प्रदेश

बजेट पूर्व नै प्रदेश ५ छलफलमा ब्यस्त

२०७६ बैशाख १९ बिहिबार, बुटवल । प्रदेश नं. ५ सरकार बजेट ल्याउनुपूर्व छलफलमा जुटेको छ । आर्थिक बर्ष ०७६÷०७७ का लागि ल्याउन लागेको बजेट अघि आवधिक योजना, बार्षिक कार्यक्रम र बजेटको छलफलमा सरकार जुटेको हो । ... बाँकी अंश»

आयोगले बुझायो प्रदेश दुईको नाम र राजधानीको प्रतिवेदन

२०७६ बैशाख १९ बिहिबार, जनकपुरधाम । प्रदेश नम्बर दुईको नाम र स्थायी राजधानीबारे सुझाव संकलन गर्न गठित आयोगले आफ्नो प्रतिवेदन बिहिबार प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । ... बाँकी अंश»

प्रदेशसभा सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

२०७६ बैशाख १९ बिहिबार, बुटवल । प्रदेश नं ५ को प्रदेशसभामा बिहीबार पनि सांसदहरुले बिभिन्न बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबारको प्रदेशभा बैठकमा बोल्दै प्रदेश सभा सदस्यहरुले केन्द्र सरकारले आफुहरुलाई कार्यबिहिन भएको गुनासो गरेका हुन् । ... बाँकी अंश»

बाँकेका तीन सय नागरिकता खारेज

२०७६ बैशाख १९ बिहिबार, बाँके । बाँके जिल्लामा वंशजका आधारमा वितरण गरिएका झण्डै ३०० नागरिकता खारेजीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार, रझेना, खजुराखुर्द र मनिकापुरका ती नागरिकता खारेजीमा परेका हुन् । ... बाँकी अंश»

कस्तो कानून बन्दैछ घरेलु उद्योगबारे ?    

२०७६ बैशाख १९ बिहिबार, परासी । प्रदेश नं ५ सरकारले लघु, घरेलु तथा साना उद्योगलाई राहत हुने गरी नीति तथा कानून निर्माण गर्ने भएको छ । ... बाँकी अंश»

‘कसैको चरित्र हत्या गर्ने प्रयास नहोस् काम गर्न दिइयोस्’ – मुख्यमन्त्री राउत

२०७६ बैशाख १९ बिहिबार, काठमाडौं । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कर्मचारी नहुने अनि रकम धमाधम बाँड्यो भनेपछि कसको के लाग्छ ? भनी प्रश्न गरेका छन् । ... बाँकी अंश»

मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा

२०७६ बैशाख १७ मंगलबार, विराटनगर । प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयको रुपमा तत्कालीन धनकुटास्थित क्षेत्रीय प्रशासन कार्यालयको भवन प्रयोग गर्ने निर्णय गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को मंगलबार यहाँ बसेको बैठकले यो सहित विभिन्न १३ वटा निर्णय गरेको छ । ... बाँकी अंश»

समयमै उद्धार हुन नसक्दा पासोमा परेको चितुवाको मृत्यु

२०७६ बैशाख १५ आइतबार, कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाको सामुदायिक बनमा लगाइएको पासोमा परी घाइते भएको चितुवाको मृत्यु भएको छ । ... बाँकी अंश»

दार्चुलामा नेकपा छोडेर ८० जना नेपाली कांग्रेसमा प्रवेश

२०७६ बैशाख १५ आइतबार, दार्चुला । पछिल्लो समय दार्चुलामा नेपाली कांग्रेसमा प्रवेशको लहर बढेको छ ।  शैल्यशिखर नगरपालिका वडा नम्बर ४ काडापारीमा शनिबार एकै वडाका ८० जनाले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०परित्याग गरि  नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन्।  ... बाँकी अंश»

५१ परिवारलाई प्रदेश सरकारले एक-एक लाख राहत दिने

२०७६ बैशाख १२ बिहिबार, बुटवल । प्रदेश नम्वर ५ को मन्त्रीपरिषदको बिहीबार बसेको बैठकले प्रदेश अन्र्तगतका बिभिन्न जिल्लामा भएका बिभिन्न घटनाका पिडित परीवारलाई राहत दिने निणर्य गरेको छ । ... बाँकी अंश»

बँदेल मार्न थापेको धरापमा भूपू सैनिकको मृत्यु, शव जंगलमा गाड्ने फन्दामा

२०७६ बैशाख ११ बुधबार, बुटवल । रुपन्देहीको तिलोत्तमा ११ का पाँच जना युवाले आफ्नो बस्तीमा बँदेलले बाली खाएर सखाप पार्न थालेपछि एउटा जुक्ति निकाले, बँदेल हिँडने बाटोमा विद्युतीय धराप थापेर मार्ने । ... बाँकी अंश»

