प्रदेश

सुक्खा क्षेत्रलाई राहत प्याकेज

२०७५ असोज २६ शुक्रबार, पाँचथर । सुक्खा क्षेत्रलाई प्रदेश–१ सरकारले राहत प्याकेज दिने भएको छ । प्रदेश–१ सरकारले पाँचथरको कुम्मायक र तुम्बेवा गाँउपालिका तथा तेह्रथुमको छथर र धनकुटाको चौबीसकोट गाउँपालिकाका खडेरी प्रभावित कृषकहरूका लागि राहतको प्याकेज दिने घोषणा गरेको छ । ... बाँकी अंश»

प्रदेश ३ को राजधानी तिहारपछि टुङ्गिने

२०७५ असोज २४ बुधबार, काठमाडौँ । प्रदेश नं ३ प्रदेशसभामा गत आइतबार राजधानी विषयले प्रवेश पाएपछि अब तिहारपछि घोषणा गरिने सम्भावना बढेको छ । ... बाँकी अंश»

नेकपा प्रदेश ५ मा भागबण्डा

२०७५ असोज १९ शुक्रबार, बुटवल। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. ५ ले प्रदेश तथा जिल्ला मातहतसम्म पार्टी एकता अभियान थालेको छ । प्रदेश नं. ५ का अध्यक्ष ओनसरी घर्तीको अध्यक्षतामा बसेको पहिलो बैठकले २० दिनभित्र कार्यसम्पादन गर्ने गरी जिल्लागत रुपमा पार्टी एकता सिफारिस कार्यदल समेत गठन गरेको छ । ... बाँकी अंश»

नेकपा गण्डकीका जिल्लामा पार्टी संयन्त्र गठन

२०७५ असोज १८ बिहिबार, कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीले प्रदेशका सबै जिल्लामा पार्टी संयन्त्र गठन गरेको छ । ... बाँकी अंश»

प्रदेश २ को सरकारको गतिविधि ठिक भएन : महतो

२०७५ असोज १७ बुधबार, सप्तरी । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको वर्तमान शक्तिशाली सरकारले नै संविधान संशोधन गर्न सक्ने बताएका छन् । ... बाँकी अंश»

बुटवलको न्यायिक समितिमा जग्गा सम्बन्धी र पारिवारिक विवादका मुद्दा धेरै

२०७५ असोज १७ बुधबार, बुटवल । संविधानले व्यवस्था गरे अनुरूपका काममा स्थानीय सरकारहरू अग्रसर देखिएका छन्। अहिलेसम्म उप–महानगरपालिकाले ३० कानुन बनाएको छ। सोही बमोजिम बुटवल उप–महानगरपालिकाले न्याय सम्पादनका कामलाई समेत प्राथमिकता दिएको छ। ... बाँकी अंश»

बुटवलको बजारमा ‘नक्कली’ घ्यू

२०७५ असोज १७ बुधबार, बुटवल । चाडपर्वको मुखमा भएको अनुगमनले बजारमा बिक्री गरेको नक्कली घ्यू फेला पारेको छ। खाद्य तथा गुण नियन्त्रण कार्यालय र प्रशासन कार्यालय रूपन्देहीको टोलीले अनुगनमा गर्दा बुटवलको बजारमा नक्कली घ्यू भेटिएको छ। बुटवलमा विभिन्न होलसेल तथा खुद्रा पसलहरूमा अनुगन गर्दा विभिन्न बान्डका नक्कली घ्यू भेटिएका छन्। ... बाँकी अंश»

तेघरी राजधानीविरुद्ध समाचार लेखेको भन्दै जलाइयो पत्रपत्रिका , उक्त कार्यको सर्बत्र आलोचना

२०७५ असोज १७ बुधबार, धनगढी । प्रदेश राजधानी गोदावारीको तेघरीमा उपयुक्त नहुने आशयको समाचार लेखेको भन्दै कैलालीको अत्तरियामा बुधबार बिहान राष्ट्रिय अखबार जलाइएको घटनाको सर्बत्र आलोचना गरिएको छ । ... बाँकी अंश»

तेघरी राजधानीका पक्षधरद्वारा अत्तरियामा पत्रपत्रिका जलाइएको प्रति महासंघको आपत्ति

२०७५ असोज १७ बुधबार, धनगढी । प्रदेश सभाले ७ नम्बर प्रदेशको राजधानी कैलालीको गोदावरी स्थित चुरेको फेद तेघरीमा तोके पछि अन्तर्राष्ट्रिय जैविक मार्गसमेत रहेको उक्त स्थान राजधानीका निम्ति उचित नहुने आशयका समाचार लेखे बापत बुधबार अत्तरिया बजारमा राष्ट्रिय अखबार जलाइएको प्रति नेपाल पत्रकार महासंघ कैलालीले आपत्ति जनाएको छ । ... बाँकी अंश»

तेघरी राजधानीका पक्षधरद्वारा अत्तरियामा राष्ट्रिय अखबार जलाइयो 

२०७५ असोज १७ बुधबार, धनगढी । प्रदेश सभाले ७ नम्बर प्रदेशको राजधानी कैलालीको गोदावरी स्थित चुरेको फेद तेघरीमा तोके पछि अन्तर्राष्ट्रिय जैविक मार्गसमेत रहेको उक्त स्थान राजधानीका निम्ति उचित नहुने आशयका समाचार लेखे बापत बुधबार अत्तरिया बजारमा राष्ट्रिय अखबार जलाइएका छन्  । ... बाँकी अंश»

