प्रदेश

प्रदेश ४ मा प्रतिपक्षी दल कांग्रेसद्वारा प्रदेशसभा अवरोध

२०७५ जेठ २७ आइतबार, पोखरा । प्रदेश नं ४ को आइतवार बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेको छ । बैठकको शुरुमा नै प्रदेशसभामा पहिले टेबुल भएका विधेयक र प्रस्ताव पहिले नै छलफल गरी टुंग्याउनुपर्ने मागसहित कांग्रेसले सभा अवरोध गरेको हो । ... बाँकी अंश»

कर्णालीको नीति तथा कार्यक्रमः प्रतिव्यक्ति आय दुई हजार डलर ?

२०७५ जेठ २७ आइतबार, सुर्खेत । कर्णाली प्रदेश सरकारले आव २०७५-०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।  ... बाँकी अंश»

प्रदेश ५ को नीति तथा कार्यक्रम : सन्तोषजनक तर,कार्यान्वयनमा आशंका

२०७५ जेठ २६ शनिबार, बुटवल । प्रदेश ५ सरकारले ल्याएको नीति कार्यक्रम सन्तोषजनक भएपनि कार्यान्वयनमा शंका रहेको सरोकारवालाले बताएका छन् ।नीति कार्यक्रममा धेरै कुराहरु समेटिएको बताउँदै कार्यान्वयन पक्ष तर्फ भने सरकार गम्भिर नदेखिएको उनीहरुको ठहर छ । ... बाँकी अंश»

प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश (पूर्ण पाठ सहित)

२०७५ जेठ २५ शुक्रबार, बुटवल । प्रदेश नम्वर ५ को सरकारले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक बर्षका लागि प्रदेश सभामा नीति कार्यक्रम पेश गरेको छ । ... बाँकी अंश»

५ नम्बर प्रदेशमा हुँदैछ शुक्रबार यो महत्वपूर्ण काम

२०७५ जेठ २५ शुक्रबार, बुटवल  । प्रदेश नम्वर ५ को सरकारले आगामी आर्थिक वर्ष २०७५–७६ को नीति कार्यक्रम बिहिबार प्रदेश सभामा पेश हुँदैछ । ... बाँकी अंश»

प्रदेश ३ मा पेट्रोलबाट चल्ने सवारी साधन निषेध गरिने

२०७५ जेठ २४ बिहिबार, हेटौँडा । प्रदेश नं ३ को बिहिवार बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आव २०७५-०७६ को नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ । बैठकमा प्रदेशसभा सदस्य प्रभात तामाङ, सन्तबहादुर प्रजा, बिजुला बर्मा, विजया केसी र रीता माझीले छुट्टाछुट्टै राखेको संशोधन प्रस्तावलाई बैठकले अस्वीकृत गरेको थियो । ... बाँकी अंश»

प्रदेश ५ का ३५ गापामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम

२०७५ जेठ २४ बिहिबार, बुटवल । पाँच नम्बर प्रदेशका ३५ गाउँपालिकामा विशेष कार्यक्रम सञ्चालन हुने भएको छ । प्रदेशका सबैभन्दा कमजोर गाउँपालिकामा सरकारले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन गर्ने भएको हो । ... बाँकी अंश»

प्रदेश २ मा नेकपाभित्र तनाव : महिला सांसदले हानिन् पुरुष सांसदलाई झापड

२०७५ जेठ २३ बुधबार, जनकपुर । धनुषाको क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद किशोरी साहले  झापड खाएका छन् । ... बाँकी अंश»

राजपा प्रदेश २ को सरकार छोड्दै

२०७५ जेठ २३ बुधबार, काठमाडौं। राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेश सभा सदस्य मनिष सुमनले प्रदेश नम्बर २ को फोरम नेतृत्वको सरकारबाट आफ्नो पार्टी फिर्ता हुने स्पष्ट पारेका छन् । ... बाँकी अंश»

धनकुटालाई मृत शहर हुनबाट बचाउन मुख्यमन्त्रीलाई ज्ञापन पत्र

२०७५ जेठ २१ सोमबार, विराटनगर । धनकुटा बजारबाट दिन प्रतिदिन वसाई सराई तिव्र रुपमा बढ्न थालेपछि सोमवार १ नम्वर प्रदेशका मुख्य मन्त्री शेरधन राईलाई धनकुटा बजार व्यवस्थापन समितिले धनकुटालाई बचाउन तत्काल पहल गर्न आग्रह गर्दै विराटनगरमा गएर ज्ञापन पत्र बुझाएका छन् । ... बाँकी अंश»

पाल्पा - बुटवल मोटर बाटो दिनभर बन्द हुने,वैकल्पिक मार्ग अपनाउन सुझाव

२०७५ जेठ १९ शनिबार, पाल्पा। सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने पाल्पा बुटवल सडक बन्द गरिएको छ। ... बाँकी अंश»

संघीय बजेट समृद्ध नेपाल सुखी नेपाली तर्फउन्मुख : मुख्यमन्त्री राई

२०७५ जेठ १७ बिहिबार, विराटनगर। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संघीय सरकारद्वारा मंगलबार प्रस्तुत गरिएको बजेट समग्रमा राम्रो रहेको बताएका छन्।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १ द्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय बृहत् कार्यशाला गोष्ठीमा उनले समृद्ध नेपाल सुखी नेपाली नारातर्फ बजेट उन्मुख रहेको बताउँदै प्रष्टरूपमा संघीयताको कार्यान्वयनमा अग्रसर रहेको छ भने। ... बाँकी अंश»

तोकियो स्थानीय जनप्रतिनिधिको तलब, प्रदेश ५ का जनप्रतिनिधिले कति पाउने ?

