प्रदेश

त्रिलोचन भट्ट प्रदेश ७ को मुख्यमन्त्रीमा नियुक्त, को हुन् भट्ट ?

२०७४ फाल्गुण ३ बिहिबार, धनगढी । ७ नम्बर प्रदेशको मुख्यमन्त्रीमा त्रिलोचन भट्टलाई प्रदेश प्रमुख मोहनराज मल्लले बिहीबार नियुक्त गरेका छन् । बाम गठबन्धनका ३८ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रमुखसमक्ष बुधबार दावी पेश गरिए पछि प्रदेश प्रमुख मल्लले भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका हुन । ... बाँकी अंश»

एमालेका मण्डल प्रदेश २ को संसदीय दलको नेतामा बिजयी

२०७४ फाल्गुण ३ बिहिबार, महेन्द्रनगर, धनुषा । प्रदेश नम्बर २ को नेकपा एमालेको संसदीय दलको नेतामा सत्यनारायण मण्डल निर्वाचित भएका छन् । ... बाँकी अंश»

मुख्यमन्त्री पोखरेलको सपथ ३ बजे

२०७४ फाल्गुण ३ बिहिबार, बुटवल । प्रदेश नम्बर ५ को मुख्यमन्त्री शंकर पोखरेलले बिहिबार दिउँसो सपथ ग्रहण गर्दै छन् । ... बाँकी अंश»

शंकर पोखरेल प्रदेश ५ को मुख्यमन्त्री नियुक्त, को हुन् पोखरेल ?

२०७४ फाल्गुण २ बुधबार, दाङ । एमाले प्रदेश ५ को संसदीय दलका नेता शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भएका छन् । ... बाँकी अंश»

प्रदेश ७ मा माओवादी नेता त्रिलोचनद्वारा मुख्यमन्त्रीमा दावी

२०७४ फाल्गुण २ बुधबार, धनगढी । प्रदेश नम्बर ७ को मुख्यमन्त्रीका लागि माओवादी नेता त्रिलोचन भट्टले प्रदेश प्रमुख मोहनराज मल्ल समक्ष बुधबार दाबी पेश गरेका छन् । ... बाँकी अंश»

प्रदेश १ को मुख्यमन्त्रीमा राई नियुक्त

२०७४ फाल्गुण २ बुधबार, मोरङ । प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का शेरधन राई नियुक्त भएका छन् । प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले बुधवार एमाले प्रदेश संसदीय दलका नेता राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । ... बाँकी अंश»

प्रदेश ५ को सभामुखमा घर्ती निर्विरोध

२०७४ फाल्गुण २ बुधबार, प्रदीप आचार्य, बुटवल । प्रदेश नम्बर ५ को बुधबार भएको दोस्रो बैठकबाट प्रदेशसभा ५ को सभामुखमाा नेकपा माओवादी केन्द्रका पूर्णबहादुदर घर्ती निर्विरोध चयन भएका छन् । ... बाँकी अंश»

प्रदेश २ को मुख्यमन्त्रीमा राउत नियुक्त, भने - 'मधेसी शहीदको सपना साकार भयो'

२०७४ फाल्गुण २ बुधबार, महेन्द्रनगर, धनुषा । प्रदेश नं २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका मोहम्मद लालबाबु राउत नियुक्त भएका छन् । राजपा नेपालको समर्थनमा राउतले मंगलबार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई दाबी पेश गरेका थिए । ... बाँकी अंश»

मुख्यमन्त्रीको नियुक्तिका लागि दाबी पेश गर्न आह्वान

२०७४ फाल्गुण २ बुधबार, धनगढी । प्रदेश नम्बर ७ का प्रदेश प्रमुख मोहनराज मल्लले बहुमत सांसदको समर्थन जुटाउन सक्ने प्रदेशसभाका सांसदलाई मुख्यमन्त्रीको नियुक्तिका लागि दाबी पेश गर्न बुधवार आह्वान गरेका छन् । ... बाँकी अंश»

यस्तो बन्छ प्रदेशको मुख्यमन्त्री कार्यालयको संरचना 

२०७४ फाल्गुण २ बुधबार, काठमाडौं । संघीय सरकारको मन्त्रिपरिषद्ले प्रदेश सरकारको सांगठनिक संरचना स्वीकृत गरेको छ । ७ वटा मन्त्रालय रहने गरी सरकारले तयार पारेको संरचना अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको नेतृत्वमा संरचना बन्ने भएको छ भने बाँकी अन्य मन्त्रालयहरुमा सहसचिवको नेतृत्वमा कार्यसञ्चालन हुने भएको छ । ... बाँकी अंश»

