//

प्रदेश

मैथिली विकास कोषको अध्यक्षमा पुन: जीवनाथ चौधरी

२०७६ पौष २० आइतबार, जनकपुरधाम । मैथिली भाषा विकास हेतु स्थापना गरिएको मैथिली विकास कोषका अध्यक्षमा पुन: जीवनाथ चौधरीलाई सर्वसम्मत चयन गरिएको छ । कोषको शनिवार सम्पन्न साधारण सभाबाट चौधरीलाई अर्को कार्यकालको लागि अध्यक्षका रुपमा चयन गरिएका छन । यसै गरी श्यामसुन्दर शशि पुन : सदस्य सचिव चयन भएका छन्। चौधरीलाई तेस्रो कार्यकालको लागि अध्यक्षको जिम्मेवारी दिइएको हो । ... बाँकी अंश»

महाकाली नदीमा नेपाल, बुद्धको मूर्ति राख्न सुझाव

२०७६ पौष २० आइतबार, महाकाली नदीमा नेपाल, बुद्धको मूर्ति राख्न सुझाव ... बाँकी अंश»

कैदीलाई कम्बल

२०७६ पौष १९ शनिबार, लहान। विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरबाट पीडित सिरहा कारागारका कैदीबन्दीलाई आज बिहान जिल्ला प्रशासन कार्यालय सिरहाले कम्बल वितरण गरेको छ । कारागारमा कैदीबन्दी जीवन बिताईरहेका २५ जना महिला र २५ जना पुरुषलाई चिसो छल्न कम्बल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो । ... बाँकी अंश»

वर्षा र हिमपातले यसरी प्रभावित भएको छ सुदूरपश्चिम 

२०७६ पौष १८ शुक्रबार, मौसममा आएको परिवर्तनसँगै सुदूरपश्चिमका अधिकांश उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातले यहाँको जनजीवन प्रभावित बनेको छ । ... बाँकी अंश»

कर्णालीमा जिप खस्दा घटनास्थलमै चारको मृत्यु, एक बेपता

२०७६ पौष १७ बिहिबार, मृत्यु हुनेमा हिमाली गाउँपालिका–६ का ३६ वर्षीय पवन भण्डारी, जगन्नाथ गाउँपालिका–५ का २७ वर्षीय जिपचालक रमेश शाही, कैलाली मोहन्याल गाउँपालिका–५ का ३३ वर्षीय दिनेश घर्तीमगर रहेका छन् । एक जना मृतकको सनाखत हुनसकेको छैन । दुर्घटनामा परी स्वामीकामर्तिक गाउँपालिका–४ का सुशीला विक भने बेपत्ता भएको प्रहरीले जनाएको छ । ... बाँकी अंश»

प्रदेश सरकारको लापरवाहीः ८८ तहलाई ल्याइएको अल्ट्रासाउण्ड आठलाईमात्र बाँडियो

२०७६ पौष १६ बुधबार, ८८ वटा अल्ट्रासाउण्ड खरिदका लागि १३ लाख २२ हजार तीन सय रुपैयाँको दरले ८८ वटा अल्टासाउण्डको मुल्य ११ करोड ६३ लाख ६३ हजार रुपैया बढी खर्च ... बाँकी अंश»

राष्ट्रियसभा सदस्यका लागि खुल्यो निर्वाचन अधिकृतको कार्यालय

२०७६ पौष १५ मंगलबार, राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस १७ गते मतदाता नामावली प्रकाशन र सो उपर दाबी विरोधका उजुरी दिने, १८ गते दाबी विरोधको उजुरीमा छानबिन गरी अन्तिम नामावली प्रकाशन, गरि २० गते उम्मेदवारको मनोयनपत्र दर्ता र सूची प्रकाशन, २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने २२ गते उजरीमा छानबिन गरी निर्णय गर्ने र २३ मनोयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ... बाँकी अंश»

 ‘ठुलीरात’ मनाइँदै, यस्तो छ चलन

२०७६ पौष १५ मंगलबार, ‘पन्नरी रात’का रूपमा समेत मनाइने यो पर्वमा १५ किसिमका परिकार खाने गरिन्छ । तेल अथवा घिउमा तारेर पकाइएका खानेकुरा अथवा घिउ हालेको भात खाने गरिन्छ । ... बाँकी अंश»

प्रदेश ५ को भ्रमण वर्ष कार्यक्रम बर्दियाको ठाकुरद्वाराबाट

२०७६ पौष १५ मंगलबार, विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलमध्ये बर्दिया राष्ट्रिय निकुञ्ज पनि एक हो । यहाँ हात्ती  सफारी, पैदल सफारी तथा जीप सफारीबाट पाटेबाघ र गैँडाको अवलोकन गर्न पाइन्छ । ... बाँकी अंश»

ल्होसारमा गण्डकी प्रदेशले दियो सार्वजनिक बिदा

२०७६ पौष १४ सोमबार, गुरुङ समुदायले बाँदर वर्गलाई बिदाई गरी चरा वर्गलाई स्वागत गरेर तमू ल्होसार पर्व मनाइरहेका छन् । ल्हो को अर्थ ‘वर्ष’ र सारको अर्थ ‘नयाँ’ हुन्छ । ल्होसारको अवसरमा आफन्त तथा साथीभाइ भेला भई मीठामीठा परिकार खाने प्रचलनसमेत रहेको छ । ... बाँकी अंश»

