//

प्रदेश

प्रादेशिक सडक सञ्जाल तथा प्राथमिकतामा आधारित लगानी गुरूयोजना तयार

२०७६ फाल्गुण ३ शनिबार, जनकपुरधाम। प्रदेश नं २ को सरकारले प्रदेश लोकमार्गको वैज्ञानिक व्यवस्थापनका लागि प्रादेशिक सडक सञ्जाल गुरूयोजना तथा प्राथमिकतामा आधारित लगानी गुरूयोजनाको अवधारणा एवं मस्यौदा तयार गरेको छ। ... बाँकी अंश»

'सीमान्तकृत जनताको खाद्यान्नमा पहुँच पुगेको छ'

२०७६ फाल्गुण ३ शनिबार, प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभएको छ । ... बाँकी अंश»

कर्णाली पछि पर्नुमा दोषी को ?

२०७६ माघ २९ बुधबार, बहसका क्रममा परिषद्का उपाध्यक्ष ढुङ्गेलले नेतृत्व छनोटमा कार्यकर्ता तथा जनताकै भूमिका बढी हुने तर्क गर्नुभयो । निर्वाचनका बेला बिग्रेको गाडी बनाउन लगाउने, त्यसमा तेल हाल्ने, जाँडरक्सी खुवाउनुपर्ने, चिया नास्ता पनि खुवाइदिनुपर्ने नेतालाई जनताले सही नेतृत्व छनोट गर्न नसक्ने उहाँको दाबी थियो । ... बाँकी अंश»

स्वास्थ्य नीतिको मस्यौदा सरकारलाई हस्तान्तरण

२०७६ माघ २९ बुधबार, सरकारी नीतिकै कारण स्वास्थ्य क्षेत्र सोच अनुरुपको सफलता पाउन नसकेको भन्दै मुख्यमन्त्री राउतले स्वास्थ्य क्षेत्रलाई विश्वासिलो बनाउन पुनःसंरचना आवश्यक रहेका बताए । ... बाँकी अंश»

मुख्यमन्त्रीले गरे सामुदायिक रेडियोको प्रसंशा

२०७६ माघ २९ बुधबार, कानून निर्माणको चरणमा रहेको प्रदेश सरकारले समाजिक रुपान्तरणको क्षेत्रमा गरेको कार्यहरु बारे जनतालाई सुसूचित गराउने अभिभारा सामुदायिक रेडियोहरुको रहेको भन्दै मुख्यमन्त्री राउतले सामुदायिक रेडियोहरुलाई सशक्त बनाउन प्रदेश सरकार अगामी दिनमा रणनीतिनै बनाएर अघि बढने विश्वास दिलाए। ... बाँकी अंश»

स्वास्थ्य नीति सरकारलाई 

२०७६ माघ २९ बुधबार, प्रदेश २ मा स्वास्थ्य नीति बनाउन सरकारले गठन गरेको कार्यदलले आफ्नो मस्यौदा सरकारलाई हस्तान्तरण गरेको छ । ... बाँकी अंश»

केसव स्थापितको ठाउँमा रामेश्वर फुयाँल, पहिलो पटक मन्त्रीको कुर्सीमा  

२०७६ माघ २९ बुधबार, वाग्मती प्रदेशकोे भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुयाँल नियुक्त भएका छन् । ... बाँकी अंश»

प्रदेशको सीमाङ्कनमा परिवर्तन हुनसक्छ : प्रचण्ड

२०७६ माघ २५ शनिबार, बेत्रावती। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशको सीमाङ्कनमा परिवर्तन हुनसक्ने बताएका छन्। नुवाकोटको पञ्चकन्या गाउँपालिकाको आयोजनामा आजदेखि शुरु भएको प्रथम पञ्चकन्या ‘चेयरमेन कप’ भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रदेश नं ५ र प्रदेश नं २ का केही जिल्लाका जनताको मागअनुसार राजधानीको नाम र केन्द्रमा देखिएको समस्याका कारण प्रदेशको सीमाङ्कन फेरबदल हुनसक्ने सङ्केत दिए। ... बाँकी अंश»

३ सातामा ३ गैंडा मृत फेला, विहिवार फेला पर्‍यो अर्को मृत गैंडा

२०७६ माघ २३ बिहिबार, नवलपुर। पूर्वी नवलपरासीमा विगत ३ सातामा ३ वटा दुर्लभ एक सिङ्गे गैडा मृत अवस्थामा फेला परेका छन्। ... बाँकी अंश»

सुदुरपश्चिमका सांसदहरुको प्रश्न: २८ वर्षयता पश्चिम सेती आयोजना किन अलपत्र ?

