प्रदेश

संघीय सरकारले प्रदेशलाई शक्तिबिहीन बनायो

२०७५ फाल्गुण १२ आइतबार, बुटवल  । प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले संघीय सरकारले प्रमुख जिल्ला अधिकारीलाई संबिधानको बर्खिलाब हुने गरी संघ मातहत राखेर प्रदेशका सरकार तथा मुख्यमन्त्रीलाई शक्तिबिहीन बनाउने काम गरेको टिप्पणी गरेका छन् । ... बाँकी अंश»

उपचारका क्रममा मृत्यु भएका सांसद वलीको शोकमा वडा बन्द

२०७५ फाल्गुण १० शुक्रबार, तुलसीपुर । पाँच नं प्रदेश अन्तर्गत दाङ क्षेत्र नं ३ ख का सांसद उत्तरकुमार वलीको निधनमा तुलसीपुर उपहानगरपालिकाले आज ३ ख अन्तर्गतका वडा कार्यालय बन्द गरेको छ । ... बाँकी अंश»

सांसद ओलीको निधन

२०७५ फाल्गुण १० शुक्रबार, काठमाडौं । गत माघ २४ गते सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको उपचारकै क्रममा निधन भएको छ ।  ... बाँकी अंश»

प्रधानमन्त्री ओलीको संवोधन धन्यवाद प्रस्ताव पारित गर्न सुदूरपश्चिम प्रदेशले सकेन, प्रतिपक्षीको बेञ्चमा शून्य उपस्थिति 

२०७५ फाल्गुण ९ बिहिबार, धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठकलाई गरेको सम्बोधनप्रतिको धन्यवाद प्रस्ताव पारित गर्न आह्वान भएको दोस्रो बैठक स्थगन गरिएको छ ।  ... बाँकी अंश»

७ सालमा भारत भागेका राजालाई डोकोमा बोकेर ल्याउनु दुखद : प्रधानमन्त्री ओली

२०७५ फाल्गुण ८ बुधबार, धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले २००७ सालमा भारतमा भागेका राजालाई डोकोमा बोकेर ल्याएर देश र जनताले दुःख पाउनु परेको बताएछन् । सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले भने,‘केही शक्ति प्रतिगमनको बाटो बनाउँदैछन्। नेपाली जनता त्यति मुर्ख छैनन्। हिजो २००७ सालमा भारतमा भागेर गएका राजालाई डोकोमा बोकेर ल्याएर दुःख भोग्नु पर्यो। फेरी त्यहि प्रतिगमन चाहँदैनन्।’ ... बाँकी अंश»

अधिकार विकेन्द्रीकरण मात्र होइन शक्ति पनि हस्तान्तरण : प्रधानमन्त्री ओली

२०७५ फाल्गुण ८ बुधबार, धनगढी। सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गदै प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशमा भईरहेका जती पनि गतिविधीहरु छन् ती गतिविधी भारत संगको सम्बन्ध विगार्न लागेको बताएका छन्। ... बाँकी अंश»

सञ्चार जगत् अनुसन्धानमूलक हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

२०७५ फाल्गुण ७ मंगलबार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार जगत् अनुसन्धानमूलक हुनुपर्ने बताएका छन् । राष्ट्रिय समाचार समितिको ५८ औँ वार्षिकोत्सवका अवसरमा रासस गण्डकी प्रदेश कार्यालयद्वारा आज पोखरामा आयोजित ‘मुलुकको सङ्घीय संरचनामा राससको भूमिका’ विषयक अन्तक्र्रिया एवं सम्मान कार्यक्रममा उनले समाचार राजनीतिक र मनोरञ्जनात्मक मात्र नभई वर्तमान परिप्रेक्ष्यमा जनताका आवाजलाई मुखरित गर्नुपर्छ भने। ... बाँकी अंश»

प्रदेश एकमा तीनदिन प्रजातन्त्र दिवस मनाइने

२०७५ फाल्गुण ६ सोमबार, विराटनगर। ६९औँ प्रजातन्त्र दिवस सोमबारदेखि तीनदिनसम्म विभिन्न कार्यक्रम गरी मनाउन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ५०१ सदस्यीय प्रदेश समारोह समिति गठन गरिएको छ। ... बाँकी अंश»

प्रदेश नं १ ले तीनदिन प्रजातन्त्र दिवस मनाउने

२०७५ फाल्गुण ६ सोमबार, विराटनगर । ६९औँ प्रजातन्त्र दिवस सोमबारदेखि तीनदिनसम्म विभिन्न कार्यक्रम गरी मनाउन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको ... बाँकी अंश»

प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने

२०७५ फाल्गुण ५ आइतबार, धनगढी ।प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन ८ गते सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले सो जानकारी दिएका हुन् । ... बाँकी अंश»

मानसरोवर कैलाश पर्वत निर्माण प्रक्रिया शुरु

२०७५ फाल्गुण ४ शनिबार, रुपन्देही। पवित्र धार्मिक गन्तव्य मानसरोवर कैलाश जान चाहने तर नसक्ने पर्यटकलाई मध्यनजर गर्दै प्रदेश नं ५ सरकारले बाँकेमा मानसरोवर निर्माण प्रक्रिया शुरु गरेको छ। पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बाँकेको कोहलपुर नजिकै बैजनाथ–६ लालपुरमा मानसरोवरको प्रतीकात्म ... बाँकी अंश»

