प्रदेश

कर्णालीको मुख्यमन्त्री शाहीमाथि ढुङगा प्रहार, लाग्यो डीआइजीलाई

२०७५ माघ २६ शनिबार, सुर्खेत। कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही माथी ढुङ्गा प्रहार भएको छ। ... बाँकी अंश»

दुई दिने झरीले सुदुरका इटा उद्योगमा ८४ करोड नोक्सानी

२०७५ माघ २६ शनिबार, पुनर्वास। बिहिवार राती देखि सुदुरपश्चिम प्रदेशमा परेको वर्षाका कारण प्रदेशका इटा उद्योगमा काँचो इटा नष्ट हुँदा ८४ करोड बराबरको नोक्सान भएको छ। दुई दिन परेको पानीले सुदुर पश्चिम प्रदेशका ७० वटा इटा उद्योगमा भट्टामा हाल्ने तयारीमा रहेको ७ करोड इटा नष्ट भएको सुदुर पश्चिम  इटा ब्यबसायी संघले जनाएको छ। ... बाँकी अंश»

रात्रीकालिन उडान सहजताका लागि प्राधिकरण र बुध्द एयरको पहल

२०७५ माघ २६ शनिबार, जनकपुरधाम। जनकपुर विमानस्थलमा ‘कम भिजिविलिटी’ तथा रात्रिकालिन उडान सहजताका लागि नागरिक उड्डयन प्राधिकरण र बुध्द एयरको पहल शरु भएको छ। यसै क्रममा शुक्रबार जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लाल किशोर साह, नागरिक उड्डयन ... बाँकी अंश»

सुकुम्वासी समस्या समाधान गरिने : मुख्यमन्त्री राई

२०७५ माघ २५ शुक्रबार, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले अव्यवस्थित बसोबास र सुकुम्वासी समस्या समाधान गरिने बताएका छन् । ... बाँकी अंश»

एक वर्ष पचाएपछि घर भएका नेकपाका सांसदले घरभाडा नलिने

२०७५ माघ २५ शुक्रबार, रुपन्देही । प्रदेशसभामा नेकपाबाट प्रतिनिधित्व गर्ने रूपन्देहीमा घर भएका सांसदले घरभाडा नलिने घोषणा गरेका छन् । प्रदेशको राजधानी भएको जिल्लामा घर हुने सांसदलाई नेकपा संसदीय दलको बैठकले घरभाडा नलिन आग्रह गरेकाले उनीहरुले भाडा नलिने घोषणा गरेका हुन् ।  ... बाँकी अंश»

गण्डकी प्रदेशका नेविसंघका कार्यकर्ताहरु आन्दोलित, सिडिओलाई बुझाए ज्ञापनपत्र

२०७५ माघ २४ बिहिबार, नवलपुर। नेपाल विद्यार्थी संघ नवलपुरले आफ्ना विद्यार्थी नेताको रिहाइको माग राख्दै बिहिवार प्रमुख जिल्ला अधिकारी दिपक नेपाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। ... बाँकी अंश»

सुदूरपश्चिममा जिपी फाउण्डेशन

२०७५ माघ २४ बिहिबार, बैतडी। पूर्व प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको ‘जिपी कोइराला फाउण्डेशन’लाई सुदूरपश्चिम प्रदेशमा विस्तार गरिएको छ ।  ... बाँकी अंश»

प्रदेशलाई प्राविधिक शिक्षाको हव बनाउने योजनामा मुख्यमन्त्री राउत

२०७५ माघ २३ बुधबार, जनकपुरधाम। प्रदेश नम्बर दुई दुई का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले अगामी आर्थिक वर्ष भित्र प्रत्येक पालिकामा एक एक प्राविधिक शिक्षालयको स्थापना गरिने बताए।  ... बाँकी अंश»

एक पक्षले अर्को पक्षको कुरा काटेर विकास हुँदैन – कांग्रेस सांसद रावल

२०७५ माघ २३ बुधबार, कैलाली । नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेशका संसदिय दलका नेता सांसद  डा रणबहादुर रावलले टीकापुर बहुमुखी क्याम्पसको विकासको लागि सक्दो पहल गर्ने बताएका छन् ।  ... बाँकी अंश»

त्रिबिमा बिएस्सीको प्रवेश परिक्षा पुनः हुँदै, मौका नगुमाउन आग्रह

२०७५ माघ २३ बुधबार, काठमाडौं। त्रिभुवन विश्वविद्यालय, बिज्ञान तथा प्रविधी अध्ययन संस्थानले बिएस्सीको प्रवेश परिक्षा पुन गराउने भएको छ। ... बाँकी अंश»

