विश्वकप फुटबल

के नाकाबन्दी भएको कतारमा विश्वकप २०२२ होला

२०७५ असार २ शनिबार, काठमाडौँ । विश्वको ध्यान अहिले केही दिनअघि सुरु भएको विश्वकप फुटबल प्रतियोगितातर्फ तानिएको छ । ... बाँकी अंश»

मोरक्को जितेको इरानमा विश्वकप हेर्न प्रतिवन्ध

२०७५ असार २ शनिबार, तेहरान । इरानका अधिकारीहरूले विश्वकप फुटवल प्रतियोगीताको खेल सार्वजनिक ठाँउमा हेर्न प्रतिबन्ध लगाइएको जनाएका छन् । ... बाँकी अंश»

मेस्सीलाई ह्याट्रिक गर्न पो पर्यो दबाब, अर्जेन्टिना भिड्दै आइसल्याण्डसंग 

२०७५ असार २ शनिबार, काठमाडौं । विश्वकप फुटबलमा प्रतिस्पर्धी खेलाडी क्रिष्टियानो रोनाल्डोले स्पेनविरुद्ध ह्याट्रिक गरेपछि अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सीलाई पनि दबाब बढेको छ । अर्जेन्टिनाले समूह डी को पहिलो खेलमा आइसल्याण्डसंग खेल्दैछ । खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।  ... बाँकी अंश»

मौसमले विश्वकप हेर्न साथ दिँदैछ, शनिबार चार खेल हुँदै 

२०७५ असार २ शनिबार, काठमाडौं । मौसमले घरमै बस्न साथ दिँदैछ । बाहिर वर्षा भइरहेको छ । नेपालका वर्षा नभएका स्थानमा पनि शनिबार वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार देशका अधिकांश भागमा वर्षा हुनेछ ।  ... बाँकी अंश»

क्रिष्टियानो रोनाल्डोको बढ्यो भाउ [तस्वीरसहित] 

२०७५ असार २ शनिबार, काठमाडौं । पोर्चुगिच फुटबल कप्तान क्रिष्टियानो रोनाल्डोले आफ्नो भाउ एकाएक बढाएका छन् । फिफा वर्ष खेलाडी रोनाल्डोले स्पेनजस्तो बलियो टिम विरुद्धको विश्वकपको पहिलो खेलमा ह्याट्रिक गर्दै उनका ... बाँकी अंश»

विश्वकप फुटबलः दावेदार फ्रान्सलाई रोक्ने अष्ट्रेलियाको योजना, के गर्लान् ग्रिजम्यानले

२०७५ असार २ शनिबार, काठमाडौं । रुस विश्वकप फुटबलमा शनिबार चार खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो ३ः४५ बजे फ्रान्स र अष्ट्रेलिया भिड्दै छन् । समुह सी अन्तर्गतको पहिलो खेलमा फ्रान्स र अष्ट्रेलिया भिड्न थालेका हुन् ।  ... बाँकी अंश»

रोनाल्डोको ह्याट्रिकसँगै पोर्चुगलले स्पेनसँग अंक बाँड्यो

२०७५ असार २ शनिबार, काठमाडौं। क्रिष्टियानो रोनाल्डोको ह्याट्रीक गोल मदतले स्पेन विरुद्ध पोर्चुगलले ३-३को बराबरी नतिजा निकालेको छ। प्रतिस्पर्धात्मक खेलमा रोनाल्डोले एक्लै तीन गोल गर्दै स्पेन बिरुद्ध १-१ अंक प्राप्त गर्न मदत गरेका हुन्।  ... बाँकी अंश»

मोरोक्कोको अन्तिम समयको आत्मघाती गोलले ईरान बिजयी

२०७५ असार १ शुक्रबार, काठमाडौं। विश्वकप फुटबलमा समुह 'ए'को खेलमा ईरानले मोरोक्कोलाई १-० गोलले पराजित गरेको छ। खेलको ९५औं मिनेटमा  मोरोककोका अजिज भहुवाडोजले आत्मघाती गोल गर्दा ईरान बिजयी भएको हो।  ... बाँकी अंश»

विश्वकप फुटबलः इजिप्ट विरुद्ध उरुग्वे विजयी

२०७५ असार १ शुक्रबार, काठमाडौं। विश्वकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा उरुग्वे विजयी भएको छ । उरुग्वेले इजिप्टलाई १-० गोलले पराजित गर्दै विजयी भएको हो । ... बाँकी अंश»

जन्मदिनमा सलाहसँग इजिप्ट माग्दैछ जितको उपहार

२०७५ असार १ शुक्रबार, काठमाडौं । इजिप्टका स्ट्राइकर मोहम्मद सलाहको जन्मदिन परेको छ । सन् १९९० पछि पहिलोपटक विश्वकपमा छानिएको टोलीका मुख्य खेलाडी सलाहको जन्मदिन विश्वकपको पहिलो खेलको दिन परेको हो । आज सलाहको २६ औं जन्मदिन हो ।  ... बाँकी अंश»

