प्रदेश

प्रदेश दुईमा शुक्रबार सार्वजनिक बिदा

२०७६ भदौ ५ बिहिबार, जनकपुरधाम । प्रदेश नम्बर दुईमा शुक्रबार सार्वजनिक बिदा दिइएको छ । दुईको सरकारले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्वजनिक बिदा दिइएको हो । ... बाँकी अंश»

जनताले संघियताको लाभ यो वर्षको अन्त्यमा पाउने : मुख्यमन्त्री पोख्रेल

२०७६ भदौ ५ बिहिबार, गुलरिया,बर्दिया । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले संघियताको लाभ नागरिकले यो वर्षको अन्त्यमा पाउने बताएका छन । विकासको दृष्टीकोणले अगाडी रहेको दाबी गर्दै उनले जनतालाई यो संघियताको प्रत्यक्ष अनुभुति यो वर्षको अन्तिममा हुने बताएका हुन । त्यस पश्च्यात उठेका विरोधका स्वरहरु कम हुँदै जाने बताए । बर्दिया आएका मुख्यमन्त्री पोख्रेलले संचारकर्मीसंगको भेटघाटमा बोल्दै देश विकास , समृद्धि र परिवर्तन लम्किरहेको तर्क गरे । ... बाँकी अंश»

छुवाछुतका विषयमा सामाजिक बहिस्कारमा परेपछि प्रदेश सरकारसँग गुहार    

२०७६ भदौ ४ बुधबार, खोटाङ । जिल्लामा एक सामाजिक बहिस्कारको घटना भएको छ । घटनाका पीडित व्यक्तिले समाजबाट बहिस्कारमा परेपछि प्रदेश सरकारसँग गुहार मागेका छन् । ... बाँकी अंश»

अतिक्रमणको जोखिममा घोडाघोडी ताल

२०७६ भदौ ३ मंगलबार, घोडाघोडी। तराई क्षेत्रमा रहेका प्राकृतिक तालहरूमध्ये सबैभन्दा ठूलो क्षेत्रफल ओगटेको घोडाघोडी ताल क्षेत्रको संरक्षण गर्न जरुरी भएको छ। दुर्लभ चराचुरुङ्गीले आराम गर्ने शान्त अनि, सुरक्षित बासस्थानको रूपमा रहेको कैलाली जिल्लामा अवस्थित यो ताल क्षेत्र पछिल्लो समय बढ्दो बसाइसराइको चापले दिनप्रतिदिन अतिक्रमणको चपेटामा पर्दै गइरहेको छ।  ... बाँकी अंश»

नेतृत्वबाटै असहयोग भएपछि प्रदेश २ का नेकपा अध्यक्ष प्रभु साहद्धारा राजीनामा

२०७६ भदौ ३ मंगलबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश २ का अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मंगलबार राजीनामा बुझाएका हुन् । ... बाँकी अंश»

विकासको लागि मास्टर प्लान बनाइने

२०७६ श्रावण ३२ शनिबार, जनकपुरधाम। प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारद्वारा जानकी मन्दिरमा जारी सौन्दर्यीकरण कार्यको स्थलगत अनुमन गरेका छन्। शनिबार विहानै मुख्यन्यायधिवक्ता दिपेन्द्र झा सहित जानकी मन्दिर गरेका मुख्यमन्त्री राउतले जारी सौन्दर्यीकरणको कार्य वारे जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णव र छोटे महन्थ राम रोशन दास संग छलफल गरेका छन। ... बाँकी अंश»

जनताको अपेक्षा अनुरुप विकाश निर्माणले फड्को मार्छ : मन्त्री आङबो

२०७६ श्रावण ३२ शनिबार, पाँचथर। प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री तथा नेकपाका नेता इन्द्र बहादुर आङबो मौसमले अव जनताको अपेक्षा अनुरुप विकाश निर्माणले फड्को मार्ने बताएका छन्। पाँचथरको सदरमुकाम फिदिममा आज नेकपा पाटी पाँचथरले ... बाँकी अंश»

नेकपा प्रमुख सचेतकको घरमा तीन वटा पेट्रोल बम प्रहार 

२०७६ श्रावण ३१ शुक्रबार, बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश नम्बर ५ का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा पेट्रोल बम प्रहार भएको छ । ... बाँकी अंश»

नक्कली बैंक ग्यारेन्टीमा फसेका कर्णाली प्रदेशका भौतिकमन्त्री पदमुक्त

२०७६ श्रावण ३१ शुक्रबार, काठमाडौं । नक्कली बैंक ग्यारेन्टीमा फसेका कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त भएका छन् । ... बाँकी अंश»

सुदूरपश्चिम प्रदेशले दियो जनैपूर्णिमामा सार्वजनिक बिदा  

२०७६ श्रावण २९ बुधबार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार जनैपूर्णिमा तथा रक्षाबन्धन पर्वका अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ... बाँकी अंश»

