प्रदेश

संघीयभन्दा प्रदेश दुई र स्थानीय सरकार क्रुर

२०७६ असार १८ बुधबार, जनकपुरधाम। जनकपुरधाममा पत्रकारहरुको हकहित र वृति विकासका लागि संघीय सरकार भन्दापनि बढी क्रुर प्रदेश नम्बर दुई र स्थानीय सरकार भएको आरोप पत्रकारहरुले लगाएको छ । ... बाँकी अंश»

मुस्ताङको ठिनी गाउँ जानुअघी हेर्नुहोस यो भिडियो

२०७६ असार १५ आइतबार, मुस्ताङ। मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित पर्यटकीय स्थान हो ठिनी गाउँ । यो गाउँले प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक हिसावले प्रसस्त पर्यटकीय सम्भावना बोकेको छ । ... बाँकी अंश»

पीडादायी मृत्यु: निर्माणाधिन सेफ्टी टेंकीमा निस्सासिएर ४ को मृत्यु १ घाईते

२०७६ असार १४ शनिबार, रंगेली । मोरङ्गको सुनवर्षि नगरपालीका ९ मुस्लीम टोलमा शनिवार निर्माणधिन सेफ्टी टेंकीको सेट्रिङ्ग खोल्न पसेका ४ जना मजदुर र गाउँलेको मृत्यु भएको छ । ... बाँकी अंश»

११४ छात्राहरुलाई साइकल वितरण

२०७६ असार १२ बिहिबार, जनकपुरधाम । प्रदेश नम्बर दुईका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले मुख्यमन्त्री 'बेटी पढाउ बेटी बचाउ' कार्यक्रम अन्तर्गत छात्राहरुलाई बिहीबार साइकल प्रदान गरेका छन् । ... बाँकी अंश»

प्रदेश ५ को बजेट बहुमतले पारित

२०७६ असार ९ सोमबार, बुटवल । प्रदेश ५ को बजेट बहुमतले पारित भएको छ। असार १ गते मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट प्रस्तुत गरेका थिए। ... बाँकी अंश»

प्रतिपक्षीले सुदुर पश्चिममा जलाए बजेट पुस्तिका

२०७६ असार ५ बिहिबार, धनगढी ।जनता मैत्री बजेट नल्याई आसेपासेलाई बाड्दै लुटतन्त्र मच्चाएको भन्दै प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७६/०७७ को बजेटको बिरोध गर्दै प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले बजेट पुस्तिका जलाएका छन्। ... बाँकी अंश»

प्रदेश प्रमुखद्वारा घडिअर्वा पोखरीमा सुर्य गंगा आरती

२०७६ असार २ सोमबार, जनकपुरधाम । धार्मिक क्रियाकलापहरुले सामाजिक सदभाव बढ्ने प्रदेशनम्बर दुई का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बताएका छन् । बिरगंजको धडिअर्वा पोखरीमा आईतबार सुर्य गंगा आरतीको उद्धघाटन गर्दै प्रदेश प्रमुख कायस्थले धार्मिक क्रियाकलापले समाजिक सद्भाव बढ्नुका साथै आपसी भाईचारा तथा सम्बन्धको विकास हुने समेत धारणा राखे। ... बाँकी अंश»

विदेशबाट फर्किएकालाई कृषिमा आकर्षित गराउन प्रदेश १ को ७ करोड (पूर्णपाठ)

२०७६ असार १ आइतबार, काठमाडौं । प्रदेश नं १ ले आगामी आर्थिक वर्षको वार्षिक बजेट सार्वजनिक गरेको छ । कूल गार्हस्थ उत्पादनको १७ प्रतिशत योगदान दिने प्रदेश नं १ ले कूल ... बाँकी अंश»

मुक्त कमैया र विपन्नलाई खेती गर्न सुदूरपश्चिम सरकारको २ करोड (पूर्णपाठ)

२०७६ असार १ आइतबार, काठमाडौं । सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्षको वार्षिक बजेट सार्वजनिक गरेको छ । आईतबार प्रदेश सभाको बैठकमा प्रदेशका आर्थिक मामलामन्त्री झपट ... बाँकी अंश»

प्रदेश ३ मा विकासका कार्यक्रम पीपीपी मोडलमा, ४७ अर्बको बजेट यस्तो छ (पूर्णपाठ)

