प्रदेश

प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत 

२०७४ चैत २५ आइतबार, बुटवल । प्रदेशसभा ५ को बैठक आइतबार बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने छ । बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले सरकारको नीति कार्यक्रम प्रस्तुत गर्नेछन् ।  ... बाँकी अंश»

नयाँ पिडिलाई संस्कारको जानकारी गराउन ज्योतिष बिद्या आवश्यक : मन्त्री गिरी

२०७४ चैत २३ शुक्रबार, बुटवल । वातावरण तथा वन मन्त्रि लिला गिरीले देशमा रहेका धार्मिक परम्परालाई वैज्ञिानिक हिसाबले परिमार्जित गर्दै नयां पिंडीलाई संस्कारको जानकारी गराईराख्न ज्योतिषहरुको भुमिका महत्वपूर्ण रहने बताएका छन् । ... बाँकी अंश»

सातै प्रदेशका मन्त्रीसँग अन्तक्र्रिया 

२०७४ चैत २३ शुक्रबार, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले आगामी आव २०७५÷७६ को बजेट तथा कार्यक्रम तर्जुमा बारे सातै प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्रीसँग अन्तक्र्रिया गरेको छ ।  ... बाँकी अंश»

बडीमालिका नगरपालिकाको दोस्रो नगर सभाको के के गर्‍यो निर्णय ?

२०७४ चैत २० मंगलबार, बाजुरा । बाजुराको बडिमालिका नगरपालिकाले सरकारी सुविधा लिने जति सबैलाई अनिवार्य छोराछोरी सामुदायिक विद्यालयमा पढाउने पर्ने निर्णय गरेको छ । आफ्नै शिक्षा नीति निर्माण गरी नगरपालिकाले यो शैक्षिक सत्रबाट लागु हुने गरि उक्त निर्णय गरेको हो । ... बाँकी अंश»

मूख्यमन्त्री शेरधन राईको व्यापारीलाई आव्हान  

२०७४ चैत १९ सोमबार, विराटनगर । प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले प्रदेशलाई उत्कृष्ट, समृद्ध र नमूना प्रदेश बनाउन उद्योगी व्यवसायीको सहयोग र सुझाव आवश्यक रहेको बताएका छन् ।  ... बाँकी अंश»

कर्णाली प्रदेशमा लगानी गरे प्रतिफल नउठुञ्जेल कर नलिने मुख्यमन्त्रीको उद्घोष

२०७४ चैत १८ आइतबार, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय सरकारको अनुदानबाट कर्णाली प्रदेश बन्न नसक्ने बताएका छन् । ... बाँकी अंश»

जनप्रतिनिधिलाई फौजदारी मुद्दाको विषयमा जानकारी

२०७४ चैत १७ शनिबार, खुदुनाबारी । स्थानीय तह सञ्चालनका क्रममा देखिएका कानुनी समस्या समाधान गर्ने विधिबारे सिक्न झापा अर्जुनधारा नगरपालिकाका जनप्रतिनिधिहरू अहिले अन्तरक्रियामा जुटेका छन्। नगरपालिकाका प्रमुख, उपप्रमुख र निर्मित अधिकृतलाई जिल्ला सरकारी वकिल कार्यालय झापाले अर्जुनधारा–७ स्थित सामुदायिक पितृ भवन भवनमा अन्तरक्रिया गरेको थियो । अन्तरक्रिया राष्ट्रिय, अन्तरराष्ट्रिय, देवानी, फौजदारी लगायतका विषयवस्तुमाथि आधारित रहेर सञ्चालन भएको वकिल पदक कार्कीले बताए । ... बाँकी अंश»

मन्त्रीहरुको सेवा सुविधामा मिलिजुली सहमति

२०७४ चैत १६ शुक्रबार, हेटौँडा । प्रदेश नं ३ को मन्त्रीहरुको सेवा सुविधाको विषयमा सैद्धान्तिक सहमति भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।  ... बाँकी अंश»

खारेजमा परेका कार्यालय प्रदेश सरकारअन्तर्गत

२०७४ चैत १६ शुक्रबार, विराटनगर । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले झापाको चन्द्रगढी कलवलगुडीस्थित प्रशिक्षण केन्द्रलगायत खारेजमा परेका प्रदेश नं १ का सरकारी कार्यालय प्रदेश सरकारअन्तर्गत रहने बताएका छन् ।  ... बाँकी अंश»

प्रदेश ५ मा पनि राजधानीको कुरा उठ्यो

२०७४ चैत १५ बिहिबार, रुपन्देही । प्रदेश ५ का प्रदेशसभा सदस्यले स्थानीय तहको सेवासुविधादेखि जातीय विभेदका विषय उठाउँदै प्रदेश ५ को स्थायी राजधानी कहाँ बनाउने भन्ने विषयमा गृहकार्य गरिनुपर्ने बताएका छन् । ... बाँकी अंश»

कर्णालीलाई अहिले पनि सरकार त्यसै गरी हेप्छ

२०७४ चैत १५ बिहिबार, सुर्खेत । कर्णाली प्रदेशमा केन्द्र सरकारले थोत्रा गाडी पठाएपछि यहाँका मन्त्रीहरु हैरान भएका छन् । केन्द्रले पठाएका गाडीहरु मर्मत गर्दै, चढ्दै गरेर कर्णाली प्रदेशका मन्त्रीहरु हैरान भएका हुन् । प्रधानमन्त्री कार्यालयबाट बा १ झ ९१८८ नम्वरको स्कार्पियो गाडी दिइएको छ । ... बाँकी अंश»

