प्रदेश

प्रदेश २ का मुख्यमन्त्री राउतलाई मातृशोक

२०७५ असार २९ शुक्रबार, महेन्द्रनगर, धनुषा। प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक परेको छ। आज अपरान्ह् सवा तीन बजे मुख्यमन्त्री राउतको ७० वर्षे आमा राधिका देवीको निधन भएको छ। सामान्य ज्वरो आएपछि उपचारका लागि तीन दिनअघि सिमावर्ती भारतीय शहर रक्सौलस्थित डंकन अस्पतालमा भर्ना गरिएको उनको उपचारका क्रममा निधन भएको मुख्यमन्त्री राउतको पारिवारिक स्रोतले जनाएको छ। ... बाँकी अंश»

आरक्षण कम भएको भन्दै विरोध प्रदर्शन

२०७५ असार २८ बिहिबार, महेन्द्रनगर । प्रदेश २ को सरकारले ल्याएको प्रदेश प्रहरी ऐनमा दलित समुदायलाई छुट्टयाइएको आरक्षण कम भएको भन्दै जनकपुरमा विरोध प्रदर्शन गरिएको छ ।  ... बाँकी अंश»

बाढीपिडितले न्याय नपाएको प्रदेश सांसदको गुनासो

२०७५ असार २५ सोमबार, बुटवल । चार वर्षअघि बाढीबाट पिडित बनेकाहरुले अहिलेसम्म राहत नपाएको भन्दै पाँच नम्बर प्रदेश सभामा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । बाढी पहिरोको मारमा परेका पीडितको अभिभावक बन्न नसक्नु सरकारको कमजोरी भएको भन्दै उनीहरुले प्रदेश सरकारललाई तदारुकताका साथ अघि बढ्न आग्रह गरे । ... बाँकी अंश»

सडकमा कार्यकर्ता छैनन् तर बन्द छ 

२०७५ असार २५ सोमबार, पोखरा । प्रदेशको नाम जातिय पहिचानका आधारामा राख्नुपर्ने माग गर्दै आन्दोलनरत तमुवान–मगरात संघर्ष समितिले सोमबार गण्डकी प्रदेश बन्द गरेको छ ।  बन्दका कारण सर्वसाधारणलाई कठिनाइ परेको छ । ... बाँकी अंश»

‘गण्डकी’ किन राखेको भन्दै पोखरा बन्द  

२०७५ असार २५ सोमबार, पोखरा । तमुवान मगरात संघर्ष समिति र नेपाल आदिवासी जनजाति महासंघले गण्डकी प्रदेशलाई तमुवान मगरात प्रदेश नाम राख्नुपर्ने मागसहित गरेको गण्डकी बन्दको पोखरामा प्रभाव परेको छ ।  ... बाँकी अंश»

आदवासी जनजाती महासंघको आह्वानमा सोमबार गण्डकी प्रदेश बन्द

२०७५ असार २४ आइतबार, पोखरा। प्रदेश ४ को संसदले त्यस प्रदेशलाई गण्डकी नामाकरण गरेको विरोधमा नेपाल आदिवासी जनजाति महासंघले गण्डकी प्रदेश बन्दको आह्वान गरेको छ। ... बाँकी अंश»

उल्टो झण्डा झुन्डाउने यीनै हुन् सामाजिक विकास मन्त्री

२०७५ असार २४ आइतबार, काठमाडौं । प्रदेश ७ को सामाजिक विकास मन्त्रालयको भवनमा नेपाली राष्ट्रिय झण्डा उल्टो झुण्डाईएको छ । नेकपाका सांसद मन्त्री रहेको समाजिक विकास मन्त्रालयमा उल्टो झण्डा झु्ण्ड्याएको हो । ... बाँकी अंश»

प्रदेशका मन्त्रीकाे काम-पूजा निरीक्षण

२०७५ असार २३ शनिबार, रंगेली। बढी भक्तजनहरुको चाप रहने मोरङ्गको पुरानो सदरमुकाम रंगेलीमा रहेको संसारी माईस्थान मन्दिरमा प्रदेश १ तीन मन्त्रीले सामूहिक पूजा गरेका छन् । ... बाँकी अंश»

प्रदेश ४ को नाम गण्डकी दुई तिहाइ बहुमतले पारित

२०७५ असार २२ शुक्रबार, पोखरा । प्रदेश नं ४ को शुक्रबार बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम गण्डकी राख्ने प्रस्तावलाई दुई तिहाइ बहुमतले पारित गरेको छ । ... बाँकी अंश»

धनकुटामा प्रदेश प्रमुख लगायत विभिन्न कार्यालयहरु राख्ने

२०७५ असार २१ बिहिबार, काठमाडौं । धनकुटामा प्रदेश प्रमुख लगायत संघिय सरकार र प्रदेश सरकारले विभिन्न कार्यालयहरु छिटै राख्ने विश्वास दिएको बिहिबार सम्वन्धित पक्षसंग भेटघाट तथा छलफलपछि अभियान समितिले जनाएको छ । ... बाँकी अंश»

