प्रदेश

'मुख्यमन्त्रीले रोष्ट्रमबाट दिएको धम्की लोकतन्त्रको विरुद्ध'

२०७६ पौष २८ सोमबार, आजै माथि उल्लेखित प्रस्तावमा छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै गर्दा विवेकशीलका प्रदेश सभा सदस्य तथा संसदीय दलका नेता माननीय रमेश पौड्यालको मन्तव्यप्रति माननीय मुख्यमन्त्री डोरमणि पौडेलद्वारा दिइएको अभिव्यक्ति गैर संवैधानिक एवं संसदीय अभ्यासको मर्म विपरीत रहेको हाम्रो ठहर छ । ... बाँकी अंश»

प्रदेश सभाको हिउँदे अधिवेशन माघ ६ गते, विधेयक अझै दर्ता भएन 

२०७६ पौष २८ सोमबार, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन माघ ६ गते आह्वान गरिए पनि प्रदेशसभा सचिवालयमा विधेयक भने दर्ता हुन सकेको छैन । ... बाँकी अंश»

तीनै तहको समवन्य र सहकार्य विना समृद्धिको लक्ष्य हासिल गर्न नसकिने : अर्थमन्त्री खतिवडा

२०७६ पौष २७ आइतबार, जनकपुर। प्रदेश नम्बर दुई का मुख्यमन्त्रीको संयोजकत्वमा स्थानीय तहका प्रमुख उपप्रमुख रहने प्रदेश समन्वय परिषदको तेस्रो बैठक महोत्तरीको बर्दिवासमा भएको छ। संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले तीनै तहको समवन्य र सहकार्य विना समृद्धिको लक्ष्य हासिल गर्न नसकिने बोल्दै त्यसका लागि समन्वय परिषदको बैठक कोशे ढुंगा सावित हुने विश्वास व्यक्त गरे। ... बाँकी अंश»

प्रदेशको नाम बाग्मती राख्ने निर्णयबिरुद्ध सोमबार हड्ताल घोषणा

२०७६ पौष २७ आइतबार, प्रदेशको नाम बाग्मती राख्ने निर्णयबिरुद्ध सोमबार हड्ताल ... बाँकी अंश»

हेटौँडालाई राजधानी बनाउनुपर्ने पक्षमा १०७ जना

२०७६ पौष २६ शनिबार, हेटौँडा। प्रदेश नं ३ को राजधानी र नामकरणका सम्बन्धमा आज प्रदेशसभाको सचिवालयमा दुईवटा प्रस्ताव दर्ता भएका छन्। आजै दिउँसो हुने प्रदेशसभाको बैठकमा ती प्रस्तावमा छलफल एवं निर्णय हुने कार्यसूची रहेको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए। ... बाँकी अंश»

भ्रष्टाचारको एक पछि अर्को काण्डमा मुछिदै सामाजिक विकास मन्त्रालय

२०७६ पौष २६ शनिबार, धनगढी। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका आर्थिक अनियमितताका घटना धमाधम बाहिर आइरहेका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य शिविरदेखि उपकरण खरिदसम्ममा आर्थिक अनियमितता गरेका घटनाहरु रहेका छन्। ... बाँकी अंश»

प्रदेश नं ३ : नाम र राजधानी सर्वसम्मत हुने

२०७६ पौष २६ शनिबार, हेटौंडा। नाम र राजधानीको सम्बन्धमा यहाँ बसेको सर्वदलीय बैठकले प्रदेश नं ३ लाई वाग्मती नामाकरण गर्ने र स्थायी राजधानी हेटौँडालाई कायम गराउने एउटा मात्र प्रस्ताव पेश गर्ने निर्णय गरेको छ। साथै सो प्रस्ताव प्रदेशसभाबाट सर्वसम्मत पारित गराउने निर्णय भएको छ। ... बाँकी अंश»

चितवन पुलचोकमा सूचना तथा प्रबिधि बिधेयकको बिरोधमा प्रदर्शन

२०७६ पौष २५ शुक्रबार, चितवन। सूचना तथा प्रबिधि बिधेयक २०७५ को बिरुद्ध सचेत नागरिकहरु सडकमा उत्रन थालेका छन्। यस विधेयकको बिरुद्धमा सर्वत्र आलोचना भइरहेको छ। ... बाँकी अंश»

दुई दिनपछि स्थायी राजधानी पाउँछौं : मुख्यमन्त्री पौडेल

२०७६ पौष २५ शुक्रबार, उनले हेटौँडा औद्योगिक क्षेत्रलगायत प्रदेशका अन्य औद्योगिक क्षेत्र प्रदेश नं ३ मातहत ल्याउन प्रयास भइरहेको भए पनि केन्द्र सरकारमार्फत हस्तान्तरण हुन बाँकी रहेकाले ठोस् कदम चाल्न नसकिरहेको प्रस्ट पारे । उनले निजी क्षेत्रलाई प्रोत्साहन गरेमात्रै देशले आर्थिक उपलब्धि हासिल गर्नसक्छ भन्ने कुरामा आफू जानकार रहेको बताउँदै देशको अर्थतन्त्रमा निजी क्षेत्रको ६२ प्रतिशत योगदान रहेको उल्लेख गरे । ... बाँकी अंश»

