प्रदेश

‘मौलिकता जोगाउन सकेमात्र भावी पुस्ताप्रति न्याय’

२०७५ कार्तिक २२ बिहिबार, बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले तिहार नेपालीको मौलिक पर्व समय बदलिएसँगै यसको मौलिकता हराउँदै जान थालेकाले मौलिकता जोगाउन सक्दा मात्रै भावी पुस्ताप्रति न्याय हुने बताएका छन् । ... बाँकी अंश»

प्रदेश ३ राजधानीको बखेडा 

२०७५ कार्तिक २२ बिहिबार, हेटौंडा । उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौंडालाई स्थायी राजधानी कायम गराउन हेटौँडाका उद्योगी व्यवसायी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, बुद्धिजीवी तथा सञ्चारकर्मीसँग बेग्लाबेग्लै र सामूहिक रूपमा छलफलसमेत भएको छ ।  ... बाँकी अंश»

इटहरीमा भीषण आगलागी, एक करोडको क्षति

२०७५ कार्तिक २१ बुधबार, इटहरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपाालिका–६ स्थित मुख्य चोकमा रहेको सप्तकोशी कलर ल्याव रहेको चारतले पक्की भवनमा आज दिउँसो आगलागी हुँदा कम्तिमा रु एक करोड क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । ... बाँकी अंश»

मुस्लिम समुदायका लागि प्रदेश २ सरकारको नयाँ योजना 

२०७५ कार्तिक २० मंगलबार, महोत्तरी । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदाय तराईका दलितभन्दा पछि परेकाले प्रदेश सरकारले ‘मदरसा बोर्ड गठन’ गर्न लागेको बताएका छन् ।   ... बाँकी अंश»

केसव स्थापितलाई हटाएका मुख्यमन्त्री पौडेलको उद्घोष ‘प्रदेश ३ लाई भ्रष्टाचारमुक्त बनाइने’

२०७५ कार्तिक २० मंगलबार, काठमाडौँ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशलाई भ्रष्टाचारमुक्त क्षेत्रका रुपमा विकास गर्ने बताएका छन् । ... बाँकी अंश»

पत्रकारिताप्रतिको अपराध राज्यविरुद्धको अपराध

२०७५ कार्तिक २० मंगलबार, घोराही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले व्यक्तिलाई दण्डित गर्ने अधिकार अदालतलाई मात्रै भएको बताएका छन् । सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य सम्बन्धमा घोराहीमा मंगलबार भएको कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले अपराधको निक्यौल गर्दै दोषीलाई दण्ड गर्ने अधिकार कुनै व्यक्ति, संस्था वा निकायलाई नहुने बताए । ... बाँकी अंश»

मुख्यमन्त्री पौडेल स्थापितको ठाउँमा नयाँ मन्त्री खोज्दै, तिहार लगत्तै नियुक्त गर्ने  

२०७५ कार्तिक १७ शनिबार, काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले केशव स्थापितलाई पदबाट हटाएसँगै भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिन मन्त्री खोज्न सुरु गरेका छन् । ... बाँकी अंश»

विवादित मन्त्री स्थापितलाई मुख्यमन्त्री पौडेलले गरे विस्थापित

२०७५ कार्तिक १६ शुक्रबार, काठमाडौं । यौन दुर्व्यवहारको आरोपित प्रदेश नं ३ सरकारका भौतिक पुर्बाधार बिकास मन्त्री केशब स्थापितलाई मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट विस्थापित गरेका छन्। ... बाँकी अंश»

विवादित मन्त्री स्थापितलाई विस्थापित गर्न मुख्यमन्त्री पौडेल काठमाडौं परामर्शमा

२०७५ कार्तिक १५ बिहिबार, मकवानपुर। यौन दुर्व्यवहारको आरोपित प्रदेश नं ३ सरकारका भौतिक पुर्बाधार बिकास मन्त्री केशब स्थापित र मुख्यमन्त्री डोरमणि पौडेल बिच चर्काचर्की भएको छ । ... बाँकी अंश»

कागजात नभएका ट्रिपर व्यवसायीको दादागिरि, सडकमै उतारे ५ सय ट्रिपर

२०७५ कार्तिक १५ बिहिबार, बुटवल । पाल्पाबाट सिमेन्ट उद्योगका कच्चा पदार्थ बोकेर रुपन्देही भित्रिएका ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएपछि ट्रिपर व्यवसायीहरु आक्रोशित भएका छन् । प्रहरीले बुधबार र बिहीबार गरि १ सय ३८ वटा ट्रिपर नियन्त्रणमा लिएपछि व्यवसायीहरु आक्रोशित बनेका हुन् । ... बाँकी अंश»

