प्रदेश

दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन, मंगलबार दिनभर धनगढी बन्द

२०७५ मङ्सिर ४ मंगलबार, धनगढी। विजय थापाको हत्यामा संग्लन दोषीलाई कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ। प्रर्दशन संगै आज बिहानै देखि धनगढी बजार पुर्णतया बन्द रहेको छ। जिल्ला प्रशासन कार्यालय अगाडी केही घण्टा धर्ना समेत दिईएको छ। दोषीलाई कारवाही र पिडितलाई न्याय दिनका लागि घोषणा ग ... बाँकी अंश»

सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायधिवक्ता घुससहित पक्राउ

२०७५ मङ्सिर ४ मंगलबार, बुटवल । जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीका जिल्ला न्यायधिवक्ता कोषहरि निरौलालाई ८० हजार घुससहित अख्तियारको टोलीले पक्राउ गरेको छ । ... बाँकी अंश»

प्रदेश २ बाट कांग्रेसको राजनीतिक प्रस्तावबारे यस्तो आयो सुझाव 

२०७५ मङ्सिर ३ सोमबार, जनकपुर । नेपाली काँग्रेसको राजनीतिक प्रस्तावका बारेमा प्रदेश २ का नेताहरुले छलफल गरेका छन् । सबै प्रदेशमा छलफल गर्ने निर्णय अनुसार आइतबार पहिलो दिन प्रदेश २ मा छलफल भएको हो । ... बाँकी अंश»

मुलुकको शासन बिधिमा चलेन : नेता खाँण

२०७५ मङ्सिर २ आइतबार, बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले लोकतन्त्रको सस्थागत बिकास र आर्थिक समृद्धिका लागि युवाहरुको महत्वपुर्ण भुमिका रहेको बताए ।उनले अहिले सरकारले सुशानसमा लैजान नसकेको बताए । ... बाँकी अंश»

मुख्यमन्त्री पोख्रेलसँग डिएफआईडीको टोलीको भेटघाट

२०७५ मङ्सिर २ आइतबार, बुटबल । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलसंग बेलायत अन्तराष्ट्रिय सहयोग नियोग डिएफआईडीका एशिया क्षेत्रीय प्रमुख पिटर भवेल्स सहितको टोलीले आतबार भेटघाट गरेको छ । ... बाँकी अंश»

प्रदेश सांसदको अनावश्यक हस्तक्षेपका कारण पञ्च वर्षीय मेलामा विवाद

२०७५ मङ्सिर २ आइतबार, बारा । हरेक पाँच वर्षमा लाग्ने काँटवासी माईको मेला क्षेत्र नं. २ का सांसद, प्रदेश सांसद र जिल्ला प्रशासन कार्यालय बाराको कारण विवादित बनेको छ । ... बाँकी अंश»

नेकपाका सांसदको बेथिति, एकलौटी आयोजना छनोट

२०७५ मङ्सिर १ शनिबार, बाजुरा । नेकपाबाट निर्वाचित संघिय सभा सदस्य लाल बहादुर थापाले निर्वाचन पुर्वाधार बजेट मनोमानी रुपमा एकलौटी आयोजना छनौट गरी बजेट विनियोजन गरेको पाइएको छ । ... बाँकी अंश»

पाँच नम्वर प्रदेशका कांग्रेस सभापतिहरुको ठहर -हत्या हिंसाका घटनामा सरकार रमिते बन्यो

२०७५ मङ्सिर १ शनिबार, रोल्पा । पाँच नम्वर प्रदेश अन्तरगत कांग्रेसका १० जिल्ला सभापतिहरुले देशमा हत्या हिंसा बढी रहदा पनि सरकार रमिते भई हेरीरहेको आरोप लगाएका छन् । जिल्ला सभापतिहरुको प्युठानको स्वर्गद्वारीमा भएको भेलामा यस्तो धारणा व्यक्त गरेका हुन । ... बाँकी अंश»

मुख्यमन्त्रीको कार्यालय नजिकै धनगढीमा युवकको हत्या

२०७५ मङ्सिर १ शनिबार, धनगढी। प्रदेशको अस्थायी राजधानी धनगढीमा एक युवकको हत्या भएको छ। प्रदेश प्रमुख र मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय नजिकै धनगढी उप–महानगरपालिका वडा नम्वर ४ स्थित नाष्ट कलेज नजिकै एक युवकको हत्या भएको हो। ... बाँकी अंश»

अमेरिकाको लफडा र रातो पासपोर्ट बारे बोले शेरधन राई

२०७५ कार्तिक ३० शुक्रबार, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने स्वदेश तथा विदेशका सम्पूर्ण नेपालीप्रति धन्यवादज्ञापन गरेका छन् । मुख्यमन्त्रीको कार्यालयद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा प्रदेश सरकारको मन्त्रिपरिषद्को कात्तिक ११ गतेको बैठकको निर्णयअनुसार आफू निजी खर्चमा उपचारका लागि कात्तिक १६ गते थाइल्याण्डको राजधानी बैकक गएको जनाइएको छ । ... बाँकी अंश»

कांग्रेस जिल्ला सभापतिको बैठक स्वर्गद्वारीमा 

२०७५ कार्तिक ३० शुक्रबार, प्युठान । प्रदेश पाँच अन्तरगत पर्ने नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको बैठक प्युठानको स्वर्गद्वारीमा जारी रहेको छ । ... बाँकी अंश»

