विश्वकप फुटबल

मेस्सीको जादु नचल्दा अर्जेन्टिनाको लज्जास्पद पराजय

२०७५ असार ८ शुक्रबार, काठमाडौं। क्रोएसियाले लियोनल मेस्सीको टोली अर्जेन्टिनालाई ३-० गोलले पराजित गर्दै दोस्रो चरणको स्थान पक्का गरेको छ।  ... बाँकी अंश»

पेरुलाई पराजित गर्दै फ्रान्स दोस्रो चरणमा प्रवेश

२०७५ असार ७ बिहिबार, काठमाडौं। सन् १९९८को विश्वकप बिजेता फ्रान्स रसियामा जारि विश्वकपको 'राउण्ड अफ सिक्सटिन' (दोस्रो चरण) प्रवेश गरेको छ।  ... बाँकी अंश»

विश्वकप :अष्ट्रेलियाले डेनमार्कलाई रोक्यो

२०७५ असार ७ बिहिबार, काठमाडौं । विश्वकप फुटबलमा पहिलो चरणको खेलमा हारेको अष्ट्रेलियाले दोस्रो चरणको खेलमा डेनमार्कलाई बराबरीमा रोकेको छ ।  ... बाँकी अंश»

विश्वकप भइरहेको रुसमा बियरको चरम अभाव

२०७५ असार ७ बिहिबार, काठमाडौं । विश्वकप चलिरहेको अवस्थामा रुसमा वियरको संकट देखिएको छ । अत्यधिक मागको कारण अबको केही दिनमा नै रुसमा वियरको ठुलो संकट आउनसक्ने बताइएको छ । ... बाँकी अंश»

विश्वकपले सुके दोहोरी साँझ, फुटबल हेराउँदा पनि छिर्दै छिर्दैनन् मान्छे 

२०७५ असार ७ बिहिबार, काठमाडौं । २१औँ संस्करणको विश्वकप फुटबल सुरु भएको एक साता वित्यो । विश्व फुटबलमय भएको छ । त्यसको प्रभाव नेपालमा पनि परेको छ ।  ... बाँकी अंश»

क्रोएसिया विरुद्ध अर्जेन्टिना जिताउन मेस्सीलाई दबाब, यस्तो छ तयारी

२०७५ असार ७ बिहिबार, काठमाडौं । विहीबार समुह 'डी' का दुई टोलीहरु अर्जेन्टिना र क्रोएसियाको बीचमा प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार विहीबार राति पौने १२ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा हुन गइरहेको हो । आजको खेलमा पहिलो खेलमा आइसल्याण्डसँग बराबरी खेलेको अर्जेन्टिना केही दबाबमा रहँदा नाइजेरियालाई २–० गोलले पराजित गरेको क्रोएसिया उच्च मनोबलका साथ मैदानमा उत्रिनेछ । ... बाँकी अंश»

नेयमारले विश्वकपको आगामी खेल खेल्ने पक्का

२०७५ असार ७ बिहिबार, काठमाडौं । स्विट्जरल्याण्डसँगको निराशाजनक प्रदर्शनपछि आफ्नो दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्ने ब्राजिलियन स्ट्राइकर नेयमारले बताएका छन् । ... बाँकी अंश»

पानामा पेपर्सको नयाँ विवरणमा मुछिए मेस्सी

२०७५ असार ७ बिहिबार, एजेन्सी। खोज–पत्रकारहरुको अन्तर्राष्ट्रिय समूह (आईसीआईजे)ले अवैध धन लुकाउने विश्वका मानिसहरुको अर्को विवरण सार्ववजनिक गरेकोछ। सन् २०१६ मा सार्वजनिक भएको विवरणपछि पनामा पेपर्सले खेलाडीदेखि नेतासम्मको विवरण सार्वजनिक गरेको हो। बुधबार सार्वजनिक गरिएको विवरणमा चर्चित फुटबलर लियोनेल मेस्सी पनि मुछिएका छन्। ... बाँकी अंश»

फ्रान्सको ‘युथ फोर्स’ लाई रोक्ने तागत बटुल्न पेरुलाई सकस 

२०७५ असार ७ बिहिबार, काठमाडौं । बिहिबार विश्वकप फुटबलको समुह सी अन्तर्गत फ्रान्स र पेरुको खेल हुँदैछ । नेपाली समयअनुसार पौने ९ बजे सुरु हुने यो खेल फ्रान्सको लागि निकै महत्वपूर्ण हुनेछ भने पहिलो खेलमा हारको सामना गरेको पेरु भने यो खेलमा हार बेहोरेको खण्डमा प्रतियोगिताबाट बाहिरिने छ ।  ... बाँकी अंश»

