प्रदेश

विश्वासको मत : कर्णालीका मुख्यमन्त्रीलाई दुईतिहाई बढीको समर्थन

२०७४ फाल्गुण १५ मंगलबार, सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा दुई तिहाइ बहुमत जुटाएका छन् । ... बाँकी अंश»

जलविद्युतमा प्रदेश ७ धनी

२०७४ फाल्गुण १५ मंगलबार, काठमाडौँ । मुलुकको कूल जलविद्युत् क्षमतामध्ये २८ हजार ८२३ मेगावाट क्षमताका विभिन्न आयोजना निर्माणका चरणमा रहेका छन् । ... बाँकी अंश»

प्रदेशसभा सदस्यलाई अभिमुखीकरण

२०७४ फाल्गुण १५ मंगलबार, धनगढी । प्रदेश नं ७ का प्रदेशसभा सदस्यलाई प्रदेशसभा सञ्चालनसम्बन्धी अभिमुखीकरण दिन थालिएको छ । ... बाँकी अंश»

कर्णालीका मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिने

२०७४ फाल्गुण १४ सोमबार, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलबार विश्वासको मत लिने भएका छन् ।मुख्यमन्त्री नियुक्त भएपछि मंगलबार हुने प्रदेशसभाको पहिलो अधिवेशनको पाँचौँ बैठकमा उनले विश्वासको मत लिन लाग्नुभएको संसद् सचिवालयले जनाएको छ । ... बाँकी अंश»

प्रदेश १ को राजधानी र नामकरण छिट्टै गरिन्छ : मुख्यमन्त्री राई

२०७४ फाल्गुण १४ सोमबार, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र प्रदेशको नामकरण छिट्टै गरिने बताएका छन् । मुख्यमन्त्रीमा निर्वाचित भएपछि सोमवार पहिलोपल्ट प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ... बाँकी अंश»

प्रदेश सभाको कार्यविधि नियमावली २०७४ पारित

२०७४ फाल्गुण १४ सोमबार, हेटौँडा । प्रदेश नं ३ को सभाको सोमवार बसेको बैठकले प्रदेशसभाको कार्यविधि नियमावलीको प्रस्ताव, २०७४ लाई ध्वनि मतद्वारा पारित गरिएको छ । सो बैठकमा कार्यविधि नियमावली, २०७४ का संयोजक राजेन्द्र पाण्डेले दलगत स्वार्थभन्दा माथि उठेर उक्त प्रस्तावलाई सर्वसम्मतिबाट पारित गर्न आह्वान गरेका थिए । ... बाँकी अंश»

मन्त्री बन्न नपाएपछि संसदीय दलको मुख्य सचेतक

२०७४ फाल्गुण १४ सोमबार, सुर्खेत । नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेशको संसदीय दलको मुख्य सचेतकमा सीता नेपाली चयन भएकी छिन् । ... बाँकी अंश»

काममा आयो जचुकाली, हुने भए प्रदेश २ का मन्त्रालयहरु 

२०७४ फाल्गुण १३ आइतबार, महेन्द्रनगर । जनकपुर उपमहानगरपालिकास्थित जनकपुर चुरोट कारखाना (जचुकाली) को प्रांगण भित्रको भवनमा प्रदेश २ का मन्त्रालयहरु स्थापना गरिएको छ । ... बाँकी अंश»

अब प्रदेश नं ६ हैन ‘कर्णाली प्रदेश’, राजधानी सुर्खेत नै

२०७४ फाल्गुण १२ शनिबार, सुर्खेत। प्रदेशसभाको बैठकले ६ नं प्रदेशलाई ‘कर्णाली प्रदेश’ नामाङ्कन गरेको छ  भने प्रदेश राजधानी सुर्खेतलाई तोकेको छ।   ... बाँकी अंश»

प्रदेश ४ लाई चार‘स’को प्रदेश बनाउँछौं : मुख्यमन्त्री गुरुङ

२०७४ फाल्गुण १२ शनिबार, बेनी, म्याग्दी। प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ४ नं प्रदेशलाई सुन्दर, शान्त, समृद्ध र सभ्य अर्थात् ४ ‘स’ को प्रदेश बनाउने बताए। आज म्याग्दीको सदरमुकाम बेनीबजारमा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ‘वि वान’ बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन्। ... बाँकी अंश»

मुख्यमन्त्री सडक नालीमा !

