप आन्दोलनका कार्यक्रम घोषणा

२०७५ मङ्सिर २० बिहिबार, कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी १३ बर्षिय निर्मला पन्तको न्यायका लागि भन्दै फेरी नागरिक संघर्ष समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । बिहीबार पहिलो चरणको आन्दोलन सकेर संघर्ष समितिले शुक्रबारदेखि एकहप्ने आन्दोलनमा कार्यक्रम घोषणा गरेको हो । ... बाँकी अंश»

निर्मलाको न्यायका लागि मानव साङ्लो बनाइयो

२०७५ मङ्सिर २० बिहिबार, कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारा सार्वजनिकको माग राख्दै महेन्द्रनगरमा मानव साँङलो बनार्ईको छ । नागरिक संघर्ष समितिको अगुवाईमा बिहीबार मानव साँङलो बनाईएको हो । ... बाँकी अंश»

पूर्व सांसद्हरु भन्छन् - शान्ति सुरक्षा कमजोर अवस्थामा पुग्यो

२०७५ मङ्सिर २० बिहिबार, धनगढी । सरकार शान्ति सुरक्षा कायम गर्नमा प्रभावकारी हुन नसकेको पूर्व सांसदहरुले बताएका छन् । सरकार गठन भएको एक वर्ष पुग्नै लाग्दा देशभर हत्या, बलात्कार लगायतका घटनाहरु बढीरहेको उनीहरुले बताएका छन् । ... बाँकी अंश»

धनगढीमा प्रदेशिक स्वास्थ्य कार्यालय स्थापना

२०७५ मङ्सिर १९ बुधबार, धनगढी । सुदूरपश्मि प्रदेशमा संघीय संरचना अनुसार प्रदेश स्वास्थ्य कार्यालय कैलालीको बुधबार औपचारिक रुपमा उद्घाटन भएको छ। सरकारले साविकका देशभरका जिल्ला स्वास्थ्य कार्यालय खारेज गरी ती कार्यालयको भूगोल हेरफेर गर्दै ३५ वटा प्रादेशिक स्वास्थ्य कार्यालय खोल्ने निर्णय गरेको थियो। ... बाँकी अंश»

पाँच सहरमा पेट्रोलियम पदार्थका सवारी विस्थापित गरिने

२०७५ मङ्सिर १९ बुधबार, हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले साझा यातायातसँग सहकार्य गरेर विद्युतीय बस सञ्चालन गर्ने बताएका छन् । ... बाँकी अंश»

प्रदेशले तत्कालै महिला मन्त्री पाउँछ’: मुख्यमन्त्री

२०७५ मङ्सिर १८ मंगलबार, इलाम । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रालयको सङ्ख्या बढाएर भए पनि तत्कालै महिलामन्त्री राखिने बताएका छन् । मन्त्रिपरिषद्मा महिलालाई प्राथमिकता नदिएको भन्दै मुख्यमन्त्रीको आलोचना भइरहेका बेला उनले केही समयपछि नै प्रदेशले महिला मन्त्री पाउने आश्वासन दिए । ... बाँकी अंश»

प्रदेश सभाको बैठक मंसिर २६ गते बोलाउने तयारी

२०७५ मङ्सिर १७ सोमबार, बुटवल । प्रदेश ५ प्रदेश सभाको बैठक यही मंसिर २६ गते बस्ने भएको छ। मन्त्रिपरिषद् बैठकले २६ गते दिउसो १ बजे प्रदेश सभा बैठक आह्वान गर्नका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए । ... बाँकी अंश»

संघियता भनेको घरदैलोमा सरकार हो : प्रदेश मन्त्री चुमान

२०७५ मङ्सिर १७ सोमबार, गुल्मी । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले संघियता भनेको जनताको घर दैलोमा सरकार र जनताको सुख दुखमा सहयात्री भएको बताएका छन । आइतवार आगोलागि पिडितलाई प्रदेश सरकारको तर्फबाट ढोरपाटन नगरपालिका ८ बोबाङमा राहत वितरण कार्यक्रममा यस्तो बताएका हुन । ... बाँकी अंश»