राजधानी हेटौँडा र नाम वाग्मती राख्ने नेकपाको निर्णय

२०७६ पौष २५ शुक्रबार, प्रदेश ३ को नाम ‘वाग्मती’ राजधानी ‘हेटौँडा’ ... बाँकी अंश»

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै कर्मचारी अभाव

२०७६ पौष २५ शुक्रबार, कर्मचारी समायोजनमा अधिकृत देखि माथिल्लो तहका कर्मचारीको आकर्षणमा प्रदेश सरकार पर्न नसकेका कारण समस्या देखिएको मन्त्रालयका सुचना अधिकारी जोशीले बताए । ... बाँकी अंश»

बीरगंजमा शहिद दिवस मनाउने मन्त्रिपरिषद्‌को निर्णय

२०७६ पौष २४ बिहिबार, जनकपुरधाम । मधेश आन्दोलनमा बलिदानी दिएका शहिदहरुको सम्झनामा मनाईने शहिद दिवस प्रदेश सरकारले यस वर्ष बीरगंजमा विशेष समारोहको आयोजना गरि मनाइने भएको छ । ... बाँकी अंश»

बिरामीले प्रश्न गर्दा झर्कन थाले चिकित्सक र नर्स

२०७६ पौष २४ बिहिबार, अस्पतालमा प्रायः सबै रोगका विशेषज्ञ चिकित्सक कार्यरत रहेका छन् । चिकित्सकले अस्पतालमा भन्दा बाहिरका निजी क्लिनिकमा बढी समय दिँदै आएका छन् । अस्पतालमा कार्यरत चिकित्सकले बिरामी भएको श्ययामा नपुगेरै ढोका बाहिरैबाट अवलोकन (राउण्ड) गर्ने गरेको बिरामीको गुनासो छ । ... बाँकी अंश»

प्रदेशको पहिलो आधारपत्र सार्वजनीक

२०७६ पौष २३ बुधबार, आवधिक योजनाको आधारपत्रलाई टेकेर योजनाहरु ल्याउने मुख्यमन्त्री राउतले बताए । प्रदेश नीति आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री राउतले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि आवधिक योजनाको आधारपत्रलाई टेकेर योजनाहरु समावेश गर्ने बताए । ... बाँकी अंश»

सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन माघ ६ गतेदेखि

२०७६ पौष २१ सोमबार, धनगढी । सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन माघ ६ गते देखि सुरु हुने भएको छ । सुदूरपश्चिम प्रदेशको मन्त्री परिषद् बैठकले माघ ६ गते दिउँसो २ बजे बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्री परिषद्को बैठकले निर्णय गरेपछि प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ । ... बाँकी अंश»

कृषिमन्त्री केसी आगो ताप्दै 

२०७६ पौष २१ सोमबार, कर्णाली प्रदेश सरकार प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी चिसो भएपछि आगो ताप्दै । ... बाँकी अंश»

कर्णालीमा नेकपा र कांग्रेस उम्मेदवारले गरे मनोनयन दर्ता

२०७६ पौष २० आइतबार, डोटी– राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट नेकपा र काङ्ग्रेसका उम्मेदवारले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । आज गरिएको उम्मेदवारी दर्तामा नेकपाका तर्फबाट अछामका तारामान स्वाँर र कैलालीकी शारदा भट्ट तथा कांग्रेसबाट कैलालीकै तुलसी देवकोटा तथा बैतडीका प्रताप ठगुन्नाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिनुभयो । जिल्लामा रहेका अन्य दलले भने उम्मेदवारी दर्ता गराएनन् । ... बाँकी अंश»

मैथिली विकास कोषको अध्यक्षमा पुन: जीवनाथ चौधरी

२०७६ पौष २० आइतबार, जनकपुरधाम । मैथिली भाषा विकास हेतु स्थापना गरिएको मैथिली विकास कोषका अध्यक्षमा पुन: जीवनाथ चौधरीलाई सर्वसम्मत चयन गरिएको छ । कोषको शनिवार सम्पन्न साधारण सभाबाट चौधरीलाई अर्को कार्यकालको लागि अध्यक्षका रुपमा चयन गरिएका छन । यसै गरी श्यामसुन्दर शशि पुन : सदस्य सचिव चयन भएका छन्। चौधरीलाई तेस्रो कार्यकालको लागि अध्यक्षको जिम्मेवारी दिइएको हो । ... बाँकी अंश»

महाकाली नदीमा नेपाल, बुद्धको मूर्ति राख्न सुझाव

२०७६ पौष २० आइतबार, महाकाली नदीमा नेपाल, बुद्धको मूर्ति राख्न सुझाव ... बाँकी अंश»

कैदीलाई कम्बल

२०७६ पौष १९ शनिबार, लहान। विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरबाट पीडित सिरहा कारागारका कैदीबन्दीलाई आज बिहान जिल्ला प्रशासन कार्यालय सिरहाले कम्बल वितरण गरेको छ । कारागारमा कैदीबन्दी जीवन बिताईरहेका २५ जना महिला र २५ जना पुरुषलाई चिसो छल्न कम्बल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो । ... बाँकी अंश»

नयाँ