प्रदेश

खानेपानी मन्त्रालयको अर्को ठूलो आयोजना पोखरामा सुरु हुँदै

२०७६ जेठ २६ आइतबार, काठमाडौं । पोखरामा खानेपानीको क्षेत्रमा अहिले सम्मकै ठूलो आयोजनाको काम सुरु हुने भएको छ । पोखरास्थित मर्दी खोलाको पानीलाई प्रशोधन गरेर शुद्धीकरण गरी पिउनका लागि योग्य बनाउने उद्देश्यले पोखरामा खानेपानी सुधार आयोजनाको काम सुरु गर्न लागिएको हो । खानेपानी मन्त्री बिना मगरले उक्त आयोजनाको शिलान्यास आउँदो जेठ २८ गते मंगलबार गर्दैछिन् । ... बाँकी अंश»

हिन्दी सम्पर्क भाषा बनाउने प्रयास आपत्तिजनक

२०७६ जेठ २५ शनिबार, जनकपुरधाम । प्रदेश २ को सरकारद्वारा हिन्दी भाषालाई सम्पर्क भाषाका रूपमा विकास गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरिएकामा प्रतिपक्षी नेकपाका प्रदेशसभा सदस्यले आपत्ति जनाएका छन् । ... बाँकी अंश»

बाँधिएर काम गर्नुपरेको भन्दै मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

२०७६ जेठ २४ शुक्रबार, काठमाडौं । बाँधिएर काम गर्नुपरेको भन्दै प्रदेश ३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएका छन् । ... बाँकी अंश»

सुदुरपश्चिममा हावाहुरीः एक जनाको मृत्यु, घाइतेको संख्या ८० नाघ्यो

२०७६ जेठ २३ बिहिबार, कैलाली। कैलाली र कञ्चनपुरमा विनाशकारी हावाहुरीका कारण १ जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेमा गोदावरी नगरपालिका मझगाउँका अनुमानित २६ वर्षीय वीरबहादुर चौधरी रहेको कैलालीका एसपी सुदीप गिरीले बताए।  ... बाँकी अंश»

पत्रकार महिलाका लागि लैङ्गिक समता र सुरक्षा सम्बन्धी तालिम वुटवलमा शुरु

२०७६ जेठ २१ मंगलबार, वुटवल। सञ्चारमाध्यममा लैङ्गिक समताका मुद्धालाई कसरी उठाउने र पत्रकार महिला सुरक्षित भई काम गर्ने वातावरण सिर्जना गर्न उद्देश्यले पत्रकार महिलाहरुका लागि लैङ्गिक समता तथा सुरक्षा बिषयक २ दिने तालिम बुटवलमा शुरु भएको छ । ... बाँकी अंश»

दलितहरु आफै सशक्त नभएसम्म अधिकार प्राप्त गर्न सक्दैनन् : मुख्यमन्त्री राउत

२०७६ जेठ २१ मंगलबार, जनकपुरधाम २१जेष्ठ । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले अधिकार प्राप्तीका लागि दलितहरुलाई आफै सशक्त हुनु पर्ने बताएका छन् । ... बाँकी अंश»

बिरामी अन्यत्र पठाए अस्पताललाई जरिवाना

२०७६ जेठ २१ मंगलबार, जनकपुर । प्रदेश २ सरकारले आफूले उपचार गर्न सक्ने अस्पतालले बिरामी अन्यत्र पठाएमा रु पाँच लाखसम्म जरिवाना हुने कानून ल्याउन लागेको छ । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रदेशसभा बैठकमा पेश गरेको सो विधेयकमा यससम्बन्धी व्यवस्था गरिएको जानकारी दिए। ... बाँकी अंश»

जुम्लामा सम्बन्धविच्छेदका उजुरी वढ्यो

२०७६ जेठ २१ मंगलबार, जुम्ला । सम्बन्धविच्छेदका लागि उजुरी गर्नेको सङ्ख्या जुम्लामा बढ्दै गएको छ । पछिल्लो समय जिल्ला अदालत जुम्लामा सम्बन्धविच्छेद गर्न उजुरी दिन आउनेहरुमा महिलाको तुलनामा पुरुषको सङ्ख्या बढेको हो । नयाँ मुलुकी ऐनले पुरुषले पनि सम्बन्धविच्छेदका लागि अदालतमा उजुरी दिन सकिने व्यवस्था गरेपछि उनीहरु सम्बन्धविच्छेदका उजुरी दिन थालेका हुन् । ... बाँकी अंश»

मुख्यमन्त्री पौडेल एक हप्ताका लागि अस्पताल भर्ना 

२०७६ जेठ २० सोमबार, हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल एक हप्ताका लागि अस्पताल भर्ना भएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका पौडेललाई अस्पतालले एक हप्ताका लागि भर्ना गरेको हो । ... बाँकी अंश»

