//

प्रदेश

वाग्मती सरकारले एशियाकै पुरानो सुरुङमार्गको पुनःनिर्माण गर्ने

२०७६ फाल्गुण १२ सोमबार, “हाम्रा राजा क्या अक्कलधारी ल्याए मोटर चुरेलाई भ्वाङ पारी” विसं १९७३ मा पाँचौँ राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा बाराको अमलेखगञ्जबाट मकवानपुरको हेटौँडा छिचोल्न सुरुङ खनिएपछि मकवानपुरका स्थानीयवासीले यस्तो गीत बनाएका थिए । उक्त गीत बुढापाका हिजोआज समेत गुन्गुनाउँछन् । ... बाँकी अंश»

फागुन १५ गते चितवन बन्द

२०७६ फाल्गुण १२ सोमबार, सोमबार फागुन १२ देखि १५ गतेसम्मका दैनिक कार्यक्रम सार्वजनिक गरेको कांग्रेसले १५ गते चितवन बन्द नै आब्हान गरेको छ । ... बाँकी अंश»

मिथिलाञ्चलको महाकुम्भमा प्रचण्डले भने- प्रदेश सरकार परिवर्तन हुन्छ

२०७६ फाल्गुण ११ आइतबार, पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले प्रदेश नम्बर दुइमा प्रदेश सरकार परिवर्तन हुने भन्दै यसका लागि राष्ट्रिय जनता पार्टी ( राजपा) नेपालसंग आन्तरिक कार्यहरु भईरहेकोले गृहकार्य सम्पन्न भएलगत्तै प्रदेश सरकार फेरिने बताए । ... बाँकी अंश»

वाग्मती प्रदेशमा कर्मचारी भर्ना प्रक्रिया शुरु गरिने

२०७६ फाल्गुण १० शनिबार, हेटौँडा। वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया शुरु गर्ने जनाएको छ। आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले चालू आवको असार मसान्तसम्ममा प्रदेश र स्थानीय तहका लागि आवश्यक पर्ने कर्मचारीमध्ये केही सङ्ख्यामा मात्रै भए पनि कर्मचारी भर्ना प्रक्रिया शुरु गर्ने जानकारी दिए।  ... बाँकी अंश»

यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग

२०७६ फाल्गुण १० शनिबार, वीरेन्द्रनगर। कर्णाली प्रदेशका किशोर–किशोरीले यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग गरेका छन्। बृहत्तर यौनिकता शिक्षाका लागि पाठ्यक्रम अति आवश्यक भएको उनीहरुले औल्याउँदै यस्तो शिक्षाले समृद्ध जीवन बनाउन सहयोग पुग्ने जनाएका छन्। सिडिएस पार्क मुगुद्वारा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुक्रबार आयोजित ‘सुरक्षित गर्भपतन’ सम्बन्धी  छलफलमा सहभागीले पाठ्यक्रममा यौन तथा प्रजननको विषय  भएमा  धेरै जानकारी पाइने बताए। ... बाँकी अंश»

छोरीको बीमा गराउनेलाई  तीन महिना निःशुल्क इन्टरनेट सेवा

२०७६ फाल्गुण १० शनिबार, लहान। प्रदेश नं २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालन ल्याएको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई ती महिना निःशुल्क इन्टरनेट सेवा वितरण कार्य  सिरहामा शुरु गरिएको छ ।  ... बाँकी अंश»

प्रदेश दुईलाई मदिरा मुक्त बनाइने

२०७६ फाल्गुण ९ शुक्रबार, मुख्यमन्त्री राउतले प्रहरी हस्तारण भए लगतै खुल्ला मदिरा मुक्त अभियान जनकपुरधामबाट शुरु गरि क्रमशः प्रदेश भरि लागु गर्दै जाने बताए । ... बाँकी अंश»