मुख्यमन्त्रीलाई रोकेका ओलीले दिए राज्यमन्त्रीलाई अमेरिका जाने स्वीकृति  

२०७५ असार २१ बिहिबार, काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका जानबाट रोकेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोही प्रदेशमा राज्यमन्त्रीलाई भने अमेरिका जान स्वीकृति दिएका छन् ।  ... बाँकी अंश»

आम्दानी बढेको हैन प्रदेश ४ मा सांसदको भत्ता दोब्बर बढ्यो

२०७५ असार २१ बिहिबार, पोखरा। प्रदेश ४ का सांसदको भत्ता बढेको छ । बुधबारको मन्त्रीपरिषद् बैठकले सबै सांसदको भत्ता बढाउने निर्णय गरेको हो । यसअघि बैठक भत्ता स्वरुप ७ सय ५० रुपैयाँमा यातायात खर्च समेत ७ सय ५० रुपैयाँ थप गरिएको हो । ... बाँकी अंश»

रुपन्देहीको तिलोत्तमामा कभर्डहल निर्माण विवाद

२०७५ असार २० बुधबार, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड नम्बर ६ मा निर्माण गर्न थालिएको कर्भडहल विवादमा आएको छ । विवाद आएपछि नगरपालिको पहिले गरेको निर्णयलाई रोकेको छ । ... बाँकी अंश»

प्रदेश ७ का अर्थमन्त्री आफ्नै गाउँबाट लखेटिए

२०७५ असार १७ आइतबार, अछाम । प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा आफ्नै गाउँबाट लखेटिएका छन्। आइतबार भेटघाट कार्यक्रमको लागि मुजा पुगेका मन्त्रीलाई मन्त्री बोहोरालाई आफ्नै निर्वाचन क्षेत्रका रामारोशन गाउँपालिकाको मुजाबाट स्थानीय नेता–कार्यकताहरुले लखेटेका हुन् । ... बाँकी अंश»

जब कर्णाली प्रदेशसभामा सत्तापक्ष नै प्रतिपक्षमा उभियो.....

२०७५ असार १७ आइतबार, सुर्खेत । कर्णाली प्रदेशको विनियोजन विधेयक, २०७५ माथिको दफावार छलफलमा सत्तापक्षका सांसदहरूले प्रतिपक्षको भूमिकामा टिप्पणी गरेका छन् ।  ... बाँकी अंश»

कर्णाली प्रदेश सरकारले भत्ताको व्यवस्था नगर्ने

२०७५ असार १६ शनिबार, सुर्खेत । कर्णाली प्रदेश सरकारले आफूले आयोजना गर्ने कुनै पनि कार्यक्रममा भत्ताको व्यवस्था नगर्ने निर्णय गरेको छ । ... बाँकी अंश»

विदेशीसँगै पोखरेलीले मनाए रोपाई महोत्सव (फोटोसहित)

२०७५ असार १५ शुक्रबार, पोखरा । पोखरा पर्यटन परिषद्ले पोखरामा आयोजना गरेको रोपाई महोत्सवमा आन्तरिक तथा बाहिय पर्यटक रमाए । पोखराको पर्यटकीय क्षेत्र पामे मा गरिएको महोत्सवमा दहि चिउराको संवाद चाख्दै असारे भाखामा पर्यटक रमाएका हुन । ... बाँकी अंश»

प्रदेश ७ मा असमान बजेटः बाजुरालाई विभेद, अछाममा सबैभन्दा बढी 

२०७५ असार १५ शुक्रबार, बाजुरा । प्रदेश नं ७ को सरकारले बाजुरालाई बिशेष आरक्षसहितको बजेट व्यवस्था गर्ने बताए पनि व्यवाहारमा कार्यान्वयन गर्न नसकेको पाईएको छ । बजेट विनियोजन गर्दा जनसंख्या भुगोल क्षेत्र र नेताहरुको पहुँच प्रभाव नै देखिएको छ ।   ... बाँकी अंश»

प्रदेश १ लाई नमूना प्रदेश बनाइने : मुख्यमन्त्री राई

२०७५ असार १४ बिहिबार, मंगलबारे, इलाम । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यस प्रदेशलाई नमूना प्रदेश बनाउने बताएका छन् । इलाममा बिहिबारबाट शुरु भएको प्रदेश नं १ स्तरीय युवा महोत्सवलाई सम्बोधन गर्दै उनले युवा शक्तिलाई परिचालन गरेर यस प्रदेशलाई १० वर्षभित्रमा समृद्ध प्रदेश बनाउने प्रतिवद्धता व्यक्त गरे। ... बाँकी अंश»

कामदारहरुको कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृत

२०७५ असार १४ बिहिबार, काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरुको कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका–२०७५ स्वीकृत गरेको छ । ... बाँकी अंश»

नयाँ