सांसद विकास कोष खारेज गर्न माग

२०७६ जेठ १९ आइतबार, बुटवल । प्रदेशसभा सदस्यले सांसद विकास कोष खारेज गर्न माग गरेका छन् । प्रदेश नं ५ को आइतबारको बैठकमा प्रदेशसभाका सदस्य तुलाराम घर्ती मगरले विशेष समयमा बोल्दै संसद् विकास कोषमार्फत रु ६ करोड प्रदान गर्ने विषय खारेज गर्न माग गरे। “संसद् र सरकार भिडेको जस्तो देखियो, यो राम्रो भएन”, उनले भने । ... बाँकी अंश»

समावेशितालाई लत्याउदै लोकसेवाले गरेको विज्ञापन नस्वीकार्ने मुख्यमन्त्री राउतको चेतावनी

२०७६ जेठ १८ शनिबार, जनकपुरधाम। प्रदेश नम्बर दुईका मुख्यमन्त्री मोहम्मद  लालवावु राउतले संघीय लोक सेवा आयोगबाट स्थानीय तहको लागि गरिएको विज्ञापनप्रति आक्रोश ब्यक्त गरेका छन्।  ... बाँकी अंश»

पत्रकार महिलाको सुरक्षाका सवालमा सबै गम्भिर बन्नुपर्ने

२०७६ जेठ १८ शनिबार, कैलाली। पत्रकार महिलाको सुरक्षाका सवालमा सबै गम्भिर बन्नुपर्ने सुदूरपश्चिम प्रदेशका सांसद तथा प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डाक्टर रणबहादुर रावलले बताएका छन्। ... बाँकी अंश»

प्रदेश ५ ले तीन दिन गणतन्त्र दिवस मनाउने, बिदा छैन

२०७६ जेठ १४ मंगलबार, बुटवल । प्रदेश ५ को सरकारले गणतन्त्र दिवस तीन दिनसम्म बिभिन्न कार्यक्रम गरी मनाउने भएको छ । तीन दिवसीय कार्यक्रम अन्तर्गत मंगलबार स्थानीय तहहरुले आ–आफनो क्षेत्रमा सरसफाई गर्ने र साँझ दीपावली गर्ने कार्यक्रम रहेको छ । ... बाँकी अंश»

पोखरामा त्रास फैलाउँदै विप्लव समूह, तीन ठाउँमा शङ्कास्पद वस्तु    

२०७६ जेठ १३ सोमबार, पोखरा । पोखराको विभिन्न तीन ठाउँमा सोमबार बिहान शङ्कास्पद वस्तु देखिएको छ । सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालय नजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका शङ्कास्पद वस्तु देखिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी गराए । ... बाँकी अंश»

सुपर ५ नं प्रदेश : आर्थिक वृद्धिमा र बैंकिङ पहुँचमा १ नम्बर

२०७६ जेठ १० शुक्रबार, काठमाडौं । कूल ७ प्रदेश मध्ये आर्थिक बृद्धिको हिसावले ५ नं प्रदेश सबै प्रदेश भन्दा अगाडि देखिएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो ... बाँकी अंश»

प्रदेश ५ ले सार्वजनिक गर्‍यो नीति तथा कार्यक्रम (पूर्णपाठ)

२०७६ जेठ ९ बिहिबार, बुटवल । प्रदेश ५ सरकारले आर्थिक बर्ष २०७६-२०७७ को नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ । नीति कार्यक्रम बिहिबार प्रदेश सभाको बैठकमा पेश भएको हो । प्रदेश सभा बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले सरकारको नीति कार्यक्रम पेश गरे । ... बाँकी अंश»

प्रदेश ५ को नीति तथा कार्यक्रम आउँदै

२०७६ जेठ ९ बिहिबार, बुटवल । प्रदेश नम्बर ५ को नीति कार्यक्रम बिहीबार प्रदेश सभाको बैठकमा प्रस्तुत हुँदैछ । ... बाँकी अंश»

प्रदेशको ५ को नीति तथा कार्यक्रम जेठ ९ मा

२०७६ जेठ ७ मंगलबार, बुटवल। प्रदेश नम्बर ५ आगामी आथिृक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रम जेठ ९ गते प्रदेश सभामा पेस हुने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको बैठकले प्रदेश सभाको निती तथा कार्यक्रम स्वीकृत गरेको हो । ... बाँकी अंश»

चोट लागेको अवस्थामा भेटियो पुरुषको शव

२०७६ जेठ ६ सोमबार, बुटवल । सालझण्डीको वनमा एक पुरुषको शव भेटिएको छ । चोट लागेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । ... बाँकी अंश»

लगानीको क्षेत्र बढाउन बैंकलाई मुख्यमन्त्री राउतको सुझाव

२०७६ जेठ ५ आइतबार, जनकपुरधाम। प्रदेश नम्बर दुईका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले वाणिज्य बैंकहरुलाई आर्थिक क्षेत्रका साथै समाजिक क्षेत्रमा समेत उत्तरदायी हुनु पर्ने तर्क राखनु भएको छ। आइतबार एनआइसी एसिया बैंकको जनकपुरधाम स्थित पिराडी चौक शाखाको उद्घाटन गर्दै ... बाँकी अंश»

नयाँ