मुख्यमन्त्रीलाई कसले बम हान्यो, उनैले जानुन् : प्रहरी

२०७६ श्रावण २९ बुधबार, “बम पड्केको हामीले थाहा नै पाएनौं,” शर्माले भने, “खै कसले बम पड्केको कुरा गर्‍यो, उनैले जानुन् ।” आफू अहिले मुख्यमन्त्रीसँगै भएको जनाउँदै उनले पचालझरनाको विशेष गाउँसभा सम्पन्न गरेर सदरमुकाम आउनका लागि हिँडिरहेको बताए । ... बाँकी अंश»

इदमा सार्वजनिक विदा

२०७६ श्रावण २६ आइतबार, सरकारले सार्वजनिक विदा दिने भएको छ । बकर इद बिदा सम्बन्धी निर्णय प्रदेश राजपत्रमा बैशाख १२ गते नै प्रकाशित छ । बकर इद सोमबार परेको छ । ... बाँकी अंश»

पत्रकार छन्त्याल माथि प्रदेश सरकारका प्रबक्ताले गरेको दुर्व्यवहारको चौतर्फी विरोध 

२०७६ श्रावण २५ शनिबार, धनगढी। समाचारका लागि प्रतिक्रिया माग्न खोज्दा सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले नागरिक दैनिकका सुदूरपश्चिम ब्युरो प्रमुख दिलबहादुर छत्यालमाथि गरेको दुर्व्यवहारको चौतर्फी विरोध भएको छ।  ... बाँकी अंश»

बाघको छाला सहित शसस्त्र प्रहरी जवान बडाल पक्राउ

२०७६ श्रावण २५ शनिबार, दार्चुला। दार्चुलामा बाघको छाला सहित शसस्त्र प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुहु गाउँपालिका वडा नम्बर २ हिकिलाका बर्ष २९ का दिपक बडाल रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । ... बाँकी अंश»

प्रदेशसभामा मिडिया सेन्टर स्थापना हुँदै

२०७६ श्रावण २३ बिहिबार, हेटौंडा। प्रदेश नं ३ को प्रदेशसभा सचिवालयले पत्रकारका लागि मिडिया सेन्टरको स्थापना गर्ने भएको छ । प्रदेशसभा बैठकबाट समाचार सम्प्रेषण सहज होस् भन्नका लागि व्यवस्थित मिडिया सेन्टर स्थापना गर्न लागिएको जनाइएको छ । ... बाँकी अंश»

परियोजनाले करोडौका गाडी, मोटरसाइकल लगायतका भौतिक सामाग्री अपचलन गरेको आरोप

२०७६ श्रावण २२ बुधबार, ओखलढुंगा । स्थानीय सडक सुधार तथा जिविकोपार्जन कार्यक्रम (लिरिप) परियोजना मातहतमा रहेका भौतिक सामाग्रीहरुको खोजी हुने भएको छ । परियोजना मातहत रहेका गाडी, मोटरसाइकल, ल्यापटप, ज्यावल,निर्माण औजार, लगायतका सामाग्रीहरु कसलाई हस्तान्तरण गरेको भन्ने अन्योल भएपछि जिल्लाका सारेकारवालाले यसको खोजि गर्न लागेका हुन् । ... बाँकी अंश»

 प्रदेश २ द्वारा लोकसेवा विधेयक पारित, आयोगको गठन गरी कर्मचारी भर्ना गर्ने बाटो खुल्यो

२०७६ श्रावण २१ मंगलबार, धनुषा । प्रदेश नं २ को मंगलबार बसेको प्रदेशसभा बैठकबाट लोकसेवा विधेयक पारित भएको छ । प्रदेश नं २ मा प्रदेश लोकसेवा आयोगको गठन काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो । ... बाँकी अंश»

विषादी परिक्षणमा कडाई, परिक्षण पछि मात्रै तरकारी भित्रिदै

२०७६ श्रावण २१ मंगलबार, डडेल्धुरा। भारत वाट आयातित मात्रै नभई सुदुरपश्चिम प्रदेशमा उत्पादन हुने तरकारीको विषादी परिक्षण इकाईले कडाई गर्न थालेपछि यस क्षेत्रका उपभोक्ता खुसी भएका छन् । ... बाँकी अंश»

प्रदेश नं ३ ले केन्द्रको भर नपर्ने – सम्पूर्ण प्रकाशन आफ्नै छापाखानाबाट गर्ने  

२०७६ श्रावण २१ मंगलबार, हेटौँडा । प्रदेश ३ सरकारले प्रदेश सरकारका सम्पूर्ण प्रकाशन आफ्नै छापाखानामार्फत गर्ने भएको छ । सरकारले मुद्रणसम्बन्धी काम प्रदेश राजधानी हेटौँडाबाट नै गर्ने भएको हो । ... बाँकी अंश»

पत्रकार शालिकराम पुडासैनी होटलमा मृत भेटिए

२०७६ श्रावण २१ मंगलबार, चितवन । पत्रकार शालिकराम पुडासैनी चितवनको एक होटलमा मृत भेटिएका छ्न्। ... बाँकी अंश»

नयाँ