२०७५ जेठ १६ बुधबार, बुटवल । प्रदेश नम्बर ५ को प्रदेश सभा बैठकले प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवा सुविधा सम्बन्धी विधेयक सर्वसम्मतिले पारित गरेको छ । प्रदेश सभा भवनमा बुधबार बसेको बैठकले स्थानीय तहका प्रमुखदेखि सदस्यसम्मको सेवासुविधासम्बन्धी विधेयक पारित गरेको हो । ... बाँकी अंश»

प्रदेश नं १ का ५ ठूला आयोजना बजेटमा समावेश

२०७५ जेठ १६ बुधबार, पथरी, मोरङ । आर्थिक वर्ष २०७५-७६ का लागि सरकारले ल्याएको बजेटमा १ नम्बर प्रदेशको जोगबनी–किमाथांका सडक, विराटनगर विमानस्थल, तमोर तथा कन्काई जलविद्युत् आयोजना तथा मदन भण्डारी राजमार्गलाई समावेश गरिएको छ । ... बाँकी अंश»

प्रदेश ७ का ‘मन्त्रीहरु’ गरिब, सम्पत्ति जति कि ‘श्रीमती’ का नाममा कि ‘श्रीमान’ का नाममा  

२०७५ जेठ १६ बुधबार, धनगढी । प्रदेश नं ७ को मन्त्रिमण्डल गठन भएको १०० दिनपछि प्रदेश सरकारका मुख्यमन्त्री र अन्य मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।  ... बाँकी अंश»

‘मुख्यमन्त्रीज्यू, गाडी बिग्रियो, के गरौँ ?’

२०७५ जेठ १४ सोमबार, रुपन्देही । “मुख्यमन्त्रीज्यू, गाडी बिग्रियो के गरौं ?” प्रदेश सरकारका विभिन्न मन्त्रालयका मन्त्रीले बाटोमा हिँड्दा हिँड्दै सोध्ने गरेको यो एउटा सामान्य तर विडम्बनापूर्ण प्रश्न हो । “हामीले यस्तो अप्ठ्याराका बीच काम गरिरहेका छौं,” मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सय दिनमा सम्पादन भएका मुख्य कामका विवरण सार्वजनिक गर्न सोमवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले भने । ... बाँकी अंश»

प्रदेश सरकारको सय दिन : सिमित साधनमा अभुतपुर्व काम गरेको दाबी

२०७५ जेठ १४ सोमबार, बुटवल । प्रदेश ५ सरकारले आफ्नो १०० दिनमा अभुतपुर्व काम गरेको दाबी गरेको छ । सरकार गठनको १०० दिनपुगेको अवसरमा सोमवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ५ नम्बर प्रदेश सरकारका मुख्य मन्त्री शंकर पोखरेलले सिमीत साधन र श्रोतकाबिच सरकारले अभुतपुर्व काम गरेको दाबी गरे । ... बाँकी अंश»

केपी ओलीको केन्द्रीय सरकार विरुद्ध शंकर पोखरेलको प्रदेश ५को सरकार, के भयो निर्णय?

२०७५ जेठ १३ आइतबार, बुटवल। नेपालको केन्द्रीय सरकारले गरेको निर्णयलाई प्रदेश सरकारहरुले चुनौती दिने क्रम देखिएको छ। ... बाँकी अंश»

प्रदेश २ मा सन्किएर सरकार छोड्यो नेकपाले, अब प्रमुख प्रतिपक्षी 

२०७५ जेठ १३ आइतबार, काठमाडौं । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश २ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । ... बाँकी अंश»

प्रदेश ५ को सय दिनको काम न हाँसको न कुखुराको चाल

२०७५ जेठ १३ आइतबार, बुटवल। प्रदेश नम्बर ५ को १ सय दिनको काममा सरोकारवालाहरुले मिश्रित प्रतिक्रिया दिएका छन्। रिपोटर्स क्लव नेपाल प्रदेश नम्बर ५ ले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्ने बक्ताहरुले प्रदेश सरकारको कार्यको प्रतक्ष अनुभुति गर्न नपाएको बताए।  नेपाली कांग्रेस प्रदेश नम्बर ५ का संसदिय दलका नेता बलदेब शर्मा पोखरेलले सरकारले पाईला नै नचालेको बताए।  ... बाँकी अंश»

नयाँ