डोरी टाँगेर बसेका बालकलाई बसले किच्यो, रुख लडाएर प्रदर्शन

२०७६ फाल्गुण ९ शुक्रबार, दोलखा । महाशिवरात्रीको अवसरमा सडकमा डोरी टागेर बसेका बालकलाई बसले ठक्क दिदा मृत्यु भएको छ । गौरिशंकर यातायतको बा ४ ख ९८०९ नम्बरको बसले दोलखाको कालिन्चोक गाँउपालिका वडा नम्बर ९ का लालबहादुर थामीका ९ बर्षिय छोरालाई किचेर मारेको हो । ... बाँकी अंश»

मुख्यमन्त्रीद्वारा निवासमा प्रेस युनियनको टोलीलाई स्वागत

२०७६ फाल्गुण ८ बिहिबार, नेपाल प्रेस युनियनको आगामी चैत २१ र २२ मा नेपालगञ्जमा गर्न लागिएको नवौं राष्ट्रिय महाधिवेशनको बारेमा जानकारी सहित र निमन्त्रण गर्न पुगेको प्रेस युनियनको टोलीलाई बुटवल स्थित मुख्यमन्त्री निवासमा स्वागत गर्दै उनले अझैपनि पुरानो संरचना अनुसार आञ्चलिक मनोबिज्ञान कायम रहेको उल्लेख गरे । प्रदेश पाँच साविक लुम्बिनी, राप्ती र भेरी अञ्चलका जिल्लाहरु मिलेर बनेको प्रदेश हो । ... बाँकी अंश»

वर्तमान सरकार सबै नेपालीको हुन सकेन : पूर्वमन्त्री बडू

२०७६ फाल्गुण ७ बुधबार, अछाम। नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले वर्तमान सरकार सबै नेपालीको हुन नसकेको आरोप लगाएका छन्। प्रेस युनियन अछामले आज साँफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “राज्यका संवैधानिक निकाय पनि सरकारको प्रभावमा परेर काम गरिरहेका छन्, जुन कुरा संविधानको मर्म विपरीत भइरहेको छ।” ... बाँकी अंश»

विकृति विसंगति अन्त गर्न प्रदेश सरकार तत्पर

२०७६ फाल्गुण ७ बुधबार, जनकपुर । प्रदेश नम्बर दुई का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश भित्रको विकृति विसंगतिलाई अन्त गर्न प्रदेश सरकार तत्पर रहेको बताएका छन्। ... बाँकी अंश»

'प्रजातन्त्र गणतन्त्रको पहिलो खुडकिलो'

२०७६ फाल्गुण ७ बुधबार, जनकपुर । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले प्रजातन्त्र दिवस संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो खुडकिलो रहेको बताएका छन् । ... बाँकी अंश»

पत्र पठाउने वितिकै मन्त्रालयबाट रकम आउने

२०७६ फाल्गुण ६ मंगलबार, गत आर्थिक वर्षको बाँकी भुक्तानीको लागी विभिन्न मन्त्रालयहरुले माग गरेको थप बजेट सम्बन्धमा अर्थ मन्त्रालयले सुनिश्चितताको पत्र पठाइ सकेको र आवश्यक प्रक्रियाहरु पुरा गरि मन्त्रालयले पत्र पठाउने वितिकै अर्थ मन्त्रालयबाट रकम निकास हुने मन्त्री यादवले बताए । ... बाँकी अंश»

सुदुरपश्चिममा पहिलो पटक कोइला उद्योग स्थापना

२०७६ फाल्गुण ५ सोमबार, कंचनपुर। स्थानीय उद्योगहरुको लागि उर्जा उत्पादन गरि स्वदेशी पुँजी विदेश पलायन रोक्दै अर्थतन्त्र दरिलो पार्न कन्चनपुरका युवा ब्यबसायीले सुदुरपश्चिममा पहिलो पटक जैविक कोइला उत्पादन गर्ने उद्योग स्थापना गरेका छन्। ... बाँकी अंश»