२०७६ असार १ आइतबार, काठमाडौं । प्रदेश नं ३ ले आगामी आर्थिक वर्षको वार्षिक आय तथा व्ययको आकलन सहितको बजेट सार्वजनिक गरेको छ । ... बाँकी अंश»

कर्णाली प्रदेशको विकास बजेट ६१ प्रतिशत, आन्तरिक राजश्व २५ करोड (पूर्णपाठ)

२०७६ असार १ आइतबार, काठमाडौं । कर्णाली प्रदेशले आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान सहितको वार्षिक बजेट सार्वजनिक गरेको छ । आईतबार प्रदेशसभामा पेश ... बाँकी अंश»

कर्णाली प्रदेश सरकारको बजेट ४ अर्ब ३५ करोड

२०७६ असार १ आइतबार, सुर्खेत । कर्णाली प्रदेश सरकारले आव २०७६-७७ लागि रु ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार बजेट विनियोजन गरेको छ । ... बाँकी अंश»

बजेट प्रदेश ५ : कृषिलाई उच्च प्राथमिकता (पूर्णपाठ)

२०७६ असार १ आइतबार, बुटवल । प्रदेश नं. ५ सरकारले ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाको बजेट ल्याएका हुन । ... बाँकी अंश»

सुदूरपश्चिम प्रदेशको बजेट २८ अर्ब, सांसदलाई ३ करोड

२०७६ असार १ आइतबार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले २८ अर्ब १६ करोडको बजेट संसदमा प्रसतुत गरेको छ । ... बाँकी अंश»

गुठी विधेयक नसच्याए मठ मन्दिर बन्द गर्ने महन्थहरुको चेतावनी 

२०७६ असार १ आइतबार, काठमाडौं । सरकारले संघीय संसदमा पेश गरेको गुठी विधेयक विरुद्ध प्रदेश नं २ को जनकपुरका महन्थहरु पनि आन्दोलनमा उत्रिएका छन् । ... बाँकी अंश»

८ अर्ब बढाएर ल्यायो प्रदेश ५ ले बजेट, पुँजीगत खर्च खुम्चिँदै

२०७६ असार १ आइतबार, काठमाडौं । प्रदेश नं ५ ले चालू आर्थिक वर्षकोभन्दा ८ अर्ब रुपैयाँ थप गरी आगामी आर्थिक वर्षको वार्षिक आय र व्यय समेटिएको बजेट सार्वजनिक गरेको छ । ... बाँकी अंश»

सातै प्रदेशको बजेट आज, प्रदेश ५ मा मुख्यमन्त्रीले गर्दैछन् बजेट भाषण

२०७६ असार १ आइतबार, काठमाडौं । विभिन्न प्रदेशहरुले आगामी आर्थिक वर्षको वार्षिक आय व्यय समेटिएको बजेट प्रदेश सभामा पेश गर्दैछन् । आफ्नो आन्तरिक स्रोत, केन्द्रले दिने अनुदान र राजश्व बाँडफाँट ... बाँकी अंश»

प्रदेशगत बजेट : आन्तरिक स्रोत तर्फ कुन् प्रदेशको कति आय ? (सूचीसहित)

२०७६ जेठ २९ बुधबार, काठमाडौं । विभिन्न प्रदेशहरुले आगामी आर्थिक वर्षको वार्षिक आय तयार पार्दैछन् । आफ्नो आन्तरिक स्रोत, केन्द्रले दिने अनुदान र राजश्व बाँडफाँट मार्फत् प्रदेशको ... बाँकी अंश»

प्रदेश २ को नाम थरुहट वा थारुवान राख्न माग

२०७६ जेठ २६ आइतबार, जनकपुरधाम । प्रदेश नम्बर दुईको नाम थरुहट वा थारुवान राख्नु पर्ने थारु कल्याणकारी सभा एवम् थरुहट थारुवान संयुक्त संघर्ष समितिले माग गरेको छ । ... बाँकी अंश»

प्रदेश सांसद यादवद्वारा पोखरीघाटको शिलान्यास

२०७६ जेठ २६ आइतबार, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख ) का प्रदेश सांसद रामअशिष यादवले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ कनकपट्टी गाउँमा सुब्बा पोखरीघाट निर्माणको शिलान्यास गरेको छ । प्रदेश सरकारद्वारा दिइएको स–शर्त अनुदानबाट निर्माण हुन लागेको उक्त पोखरीघाट निर्माणका लागि १ करोड रुपैयाँ बजेट रहेको सांसद यादवले जानकारी दिए। ... बाँकी अंश»

नयाँ