निर्मलाको न्यायका लागि प्रशासनको मूल गेटमा धर्ना

२०७५ मङ्सिर १७ सोमबार, कञ्चनपुर । निर्मला पन्तका वास्तविक दोषीलाई सार्वजनिक गर्न माग राख्दै नागरिक संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा पुनः धर्ना दिएका छन् । सोमबार बिहान ११ बजेदेखि प्रशासनको मुल गेटमा नागरिक संघर्ष समितिका पदाधिकारीले निधारमा कालोपट्टी बाँधेर धर्ना दिएका हुन् । ... बाँकी अंश»

निर्मलाका हत्यारालाई कारबाहीको माग गर्दै मुख्यमन्त्रीलाई महिला नेतृको ज्ञापनपत्र 

२०७५ मङ्सिर १५ शनिबार, धनगढी। नेपाली काँग्रेसका महिला नेतृहरुले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारालाई कारबाही लगायत दश बुँदे माग सहित सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। प्रदेश राजधानी कैलालीको धनगढीमा मुख्य ... बाँकी अंश»

अब सरकारले ‘श्री ५ ओली सरकार’ लेखेर टांग्न मात्रै बांकी छ : सीपी गजुरेल

२०७५ मङ्सिर १५ शनिबार, बुटवल। देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले कम्युनिष्टको दुइतिहाइ बहुमत देशका लागि अभिशाप भएको दाबि गरेका छन्। ‘यो सब हुदाहुदै पनि यो सरकार ढल्नेवाला छैन,दुभाग्र्य,संबिधानमै यस्तै ब्यबस्था छ, ओलीको तानाशाहि ... बाँकी अंश»

यस्ता छन् प्रदेश ४ सरकारका २६ बुँदे निर्णय 

२०७५ मङ्सिर १३ बिहिबार, पोखरा । गण्डकी प्रदेश समन्वय परिषद्को बैठक विभिन्न २६ बुँदे निर्णय गर्दै बुधबार सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा पोखरामा आयोजित बैठकले प्रदेश र स्थानीय सरकारका लागि आवश्यक कानून यथाशीघ्र तर्जुमा गर्न सङ्घीय सरकारसँग माग गरेको छ । ... बाँकी अंश»

सबै दृष्टिकोणले हेटौंडा राजधानी उपयुक्तः कमल थापा

२०७५ मङ्सिर १२ बुधबार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सबै दृष्टिकोणबाट हेटौंडा प्रदेश नं. ३ को स्थायी राजधानीको निमित्त उपयुक्त भएकोले राप्रपाको पूर्ण रुपमा साथ र समर्थन रहने बताएका छन् । राजनीतिक तहमा कुनै विवाद गरिरहनु आवश्यक नरहेको भन्दै अध्यक्ष थापाले सबै दलहरुलाई सहमति र विश्वासमा लिएर हेटौंडालाई स्थायी राजधानी बनाउनुपर्नेमा जोड दिए । ... बाँकी अंश»

आवधिक योजनाबारे छलफल गर्दै सरकार

२०७५ मङ्सिर ९ आइतबार, बुटवल। प्रदेश ५ सरकारले आवधिक योजना निर्माणको तयारी गरेको छ। जसअनुसार सरकारले सरोकारवालासँग छलफल शुरु गरेको छ। पाँच वर्षमा प्रतिव्यक्ति आय वाषिर्क दुई हजार अमेरिकी डलर पुर्‍याउने र गरिबीको दर १० प्रतिशतमा झार्ने लक्ष्य लिएको प्रदेश ५ सरकारले जिल्ला जिल्लामा सरोकारवालालाई भेटेर छलफल थालेको हो। ... बाँकी अंश»

नयाँ