विवेकशील नेपालीको प्रदेश ५ मा २१ सदस्यीय समिति चयन

२०७५ माघ २२ मंगलबार, काठमाडौं । विवेकशील नेपाली दलले प्रदेश ५ मा २१ सदस्यीय प्रदेश समिति चयन गरेको छ । दलका सदस्य तथा शुभचिन्तकहरूको एक भेलाले ऐतिहासिक रूपमा प्रत्यक्ष तथा सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्दै प्रदेश समिति सर्वसम्मतिले चयन गरेको हो । ... बाँकी अंश»

वातावरण संरक्षण विधेयक २०७५ सचिवालयमा दर्ता

२०७५ माघ २२ मंगलबार, धनगढी। सुदूरपश्चिमप्रदेश सरकारले मंगलबार प्रदेश सभा सचिवालयमा प्रदेश वातावरण संरक्षण सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५ दर्ता गरेको छ । गत शुक्रबार सुशासन सम्बन्धीअर्को विधेयक समेत सचिवालयमादर्ता भएको छ । प्रदेश सभामा दुई विधेयक दर्ता भएसंगै बिजनेस बढ्दै गएको छ । ... बाँकी अंश»

प्रदेश ५ : कार्यसूचीमै नभएको एजेण्डामा कांग्रेसको अवरोध

२०७५ माघ २२ मंगलबार, बुटवल । कार्यसूचीमै नभएको एडेण्डालाई लिएर प्रमुख प्रतिपक्ष दल कांग्रेसले गरेको संसद अबरोधका कारण मंगलवार पनि प्रदेश ५ को संसद बैठक चल्न सकेन । सभामुख पूर्ण बहादुर घर्तिले वैठक शुरु भएको घोषणा गरे लगत्तै कांग्रेसका सांसदहरु आसनबाट उठेर आफुहरुको विरोध रहेको जनाउ दिए । ... बाँकी अंश»

ल्होसारमा प्रदेश दुईले दियो सार्वजनिक बिदा

२०७५ माघ २२ मंगलबार, जनकपुरधाम । तामाङ जातीको पर्व सोनाम ल्होसारको अवसरमा मंगलवार प्रदेश नम्बर दुईको सरकारले सार्वजनिक बिदा दिएको छ । ... बाँकी अंश»

प्रतिष्ठानमाथि छानबिन गर्न दाङका सांसदहरुको माग

२०७५ माघ २२ मंगलबार, दाङ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवादको विषयलाई छानबिन गर्न दाङबाट प्रतिनिधित्व गर्ने सांसदहरुले माग गरेका छन् । प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीलाई ज्ञापन पत्र बुझाउँदै सांसदहरुले कर्मचारी र प्रतिष्ठान नेतृत्वको विवादका कारणबारे छानबिन गरेका हुन् । ... बाँकी अंश»

एक वर्षमा २३ कानून निर्माण गरेछ प्रदेशले

२०७५ माघ २२ मंगलबार, धरान । प्रदेश नं १ को प्रदेशसभाको एक वर्षको अवधिमा २३ विधेयक पारित भएका छन् । सात विधेयक पाइलाइनमा रहेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । ... बाँकी अंश»

प्रदेश दुईको प्रदेशसभाले प्रथम वार्षिकोत्सव मनायो

२०७५ माघ २१ सोमबार, जनकपुर। प्रदेश दुईको प्रदेशसभाले सोमबार एक वर्ष पूरा गरेको छ। संघीयता कार्यान्वयनका क्रममा भएको प्रदेश निर्वाचनपछि २१ माघ ०७४ मा प्रदेश नम्बर दुई प्रदेशसभा गठन भएको थियो ... बाँकी अंश»

प्रदेश ३ ले दियो मंगलबार सार्वजनिक बिदा 

२०७५ माघ २१ सोमबार, हेटौँडा । प्रदेश नं ३ प्रदेशसरकारले सोनाम ल्होछार (ल्होसार) को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  ... बाँकी अंश»

९३ प्रदेश सांसद समक्ष सन्देश पुर्‍याउन धनकुटामा सद्भावना र्‍याली

२०७५ माघ २० आइतबार, धनकुटा । प्रदेश नम्वर १ का ९३ जना प्रदेश सांसदहरुलाई धनकुटा राजधाी बन्न उपयुक्त भएको सन्देश पुर्‍याउन र धनकुटको पक्षमा निर्णय गरीदिन अनुरोध गर्दै आइतबार प्रदेश सभाको हिउदे अधिवेशन विराटनगरमा शुरु भएको दिन धनकुटामा सद्भावना र्‍याली आयोजना गरेको छ । ... बाँकी अंश»

विवेकशील नेपालीको प्रदेश ३ समिति चयन

२०७५ माघ २० आइतबार, काठमाडौं । विवेकशील नेपाली दलले ३५ सदस्यीय प्रदेश समिति सर्वसम्मतिले चयन गरेको छ । प्रदेश ३ का सदस्यहरूको भेलाले ऐतिहासिक रूपमा प्रत्यक्ष तथा सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्दै ३५ सदस्यीय प्रदेश समिति सर्वसम्मतिले चयन गरेको हो । ... बाँकी अंश»

नयाँ