पिछडिएको समुदाय लक्षित कार्यक्रम बनाउँदै सामाजिक मन्त्रालय

२०७४ चैत १४ बुधबार, बुटवल । सामाजिक विकास मन्त्री सुदर्शन बरालले पिछडिएको समुदायको उत्थानको लागि विशेष नीति तथा कार्यक्रम ल्याउन लागेको बताएका छन् । पछाडि पारिएका उत्पीडित समुदाय र सरकारको पहुँच नपुग्नेहरूको लागि नै सरकारको जरुरत भएको बताउँदै उनले प्रदेश सरकार जनताको पहुँचमा पुर्‍याउने गरी आफूले काम थालेको बताए । ... बाँकी अंश»

जनप्रतिनिधिका कारण रामपुरका नगर प्रमुख हैरान

२०७४ चैत १४ बुधबार, पाल्पा । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नेकपा एमाले, माओवादी केन्द्र र जनमोर्चाका जनप्रतिनिधिहरुले सोमबार सम्पन्न दोस्रो नगर सभाको वहिष्कार गरेको भनिएपनि बहिष्कार भन्न नमिल्ने बताएका छन् । ... बाँकी अंश»

राजधानी सार्न मुख्यमन्त्री पोखरेललाई उपाध्यायको साथ

२०७४ चैत १३ मंगलबार, बुटवल । नेपालका लागी पुर्व भारतीय राजदुत तथा नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्यायले प्रदेशको सदरमुकाम नयाँ शहरमा बन्नुपर्ने धारणा राखेका छन् । उनले बुटबलमा अस्थायी राजधानी राखेको कुरा स्मरण गर्दै प्रदेश सभाले निर्णय गर्दा पाचँ नम्बर प्रदेशको नयाँ राजधानी तोक्न सक्ने बताए । ... बाँकी अंश»

भण्डारी दम्पत्ति हत्याका मुख्य सुटर ७ वर्षपछि पक्राउ

२०७४ चैत ११ आइतबार, बुटवल । वुटवलका ब्यापारी दम्पत्ति रमेश भण्डारी र आस्था भण्डारी हत्याका मुख्य सुटर पक्राउ परेका छन् । भण्डारी दम्पत्तीको हत्या गरी फरार वुटवल सालझण्डीका अर्जुन गौतम पक्राउ परेका हुन् । गौतमलाई सुनौलीमा पक्राउ गरिएको हो । ... बाँकी अंश»

राजधानी सारेर देखाउन मुख्यमन्त्री पोखरेललाई चुनौती

२०७४ चैत ११ आइतबार, बुटवल । प्रदेश नम्बर ५ को राजधानी बुटवलबाट अन्यन्त्र सार्न जो कोही लागी परेपनि नसक्ने राजनितिक दलका नेताहरुले बताएका छन् । प्रदेश नम्बर प्रदेशको साक्षात्कार कार्यक्रममा बोल्दै उनीहरुले सो कुरा बताएका हुन । ... बाँकी अंश»

व्यवस्थित बन्दै ईलाका प्रशासन, छिटो सेवाले सेवाग्राही खुशी

२०७४ चैत ९ शुक्रबार, स्याङ्जा । जिल्लामै धेरै नागरिकता र राहदानी वितरण हुने इलाका प्रशासन कार्यालय वालिङ व्यवस्थित बन्दै जान थालेको छ । साधन र आर्थिक श्रोत अभाव झेल्दै आएको इलाका प्रशासनले नागरिक सेवा प्रवाहमा व्यवस्थित बन्न थालेको हो । दैनिक ५० देखि ७० सम्म नागरिकता वितरण र २५ देखि ३५ सम्म राहदानी वितरण गर्ने ईलाका प्रशासनले नागरिक सेवालाई प्रथामिकता दिने गरी कार्यालय सुधार गर्दै लगेको छ । साविकका २७ गाविस एक नगरपालिकाका जनतालाई सेवा गर्दै आएको ईलाका प्रशासन जिल्ला प्रशासन कार्यालयबाट भन्दा बढी नागरिकता र राहदानी वितरण गर्ने गर्दछ । ... बाँकी अंश»

प्रदेश सरकारको मुख्य प्राथमिकतामा सिद्धबाबा

२०७४ चैत ८ बिहिबार, बुटवल । मृत्यु मार्गको रुपमा चिनिएको बुटवल र पाल्पाको सीमामा पर्ने सिद्धबाबाको सडक प्रदेश नं. ५ को प्रमुख प्राथमिकतामा परेको छ । हिउद र बर्खामा जुनसुकै समयमा पनि पहिरोको जोखिम क्षेत्र मानिएको बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा प्रदेश नं. ५ सरकारको पहिलो प्राथमिकतामा परेको छ । प्रदेश सकारले उक्त क्षेत्रको सडकलाई पहिरो नियन्त्रणका लागि डिपीआर तयार पार्ने गरी योजना अगाडि बढाएको छ । ... बाँकी अंश»

देशको आधा बजेट कर्णाली प्रदेशलाई दिन मुख्यमन्त्री शाहीको आग्रह

२०७४ चैत ८ बिहिबार, भक्तपुर। प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेशका रुपमा विकास गर्ने बताएका छन् । रफत सञ्चार क्लबमा बिहिवार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले ६ नं प्रदेश गरिबी र आर्थिक अभावका बिच अथाह सम्भावना बोकेको प्रदेश भएको बताउँदै यसलाई नमूना प्रदेशका रपमा विकास गरि भ्रष्टाचार मुक्त प्रदेशका रुपमा परिचित गराउने बताए । ... बाँकी अंश»

विधायन समितिको प्रतिवेदन प्रदेशसभामा प्रस्तुत

२०७४ चैत ५ सोमबार, पोखरा । प्रदेश नं ४ को सोमवार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक सम्बन्धित विधायन समितिको प्रतिवेदन २०७४ प्रस्तुत गरिएको छ । ... बाँकी अंश»

नयाँ