२०७४ फाल्गुण १२ शनिबार, सुर्खेत । प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफै सडक सरसफाइमा जुटेका छन् । ... बाँकी अंश»

प्रदेश १ को समृद्धि आधार : धार्मिक पर्यटन, कृषि र औद्योगिक व्यापार

२०७४ फाल्गुण १२ शनिबार, उर्लाबारी, मोरङ। प्रदेश नं १ को प्रदेश सरकार विभिन्न शहीद भूमिमा नमूना बस्ती निर्माण गर्ने निर्णय गर्दै यस क्षेत्रको विकास, समृद्धि र सम्भावनाको अध्ययनमा जुटिसकेको छ। ... बाँकी अंश»

प्रदेश ४ को नाम तमुवान-मगरात राख्न माग 

२०७४ फाल्गुण ९ बुधबार, पोखरा । संघीय समाजवादी फोरम नेपाल तमुवान–मगरात(प्रदेश ४)प्रादेशिक समितिले यस प्रदेशलाई तत्कालका लागि तमुवान-मगरात ... बाँकी अंश»

प्रदेश २ को पहिलो निर्णय बिरुद्धै सर्वोच्चमा रिट, मुख्य न्यायाधिवक्ता झाको नियुक्ति खारेजीको माग

२०७४ फाल्गुण ८ मंगलबार, काठमाडौं । योग्यता नपुगेको व्याक्तिलाई प्रदेश २ को मुख्य न्यायधीवक्ता नियुक्त गरेको भन्दै प्रदेश नम्वर २ को सरकार विरुद्ध सर्वोच्चमा रिट परेको छ । योग्यतै नपुगेका व्यक्तिलाई मुख्य न्यायधीवक्ता नियुक्त गरेको भन्दै अधिवक्ता द्वय मधुकर पाठक र डिल्ली प्रसाद न्यौपानेले मंगलवार प्रदेश नम्वर २ को सरकार विरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् । ... बाँकी अंश»

प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा कोइराला

२०७४ फाल्गुण ८ मंगलबार, इनरुवा । प्रदेश नम्बर १ नेपाली काँग्रेस संसदीय दलको नेतामा राजीव कोइराला सर्वसम्मत चयन भएका छन् । ... बाँकी अंश»

प्रदेश ५ मा उपसभामुखको चयन हुँदै, उपस्थितिका लागि बाम ह्विप

२०७४ फाल्गुण ६ आइतबार, बुटवल । नेकपा एमाले प्रदेशसभा–५ को संसदीय दलको कार्यालयले गठबन्धनबाट निर्वाचित सांसदहरुलाई आइतबार बस्ने प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ । ... बाँकी अंश»

प्रदेश ७ मा मन्त्री र मन्त्रालयको टुंगियो भागबन्डा

२०७४ फाल्गुण ५ शनिबार, धनगढी । शनिवार धनगढीमा मुख्यमन्त्री त्रिलोचन भट्ट र ६ जना मन्त्रीले सपथ ग्रहण गरे संगै प्रदेश नम्बर ७ मा बाम गठबन्धन बिच मन्त्रालयको भागबन्डा टुंगिएको छ । ... बाँकी अंश»

प्रदेशले घरजग्गादेखि मनोरञ्जन करसम्म उठाउन सक्ने

२०७४ फाल्गुण ५ शनिबार, काठमाडौँ । करदाताप्रति सम्मानपूर्वक व्यवहार गर्दै कर निर्धारण तथा असुली गर्ने पाउने अधिकार प्रदेश सरकारलाई दिइएको छ । घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन, विज्ञापन र कृषि आयमा कर लगाउनसक्ने अधिकार प्रदेशलाई प्रत्यायोजन गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । ... बाँकी अंश»

प्रदेश ५ को उपसभामुखमा उम्मेदवारी दिने थारु को हुन् ?

२०७४ फाल्गुण ५ शनिबार, बुटवल । प्रदेश नं ५ को उपसभामुख पदका लागि कृष्णी थारुले शनिवार प्रदेशसभा सचिवालयमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका साझा उम्मेदवारका रुपमा उनले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् । थारु एमालेबाट प्रदेशसभा सदस्य हुन्। ... बाँकी अंश»

प्रदेश ६ का मुख्यमन्त्री शाहीको पाँच योजना सार्वजनिक

२०७४ फाल्गुण ४ शुक्रबार, सुर्खेत । प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शेक्रवार अपराह्न पदभार ग्रहण गरेका छन् । नेपालको संविधान को धारा १६८ को उपधारा २ बमोजिम बिहीबार मुख्यमन्त्रीमा नियुक्त शाहीलाई प्रदेश नं ६ का प्रदेश प्रमुख दुर्गाकेशर खनालले आज शपथ गराएका हुन् । ... बाँकी अंश»

नयाँ