विश्वकप प्रिभ्युः अष्ट्रेलिया भर्सेस डेनमार्क, इतिहासले दिएन डेनमार्कलाई लगातार दुई जित  

२०७५ असार ७ बिहिबार, काठमाडौं । रुसमा भइरहेको विश्वकप फुटबलमा बिहिबार  समुह सी का दुई टोलीहरु अष्ट्रेलिया र डेनमार्कको बीचमा प्रतिस्पर्धा हुँदैछ । फ्रान्ससँग २–१ गोल अन्तरले हारेको अष्ट्रेलिया र पेरुलाई १–० गोलले जितेको डेनमार्कको बीचमा निकै रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।  ... बाँकी अंश»

विश्वकप फुटबलमा बिहिबार तीन खेलहरु, यस्तो छ समीकरण 

२०७५ असार ७ बिहिबार, काठमाडौं । रुसमा भइरहेको २१ औं संस्करणको विश्वकप फुटबलमा बिहिबार तीन खेल हुँदैछन् । पहिलो खेलमा समूह सी मा रहेका डेनमार्क र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। ... बाँकी अंश»

 ‘लक्की’ रोनाल्डो ! 

२०७५ असार ७ बिहिबार, काठमाडौं । रुसमा भइरहेको २१ औं संस्करणको विश्वकप फुटबलमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोको खेलको विषयमा लिएर सबैभन्दा बढी चर्चा भइरहेको छ ।  ... बाँकी अंश»

प्रतिस्पर्धात्मक खेलमा ईरान बिरुद्ध स्पेन बिजयी

२०७५ असार ७ बिहिबार, काठमाडौं। डिएगो कोष्टाको ५४औं मिनेटको गोलले स्पेनले ईरानलाई १-० गोलले पराजित गर्दै दुई खेलमा ४ अंक बटुलेको छ।  ... बाँकी अंश»

उरुग्वे र रसिया 'राउण्ड अफ सिक्सटिन'मा प्रवेश

२०७५ असार ६ बुधबार, काठमाडौं। रसियामा जारि विश्वकप फुटबलको समुह एको दोस्रो खेलमा उरुग्वेले साउदी अरेबियालाई १-० गोलले पराजित गर्दै दोस्रो चरणको बाटो तय गरेको छ।  ... बाँकी अंश»

विश्वकप : मोरक्कोलाई हराए रोनाल्डोले

२०७५ असार ६ बुधबार, काठमाडौं । मोरक्कोलाई हराउँदै विश्वकपको उपाधि दावेदार पोर्चुगलले अघिल्लो चरणको यात्रा बलियो बनाएको छ ।  ... बाँकी अंश»

नयाँ प्रविधिले विश्वकपमा पेनाल्टी संख्या बढ्यो

२०७५ असार ६ बुधबार, काठमाडौं । २०१८ को विश्वकपमा पहिलोपटक भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) प्रविधिको प्रयोग गरिएको छ । ... बाँकी अंश»

विश्वकप प्रिभ्यु : यस्तो छ स्पेनलाई रोक्ने इरानको तयारी

२०७५ असार ६ बुधबार, काठमाडौं । बुधबार राति पौने १२ बजे स्पेन र इरानको बीचमा प्रतिस्पर्धा हुँदैछ । ... बाँकी अंश»

रुस विश्वकपमा आत्मघाती गोल कीर्तिमान नजिक 

२०७५ असार ६ बुधबार, काठमाडौं । रुस विश्वकपमा आत्मघाती गोलको संख्या कीर्तिमान नजिक पुगेको छ । यो विश्वकपमा धेरै खेलाडीहरुले आत्मघाती गोल गरेका छन् । मंगलबार ... बाँकी अंश»

‘ह्याट्रिक म्यान’ रोनाल्डोको यस्तो योजना, मोरोक्कोलाई रोनाल्डो रोक्ने चुनौती

२०७५ असार ६ बुधबार, काठमाडौं । रुस विश्वकप फुटबलमा बुधबार समुह बीको पोर्चुगल र मोरोक्कोको बीचमा प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार बुधबार साँझ ५ः४५ बजे सुरु हुनेछ ।  ... बाँकी अंश»

एसियाको पावर हाउस जापानले विश्वकपमा देखाएको खेल र कीर्तिमान

२०७५ असार ६ बुधबार,  काठमाडौं । रुसमा भइरहेको विश्वकप फुटबलमा जापानले शानदार सुरुआत मात्र गरेको छैन व्यक्तिगत रुपले कीर्तिमान पनि बनाएको छ ।  ... बाँकी अंश»

नयाँ