प्रदेश

राजधानीको मांग गर्दै वीरगन्ज बन्द, चोक-चोकमा सशस्त्र र नेपाल प्रहरी परिचालन

२०७४ माघ २१ आइतबार, वीरगन्ज। प्रदेशिक राजधानीको मांग गर्दै आह्वान गरिएको एक दिने बन्दको कारण पर्सावासिको जनजिवन प्रभावित भएको छ । वीरगन्ज राजधानी संर्घष समितिको आह्वानमा आइतवार वीरगन्जको बजारदेखी यातायात बन्द भएपछि जिल्ला वासिको जनजिवनप्रभावित भएको हो । ... बाँकी अंश»

प्रदेश ५ को ऐतिहासिक बैठक, फागुन २ गते सभामुख निर्वाचन

२०७४ माघ २१ आइतबार, बुटवल । राज्यको नयाँ संरचनाबमोजिम निर्माण भएको प्रदेश तहअन्तर्गत प्रदेश नं ५ को पहिलो बैठक बुटवलस्थित प्रदेशसभा भवनमा सम्पन्न भएको छ । प्रदेश नं ५ का प्रदेश प्रमुखले गत साता आइतबार आजका लागि बैठक आह्वान गरेका थिए । ... बाँकी अंश»

प्रदेश २ को बैठक : फोरम र राजपालाई हिन्दी, अरुलाई मैथली प्यारो

२०७४ माघ २१ आइतबार, काठमाडाै‌ँ । प्रदेश नम्बर २ को पहिलो प्रदेशसभा बैठक सकिएको छ । ... बाँकी अंश»

पहिलो गासमै ढुंगा 

२०७४ माघ २१ आइतबार, जनकपुर । प्रदेश २ को प्रदेशसभाको पहिलो बैठक शुरु हुनासाथ अवरुद्ध भएपनि अहिले नियमित भएको छ । ... बाँकी अंश»

प्रदेश ५ को ऐतिहासिक बैठक, आफ्नै इतिहास छ यो भवनको 

२०७४ माघ २१ आइतबार, बुटवल । वि.सं. २०१० सालमा पदमचन्द्र श्रेष्ठको अध्यक्षतामा बुटवल उद्योग वाणिज्य संघ गठन भयो । समिति त बन्यो तर कार्यालय कहाँ राख्ने भन्ने टुंगो थिएन । यहीबीचमा कार्यालय चलाउन संगम पथमा भवन बन्यो । ... बाँकी अंश»

प्रादेशिक राजधानी बनाउन दबाब, वीरगन्जमा मशाल जुलुश, आइतबार बन्द आब्हान 

२०७४ माघ २० शनिबार, वीरगन्ज । प्रादेशिक राजधानीको माँग गर्दै आह्वान गरिएको एक दिने बन्दलाई सफल बनाउन शनिबार सांझ वीरगन्जमा मशाल जुलुश प्रर्दशन भएको छ । ... बाँकी अंश»

प्रदेश २ को सभामुखको निर्वाचन फागुन २ गते

२०७४ माघ २० शनिबार, जनकपुरधाम । प्रदेश नं २ को प्रदेशसभाको सभामुखको निर्वाचन फागुन २ गते हुने भएको छ । आइतबारदेखि यहाँ हुने प्रदेशसभा प्रथम ... बाँकी अंश»

प्रदेश १ मा माघ २९ गते सभामुखको निर्वाचन

२०७४ माघ २० शनिबार, विराटनगर । प्रदेश नं १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको आज बसेको बैठकले प्रदेशको सभामुख, उपसभामुखको निर्वाचनको मिति निर्धारण गर्नाका साथै माघ २२ गते हुन गइरहेको प्रदेशसभा सञ्चालनसम्बन्धी विभिन्न निर्णय गरेका छन् । ... बाँकी अंश»

एमालेले प्रदेश २ मा संसदीय दलको नेता छान्न निर्वाचन गर्ने

२०७४ माघ २० शनिबार, महेन्द्रनगर, धनुषा । प्रदेश नं २ को प्रदेशसभामा मधेशी गठबन्धनपछि दोस्रो ठूलो दलका रुपमा उपस्थित भएको नेकपा (एमाले)को संसदीय दलको नेता छान्नका लागि निर्वाचन प्रक्रिया अपनाउने भएको छ । ... बाँकी अंश»

