प्रदेश

प्रदेशकाे बजेटमा पनि कचिङ्गल

२०७५ असार ५ मंगलबार, बुटवल । प्रदेश ५ को स्थगन भएको प्रदेशसभाको बैठक खुलाउन विपक्षी नेपाली काँग्रेस सहमत भएपछि प्रदेशसभाको बैठक संचालन भएको छ । ... बाँकी अंश»

प्रदेश सभाको बैठक खुलाउन कांग्रेस सहमत

२०७५ असार ५ मंगलबार, बुटवल । प्रदेश नं– ५ मा स्थगन भएको प्रदेश सभाको बैठक खुलाउन विपक्षी नेपाली कांग्रेस सहमत भएको छ । ... बाँकी अंश»

प्रदेश ३ को ३५ अर्ब ६१ करोडको बजेट सार्वजनिक

२०७५ असार २ शनिबार, हेटौंडा। प्रदेश नं. ३ को बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारले आगामी आर्थिक ०७५-०७६ को लागि रु ३५ अर्ब ६१ करोड ५६ लाखको बजेट सार्वजनिक गरेको छ। प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले आव ०७५-०७६ का लागि पूँजीगत खर्चतर्फ रु २१ अर्ब ७५ करोड २० लाख तथा चालूतर्फ रु १३ अर्ब ४६ करोड २० लाखको बजेट सार्वजनिक गरे। ... बाँकी अंश»

प्रदेश  ७ मा २५ अर्ब छ करोडको बजेट सार्वजनिक

२०७५ असार २ शनिबार, धनगढी। प्रदेश नं. ७ को प्रदेशसभाको बैठकमा आज प्रदेश सरकारले आव २०७५÷०७६ का लागि रु २५ अर्ब छ करोड ५६ लाख १४ हजारको बजेट प्रस्तुत गरेको छ। प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बजे ... बाँकी अंश»

प्रदेश  १ मा ३६ अर्बको बजेट

२०७५ असार २ शनिबार, विराटनगर। प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आव २०७५-०७६ का लागि रु ३५ अर्ब ९३ करोड ६० लाखको बजेट प्रस्तुत गरेका छन्। आज प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै मन्त्री आङ्बोले विनियोजन बजेटको चालु खर्च रु १४ अर्ब ९२ करोड २८ लाख र पुँजीगत खर्च रु १८ अर्ब, ५० करोड, ९२ लाख र आन्तरिक स्रोतबाट रु दुई अर्ब, ५० करोड, ५० लाख विनियोजना गरिएको छ। ... बाँकी अंश»

प्रदेश ४ को बजेट २४ अर्ब दुई करोड

२०७५ असार २ शनिबार, पोखरा। प्रदेश नं ४ को आगामी आव २०७५-७६ का लागि रु २४ अर्ब २ करोड ३३ लाखको बजेट विनियोजन गरिएको छ। प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बजेट प्रस्तुत गर्दै चालुतर्फ रु छ अर्ब ९१ करोड ५५ लाख र पूँजीगततर्फ रु १५ अर्ब ९० करोड ७८ लाख रकम विनियोजन भएको बताए। ... बाँकी अंश»

कर्णालीको बजेट २८ अर्ब २८ करोड

२०७५ असार २ शनिबार, सुर्खेत। कर्णाली प्रदेश सरकारले आगामी आवका लागि रु २८ अर्ब २८ करोड २८ लाख २८ हजारको बजेट सार्वजनिक गरेको छ। संसद्मा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बजेटमध्ये चालू खर्चतर्फ रु छ अर्ब ६३ करोड ८४ लाख ८५ हजार र पूँजीगततर्फ रु २१ अर्ब २४ करोड ४३ लाख ४३ हजार छुट्याइएको जानकारी दिए। ... बाँकी अंश»

प्रदेश २ को बजेट ३० अर्ब 

२०७५ असार २ शनिबार, महेन्द्रनगर, धनुषा। प्रदेश २ को सरकारले आगामी आव २०७५-०७६ का लागि रु २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजारको बजेट प्रस्तुत गरेको छ। प्रदेश अर्थमन्त्री विजय यादवले आज प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै कुल विनियोजन बजेटमध्ये चालुतर्फ रु १४ अर्ब ४७ करोड ५६ लाख १३ हजार अर्थात् ४८.६० प्रतिशत र पूँजीगततर्फ रु १५ अर्ब ३१ करोड १३ लाख २१५ हजार अर्थात् ५१.४० प्रतिशत रहेको जानकार दिए। ... बाँकी अंश»

प्रदेश ५ को बजेट २८ अर्ब ९ करोड रुपैयाँ (पूर्ण पाठ सहित)

२०७५ असार १ शुक्रबार, बुटवल । प्रदेश ५ ले आगामी आर्थिक वर्षको लागि २८ अर्ब ९ करोड ३० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ। ... बाँकी अंश»

कर्णाली प्रदेशमा २३ अर्बको बजेट ल्याइँदै

२०७५ जेठ ३० बुधबार, सुर्खेत । आगामी आर्थिक वर्षमा कर्णाली प्रदेशको लागि करिब २३ अर्बको बजेट प्रस्तुत हुने भएको छ । ... बाँकी अंश»

बन्ला त प्रदेश ३ को स्थायी राजधानी भक्तपुर, तात्यो अध्ययन समिति 

२०७५ जेठ ३० बुधबार, भक्तपुर । प्रदेश नं ३ को स्थायी राजधानी निर्धारण गर्न गठन भएको प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिले प्रदेशको राजधानी सम्भाव्यता अध्ययन गर्ने क्रममा मंगलबार भक्तपुर जिल्लाको स्थलगत अध्ययन गरेको छ ।  ... बाँकी अंश»

कर्णालीको विकासका लागि कनिका छरेर होला र ! 

