//

प्रदेश

युवाशक्ति राष्ट्र निर्माणको महत्वपूर्ण खम्वा : जीवन परियार

२०७६ कार्तिक २७ बुधबार, पोखरा। नेपाली कांग्रेका केन्द्रीय सदस्य एवं पोखरा–३३ का संयोजक जीवन परियारले युवाशक्ति राष्ट्र निर्माणको महत्वपूर्ण खम्वा भएको बताएका छन्। उनले युवाहरू सही मार्ग पहिल्याउँदै देशको समृद्धसहित राष्ट्रनिर्माणमा केन्द्रित हुनुपर्ने बेला आएको बताए ... बाँकी अंश»

कालापानी, लिपुलेक र लिम्पियाधुरा दुख्यो मोरङका विद्यार्थीलाई

२०७६ कार्तिक २६ मंगलबार, मोरङ। कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो नक्सामा राखेर सार्वजनिक गरेको विषयमा देशभर विरोध भइरहेको छ। मोरङका विद्यार्थीलाई पनि कालापानी, लिपुलेक र लिम्पियाधुरा दुखेपछि मंगलवार विराटनगरमा प्रदर्शन गरेका छन्।  ... बाँकी अंश»

प्रदेश नं २ सरकारले आफ्नै गुप्तचर राख्न विधेयक ल्याउँदै

२०७६ कार्तिक २६ मंगलबार, वीरगञ्ज। प्रदेश नं २ को सरकारले आफ्नो छुट्टै अनुसन्धान ब्यूरो (गुप्तचर) राख्न विधेयक ल्याइरहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ। प्रदेश नं २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले रासससँग कुरा गर्दै वर्तमान संविधानले दिएको अधिकार प्रयोग गरी प्रदेश अनुसन्धान ब्यूरो गठन गर्न विधेयक ल्याउन लागिएको बताए। यसअघि प्रदेश सरकारले प्रदेश प्रहरीसम्बन्धी विधेयक संसद्बाट पारित गरिसकेको छ।  ... बाँकी अंश»

ट्वीटर मुभमा सत्तरी बर्षे उमेद्वार 

२०७६ कार्तिक २५ सोमबार, कास्की । कास्की क्षेत्र नं २ मा नेपाली कांग्रेसबाट उमेद्वार भएका खेमराज पौडेल सामाजिक सञ्जाल ट्वीटरमा आएका छन्।  ... बाँकी अंश»

नेकपा वागलुङका नेता चन्द्र अर्याल ढोरपाटनका मेयर पत्नी छेला नेपालीबाट कुटिए 

२०७६ कार्तिक २५ सोमबार, वागलुङ। वागलुङ नेकपामा वागी प्रकरणलाई जवर्जस्ती शान्त बनाउने प्रयास गरेको भोलिपल्टै सोमबार ढोरपाटनमा नेकपाका स्थानिय नेता तथा ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपाली र उनकी पत्नी छेला नेपाली (तिव्वतीयन)ले नेकपाकै एक स्थानिय नेता चन्द्र अर्यालमाथि हातपात गरेका छन्। ... बाँकी अंश»

शेयर बिक्रीको आरोपमा नेकपा राज्यमन्त्रीले दिए राजीनामा

२०७६ कार्तिक २४ आइतबार, कञ्चनपुरको शेयर बिक्रीमा संलग्नताको आरोप लागेपछि उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन् । राज्यमन्त्री रावलले आइतबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन् । ... बाँकी अंश»

वागलुङका स्वतन्त्र उमेद्वार शेरमान घर्तीलाई अपहरण शैलीमा उठाइयो, हर्नुस फोटो कथामा

२०७६ कार्तिक २४ आइतबार, वागलुङ। राज्यसत्ताको दुरुपयोग कतिसम्म हुनसक्छ भन्ने भनेर वागलुङ २–(ख)को निर्वाचनमा प्रहरीको दुरुपयोग गरेबाट देखिएको स्थानियहरुले गुनासो गरेका छन्।  ... बाँकी अंश»

ट्रेड युनियन कांग्रेस युवा समितिमा राजु र मन्दिरा निर्विरोध

२०७६ कार्तिक २४ आइतबार, महोत्तरी । नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश–२, युवा समितिको अधिवेशनबाट अध्यक्षमा राजु यादव र महिलामा समिति अध्यक्षमा मन्दिरा राउत निर्विरोध निर्वाचित भएका छन् । ... बाँकी अंश»

भारतको हस्तक्षेपमा मौन रहने सरकार विरुद्ध नेविसंघको प्रदर्शन

२०७६ कार्तिक २३ शनिबार, दार्चुला।  भारतको हस्तक्षेपमा समेत मौन रहने नेपाल सरकार विरुद्ध नेपाल विद्यार्थी संघ दार्चुलाले विरोध प्रदर्शन गरेको छ। दार्चुला जिल्लाको कालापानी, लिपुलेक एवं लिम्पियाधुरा क्षेत्रलाई भारतले आफ्नो राजनीतिक नक्सामा समेटेकोप्रति शनिबार विरोध प्रदर्शन गरिएको हो । ... बाँकी अंश»

प्रदेश नं २ मा ४६० हेक्टर जग्गा अतिक्रमण

२०७६ कार्तिक २३ शनिबार, वीरगञ्ज। प्रदेश नं २ मा रहेका आठ जिल्लामध्ये धनुषा जिल्लाबाहेक सात जिल्लाका २१ स्थानमा ४६० हेक्टर जग्गा भारतीयले अतिक्रमण गरी बसोबास गर्दै आइरहेको तथ्य फेला परेको छ। सीमाविद् बुद्धिनारायण श्रेष्ठको पुस्तक सीमासङ्ग्रामलाई आधार मान्दा भारतीयले प्रदेश नं २ ... बाँकी अंश»