स्याङ्जामा ल्होसार पर्व शुरु, सबै चाडपर्वलाई साझा बनाउन आवश्यक

२०७६ पौष १२ शनिबार, स्याङ्जा। बहु साँस्कृतिक र विविधताले भरिएको देश नेपाल हो । कुनै जातजातीको बाहुल्यता नभएको देश नेपाल हो । ... बाँकी अंश»

महोत्तरीमा ११ दिनदेखि उदाएन घाम, चीसोले बालबालिका र वृद्धवृद्धा बिरामी

२०७६ पौष ११ शुक्रबार, त्यस्तै विभिन्न बारी तथा खेतहरुमा लगाइएको हिउँदे बाली दलहन र तरकारी पनि चिसोका कारण कुहिन थालेको जिल्लाका किसानले बताएका छन् । चिसोकै कारण अहिले जिल्ला सदरमुकाम जलेश्वरसहित शहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ । ... बाँकी अंश»

छोरी बीमा सप्ताह माघ २ गतेदेखि 

२०७६ पौष ११ शुक्रबार, जनकपुरधाम । प्रदेश सरकारले ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालनमा ल्याएको छोरी शिक्षा बीमालाई व्यापक बनाउँदै जनस्तरसम्म पुर्याउन छोरी बीमा सप्ताह सञ्चालन गर्ने भएको छ । ... बाँकी अंश»

प्रदेश २ मा माघ २ देखि छोरी विमा सप्ताह

२०७६ पौष १० बिहिबार, जनकपुरधाम । प्रदेश दुईको सरकारले बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत संचालनमा ल्याएको छोरी शिक्षा विमालाई व्यापक बनाउदै जनस्तरसम्म पुर्याउन छोरी विमा सप्ताह संचालन गर्दैछ । ... बाँकी अंश»

खुकुरीले हानी बुहारीको हत्या गर्ने जेठाजु पक्राउ

२०७६ पौष १० बिहिबार, रानीको बुधबार दिउँसो करिब एक बजे धनुषाको बडहरीस्थित रेडक्रस भवन परिसरमा रहेको बगैंचामा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । बिहीबार श्रीप्रसादलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार समेलन गरि हत्यामा संलग्न रहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकरप्रसाद साह र ईलाका प्रहरी कार्यालय ढल्केबरको संयुक्त टोलीले बुधबार राति करिब ९ बजे जनकपुरस्थित रेलवे स्टेशन नजिकबाट श्रीप्रसादलाई पक्राउ गरेका हुन् । ... बाँकी अंश»

हुम्लाका कैयौं युवती बने आनी, जिन्दगी गुफामै

२०७६ पौष १० बिहिबार, लामा समुदायका छोरीहरु टोपेनी बनेपछि जीवनभर बिहा नगर्ने परम्परा छ । उनी जस्तै धर्म र कर्ममा विश्वास गर्ने हुम्ला जिल्लाका कैयौंँ युवती आनी बनेका छन् । छोरा मान्छे टावा अर्थात् टोप्या बनेमा इच्छानुसार विवाह गर्न पाउने र आनी बनेका टोपेनीले विवाह गर्न नपाउने र पवित्र भएर बस्नुपर्ने संस्कार छ । “आनी बन्नुको मुख्य उद्देश्य आफ्नो जीवनकालमा कुनै पनि पाप नहोस्, यदि भुलचुकमा पाप भएमा यस जुनीमा नै काटियोस् भन्ने हो”, उनीले भनिन् । ... बाँकी अंश»

गोठमा मन्त्री 

२०७६ पौष ८ मंगलबार, सुर्खेत । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी फर्म निरीक्षण गर्न गएकी छिन् । ... बाँकी अंश»

काँकडभिट्टामा भारतीय गाडीलाई पार्किङ निषेध

२०७६ पौष ६ आइतबार, मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय र सशस्त्र राजश्व गस्ती टोलीको संयुक्त पहलमा आज मात्र पार्किङ गरेर राखिएका ५० गाडीलाई हटाइएको छ । भन्सारको चेक प्वाइन्ट अगाडि नै भारतीय गाडी पार्किङ हुँदै आएका थिए । ... बाँकी अंश»

प्रदेश दुईमा कर्मचारी भर्ना प्रक्रिया सुरु

२०७६ पौष ३ बिहिबार, आयोगका प्रवक्ता गंगेश गुञ्जन झाले प्रदेश निजामती ऐन, नियमावली, निर्दे्शिका लगायत मस्यौदा तयार भइसकेको भन्दै आयोगलाई चाहिने ऐन–कानुनको मस्यौदा तयार भइसकेको हो , छिटै पारित भएपछि आयोगमा कामले गति लिन्छ भने । लोकसेवा आयोगकै मापदण्डको हिसाबले प्रदेश लोकसेवाले कर्मचारी भर्ना गर्ने सक्ने बताएका छन् । ... बाँकी अंश»

धनुषामा बम बिष्फोट गराएको आशंकामा महरा दिदीबहिनी पक्राउ 

२०७६ मङ्सिर २८ शनिबार, धनुषा। प्रहरी निरिक्षक सहित तीन जनाको मृत्यु भएको धनुषा बम बिस्फोट प्रकरणमा ‘विप्लव’ समुहको हात हुनसक्ने प्रहरीले आशंका गरेको छ।  ... बाँकी अंश»

नयाँ