गुफाभित्र कार्यपालिकाको बैठक

२०७६ बैशाख ११ बुधबार, दमौली । तनहुँ बन्दीपुर गाउँपालिकाले दक्षिण एशियाकै ठूलो दाबी गरिएको सिद्धगुफाभित्र कार्यपालिकाको बैठक सम्पन्न गरेको छ । ... बाँकी अंश»

जन्ती बोकेको जिप दुर्घटनामा जोशीको मृत्यु, विवाह रोकियो

२०७६ बैशाख ८ आइतबार, बझाङ । खप्तड छान्ना गाउँपालिका नेटाकाटियाँ गाउँबाट जन्ती बोकेर आएको से १ ज ७ सय १८ नम्बरको बलेरो जिप खप्तड छान्ना गाउँपालिकाको लामातोला नजिकै बासपाटा भन्ने ठाउँमा दुर्घटना भएको छ । आईतबार भएको दुर्घटनामा दुलाहाको गाउँका ६५ बर्षिया बासुदेब जोशीको घटनास्थलमा मृत्यू भएको छ भने अन्य सात जना घाईते भएका छन् । ... बाँकी अंश»

मन्त्री यादवको रिसर्च सेन्टरको शौचालयमा नर्सले झुन्डिएर गरिन् आत्महत्या

२०७६ बैशाख ८ आइतबार, जनकपुरधाम। जनकपुरको जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टर प्रालिमा एक स्टाप नर्सले आत्महत्या गरेकी छन् । रिसर्च सेन्टर संचालक संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव रहेका छन् । ... बाँकी अंश»

प्रदेश सरकारले कर्मचारी भर्ना गर्दै, खरदारदेखि सहसचिव तहसम्म विज्ञापन 

२०७६ बैशाख ७ शनिबार, धनुषा । प्रदेश नं २ अन्तर्गतको मन्त्रालय र स्थानीय तहमा रिक्त रहेको दरबन्दीमा प्रदेशस्तरीय कर्मचारी भर्ना गर्ने तयारी थालिएको छ । ... बाँकी अंश»

चेन्नई लैजाँदै गरिएका २८ बालकको उद्धार

२०७६ बैशाख ७ शनिबार, गौशाला। महोत्तरी, धनुषा, सिरहा र सर्लाहीका २८ जना बालकलाई केन्द्रीय बाल कल्याण समितिले भारतबाट उद्धार गरेको छ। चारवटै जिल्लाबाट विभिन्न बहानामा भारत प्रवेश गराई रोजगारीका लागि चेन्नई लैजाँदै गरिएका ती बालकलाई ... बाँकी अंश»

चल्यो बागमती नदीमा मोटरबोट 

२०७६ बैशाख २ सोमबार, काठमाडौं । बागमती नदीमा मोटरबोट सञ्चालनमा आएको छ । दुई प्रदेशका चार जिल्लालाई पायक पर्ने गरी बागमती नदीमा आइतबारबाट मोटरबोट सञ्चालनमा आएको हो । ... बाँकी अंश»

सडक डिभाइडरमा बुद्ध मूर्ति

२०७६ बैशाख १ आइतबार, बुटवल ।प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६-७७ को अवसर पारेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्र पर्ने सिद्धार्थ राजमार्गको बीच भाग डिभाइडरमा बुद्धका आकर्षक मूर्ति स्थापना गर्ने कामको थालनी गरेको छ । ... बाँकी अंश»

सुदूरपश्चिम विश्वविद्यालयमा नेविसङ्घद्वारा तालाबन्दी

२०७५ चैत २८ बिहिबार, कञ्चनपुर। कञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) आबद्ध विद्यार्थीले बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन्। विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषयलाई लिएर नेविसङ्घले तालाबन्दी गरेको जनाएको छ। ... बाँकी अंश»

बालकको मृत्युपछि कुटाइ खाने नर्स भन्छिन् - केहीको मृत्यु भयो भने हामीलाई पनि मार्ने ?

२०७५ चैत २७ बुधबार, बुटवल। बुटवल सुख्खानगरमा रहेको सिद्वार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा बुटवलको सुक्खानगरकौ नारायण दर्लामीका १० महिनाका छोरा ओम दर्लामीको चैत्र २५ गते साँझ करिब ८ बजेको समयमा उपचारको क्रममा ज्यान गयो । भैरहवा मेडिकल कलेजले आम्दा बुटवलमा रिफर गरेपछि नारायणले छोरालाई त्यहा पुर्‍याएका थिए । आम्दा पुग्नुअघि नारायणले डा. सन्तोष पोखरेललाई मेडिकलमा जाँच गराए । डा. सन्तोषले पनि तुरुन्तै भर्ना नै गर्नुपर्ने भन्दै औषधि लेखेर आम्दामा पठाएका थिए । ... बाँकी अंश»

नयाँ