दिगो विकास लक्ष्य प्राप्तिमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण

२०७६ फाल्गुण ५ सोमबार, चिप्लेढुङ्गा। गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरधारी शर्माले दिगो विकास लक्ष्य प्राप्तिका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), गण्डकी प्रदेश नीति तथा योजना आयोग र नेपाल पत्रकार महासङ्घ कास्की शाखाको आयोजना भएको ‘दिगो विकास लक्ष्य र सञ्चारकर्मी’को भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा शर्माले राजनीतिक मुद्दाभन्दा बढी विकास विषयमा कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरे। ... बाँकी अंश»

गण्डकी प्रदेश सरकारका दुई वर्ष: के के भए काम ?

२०७६ फाल्गुण ५ सोमबार, प्रदेश योजना आयोगको स्थापना गरी अन्य प्रदेशभन्दा अघि आवधिक योजनासमेत अघि सार्दै अनुकरणीय प्रयास थालेको यस प्रदेशमा राजधानीका साथै नामकरणको विषयलाई समयमा नै टुङ्ग्याइएको थियो । २०७५ साल असार १८ गते प्रदेशसभाको बैठकबाट प्रदेशको राजधानी पोखरा तोकिएको थियो भने २२ गते गण्डकी नामकरण गरिएको थियो । सरकार स्थापनाको दुईवर्षे अवधिमा संघीयताको कार्यान्वयनका साथै पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुँदै गएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ बताउछन् । ... बाँकी अंश»

‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान उपलब्धिमूलक

२०७६ फाल्गुण ५ सोमबार, जनकपुरधाम। प्रदेश नं २ को सरकारद्वारा महिला सशक्तीकरण तथा सामाजिक सुधार गर्ने गर्ने उद्देश्यले सञ्चालित ‘बेटी पढ़ाऊ, बेटी बचाऊ अभियान’ उपलब्धिमूलक रहेको बताइएको छ। प्रदेश सरकारद्वारा सार्वजनिक गरिएको दुई वर्षको उपलब्धि विवरणमा सो कुरा उल्लेख गरिएको छ। मुख्यमन्त्री लालबाबु राउतका अनुसार अभियानले महिलाप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याएको छ। सो अभियानअन्तर्गत हालसम्म माध्यमिक र उच्च माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ हजार छात्रालाई साइकल वितरण र  करिब १५ हजारलाई वितरण गर्न प्रक्रिया अगाडि बढाइएको बताइएको छ। ... बाँकी अंश»

'मुख्यमन्त्रीका जेठानका परिवार बेलायतबाट आएर जमघट'

२०७६ फाल्गुण ४ आइतबार, सो क्रममा खिचिएका भिडियो र फोटाहरुलाई मुख्यमन्त्रीज्यूको सरकारी कार्यकक्षमै मदिरापान गरेको भन्दै सार्वजनिक गर्नु विडम्बनापूर्ण छ। ... बाँकी अंश»

धार्मिक पर्यटनस्थलको विकासका लागि पाँचवटा करिडोर बनाएर काम गरिने :  मुख्यमन्त्री भट्ट 

२०७६ फाल्गुण ४ आइतबार, बौनिया। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको धार्मिक पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन्। शिवशक्ति श्रीविद्यापीठ लम्की कैलालीको ८ औं बार्षिक उत्सव तथा श्रीमद्भागवत सप्ताहज्ञान महायज्ञको उद्घाटन गर्दै मन्त्री भट्टले यस्तो बताएका हुन्। ... बाँकी अंश»

सङ्घीयता कार्यान्वयनमा आत्मविश्वास र ऊर्जा बढिरहेको छ  : मुख्यमन्त्री गुरुङ

२०७६ फाल्गुण ४ आइतबार, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले  समृद्ध प्रदेश बनाउन दीर्घकालीन सोच र योजनाका साथ सरकार अघि बढेको बताउनुभएको छ । ... बाँकी अंश»

नयाँ