प्रदेश

प्रदेश २ मा माघ २ देखि छोरी विमा सप्ताह

२०७६ पौष १० बिहिबार, जनकपुरधाम । प्रदेश दुईको सरकारले बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत संचालनमा ल्याएको छोरी शिक्षा विमालाई व्यापक बनाउदै जनस्तरसम्म पुर्याउन छोरी विमा सप्ताह संचालन गर्दैछ । ... बाँकी अंश»

खुकुरीले हानी बुहारीको हत्या गर्ने जेठाजु पक्राउ

२०७६ पौष १० बिहिबार, रानीको बुधबार दिउँसो करिब एक बजे धनुषाको बडहरीस्थित रेडक्रस भवन परिसरमा रहेको बगैंचामा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । बिहीबार श्रीप्रसादलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार समेलन गरि हत्यामा संलग्न रहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकरप्रसाद साह र ईलाका प्रहरी कार्यालय ढल्केबरको संयुक्त टोलीले बुधबार राति करिब ९ बजे जनकपुरस्थित रेलवे स्टेशन नजिकबाट श्रीप्रसादलाई पक्राउ गरेका हुन् । ... बाँकी अंश»

हुम्लाका कैयौं युवती बने आनी, जिन्दगी गुफामै

२०७६ पौष १० बिहिबार, लामा समुदायका छोरीहरु टोपेनी बनेपछि जीवनभर बिहा नगर्ने परम्परा छ । उनी जस्तै धर्म र कर्ममा विश्वास गर्ने हुम्ला जिल्लाका कैयौंँ युवती आनी बनेका छन् । छोरा मान्छे टावा अर्थात् टोप्या बनेमा इच्छानुसार विवाह गर्न पाउने र आनी बनेका टोपेनीले विवाह गर्न नपाउने र पवित्र भएर बस्नुपर्ने संस्कार छ । “आनी बन्नुको मुख्य उद्देश्य आफ्नो जीवनकालमा कुनै पनि पाप नहोस्, यदि भुलचुकमा पाप भएमा यस जुनीमा नै काटियोस् भन्ने हो”, उनीले भनिन् । ... बाँकी अंश»

गोठमा मन्त्री 

२०७६ पौष ८ मंगलबार, सुर्खेत । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी फर्म निरीक्षण गर्न गएकी छिन् । ... बाँकी अंश»

काँकडभिट्टामा भारतीय गाडीलाई पार्किङ निषेध

२०७६ पौष ६ आइतबार, मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय र सशस्त्र राजश्व गस्ती टोलीको संयुक्त पहलमा आज मात्र पार्किङ गरेर राखिएका ५० गाडीलाई हटाइएको छ । भन्सारको चेक प्वाइन्ट अगाडि नै भारतीय गाडी पार्किङ हुँदै आएका थिए । ... बाँकी अंश»

प्रदेश दुईमा कर्मचारी भर्ना प्रक्रिया सुरु

२०७६ पौष ३ बिहिबार, आयोगका प्रवक्ता गंगेश गुञ्जन झाले प्रदेश निजामती ऐन, नियमावली, निर्दे्शिका लगायत मस्यौदा तयार भइसकेको भन्दै आयोगलाई चाहिने ऐन–कानुनको मस्यौदा तयार भइसकेको हो , छिटै पारित भएपछि आयोगमा कामले गति लिन्छ भने । लोकसेवा आयोगकै मापदण्डको हिसाबले प्रदेश लोकसेवाले कर्मचारी भर्ना गर्ने सक्ने बताएका छन् । ... बाँकी अंश»

धनुषामा बम बिष्फोट गराएको आशंकामा महरा दिदीबहिनी पक्राउ 

२०७६ मङ्सिर २८ शनिबार, धनुषा। प्रहरी निरिक्षक सहित तीन जनाको मृत्यु भएको धनुषा बम बिस्फोट प्रकरणमा ‘विप्लव’ समुहको हात हुनसक्ने प्रहरीले आशंका गरेको छ।  ... बाँकी अंश»

वडा कार्यालयमा आगजनी    

२०७६ मङ्सिर २६ बिहिबार, जाजरकोट । अज्ञात समूहले जाजरकोटको कुशे गाउँपालिका–६ को वडा कार्यालयमा बिहीबार आगजनी गरेको छ । ... बाँकी अंश»

सुदूरपश्चिम महोत्सवमा टिकट भन्दा बढी पार्कीङ शुल्क, टिकटको ५० पार्कीङको ६० रुपैयाँ

२०७६ मङ्सिर २६ बिहिबार, धनगढी । सुदूरपश्चिम महोत्सवमा टिकट भन्दा बढी पाकिङ शुल्क लिने गरेको पाइएको छ । टिकटको मूल्य ४० रुपैयाँ र ५० रुपैयाँ रहेपनि मोटरसाइकल र हेलमेटको लागि भन्दै ६० रुपैयाँ लिने गरेको सर्वसाधरणहरुले गुनासो गरेका छन् । ... बाँकी अंश»

कानुन व्यवसायीको एकै स्वरः ‘विधिको शासन मिच्ने अधिकार कसैलाई छैन’

२०७६ मङ्सिर २५ बुधबार, बुटवल । नेपालमा मानव अधिकारको अवस्था खस्किदै गएकोमा कानुन व्यबसायीले चिन्ता ब्यक्त गरेका छन् । ... बाँकी अंश»