प्रदेश ५ को पहिलो संसद् बैठक आइतवार, सबै तयारी पुरा

२०७४ माघ २० शनिबार, बुटवल । प्रदेश नम्बर पांचको संसद बैठक आईतबार (भोली) बस्दै छ । दिउसो १ बजे बुटवल उद्योग बाणिज्य संघको सभाहलमा बैठक बस्नेछ । पहिलो संसद् बैठकलाई ऐतिहासिक बनाउन संसद सचिवालयले पछिल्लो पांच दिन सम्पुर्ण काम पुरा गरेको छ । ... बाँकी अंश»

प्रदेश सरकारका प्रमुख सचिव तथा सचिवहरूको पद बहाली

२०७४ माघ १८ बिहिबार, पोखरा । प्रदेश सरकार (प्रदेश नं ४)का प्रमुख सचिव लक्ष्मण अर्यालले बिहिवार पद बहाली गरेका छन् । प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहिवार आयोजित एक कार्यक्रमबीच अर्यालले पद बहाली गरे । ... बाँकी अंश»

प्रदेश तीनको पहिलो प्रदेश सभा बैठक : अन्तरिम कार्यविधि पारित हुँदै समाप्त

२०७४ माघ १८ बिहिबार, काठमाडौं। प्रदेश नं ३ को पहिलो प्रदेश सभा बैठक प्रदेश सभा सञ्चालनको अन्तरिम कार्यविधि पारित हुँदै समाप्त भएको छ। अबको बैठक माघ २७ गते दिनको ३ बजे बस्नेगरि समाप्त भएको छ। ... बाँकी अंश»

प्रदेश १ को कार्यालय भवन मर्मतका लागि मात्रै सात करोड खर्च ?

२०७४ माघ १८ बिहिबार, पथरी । १ नं प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री, मन्त्री, सभामुख र उपसभामुखको कार्यालय भवनको मर्मतका लागि रु सात करोड विनियोजन गरिएको छ । ... बाँकी अंश»

यस्तो छ प्रदेश नं ३ को संसद अधिवेशनको कार्यसूची 

२०७४ माघ १८ बिहिबार, हेटौंडा । प्रदेश नं ३ को प्रदेशसभाको बिहीबार हुने अधिवेशनका लागि कार्यसूची तयार गर्न बुधबार साँझ बसेको सर्वदलीय बैठकले पाँच वटा विषयमा कार्यसूची तयार गर्न सर्वसम्मतीबाट निर्णय गरेको छ । ... बाँकी अंश»

प्रदेशसभा बैठकका लागि बुटवलमा तयारी शुरु

२०७४ माघ १७ बुधबार, बुटवल । प्रदेशसभाको नयाँ संरचना अनुसार प्रदेश नं ५ को पहिलो बैठक यही माघ २१ गते बस्दै छ । ... बाँकी अंश»

जनकपुरधाममा प्रदेशसभाको तयारी, सचिवालय हेर्ने कर्मचारी खोजिँदै

२०७४ माघ १७ बुधबार, जनकपुरधाम । प्रदेश नं २ को यही माघ २१ गते आह्वान गरिएको प्रदेशसभाको पहिलो बैठकका लागि तयारी तीव्र रूपमा भइरहेको छ । ... बाँकी अंश»

प्रदेशसभाको पहिलो बैठकको तयारी तीव्र गतिमा

२०७४ माघ १७ बुधबार, विराटनगर । प्रदेशसभाको पहिलो बैठक बस्ने सभाभवनको मर्मतकार्य तीव्रगतिमा भइरहेको छ । ... बाँकी अंश»

प्रदेश नम्बर पाँचः बैठक बस्न ४ दिन, तयारी अलमल

२०७४ माघ १७ बुधबार, बुटवल । प्रदेश नम्बर पाँचको संसद् बैठक बस्न ४ दिन मात्रै बाँकी छ । यही माघ २१ गते बैठक बोलाइएको छ । तर बैठकका लागि व्यवस्थापनको जिम्मा पाएको स्थानीय टोली सुस्ताएको छ । ... बाँकी अंश»

प्रदेश राजधानीको विषयमा धनकुटामै उच्च स्तरीय वार्ता 

२०७४ माघ १६ मंगलबार, काठमाडौं । धनकुटालाई प्रदेश नम्वर १ को राजधानी बनाउन भैरहेको आन्दोलनको विषयमा धनकुटामै उच्चस्तरीय वार्ता हुने भएको छ । ... बाँकी अंश»

यस्तो पनि हुन्छ ? महोत्सवका कारण प्रदेश सभाको बैठकस्थल सर्यो

२०७४ माघ १५ सोमबार, सुर्खेत । प्रदेश उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवका कारण प्रदेश सभाको पहिलो बैठक सिँचाइ डिभिजन कार्यालयको सभाहलमा हुने भएको छ । ... बाँकी अंश»

नयाँ