रुपन्देहीको देवदहमा लागुऔषध सहित दुई जना पक्राउ

२०७५ कार्तिक १५ बिहिबार, बुटवल । रुपन्देहीको देवदहमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन । मंगलबार रुपन्देहीको देवदह र नवलपरासीको सुनवल जोड्ने कजरार खोला पुलमा शंका लागि चेक गर्दा ग १ प ८००२ नंम्बरको मोटसाइकलमा खैरेनी तर्फ आउँदै गर्दा पक्राउ गरीएको हो । ... बाँकी अंश»

प्रदेश १ काे मन्त्रिपरिषदले एकै दिन गर्‍याे १२ निर्णय

२०७५ कार्तिक १४ बुधबार, विराटनगर । प्रदेश १ काे सरकारले प्रदेश योजना आयोग गठन गर्ने लगायत विभिन्न १२ निर्णय गरेको छ । वुधबार बसेको प्रदेश  मन्त्रिपरिषद बैठकले एक दिन १२ वटा निर्णय गरेकाे हाे ।  ... बाँकी अंश»

संघियता असफल बनाउन केही तत्वहरुले कामना गरेका छन्: मुख्यमन्त्री राई

२०७५ कार्तिक १३ मंगलबार, रंगेली । प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले संघियता असफल बनाउन केही तत्वहरुले कामना गरेको बताएका छन्। ... बाँकी अंश»

मुख्यमन्त्रीलार्इ चीनबाट अाउँदै विद्युतीय जीप

२०७५ कार्तिक १३ मंगलबार, हेटौँडा । प्रदेश ३ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विजुलीबाट चार्ज गरी सञ्चालन हुने सुविधायुक्त विद्युतीय जीप खरिद गरी मुख्यमन्त्री डोरमणि पौडेललाई उपलब्ध गराउने भएको छ ।  ... बाँकी अंश»

प्रदेश ३ को राजधानी एक महीनाभित्र टुङ्गो लाग्ने

२०७५ कार्तिक ११ आइतबार, चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एक महीनाभित्र राजधानीको टुङ्गो लाग्ने बताएका छन् । ... बाँकी अंश»

प्रमुख सचेतकले नै कांग्रेस स्थायी गुटले खायाे भने

२०७५ कार्तिक १० शनिबार, बुटवल । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले १० वर्ष कम्युनिष्ट शासन व्यवस्था चल्न नसक्ने जिकिर गरेका छन् । ... बाँकी अंश»

मिथिलाअञ्चलमा कोजाग्रत पूर्णिमा आज मनाइदै

२०७५ कार्तिक ७ बुधबार, जनकपुरधाम। मिथिलाअञ्चलमा कोजाग्रत पूर्णिमा आज मनाउँदै छ। नवविवाहिता बेहुलाको कोजाग्रत गरेर यो पर्व मनाइने गरिएको छ। ब्राम्हण, कायस्थ र सोनार जातीका नवविवाहिता बेहुलाको घरमा बेहुली पक्षबाट पान, मखान, मिष्ठान लगायतको आएको कोसेली इष्टमित्रहरुलाई  खुवाएर कोजाग्रत पूर्णिमा मनाइन्छ। ... बाँकी अंश»

मन्त्री स्थापितबारे छानबीन हुँदैछ, आरोप प्रमाणित भए कार्वाही हुन्छ –मूख्यमन्त्री पौडेल 

२०७५ कार्तिक ७ बुधबार, काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक योजना तथा निर्माण मन्त्री केसव स्थापित दोषी प्रमाणित भए कार्वाही गर्ने जनाएका छन् । ... बाँकी अंश»

पसलमा लागेको आगलागीबाट ८० लाख बराबरको क्षति

२०७५ कार्तिक ५ सोमबार, धनगढी । पश्चिम नेपालको धनगढीस्थित मेन बजारमा रहेको गणेश इन्टरप्राईजेज र सरस्वती इन्टर प्राईजेजमा सोमबार आगलागी हुँदा झन्डै ८० लाखको क्षति भएको छ ।  ... बाँकी अंश»

प्रदेशलाई कमजोर बनाउने खेलमा केन्द्र सरकार –मूख्यमन्त्री राउत

२०७५ कार्तिक ४ आइतबार, वीरगन्ज। प्रदेश नम्बर २ का मुख्य मन्त्रि लालबाबु राउत गद्दीले संविधानले प्रदान गरेको अधिकारलाई संघीय सरकारले दिन नचाहेको आरोप लगाएका छन्। पर्साको जिराभवानी गाँउपालिका र पटेर्वा सुगौली गाँउपालिका बीचमा पर्ने भलुवाही खोलाको आज स्थलगत अनुगमन गर्दै मुख्य मन्त्रि राउतले यस्तो आरोप लगाएका हुन्।  ... बाँकी अंश»

नयाँ