कार्यान्वयन भएन सेती अस्पतालका निजी औषधी पसल हटाउने निर्देशन

२०७६ मङ्सिर २५ बुधबार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पताल परिसर भित्र नीजि औषधि पसल संञ्चालन नगर्न दिएको निर्देशन अझै कार्यान्वयन हुन सकिरहेको छैन । फार्मेसी सेवा निर्देशिका अनुसार अस्पताल परिसर भित्र नीजि फार्मेसी संञ्चालन गर्न नपाईने भन्दै तत्काल हटाउन सुदूरपश्चिम प्रदेश सरकारले अस्पताललाई परिपत्र गरेको थियो । तर सरकारको निर्देशन तीन महिना सम्म पनि कार्यान्वय हुन सकेको छैन । ... बाँकी अंश»

चीनतर्फको सीमा अतिक्रमणलाई प्रदेश मन्त्री बस्नेतले नै दिए मान्यता 

२०७६ मङ्सिर २५ बुधबार, काठमाडौं। भारतसँगको सीमा विवाद चर्किरहेको बेला चीनतर्फ पनि नेपालको सीमा अतिक्रमण भएको खुलासा भएको छ। भारत तर्फ ८ हजार ५सय ५३ वटा सीमा स्तम्भ (पिलर) राखिएका छन भने चीन तर्फ एक सय वटा मात्र पिलर राखिएका छन्। चीनतर्फ भौगोलिक विकटताको कारण कम पिलर राखिएको हुन सक्ने नापी विभागका कर्मचारीहरु बताउछन्। ... बाँकी अंश»

भित्तामा भ्रष्टाचार बिरोधी नारा टांसेर भ्रष्टाचार उन्मुलन नहुने

२०७६ मङ्सिर २३ सोमबार, जनकपुरधाम। प्रदेश नम्बर दुई मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले कार्यालयको भित्तामा भ्रस्टाचार बिरोधी स्लोगन टांसेर मात्र भ्रस्टाचार उल्मुलन हुन नसक्ने बताएका छन् । ... बाँकी अंश»

सीधै रुख रोप्ने गण्डकी प्रदेशको तयारी    

२०७६ मङ्सिर २२ आइतबार, पोखरा । गण्डकी प्रदेश सरकारले वातावरण संरक्षण एवं हरियाली कायम राख्न रुख रोप्ने अभियान सञ्चालन गर्ने भएको छ । ... बाँकी अंश»

पश्चिम सेती परियोजना रोकिदैंनः प्रचण्ड

२०७६ मङ्सिर २० शुक्रबार, धनगढी। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिम प्रदेशको जनताका हीत हुने गरी पश्चिम सेती जलविद्युत आयोजनालाई अगाडि बढाइने बताएका छन् । ... बाँकी अंश»

बिमला खत्रीले लिइन् प्रदेशसभा सदस्यको सपथ

२०७६ मङ्सिर १८ बुधबार, बुधबार प्रदेशसभा सचिवालयमा एक कार्यक्रमको आयोजना गरी प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तिले सपथ खुवाएका हुन् । सपथ ग्रहण कार्यक्रममा प्रदेशका मन्त्रीहरु, उपसभामुख, प्रदेश सभा सदस्य, प्रदेश योजना आयोगका उपाध्यक्ष लगायतले शुभकामना ब्यक्त गरेका थिए । ... बाँकी अंश»

विमला खत्रीले जितेको दाङमा १६ उम्मेदवारको जमानत जफत

२०७६ मङ्सिर १७ मंगलबार, त्यस्तै स्वतन्त्र उम्मेदवार गोविन्द केसी दुई र अर्का स्वतन्त्र उम्मेदवार टीकाराम आचार्यले चार मत प्राप्त गरेका छन् । उपनिर्वाचनमा ४५ हजार ७१८ मत खसेको थियो । निर्वाचनमा ७९७ मत बदर भएको थियो । ... बाँकी अंश»

प्रदेश सरकारको प्रथम चौमासिकमा बजेट खर्च निराशाजनक

२०७६ मङ्सिर १७ मंगलबार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक बर्षको प्रथम चौमासिकमा बजेट खर्च निराशाजनक गरेको छ । चालु आर्थिक बर्षको सुरुवात देखिनै प्रभावकारी बजेट खर्च गर्ने दाबि गरेको प्रदेश सरकारले सुरुवाती प्रथम चौमासिकमा करीब साढे चार प्रतिशत मात्रै बजेट खर्च गरेको हो । ... बाँकी अंश»

जित शेरचनद्धारा मतदातालाई धन्यवाद, विजेतालाई बधाई 

२०७६ मङ्सिर १७ मंगलबार, बाग्लुङ । मंसिर १४ गते सम्पन्न बागलुङ क्षेत्र नं.२ प्रदेश (ख) को उपनिर्वाचनमा सहभागी भई आफुलाई अमुल्य मत प्रदान गर्नेप्रति नेपाली काँग्रेसका उम्मेदवार जितबहादुर शेरचनले धन्यवाद प्रकट गरेका छन् । ... बाँकी अंश»

सुरु भएनन् प्रदेश गौरवका योजना

२०७६ मङ्सिर १६ सोमबार, सरकारले योजनाहरुको कार्य विधि बनाएर अगाडी बढे आफुहरुको पनि पूर्ण सहयोग रहेको उनले बताए । आफुहरुले सरकारलाई दवाव दिदापनि सरकारले कुनै चासो नलेखाएको आरोप लगाए । प्रदेश सरकारले भने यसै आर्थिक वर्ष देखि गौरवका योजना सञ्चालनमा आउने बताएको छ । गौरवका सडकहरु को यस आर्थिक वर्ष भित्रै ठेक्का लगाएर काम अगाडी बढाउने भौतिक पूर्वाधार विकास मन्त्री पठानसिह बोहराले बताए ... बाँकी अंश»

नयाँ