यस्तो छ प्रदेश ५ को दोस्रो बैठकको काम, मुख्यमन्त्री र सभामुख चयन हुँदै

२०७४ फाल्गुण २ बुधबार, बुटवल । बुधबार प्रदेश नम्बर ५ को दोस्रो संसद बैठक बस्दै छ । दोस्रो बैठकले प्रदेश ५ को मुख्यमन्त्री नियुक्ति र सभामुखको चयन बुधबार हुँदैछ । मुख्यमन्त्री एमाले सांसद शंकर पोखरेल र सभामुख माओवादीका पुर्ण घर्ती हुनेछन् । ... बाँकी अंश»

मुख्यमन्त्री पौडेलले भने, –विकास निर्माणका काममा ढिलासुस्ती हुनुमा कानुन नै दोषी

२०७४ फाल्गुण २ बुधबार, चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकास निर्माणका काममा ढिलासुस्ती हुनुमा कानुन नै दोषी भएको बताएका छन् । ... बाँकी अंश»

प्रदेश ६ मा माओवादी नेतृत्वको सरकार बन्न नदिन एमालेको नयाँ बखेडा 

२०७४ फाल्गुण १ मंगलबार, काठमाडौं । प्रदेश नं ६ मा माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्न नदिन नेकपा एमालेले नयाँ बखेडा सुरु गरेको छ । यस अघि ६० र ४० ... बाँकी अंश»

थापा प्रदेश नं ७ को सभामुख निर्वाचित

२०७४ माघ २९ सोमबार, धनगढी । प्रदेश नम्बर ७ को प्रदेशसभाको सोमवार बसेको बैठकले बझाङबाट निर्वाचित नेकपा (एमाले)का सांसद अर्जुनबहादुर थापा प्रदेशसभाको सभामुख पदमा निर्विरोध निर्वाचित गरेको छ । ... बाँकी अंश»

मुख्यमन्त्री ताकेका केशव स्थापित प्रदेश ३ को भौतिक पूर्वाधारमन्त्री

२०७४ माघ २९ सोमबार, काठमाडौं । मुख्यमन्त्रीको सपथ खाएसँगै डोरमणि पौडेलले मन्त्रिमण्डल गठन गरेका छन् । प्रदेश ३ मा सबै भन्दा पहिले सरकार गठन भएको छ । ... बाँकी अंश»

पृथ्वीसुब्बा प्रदेश ४ को मुख्यमन्त्री नियुक्त, सपथ शिवरात्रिको भोलिपल्ट

२०७४ माघ २९ सोमबार, कास्की । पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री नियुक्त भएका छन् । सर्वसम्मत संसदीय दलको नेता चयन भएका गुरुङ मुख्यमन्त्री नियुक्त भएका हुन् । ... बाँकी अंश»

प्रदेश ३ का मुख्यमन्त्री पौडेल को हुन् ?

२०७४ माघ २९ सोमबार, काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले शपथ गराएकी हुन् । ... बाँकी अंश»

प्रदेश ५ को सभामुखमा माओवादीका पूर्ण घर्ती, प्रमुख सचेतकमा दधिराम न्यौपाने

२०७४ माघ २९ सोमबार, बुटवल । प्रदेश नम्बर ५ को प्रदेशसभाको सभामुखमा नेकपा माओवादी केन्द्रले रुकुमका पूर्ण घर्तीलाई पठाउने निर्णय गरेको छ । ... बाँकी अंश»

डोरमणि प्रदेश ३ को मुख्यमन्त्री नियुक्त, सोमबार सपथ

२०७४ माघ २८ आइतबार, काठमाडौं । प्रदेश ३ मा मुख्यमन्त्री नियुक्त गरिएको छ । प्रदेश ३ को एमाले संसदीय दलको नेता डोरमणी पौडेल मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुख अनुराधा कोईरालाले मुख्यमन्त्रीको सिफारिसलाई सदर गरेसँगै  पौडेल मुख्यमन्त्री नियुक्त भए । योसँगै सात प्रदेश मध्ये सबै भन्दा पहिले मुख्यमन्त्री नियुक्त गर्ने र सरकार बनाउनेमा प्रदेश ३ पहिलो भएको छ । ... बाँकी अंश»

प्रदेश ६ को सभामुखमा एमालेका शाहीको एक्लो उम्मेदवारी

२०७४ माघ २८ आइतबार, सुर्खेत । प्रदेश नं ६ का सभामुखमा नेकपा एमालेका प्रदेशसभा सदस्य राजबहादुर शाहीको एक्लो उम्मेदवारी परेको छ । ... बाँकी अंश»

नयाँ