बिपी उद्यानको जग्गा कब्जा गर्न खोजेको भन्दै बैठक अवरुद्ध

२०७५ फाल्गुण ४ शनिबार, जनकपुरधाम। प्रदेश नम्बर दुई मा प्रदेशसभा बैठक प्रतिपक्षी दल नेपाली  कांग्रेसले बिपी उद्यानको नाममा रहेको जग्गा प्रदेश सरकारले कब्जा गर्न खोजेको भन्दै बैठक अवरुद्ध गरेको छ। शनिबार बैठक सुरु हुनेबित्तिकै नेपाली कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाहाले २०४९ सालमै बिश्वेवर प्रसाद कोइरालाको नाममा उद्यान सञ्चालन गर्न वीरगन्जमा दिइएको जग्गा ... बाँकी अंश»

सुदूरपश्चिम अख्तियारमा उजुरी बढ्दो

२०७५ फाल्गुण ४ शनिबार, डोटी। सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा जनप्रतिनिधि आएपछि अनियमितता र भ्रष्टाचारका उजुरी बढी पर्न थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। विगतमा शिक्षा क्षेत्रसँग सम्बन्धित उजुरी बढी पर्ने गरेकामा पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई लिएर उजुरीको सङ्ख्या बढेको छ। ... बाँकी अंश»

प्रदेश नं १ को नाम ‘विराट प्रदेश’ राख्न माग

२०७५ फाल्गुण ३ शुक्रबार, विराटनगर। राजवंशी समाज उत्थान समिति (विराट) केन्द्रीय समितिले प्रदेश नं १ को नाम ‘विराट प्रदेश’घोषणा गर्न माग गरेको छ। समितिका केन्द्रीय सभापति भुवनेश्वर मण्डल राजवंशीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विराटनगरलाई प्रदेशको स्थायी राजधानी त ... बाँकी अंश»

कुल गार्हस्थ उत्पादन र आर्थिक वृद्धिदर वृद्धि, जनताको खर्चमा कमीः मुख्यमन्त्री पोखरेल

२०७५ फाल्गुण ३ शुक्रबार, बुटवल । प्रदेश स्थापनाको पहिलो वर्ष प्रदेश नं ५ मा आज स्थापना दिवस मनाइएको छ । गत वर्ष आजकै दिन प्रदेश सरकार गठन भएको दिनलाई आधार मानी प्रदेश स्थापना दिवस मनाइएको हो । प्रदेश स्थापना दिवसका अवसरमा प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा पनि दिएको छ । ... बाँकी अंश»

तस्विरमा प्रदेश ५ को स्थापना दिवस

२०७५ फाल्गुण ३ शुक्रबार, बुटवल । प्रदेश नं ५ स्थापना दिवस शुक्रबार बिभिन्न कार्यक्रम गरी मनाइदैछ । बुटवल मण्डपमा आयोजित मुल समारोहमा प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, सभामुख, उपसभामुख मन्त्रीहरु, सांसदहरु लगायतको उपस्थिति छ । ... बाँकी अंश»

‘लुम्बिनीसँगै प्रदेशको समृद्धि जोडिएको छ’

२०७५ फाल्गुण २ बिहिबार, रुपन्देही । प्रदेश ५ का उपसभामुख कृष्णी थारुले बुद्ध जन्मस्थललाई संसारकै पवित्र आध्यात्मिक तीर्थस्थलका रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन् । ... बाँकी अंश»

केही वर्ष भित्रै प्रदेश २ समृद्ध प्रदेश : मुख्यमन्त्री राउत

२०७५ माघ २८ सोमबार, जनकपुरधाम । प्रदेश नम्बर दुईका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले समृद्धिको लाति नीति र नियत दुबै स्पष्ट हुनु पर्ने बताएका छन् । राष्ट्रिय योजना आयोगले सोमबार जनकपुरधाममा आयोजना गरेको १५ औ योजनाको आधारपत्र सम्बन्धि प्रादेशिक परामर्श बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले नियत स्पष्ट नभए पछि नीति कार्यान्वयन नहुने बोल्दै सरोकारबलाहरुलाई नियत समेत स्पष्ट गर्न आग्रह गरे । ... बाँकी अंश»

तीन प्रदेशको सीमा विवाद

२०७५ माघ २८ सोमबार, धम्बोझी । प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिमका सीमामा रहेका बर्दियाको करीब सयौँ बिघा जमीनमा विवाद भएको छ । बर्दियाको बाँसगढी र सुर्खेतको भेरीगङ्गा नगरपालिकाबीच जमीनको विवाद छ । बबई नदी वरिपरि बर्दियाको बाँसगढी र पारि सुर्खेतको भेरीगङ्गा नगरपालिका जोडिए पनि नक्शामा भने सुर्खेतको हर्रेडाँडादेखि तलको भूभाग बर्दियामै देखिएको छ । ... बाँकी अंश»

प्रदेश नं ३ मा भ्रष्टलाई ठाउँ छैनः मुख्यमन्त्री पौडेल

२०७५ माघ २८ सोमबार, हेटैँडा । मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचार नियन्त्रण अभियान आफैबाट शुरु गर्न अनुरोध गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ वार्षिकोत्सवमा उनले रकमको लेनदेन मात्र भ्रष्टाचार नभई तोकिएको समयभर कार्यालयमा रहेर कार्यसम्पादन नगर्नु पनि भ्रष्टाचार हो भने। ... बाँकी अंश»

नयाँ