प्रदेश

एमालेले प्रदेश २ मा संसदीय दलको नेता छान्न निर्वाचन गर्ने

२०७४ माघ २० शनिबार, महेन्द्रनगर, धनुषा । प्रदेश नं २ को प्रदेशसभामा मधेशी गठबन्धनपछि दोस्रो ठूलो दलका रुपमा उपस्थित भएको नेकपा (एमाले)को संसदीय दलको नेता छान्नका लागि निर्वाचन प्रक्रिया अपनाउने भएको छ । ... बाँकी अंश»

प्रदेश ५ को पहिलो संसद् बैठक आइतवार, सबै तयारी पुरा

२०७४ माघ २० शनिबार, बुटवल । प्रदेश नम्बर पांचको संसद बैठक आईतबार (भोली) बस्दै छ । दिउसो १ बजे बुटवल उद्योग बाणिज्य संघको सभाहलमा बैठक बस्नेछ । पहिलो संसद् बैठकलाई ऐतिहासिक बनाउन संसद सचिवालयले पछिल्लो पांच दिन सम्पुर्ण काम पुरा गरेको छ । ... बाँकी अंश»

प्रदेश सरकारका प्रमुख सचिव तथा सचिवहरूको पद बहाली

२०७४ माघ १८ बिहिबार, पोखरा । प्रदेश सरकार (प्रदेश नं ४)का प्रमुख सचिव लक्ष्मण अर्यालले बिहिवार पद बहाली गरेका छन् । प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहिवार आयोजित एक कार्यक्रमबीच अर्यालले पद बहाली गरे । ... बाँकी अंश»

प्रदेश तीनको पहिलो प्रदेश सभा बैठक : अन्तरिम कार्यविधि पारित हुँदै समाप्त

२०७४ माघ १८ बिहिबार, काठमाडौं। प्रदेश नं ३ को पहिलो प्रदेश सभा बैठक प्रदेश सभा सञ्चालनको अन्तरिम कार्यविधि पारित हुँदै समाप्त भएको छ। अबको बैठक माघ २७ गते दिनको ३ बजे बस्नेगरि समाप्त भएको छ। ... बाँकी अंश»

प्रदेश १ को कार्यालय भवन मर्मतका लागि मात्रै सात करोड खर्च ?

२०७४ माघ १८ बिहिबार, पथरी । १ नं प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री, मन्त्री, सभामुख र उपसभामुखको कार्यालय भवनको मर्मतका लागि रु सात करोड विनियोजन गरिएको छ । ... बाँकी अंश»

यस्तो छ प्रदेश नं ३ को संसद अधिवेशनको कार्यसूची 

२०७४ माघ १८ बिहिबार, हेटौंडा । प्रदेश नं ३ को प्रदेशसभाको बिहीबार हुने अधिवेशनका लागि कार्यसूची तयार गर्न बुधबार साँझ बसेको सर्वदलीय बैठकले पाँच वटा विषयमा कार्यसूची तयार गर्न सर्वसम्मतीबाट निर्णय गरेको छ । ... बाँकी अंश»

प्रदेशसभा बैठकका लागि बुटवलमा तयारी शुरु

२०७४ माघ १७ बुधबार, बुटवल । प्रदेशसभाको नयाँ संरचना अनुसार प्रदेश नं ५ को पहिलो बैठक यही माघ २१ गते बस्दै छ । ... बाँकी अंश»

जनकपुरधाममा प्रदेशसभाको तयारी, सचिवालय हेर्ने कर्मचारी खोजिँदै

२०७४ माघ १७ बुधबार, जनकपुरधाम । प्रदेश नं २ को यही माघ २१ गते आह्वान गरिएको प्रदेशसभाको पहिलो बैठकका लागि तयारी तीव्र रूपमा भइरहेको छ । ... बाँकी अंश»

प्रदेशसभाको पहिलो बैठकको तयारी तीव्र गतिमा

२०७४ माघ १७ बुधबार, विराटनगर । प्रदेशसभाको पहिलो बैठक बस्ने सभाभवनको मर्मतकार्य तीव्रगतिमा भइरहेको छ । ... बाँकी अंश»

प्रदेश नम्बर पाँचः बैठक बस्न ४ दिन, तयारी अलमल

२०७४ माघ १७ बुधबार, बुटवल । प्रदेश नम्बर पाँचको संसद् बैठक बस्न ४ दिन मात्रै बाँकी छ । यही माघ २१ गते बैठक बोलाइएको छ । तर बैठकका लागि व्यवस्थापनको जिम्मा पाएको स्थानीय टोली सुस्ताएको छ । ... बाँकी अंश»