कांग्रेस नेतृ डिला संग्रौलाले थालेको ‘प्रदेश एकको संभावना खोजी अभियान’ धनकुटामा 

२०७५ असोज १७ बुधबार, धनकुटा । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौलाले संचालन गरेको ‘प्रदेश एकको संभावना खोजी अभियान’ बुधबार धनकुटा आइपुगेको छ । गत १३ गते इलामबाट सुरु भएको अभियान पाँचथर, ताप्लेजुङ र झापा हँुदै बुधबार धनकुटा आइपुगेको हो । ... बाँकी अंश»

प्रतिपक्षीको उपस्थिति बिनै गरिएको घोषणा अलोकतान्त्रिक भन्दै प्रदेश सभामा अवरोध

२०७५ असोज १६ मंगलबार, धनगढी । पश्चिम नेपाल स्थित सुदूरपश्चिम प्रदेशको प्रदेश सभाको मंगलबार बस्ने बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध पारेपछि प्रदेश सभा सञ्चालन हुन सकेन । ... बाँकी अंश»

धनगढीमा जारी आमहड्ताल स्थगित ,आन्दोलनको स्वरुप फेरियो, सोमबार राति ब्ल्याक आउट 

२०७५ असोज १५ सोमबार, धनगढी । प्रदेश नम्बर ७ को प्रदेश सभाले राजधानी र नाम तोकेको निर्णय विरुद्ध धनगढीमा जारी आमहड्ताल स्थगित गरिएको छ । नागरिक समाज संघर्ष समिति धनगढीले प्रेस विज्ञप्ति जारी गर्दै आमहड्ताललाई स्थगित गरी आन्दोलनको स्वरुप परिवर्तन गरेको जनाएको छ ।  ... बाँकी अंश»

धनगढीमा आमहड्ताल कायमै, सरकार सुन्दैन, चाडबाडका बेलामा सास्ती मात्रै 

२०७५ असोज १४ आइतबार, धनगढी । प्रदेश नम्बर ७ को स्थायी राजधानी र नाम राख्ने प्रदेश सभाको निर्णयविरुद्ध शनिबारदेखि  शुरु भएको अनिश्चितकालीन धनगढी बन्द आईतबार पनि यथावतै रहेको छ । ... बाँकी अंश»

‘तीन महिने सुत्केरीको परिवारद्धारा हत्या’

२०७५ असोज १४ आइतबार, बुटवल । चार दिनअघि जलेर मृत्यु भएकी भनिएकी लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ४ महुवारी निवासी २३ बर्षिय तारा बरईका माइतीले आफ्नी छोरीको हत्या पश्चात जलाएको आरोप लगाएका छन् । ... बाँकी अंश»

हिल्सा–जमुनाहा द्रुतमार्ग निर्माणका लागि सहमति : मुख्यमन्त्री शाही

२०७५ असोज १३ शनिबार, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो पहिलो चीन भ्रमण उपलब्धिमूलक भएको बताएका छन् । साताव्यापी चीन भ्रमणपश्चात् शनिबार सुर्खेत पुगेका मुख्यमन्त्री शाहीले पत्रकारसँग कुराकानी गर्दै चीन भ्रमण द्विपक्षीय हित र प्रदेशको विकासका लागि उपलब्धिमूलक भएको जानकारी दिए। ... बाँकी अंश»

वन क्षेत्र मासेर राजधानी बनाउने प्रदेश सभाको निर्णय विरुद्ध धनगढीमा आम हडताल

२०७५ असोज १३ शनिबार, धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी स्थित तेघरी चुरेसंग जोडिएको जंगलमा तोकिएपछि वन सम्पदा मासेर राजधानी बनाउन नहुने भन्दै धनगढीमा शनिबारदेखि आमहड्ताल सुरु गरिएको छ । ... बाँकी अंश»

प्रदेश राजधानीको ज्वरो बढ्यो, बिहीबारदेखि आमहड्तालको घोषणा, धनगढी तनावग्रस्त 

२०७५ असोज ११ बिहिबार, धनगढी । प्रदेश नम्बर सातको प्रदेश स्थायी राजधानी र नामका बारे बिशेष सुझाव समितिले प्रतिबेदन प्रदेश सभालाई बुझाएको  विषयले धनगढी तनावग्रस्त बनेको छ। ... बाँकी अंश»

मेयरले भने–प्रदेशको राजधानी धनगढी बाहिर लगे मन्त्री र सांसदका डेरामै आगो लगाउँछौँ  

२०७५ असोज १० बुधबार, कैलाली । प्रदेश ७ को राजधानी धनगढी उपमहानगरबाट बाहिर लान खोजेपछि मेयरनै रिसाएका छन् । ... बाँकी अंश»

प्रदेश ७ : प्रदेशकाे नाम र राजधानीबारे जन-जनलाई चासाे 

२०७५ असोज १० बुधबार, कैलाली ।  प्रदेश ७ को स्थायी राजधानी कुन ठाउँमा बनाउन उपयुक्त हुन्छ भन्ने विषयमा जनस्तरमा चासो बढेको छ । ... बाँकी अंश»

नयाँ