२०७६ माघ २३ बिहिबार, धनगढी। बहुप्रतिक्षित ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना निर्माणमा अलमल भएको भन्दै सुदुरपश्चिमका सांसदहरुले एकढिक्का भई तत्काल काम अगाडि बढाउन दबाब दिनुपर्नेमा जोड दिएका छन्। आज बोलन्या थली धनगढीले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको अन्र्तक्रियामा सुदुरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदहरुले २८ वर्षयता आयोजना अलपत्र परेकोमा गम्भीर ध्यानाकर्षण गराएका छन्। सांसदहरुले २८ वर्ष पूर्व सुरु हुन लागेको पश्चिम सेती परियोजना किन बन्न नसकेको भनी प्रश्न समेत उठाए। ... बाँकी अंश»

प्रदेश दुईमा थप ७ वटा कानून निर्माण

२०७६ माघ २२ बुधबार, गाउँसभा र नगरसभाको कानुन निर्माण प्रक्रिया सम्बन्धी विधेयक, गाउँपालिका, नगरपालिका र जिल्लासभा सञ्चालन कार्यविधि, प्रदेश सभा सचिवालय व्यवस्था गर्न बनेको विधेयक, सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रादेशिक सवारी तथा यातायात व्यवस्थापनसम्बन्धी विधेयक, दलित सशक्तीकरण विधेयक लगायतका विधेयकहरु पारित भईसकेका छन्।अझै केही कानून प्रमाणीकरण हुन बाँकी रहेका हुन् । नेपालको संविधान २०७२ मा टेकेर भएको प्रदेश सभा निर्वाचनबाट प्रदेश सभा गठन भएको थियो । ... बाँकी अंश»

कालापानी फिर्ता गराउन माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता

२०७६ माघ २२ बुधबार, सुदूरपश्चिम प्रदेशसभा सचिवालयमा भारतले मिचेको नेपालको भूमि कालापानी फिर्ता गराउन माग गर्दै मङ्गलबार सङ्कल्प प्रस्ताव दर्ता गरिएको छ । ... बाँकी अंश»

'हाम्रो मानसिकताले छोरीलाई कमजोर बनायो'

२०७६ माघ २० सोमबार, जनकपुर । प्रदेश दुईमा बेटी पढाउ बेटी बचाउ अभियान संचालनमा ल्याएर मुलुकमै चर्चा कमाएको प्रदेश सरकारले छोरीहरुलाई निर्भिक बनाउन सुरक्षित बेटी अभियान संचालनमा ल्याएको छ । ... बाँकी अंश»

यसरी टुङ्ग्याउँदै छ प्रदेश नं १ को नामाकरण

२०७६ माघ २० सोमबार, प्रदेश नं १ को नामकरण प्रदेशसभाको आगामी पाँचौँ अधिवेशनले टुङ्ग्याउने सम्भावना देखिएको छ । ... बाँकी अंश»

एमवीवीएस पढेर तान्त्रिक बनेका 'विभाष बाबा'ले बाडेँ पाँच लाखको सामान

२०७६ माघ १९ आइतबार, बिहान ६ बजेदेखि राति ९ बजेसम्म जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० स्थित देवी चौक मा विवाष बाबाको निवासमा अनुयायीहरुको भिड लागिरहेका हुन्छ । ... बाँकी अंश»

मौसमी फ्लुको सङ्क्रमणले ३० विद्यार्थी बिरामी

२०७६ माघ १८ शनिबार, बाजुरा। मौसमी फ्लुको सङ्क्रमणबाट हिमाली गाउँपालिकामा ३० विद्यार्थी एकैसाथ बिरामी परेका छन्। वडा नं ६ धुलाचौरमा रहेको एन्जल इङ्लिस बोर्डिङ स्कूलमा अध्ययन गर्ने विद्यार्थी बिरामी परेका प्रिन्सिपल दिनेश सागरले जानकारी दिए। ... बाँकी अंश»

तीन वर्षमा ४५ हजार युवा स्वरोजगार बन्ने

२०७६ माघ १८ शनिबार, प्रदेश सरकारले सुनवल नगरपालिका–२ र १३ मा १०÷१०, सरावल गाउँपालिका–१ मा आठ तथा २ मा १० घर बनाउने प्रदेशसभा सदस्य भगवती भण्डारीले जानकारी दिनुभयो । यो निर्वाचन क्षेत्र प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीको हो ।  ... बाँकी अंश»

प्रदेश दुईमा जन्मेका बालिका लखपति बन्दै

२०७६ माघ १७ शुक्रबार, शुक्रबार प्रदेश सरकारका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले २०७५ माघ १ गते पछि प्रदेशमा जन्मिएकी छोरीहरु अव तीन लाख पाउने घोषणा गरे । पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले भने , प्रदेशमा जन्मीने छोरीहरु अब लखपति होइन कम्तीमा तीन लखिया भएकी छिन ।’ ... बाँकी अंश»

प्रदेश अध्यक्षबाट रिपोर्टिङ

२०७६ माघ १७ शुक्रबार, यही माघ १५ गतेदेखि शुरु भएको सो बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, महासचिवको साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावबारे सदस्यबीच १५ समूहमा विभाजन भई छलफल सकिएपछि प्रदेशको रिपोर्टिङ शुरु भएको हो । बैठक प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृहमा जारी छ । ... बाँकी अंश»

छ महिनामा बजेट खर्च निराशाजनक

२०७६ माघ १७ शुक्रबार, कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीका अनुसार जिल्लामा हाल सम्म ३१ प्रतिशत चालु बजेट खर्च हुदा १३ प्रतिशत मात्र पुजिगत बजेट खर्च भएको जनाएको हो । यता आयोजना कार्यालयले भन्ने योजनाहरुको ठेक्का प्रक्रिया नभएकाले बजेट खर्च हुने नसकेको बताएका छन । ... बाँकी अंश»

नयाँ