प्रदेश राजधानीको विषयमा धनकुटामै उच्च स्तरीय वार्ता 

२०७४ माघ १६ मंगलबार, काठमाडौं । धनकुटालाई प्रदेश नम्वर १ को राजधानी बनाउन भैरहेको आन्दोलनको विषयमा धनकुटामै उच्चस्तरीय वार्ता हुने भएको छ । ... बाँकी अंश»

यस्तो पनि हुन्छ ? महोत्सवका कारण प्रदेश सभाको बैठकस्थल सर्यो

२०७४ माघ १५ सोमबार, सुर्खेत । प्रदेश उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवका कारण प्रदेश सभाको पहिलो बैठक सिँचाइ डिभिजन कार्यालयको सभाहलमा हुने भएको छ । ... बाँकी अंश»

प्रदेश ७ मा सरकार सञ्चालनका लागि पूर्वाधारको तयारी

२०७४ माघ १४ आइतबार, धनगढी । प्रदेशसभा गठनले पूर्णता पाएसँगै ७ नं प्रदेशमा प्रदेश सरकार सञ्चालनका लागि अवश्यक पर्ने भौतिक पूर्वाधार जुटाउने काम अघि बढाइएको छ । ... बाँकी अंश»

खाँणको हुँकार – बुटवलबाट प्रदेश सार्न खोजे पोखरा र काठमाण्डौ ठप्प

२०७४ माघ १४ आइतबार, बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब अर्थमन्त्रि बालकृष्ण खाँणले ५ नम्बर प्रदेशको मुकाम बुटवलबाट सार्न चलखेल भए काठमाडौं र पोखरा ठप्प हुन सक्ने चेतावनी दिएका छन् । ... बाँकी अंश»

प्रदेश ५ : पहिलो संसद बैठक माघ २१ गते

२०७४ माघ १३ शनिबार, बुटवल । प्रदेश नम्बर ५ को पहिलो बैठक माघ २१ गते हुने भएको छ । प्रदेश प्रमुख उमाकान्त झाले शपथ ग्रहण भएको ... बाँकी अंश»

प्रदेश नं ४ मा प्रदेशसभाको बैठक माघ २२ गते 

२०७४ माघ १२ शुक्रबार, पोखरा । प्रदेश नं ४ मा प्रदेशसभाको बैठक आगामी माघ २२ गते बस्ने गरी छलफल अघि बढाइएको छ । ... बाँकी अंश»

शंकर पोखरेलले कोमल वलीको कथासँग जोडे विनोद चौधरीको कथा, कार्यकर्ता हेरेको हेर्‍यै !

२०७४ माघ ११ बिहिबार, काठमाडौँ । एमाले स्थायी समिति सदस्य एवं प्रदेश ५ को मूख्यमन्त्रीका दावेदार शंकर पोखरेलले कोमल वलीलाई राष्ट्रिय सभा सदस्य बनाएको विषयलाई पार्टीभित्रै अतिरञ्जित गर्न नुहने बताएका छन् । ... बाँकी अंश»

प्रदेश ५ मा सरकार गठन तोकिएको मितिमै – प्रदेश प्रमुख झा

२०७४ माघ ११ बिहिबार, बुटवल । प्रदेश नम्बर ५ को सरकार गठनको प्रक्रिया तोकिएको मितिमै हुने प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले बताएका छन् । ... बाँकी अंश»

राजपाका वरिष्ठ उपाध्यक्ष लाल निर्विरोध, प्रदेश २ मा दलित उमेद्वार पासवान पनि निर्विरोध

२०७४ माघ १० बुधबार, काठमाडौं । राष्ट्रिय सभा चुनावका लागि प्रदेश २ मा एक जना दलित र १ जना अपाङ्ग वा अल्पसंख्यकको मात्रै उम्मेदवारी परेको छ । ... बाँकी अंश»

४ वटा प्रदेशबाट १२ महिला निर्विरोध, कोमल वलीदेखि सरिता प्रसाईसम्म (नामावली)

२०७४ माघ १० बुधबार, काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनको मनोनयन दर्तापछि चार प्रदेशमा १२ महिला सदस्य निर्विरोध देखिएका छन् । ... बाँकी अंश»

नयाँ