अलैवसल्लामको जन्मजयन्तीको अवसरमा प्रदेश २ मा आइतबार बिदा

२०७६ कार्तिक २३ शनिबार, धनुषा। प्रदेश नं २ सरकारले आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ। मुस्लिम धर्मावलम्बीहरुको धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा प्रदेश सरकारले यही कात्तिक २४ गते बिदा दिने निर्णय गरेको हो। ... बाँकी अंश»

सुदूरपश्चिम प्रदेशको वित्तीय सम्मेलन मङ्सिरमा

२०७६ कार्तिक २३ शनिबार, अत्तरिया। सुदूरपश्चिम प्रदेशमा लगानी भित्र्याउने उद्देश्यले आउँदो मङ्सिर २० गते वित्तीय सम्मेलन गरिने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले वित्तीय सम्मेलन गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। ... बाँकी अंश»

नक्सामा राख्दैमा नेपाली भूमि गुम्दैन : मुख्यमन्त्री भट्ट

२०७६ कार्तिक २१ बिहिबार, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालको भूमि भारतले आफ्नो नक्सामा राख्दैमा भारतको नहुने बताएका छन्। ... बाँकी अंश»

बागलुङ २ 'ख' मा बाम गठबन्धनबिरुद्व शेरमान घर्तिको उम्मेदवारी

२०७६ कार्तिक २१ बिहिबार, बागलुङमा नेकपाले राजमो उम्मेदवारलाई सघाउने निर्णय अनुसार, राजमोका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी, नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल लगायतका नेता, कार्यकर्ताको उपस्थितिमा बाम गठबन्धनबाट साझा उम्मेदवार बनेका राजमोका खिमबिक्रम शाहीको उम्मेदवारी दर्ता गरिएको थियो । ... बाँकी अंश»

हेटौंडामा नेपाल भारत मैत्री पोलिटेक्निकको शिलान्यास

२०७६ कार्तिक २० बुधबार, काठमाडौं। प्रदेश नं ३ का माननीय मुख्यमन्त्री डोरमणि पौडेल र भारतीय राजदूतवासका कार्यवाहक राजदुत डा अजय कुमारले मकवानपुर जिल्लाको हेटौंडामा अवस्थित नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजनाको संयुक्त रुपमा शिलान्यास गरेका छन्।  ... बाँकी अंश»

अस्पतालका सटरहरु भत्काउन प्रदेश सरकारको स्विकृति

२०७६ कार्तिक १९ मंगलबार, अस्पतालका सटर भत्काउन जारी गरेको सूचनाको म्याद कार्तिक मसान्तमा सकिने र त्यस पछि व्यवसायीहरुलाई एक महिनाको समय दिने सो समय भित्र सटर खाली नगरे मन्त्रालयले डोजर चलाएर सटर भत्काउन सामाजिक विकास मन्त्रालयलाई स्विकृति दिने निर्णय गरिएको प्रवक्ता चौधरीले बताए । ... बाँकी अंश»

पार्टी नेतालाई मनपरी गाली गर्नेलाई प्रदेश प्रमुख बनाएपछि...

२०७६ कार्तिक १८ सोमबार, काठमाडौं । २०७४ असारमा सम्पन्न स्थानीय निर्वाचनमा मेचीनगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका विमल आचार्यसँग पराजीत भएका विष्णुप्रसाद प्रसाईलाई ३ नम्बर प्रदेश प्रमुखमा नियुक्त गरिएको छ । ... बाँकी अंश»

कर्णालीबाट प्रदेश प्रमुख नबनाएकोमा नेकपा भित्रै विरोध, कसलाई कहाँको जिम्मेवारी ?

२०७६ कार्तिक १८ सोमबार, काठमाडौं। तत्कालिन सरकारले २१ महिना अघि नियुक्त गरेका प्रदेश प्रमुखलाई हटाएर सत्तारूढ नेकपाले आफ्ना नेताहरुलाई नियुक्ती गरेको छ। सोमवार बसेको नेकपा सचिवालयको वैठकले भागवण्डा मिलाएर नाम टुंगाएपछि मन्त्रीपरिषदको वैठकले ति नामलाई अनुमोदन गरेको हो। ... बाँकी अंश»

कैलाश ढुंगेललाई मन्त्री हुनुको फाइदा कति कति !

२०७६ कार्तिक १८ सोमबार, काठमाडौं। मन्त्री नहुँदासम्म व्यवसायी कार्यकर्ताहरुले लुगा, गाडि भाडादेखि खानपानको समेत जोरजाम गरिदिनु पर्ने नेता अर्थमन्त्रीजस्तो पदमा पुग्नासाथ प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलास प्रसाद ढुंगेल फेरिएका छन्। छोरालाई आकर्षक जागिर लगाउने, पञ्चबली गर्नेदेखि घरपरिवारका सबैलाई गाडि सुविधा दिने र तोलाका तोला सुनको मालिक बन्ने हैसियतमा ढुंगेल पुगेका छन्। ... बाँकी अंश»

प्रदेशसभाले ऐनहरु बनाई स्थानीय तहका लागि वातावरण बनाओस् – तिमिल्सिना    

२०७६ कार्तिक १७ आइतबार, ताप्लेजुङ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहका लागि चाहिने आवश्यक ऐन आगामी हिउँदे अधिवेशनबाट पारित हुने बताएका छन् । ... बाँकी अंश»

नयाँ