२०७५ जेठ ३० बुधबार, सुर्खेत । कर्णाली प्रदेशका प्रदेशसभा सदस्यले प्रदेशको विकासका लागि प्राथमिकता निर्धारण गरेर बजेट ल्याउनु पर्ने सझाव दिएका छन् । कर्णाली प्रदेश सरकारको आव २०७५–७६ को नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनीहरुले सरकारलाई प्रथामिकता निर्धारण गरेर प्रदेशको बजेट ल्याउन सुझाव दिएका हुन् ।  ... बाँकी अंश»

प्रदेश ४ को नीति तथा कार्यक्रम पारित

२०७५ जेठ २९ मंगलबार, पोखरा। प्रदेश नं ४ को आज बसेको बैठकले प्रदेश सरकारको २०७५-०७६ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ। प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रमलाई पारित गरियोस् भन्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राखेको उक्त प्रस्तावलाई बहुमतले पारित गरेको हो। ... बाँकी अंश»

प्रदेश ७ को बजेट २६ अर्बको, उद्योगलाई कर छुट देखि करको दायरा बढाउनेसम्मका योजना

२०७५ जेठ २९ मंगलबार, धनगढी। प्रदेश नं ७ का आर्थिक मामिला मन्त्री झपटबहादुर बोहराले प्रदेश सरकारले २६ अर्ब सम्मको बजेट ल्याउन लागेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) र संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (युएनडिपी) को सहकार्यमा धनगढीमा आयोजित तालिम कार्यक्रममा बोल्दै मन्त्री बोहोराले ‘संघिय सरकारले उपलब्ध गराएको २१ अर्ब बराबरको अनुदान र प्रदेश सरकारले विभिन्न वित्तिय क्षेत्रबाट उठाउने गरि बजेट निमार्ण गरिरहेको बताए। ... बाँकी अंश»

प्रदेश प्रमुख झाबाट विधेयक प्रमाणीकरण

२०७५ जेठ २८ सोमबार, बुटवल । प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले प्रदेशअन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरेका छन् । ... बाँकी अंश»

प्रदेश ७ को राजधानी र नाम तोक्न कांग्रेसद्वारा प्रस्ताव दर्ता

२०७५ जेठ २८ सोमबार, धनगढी । प्रदेश नम्बर ७ मा प्रान्तीय सरकार गठन भएको चार महिना बिति सक्दा पनि प्रदेशको स्थायी राजधानी र नामाकरणको छलफल समेत शुरु नगरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका साँसदहरुले संसद सचिवालयमा आईतबार प्रस्ताव दर्ता गराएका छन । ... बाँकी अंश»

तेस्रो पटकमा मार्सल लगाएर प्रदेशसभा बैठक सञ्चालन

२०७५ जेठ २८ सोमबार, पोखरा । प्रदेश नं ४ को आइतबार बसेको प्रदेशसभा बैठक प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरोध गरेपछि मार्सल लगाएर सञ्चालन गरिएको छ ।  ... बाँकी अंश»

प्रदेश ७को सरकार सेलाएपछि काँग्रेसलाई लाग्यो तातो, राजधानीको नाम र ठाउँ तोक्न प्रस्ताव दर्ता  

२०७५ जेठ २७ आइतबार, धनगढी । प्रदेश नम्बर ७ मा प्रदेश सरकार गठन भएको चार महिना बितिसक्दा पनि प्रदेशको स्थायी राजधानी र नामाकरणको छलफल समेत शुरु नगरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका साँसदहरुले  संसद सचिवालयमा आईतबार प्रस्ताव दर्ता गराएका छन ।  ... बाँकी अंश»

प्रदेश ४ मा प्रतिपक्षी दल कांग्रेसद्वारा प्रदेशसभा अवरोध

२०७५ जेठ २७ आइतबार, पोखरा । प्रदेश नं ४ को आइतवार बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेको छ । बैठकको शुरुमा नै प्रदेशसभामा पहिले टेबुल भएका विधेयक र प्रस्ताव पहिले नै छलफल गरी टुंग्याउनुपर्ने मागसहित कांग्रेसले सभा अवरोध गरेको हो । ... बाँकी अंश»

कर्णालीको नीति तथा कार्यक्रमः प्रतिव्यक्ति आय दुई हजार डलर ?

२०७५ जेठ २७ आइतबार, सुर्खेत । कर्णाली प्रदेश सरकारले आव २०७५-०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।  ... बाँकी अंश»

नयाँ