विश्वकपमा रुसी महिलाले पर्यटकहरुसँग यौनसम्बन्ध राख्न छुट

२०७५ असार १ शुक्रबार, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वकपको समयमा विदेशी पर्यटकहरुसँग यौन सम्बन्ध राख्नलाई प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव अस्वीकार गरेका थिए । ... बाँकी अंश»

रुसले खासै राम्रो खेलेन – राजुकाजी शाक्य 

२०७५ असार १ शुक्रबार, काठमाडौं । विश्वकप फुटबलको पहिलो खेलमा आयोजक रुसले साउदी अरेबियालाई ५–० ले हराएको छ । लामो समयको जितको खडेरी रुसले पार गरेको छ भने साउदीका लागि यो हार तितो हो । हार अस्वभाविक नभए पनि फराकिलो हार अस्वभाविक हो ।  ... बाँकी अंश»

मोरोक्को भर्सेस इरान, हाकिम जियेच चल्लान् कि मोडी टरेमी

२०७५ असार १ शुक्रबार, काठमाडौं । विश्वकप फुटबलको समहु बी को पहिलो खेलमा मोरोक्को र इरान भिड्दैछन् । उनीहरुको बीचमा नेपाली समयअनुसार राति ८ः४५ बजे यी दुई टोलीहरुको बीचमा रुसको सेन्ट पिटर्सवर्गमा प्रतिस्पर्धा हुनेछ । ... बाँकी अंश»

पोर्चुगल भर्सेस स्पेन, रोनाल्डोलाई रोक्लान् त डेभिड गियाले 

२०७५ असार १ शुक्रबार, काठमाडौं । विश्वकप फुटबलमा शुक्रबार बहुप्रतिक्षित टिमहरु स्पेन र पोर्चुगल भिड्दै छन् । समुह बी को खेलमा यी दुई टोलीले पहिलो खेल खेल्न लागेका हुन् ।  ... बाँकी अंश»

पेलेले गर्दा सानैदेखि ब्राजिलको समर्थक – पंकज नेम्वाङ

२०७५ असार १ शुक्रबार, काठमाडौं । विश्वकप फुटबलको २१ औं संस्करण शुक्रबारदेखि रुसमा सुरु भएको छ । विश्वकपमा नपुग्ने राष्ट्रका फुटबलप्रेमीहरु आ–आफ्नो टिम रोजेर खेल हेर्ने गर्छन् ।  ... बाँकी अंश»

विश्वकप फुटबलः उरुग्वे भर्सेस इजिप्ट, सलाह कि सुवारेज 

२०७५ असार १ शुक्रबार, काठमाडौं । विश्वकपमा शुक्रबार समुह ए का दुई टोलीहरु इजिप्ट र उरुग्वे बीच प्रतिस्पर्धा हुँदैछ । ५ः४५ बजेबाट सुरु हुने यो खेल निकै रोमाञ्चक हुनसक्ने देखिन्छ ।  ... बाँकी अंश»

विश्वकप कथाः बुर्काभित्र र बुर्का बाहिरको समर्थन

२०७५ असार १ शुक्रबार, काठमाडौं । विश्वकप फुटबलको २१ औं संस्करण रुसमा बिहिबारदेखि सुरु भएको छ । ३२ राष्ट्रले रुसमा आफ्नो फुटबल इतिहास कोर्दैछन् ।  ... बाँकी अंश»

आयोजक रसियाको विश्वकप फुटबलमा सुखद सुरुवात

२०७५ जेठ ३१ बिहिबार, काठमाडौं। रसियामा शुरु भएको विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रसियाले साउदी अरेबियालाई ५-० गोलले पराजित गर्दै राम्रो शुरुवात गरेको छ।  ... बाँकी अंश»

विश्वकप फुटबलको उद्घाटन समारोह : पुटिन भन्दा ईन्फान्टिनो खुसी 

२०७५ जेठ ३१ बिहिबार, काठमाडौं । विश्वकप फुटबलको २१औँ संस्करण विधिवत रुपमा सुरु भएको छ । रुसको मस्कोस्थित लुजानकी रंगशालामा भव्य समारोहबीच २१औं संस्करण सुरु भएको हो ।  ... बाँकी अंश»

विश्व फुटबलको महाकुम्भ सुरु

२०७५ जेठ ३१ बिहिबार, काठमाडौं । विश्वकप फुटबलको प्रतीक्षा समाप्त भएको छ । रुसको मस्कोस्थित लुजानकी रंगशालामा २१औं संस्करण भव्य समारोहबीच  सुरु भएको छ ।  ... बाँकी अंश»

नयाँ