संविधानले दिएको अधिकार ओली सरकारले रोक्न सक्दैन – मुख्यमन्त्री राउत

२०७५ कार्तिक २९ बिहिबार, काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानले दिएको अधिकार ओली सरकारले रोक्न नसक्ने बताएका छन् । ... बाँकी अंश»

लेकभेगको विकासका निम्ति प्रदेश ५ सरकारको चासो

२०७५ कार्तिक २८ बुधबार, रामपुर । पाल्पाको लेकभेगमा सर्वसुलभ मोटरबाटो तथा कृषिको मुख्य क्षेत्र बनाउनका निम्ति प्रदेश नं ५ सरकारको तीव्र पहल भएको छ । पूर्वभूमिसुधार तथा व्यवस्थामन्त्री तथा सङ्घीय सांसद दलबहादुर राना, प्रदेश नं ५ का सांसद युवराज खनाल, नारायण आचार्यलगायतको टोलीले मङ्गलबार त्यस क्षेत्रको अवलोकन निरीक्षण गर्दै पाल्पा जिल्ला नै विविधताले भरिपूर्ण एवं धार्मिक तथा ऐतिहासिक महत्व बोकेको र कृषिका लागि समेत उपयुक्त क्षेत्र रहेकाले लेकडाँडालाई कृषिको मुख्य क्षेत्र बनाउनेमा जोड दियो । ... बाँकी अंश»

सोडारीको मन्त्री पदमात्र गएन नेकपाबाटै भए निस्कासित

२०७५ कार्तिक २८ बुधबार, काठमाडौं । पदीय दूरुपयोग गरी मर्यादा नाघेसंगै मन्त्री पद नै गुमाएका दीर्घराज सोडारी पार्टीबाटै निस्कासित भएका छन् । ... बाँकी अंश»

अपराधिक गतिविधिमा संलग्नलाई जोगाँउदा सोडारीले गुमाए मन्त्री पद

२०७५ कार्तिक २७ मंगलबार, धनगढी । पदीय आचरण पालना नगरी अपराधिक गतिविधिमा संलग्न हरुलाई जोगाउन पदको दुरुपयोग गरेको कारण देखाउदै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ बहादुर सोडारीलाई पदबाट बर्खास्त गरिएको छ । ... बाँकी अंश»

प्रदेश ५ ले दिएन छठको सार्वजनिक बिदा 

२०७५ कार्तिक २७ मंगलबार, बुटवल । छठ मनाउन तराईका बिभिन्न नदीका घाट, ताल, तलैयामा बिशेष सजावट गरीएको छ । किनमेल गर्नेहरुको चहलपहल पनि बढेको छ । ... बाँकी अंश»

सांसदको गाडीमा ढुङ्गा प्रहार गर्ने काठमाडौंमा पक्राउ

२०७५ कार्तिक २६ सोमबार, काठमाडौं।  महानगरीय प्रहरी वृत्त बौद्धले प्रदेश ३ का सांसद गणेश दुलालको सवार गाडीमा ढुङ्गा प्रहार गर्ने एक जनालाई पक्राउ गरेको छ । ... बाँकी अंश»

प्रदेश ५ मा मंगलवार छठको सार्बजनिक बिदा नहुने

२०७५ कार्तिक २६ सोमबार, बुटवल। तिहार सकिएपछि तराइमा छठको रौनक बढेको छ। छठ मनाउन तराईका बिभिन्न नदीका घाट, ताल, तलैयामा बिशेष सजावट गरीएको छ ।किनमेल गर्नेहरुको चलह पहल पनि बढेको छ। राष्टियस्तरमा बिदा नभएपनि तराइमा पक्कै बिदा हुन्छ भन्ने आशामा आम कर्मचारी रहेका छन। प्रदेश नम्वर २ को सरकारले छठको मुख्य दिन भोली मंगलवार सार्बजनिक बिदा दिने घोषणा गरीसकेको छ। ... बाँकी अंश»

चिनियाँ राजदुत यु होङ र मुख्यमन्त्रीबीच भेट, चीनको लगानीका बिषयमा छलफल

२०७५ कार्तिक २५ आइतबार, बुटवल। मुख्यमन्त्री शंकर पोखरेलसंग नेपालका लागि चिनियाँ राजदुत यु होङले आज भेट गरेका छन्। भेटमा लुम्बिनीको पर्यटन प्रवद्र्धन, कृषिको विकास र उद्योगमा चिनियाँ लगानी बारे छलफल भएको छ। मुख्यमन्त्रीले यो प्रदेशमा पर्यटन विकास र ... बाँकी अंश»

जनकपुरमा ५० लाखको फूलमालाको कारोबार

२०७५ कार्तिक २४ शनिबार, धनुषा। यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख बराबरको फूलमालाको कारोबार भएको छ। रामजानकी माली कुटीका अध्यक्ष सुरेन्द्र भण्डारीले यस वर्ष जनकपुरमा करीब रु ५० लाखको फूल आयात गरिएकामा सबै बिक्री भएको बताए। भण्डारीका अनुसार धनुषाको प्रमुख धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा गत वर्ष रु ४५ लाख बराबरको फूल आयात गरिएको थियो भने यस वर्ष फूलको माग बढेको हो। ... बाँकी अंश»

नयाँ